तपाईं अहिले ईपिएस सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

एच आर डि काेरियाले इपिएस सम्बन्धि गरेकाे पछिल्लाे निति सम्बन्धि अन्तरक्रिया कार्यक्रम

इपिएस कामदारले आफ्नो परिवार लाई केही समयको लागि कोरिया बोलाउन पाउने भन्ने पछिल्लो चर्चा सगै यस बिषयलाई नेपाली राजदुतावास कोरियाले अझ प्रष्ट पार्ने जनाएको छ ।नेपाली कामदारहरु बिच बिशेष चासो रहेको यो बिषय सगै अन्य बिबिध शिर्षकमा केन्द्रित रहेर छल्लानाम्दो ख्वाङ्जुमा आगामी आइतबार अर्थात् मार्च ३ तारिखका दिन बृहत कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । नेपाली सामुदायिक समिति ख्वागंजुको आयोजनामा हुने उक्त कार्यक्रममा इपिएस सम्बन्धी पछिल्ला नीति नियमको बारेमा जानकारीफुर्सदमा

इपिएसको श्रमिकलाई कम्पनीको गल्ति भएमा बिना अनुमति कम्पनी परिबर्तन गर्न पाउने नियममा परिबर्तन

प्रवासी मजदुर संगठन (एमटियु)को निरन्तर दबाबको कारण कोरियाको रोजगार तथा श्रम मन्त्रालयले इपिएसको श्रमिकलाई कम्पनीको गल्ति भएमा बिना अनुमति कम्पनी परिबर्तन गर्न पाउने नियममा केहि परिबर्तन गरेको छ । रोजगार तथा श्रम मन्त्रालयले इपिएसको श्रमिकलाई २०१९ फेब्रुअरी १ तारिकदेखि लागु हुने गरि कम्पनीले कानुनमा तोकिएको शर्त उलंघन गरेको प्रमाणित भएमा कम्पनीको बिना अनुमति कम्पनी परिबर्तन गर्न पाउने नियम बनेको हो । जसअनुसार सरकारले अबदेखि प्रवासी श्रमिकलाई मजदुर आधार कानुन नियमावलीकोफुर्सदमा

ईपीएस प्रणाली खारेजीको माग गर्दै राष्ट्रपति भवन अघि धर्ना

दक्षिण कोरियामा रहेका विदेशी कामदारहरुले सउलको ख्वांगह्वामुनमा रहेको राष्ट्रपति निवाश अगाडी धर्ना दिदै संयुक्त राष्ट्रसंघबाट मनाउने १८ औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस आइतबार मनाएको छ । प्रवासी मजदुर युनियन (एमटियु)ले आयोजना गरेको कार्यक्रममा सउल आसपासका विदेशी कामदारको समभागिता थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै एमटियुका अध्यक्ष उदय राईले कोरियामा रहेका विदेशी कामदारहरुले ईपीएस प्रणाली मार्फत कामदार बनेर आउँदा धरै दुःख भोग्न परेको बताए । ‘न कामदारले चाहेको अनुसार कम्पनी फेर्नफुर्सदमा

विदेश ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक दशकमा डेढ अर्ब भुक्तानी, दक्षिण काेरियामा मृत्यू भएका ७४ परिवारलार्इ सहयाेग

वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आएको विप्रेषण (रेमिट्यान्स) का माध्यमबाट देशलाई समृद्ध बनाउने लक्ष्यका साथ स्थापना भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड शनिवारदेखि दशौँ वर्षमा प्रवेश गरेको छ । रोजगारीका लागि खुला गरिएको ११० गन्तव्य मुलुकमा श्रम गरिरहेका बेला ज्यान जानेलगायत भवितव्य परी ज्यान गुमाएका छ हजार ७९० मृतकका परिवारलाई बीमा र कल्याणकारी कोषको रकम गरी रु डेढ अर्ब आर्थिक सहायता उपलब्ध गराएको छ । रोजगारदाता कम्पनी रफुर्सदमा

कोरियाको व्यथा नेपाल बस्नेलाई के थाहा ?

