तपाईं अहिले ईपिएस सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

१०.९ प्रतिशत तलब बढ्यो दक्षिण कोरियामा काम गर्ने कामदारको : जनवरी देखि लागु हुने

दक्षिण कोरियन सरकारले सन् २०१९ को लागि कामदारको तलब बढाएको छ । शुक्रबार अबेर रातिसम्म चलेको ज्याला निर्धारण समितिको बैठकले कामदारको तलब १०.९ प्रतिशत बढाएको हो । आगमी बर्षको जनवरी देखि एक घन्टा काम गरे ८३५० वन कामदारले पाउने छन् । मासिक रुपमा बेसिक तलब १७,४५,१५० हुने भएको छ । अहिलेको दक्षिण कोरियाको सरकारलाई मजदुर मैत्री सरकारका रुपमा हेरिन्छ । गत बर्ष पनि सरकारले १६ प्रतिशत तलब बढाएको थियो ।फुर्सदमा

कोरियन भाषा परिक्षाको परिक्षाफल प्रकाशित, ७ हजार ९९६ जना उर्तिण

सन् २०१९को लागि लिइएको कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ। नवौ कोरियन भाषा परिक्षामा ७ हजार ९ सय ९६ जना उतिर्ण भएको शुक्रबार एचआरडी कोरियाले सार्वजनिक गरेको छ । ७४ जहार ८ सय ६२ जनाले परिक्षा दिएका थिए । उतिर्ण हुनेहरु मध्ये उत्पादन क्षेत्रका ५ हजार ८२ जना रहेका छन् भने कृषी क्षेत्रका २ हजार ९ सय १४ जना रहेका छन् । गत जेठफुर्सदमा

नवौ कोरियन भाषा परिक्षामा ७४ हजारभन्दा बढीले परिक्षा दिए

दक्षिण कोरियामा काम गर्न प्रवेश पाउने रोजगार अनुमति प्रणाली (इपिएस) को नवौ कोरियन भाषाको परिक्षामा आवेदन दिएका मध्ये ९० प्रतिशतले परिक्षा दिएका छन् । यही जेठ २६ र २७ तगे सम्पन्न परिक्षामा ७४ हजार ८ सय ६० जनाले परिक्षा दिएको नेपाल इपिएस सेन्टरले जनाएको छ । ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए । यसपालीको कोरियन भाषा परिक्षाको काठमाण्डौ र ललितपुरमा तोकिएको २४ केन्द्र र पोखरामा चार गरीफुर्सदमा

कोरिया आउन अब शिप परिक्षण पनि अनिवार्य

सोल, इपिएस प्रणाली मार्फत दक्षिण कोरियामा काम गर्न आउनेहरुलाई अब कोरियन भाषा परिक्षा मात्र हैन शिप दक्षताको परिक्षण पनि अनिवार्य गरिने कोरियन सरकारले जनाएको छ । सन २०१९ देखि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतको कोरियन भाषा परिक्षाको छनौट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ प्रणाली लागु हुने योजना रहेको एचआडी कोरियाले जनाएको छ । अंक प्रणाली भन्नाले तीन तहमा परिक्षा लिइने छ । पहिलोचरणमा कोरियन भाषा परिक्षा, दोस्रोचरणमा सीप परीक्षण एवम्फुर्सदमा

इपिएस परिक्षाको केन्द्र २८ तोकियो,१६ देश मध्ये नेपालको सबैभन्दा धेरै परिक्षार्थि

सोल, दक्षिण कोरिया काम गर्न जान पाउने रोजगार अनुमति प्रणाली (इपिएस) अन्तरगत आगामी जुन ९ र १० तारिख संचालन हुने नवौ कोरियन भाषा परिक्षाको लागी २८ परिक्षा कोन्द्र तोकिएको छ । काठमाण्डौ र ललितपुरमा २४ वटा रहेका छन भने पोखरामा चार केन्द्र रहेको नेपाल इपिएस सेन्टरले जनाएको छ । शनिबार र आइतबार दुई दिन संचालन हुने यसपालीको कोरियन भाषा परिक्षामा कुल ८२ हजार २ सय ३५ परिक्षार्थि रहेका छन् ।फुर्सदमा

अर्को वर्षको लागि इपिएस कोटा दश हजार दुई सय तोकियो

सोल दक्षिण कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली इपिएसको कोटा आगामी वर्ष सन २०१९ को लागि १० हजार २ सय तोकिएको राजदूत अर्जुन जंगबहादुर सिंहले जानकारी दिए । मंगलबार सउल स्थित दूताबासमा आयोजित ११ औ गणतन्त्र दिवसको शुभकामना आदनप्रदान कार्यक्रममा सो जानकारी दिएका हुन् । राजदूत सिंहले कोरियन सरकारले अघिल्लो बर्ष भन्दा यसपाली नेपालको लागि इपिएस कोटा बढाएको बताए । यसै वर्ष नेपाल र कोरियावीच इपिएस प्रणालीको पुन सम्भौता गरिनेफुर्सदमा

कोरियामा कामदारको अतिरिक्त कार्य समय घटने

सोल दक्षिण कोरियामा स्वादेशी तथा विदेशी कामदारको अतिरिक्त कार्य समय ओटी अवधि घट्ने भएको छ । नयाँ नियम अनुसार हप्तामा १२ घण्टा मात्रै अतिरिक्त काम गर्न पाउने भएका छन् । हाल हप्तामा २८ घण्टा अतिरिक्त काम गर्दै आएका छन् । नयाँ नियम अनुसार हप्तामा कामदारको बेसिक कार्यअवधि ४० घण्टा र अतिरिक्त कार्य अवधी १२ घण्टा गरी जम्मा ५२ घण्टा काम गर्न पाउने छन् । हाल कामदारको एक हप्ताको कार्य अवधिफुर्सदमा

थारु कल्याणकारीणीले सलनालमा भेटघाट गर्ने

  थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले सलनालमा पहिलो दिन फेबु्रअरी १५ मा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । सभाले कार्यक्रममा दक्षिण कोरियामा विभिन्न पेशामा कार्यरत सम्पुर्ण थारु समुदायलाई उपस्थित भै एक आपसमा परिचय, शुभकामना आदानप्रदान गरिदिनु हुन अनुरोध गरेको छ । हामीले सकेका सबैलाई भेटघाट गराउने लक्ष्य लिएका छौ । यो बिदाको समयमा सबै भेट्ने वातावरण मिल्ने भएकोले कार्यक्रम राखेका हौ । संस्थाका कार्यबाहक अध्यक्षफुर्सदमा

सिविटी परिक्षाको फर्म एप्रिल र अगष्ठमा खुल्ने

काठमाण्डौ पुन कोरिया आउन चाहने नेपाली कामदारको व्यग्र पर्खामा रहेको सिविटी परिक्षा यो वर्ष दुई पटक हुने भएको छ । सन २०१८ अप्रिलको पहिलो साता र अगष्ठको दोस्रो साता सिविटी परिक्षाको फर्म खुल्ने इपिएस सेन्टर नेपालले जनाएको छ । गत वर्ष सिविटी परिक्षा स्थगित भएपछि नेपाल फर्केका धेरै कामदार व्याग्र पर्खामा थिए । इपिएस मार्फत दक्षिण कोरियामा तीन वर्ष काम गरी नेपाल फर्केका कामदारलाई पुन काम गर्न आउने कम्पुटरमा आधारितफुर्सदमा

कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ?

दक्षिण कोरिया सरकारले दक्षिण तथा मध्य एसियाका सोह्र राष्ट्रका आप्रबासी कामदारका लागि सन् २०१८ को कोटा निर्धारण गरेको छ । सन् २०१८ को कुल ५६००० कोटालार्ई गत वर्षकै आधारमा नबढाई सरकारको नीति कार्यन्वयनको कार्यालय, न्याय मन्त्रालय, श्रम मन्त्रालय सहित बाह्र मन्त्रालय सम्मिलित समितिले गत वर्ष बिभिन्न क्षेत्रमा कामदार अभाबका कारण पर्न गएको असुबिधाको समिक्षा गदै यसबर्ष बिभिन्न क्षेत्रमा आप्र्रबासी कामदारको संङख्यालार्ई बाँडफाँड गरेको छ । कोरियाको आप्रबासी कामदार प्रबद्धन गर्नेफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...