सौल, अहिले कोरियामा मजदुरहरुको तलब बढेसंगै बेसिक ड्युटि बाहेक प्राय जसो सबै कम्पनिहरुले अति रिक्त काम दिन छोडेका छन् । त्यसैले दैनिक आठ घण्टाको काम सकेर कोठामा कति बस्नु । मोबाइल कति हेर्नु । वाक्कै लागिसक्यो । एक दिन यसो नेपाली रहेको कम्पनितिर काम कस्तो छ? कतिको चलिराछ भनेर जान्न मन लाग्यो । साँझ साँढे पाँचबजेसम्मको ड्युटी सकेर नुहाई हल्का खाजा खाएर दुइ जना साथी संग गफ गर्दै मेरो कम्पनिफुर्सदमा

एमटियुले सउलमा बृहत र्याली गर्‍यो

प्रवासी श्रमिकहरुको स्वतन्त्र युनियन प्रवासी मजदुर युनियन (एमटियु)ले अक्टोबर १४ मा बृहत र्याली सम्पन्न गरेकाे छ । काेरियामा काम गरिरहेका विदेशी कामदारलार्इ बिभिन्न सुविधा दिन माग गर्दै र्यालीकाे अायाेजना गरिएका थियाे । एमटियुका अध्यक्ष उदय रार्इले भेदभाब हटाउन र्याली गरेकाे बताएका थिए । काेरियन सरकारले खानेबस्ने खर्च सम्बन्धी निर्देशिका खारेज गर्नु पर्ने, मजदुरलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने, धरपकट बन्द गर्नु पर्ने, प्रवासी महिला श्रमिकलाई गर्ने यौनफुर्सदमा

उदय दाइ

घटना झन्डै दस बर्ष अघिको हो । उदय राई अरु नेपाली झै कोरियनसँगै काम गर्थे । विदेशी भए पछि अलि अलि कोरियनको हप्की दप्की समान्य नै मान्थे उनी । सदा झै उनी कम्पनीमा काम गर्दैथे । एक्कासी के समान बिग्रियो भनेर कोरियनले उनी माथि हात हाले । अर्काको देश । कता गएर के भन्नु ? आफ्नो पीडा कहाँ गएर भन्नु ? उनले सबै तिर चाहारे । संघसंस्थाहरु धाए । पुलिसमाफुर्सदमा

मजदुर युनियनको आयोजनामा सउलमा विशाल र्याली तथा विरोध सभा हुने

आप्रावासी मजदुर युनियन (MTU)र कोरियन प्रजातान्त्रिक मजदुर महासंघ (KCTU) ले अक्टोबर १४ आइतबार दक्षिण कोरियाको राजधानी सउलमा विशाल विरोध र्याली तथा सभाको आयोजना गर्ने भएको छ । स्वइच्छाले कम्पनी परिवर्तन गर्नु पाउनुपने, कम्पनीले खानबस्न सुबिधा दिएबापत तलबको बीस प्रतिशत सम्म काट्न पाउने जारि गरेको निर्देशिका खारेज गर्नुपर्ने, हालै सरकारले आगमी बर्ष देखि लागु हुने तलब बृद्धि कम्पनी व्यावसायीले घटाउनु पर्ने भनि राखेको माग फिर्ता गर्नु पर्ने, रोजगार अनुमति प्रणाली (इपिएस)फुर्सदमा

कोरिया आएको दुई महिनामा नै नेपाल फिर्ता

लाखौं कमाउने सपना बोकेर कोरिया आइन्छ । तर सपना पुरा हुन नपाइ फर्किनु पर्दा कसलाई पिँडा नहोला र ? त्यस्तै पिँडा बोकेर रित्तो हात फर्किन बाध्य भए एक नेपाली । हेटौडा घर भएका ती युवा पैसा कमाउने अधुरो सपनालार्इै तिलाञ्जली दिएर कोरिया आएको दुई महिनामै नेपाल फर्कनु परेको छ । वैदेशिक रोजगार प्रणाली (इपिएस) मार्फत् कोरिया आएका उनी ख्यान्जिको फाजुसिमा अबस्थित फर्निचर कम्पनिमा कार्यरत थिए । कोरियामा गरिएको मेडिकल रिपोर्टमा लागुफुर्सदमा

यस वर्षको दोस्रो सिविटी परिक्षाको आवेदन खुल्यो

पुन कोरिया आउन पाइने विषेश कोरियन भाषा परिक्षा (सिविटी ) को आवेदन र्फम भोली जुलाई २४ तदानुसार श्रावन ८ गतेदेखि खुला गरिएको इपिएस शाखा ग्वार्कोले जनाएको छ । आवेदन श्रावन १० गतेसम्म बुझाउन सकिने छ । अगष्ट २० तारिख परिक्षा तालिका घोषणा गरिने छ । अगष्ढ २९ मा गरिने परिक्षाको नतिजा भने अक्टोबर ८ तारिख सार्वजनिक गरिनेछ । ईपीएस. अन्तर्गत कोरियामा काम गरी सन् २०१० जनवरी १ पश्चात भिषा अवधिभित्रैफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...