तपाईं अहिले ईपिएस सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

विदेशी कामदारप्रति कोरियनहरु ‘नकारात्मक’

कोरियनहरुले बिदेशी कामदारलाई कोरियन समाजमा समान हैसियत भएको नमान्ने एक अध्ययनले देखाएको छ । दक्षिण कोरियाको राजधानी सउललाई आधार मानेर ओभरसिज कोरियन फाउन्डेसनले सन् २०१७ को जुलाई देखि अगस्टसम्म गरेको एक अध्ययनले सो कुरा देखाएको हो । बिभिन्न पेशा र उमेरका कोरियन समाबेश सो अध्ययनमा ६१ प्रतिशतले बिदेशी कामदारलाई पैसा कमाउन आएको मानिसका रुपमा मात्रै मान्ने गरेको देखाएको छ । अध्ययनमा विदेशी कामदार भन्नाले कोरियामा इपियस प्रणालीबाट तीन बर्ष भन्दाफुर्सदमा

कोरियाको थेजनमा प्रवासी मजदुर अधिकार बारे जानकारी कार्यक्रम गरिने

सोल कोरियामा प्रवासी मजदुर संगठन (एमटीयु)ले आगामी आइतबार थेजन शहरमा प्रवासी मजदुर अधिकार बारे जानकारी मुलक कार्यक्रम गर्ने भएका छन् । एमटियुले विभिन्न समय र स्थानमा गर्दै आएका शैक्षिक कार्यक्रम आगामी आइतबार डिसेम्बर ३१ तारिख थेजन यक स्थित सरगमाथा रेष्टुरेन्टमा गर्न लागेका हुन् । कार्यक्रममा मजदुर कानुन, प्रवासी मजदुर सम्बन्धी परिवर्तन हुन लागेको नियम, इपिएस कानुन, प्रवासी मजदुरले भोगिरहेको विभिन्न समस्या र त्यसको समाधानको उपाय, थेजिगुम, औधोगिक दुर्घटनाका क्षतिपुर्ती लिनेफुर्सदमा

इपिएस खारेजको माग गर्दै कोरियामा प्रबासी मजदुर दिवस मनाए

सोल, दक्षिण कोरियामा प्रवासी मजदुरहरुले विदेशी कामदार भित्राउने वर्तमान प्रकृया इपिएस खारेजीको माग गर्दै आइतबार अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस मनाएका छन् । कामदार स्वाइच्छाले कम्पनी परिवर्तन गर्न पाइने कार्य भिषा प्रणाली (डब्लुपिएस) लागु गर्नुपर्ने माग गर्दै उनीहरुले सउलमा भेला भएर दिवस मनाएका हुन् । दिवसमा सहभागी प्रवासी मजदुर संगठन दक्षिण कोरियाका अध्यक्ष उदय राईका अनुसार विषेश गरी कृषी क्षेत्रका मजदुरलाई भेदभाव गर्ने कानुनको धारा ६३ खारेजी गरिनुपर्ने र कृर्षी क्षेत्रकाफुर्सदमा

कोरियाले आगामी वर्ष सिबिटि तथा पिबिटीबाट ५६ हजार प्रवासी मजदूर ल्याउने

कोरियाले आगामी बर्ष अर्थात सन् २०१८को लागि इपिएस मार्फत १६ देशबाट ल्याउने कामदारको कोटा निर्धारण गरेको छ । यसरी लैजाने प्रवासी मजदुरहरुको कोटा कोरियन सरकारले प्रत्येक बर्ष तोक्ने गर्दछ । गत शुक्रबार सरकारको तर्फबाट १२ जना, मजदुर संगठनबाट २ जना, कम्पनी ब्यबस्थापक र अन्य क्षेत्रबाट गरि २१ जनाको कोटा निर्धारण समितिको बैठकले उक्त निर्णय गरेको प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राइले बताएका छन् । समितिले २०१८ को लागि जम्मा ५६फुर्सदमा

कोरियामा डोजर सिक्दै नेपाली युवाहरु

हरेक आइतबार बिदाको दिनलाई सदुपयोग गर्दै डोजर सिकिरहेका छन् कोरियामा नेपाली युवाहरु । विशेषगरी वैदेशिक रोजगार प्रणाली(इपिएस)बाट रोजगारीको सिलसिलामा कोरिया आएर आफ्नो कार्य अवधि पूरा गरी फर्कन लागेका युवाहरुलाई सिकाइने विभिन्न सीपमूलक कार्यक्रम अन्तर्गत डोजर सिक्ने तालिम लिइरहेका युवाहरुमा बेग्लै जोश जाँगर र उत्साह थपिएको छ । ‘नेपाल अहिले विकाशको संघारमा पुगेको बेला कोरियाबाट फर्कन लागेका युवाहरुले यस्तो सीप सिक्नु अत्यन्त प्रभावकारी देखिन्छ । सीप सिकेर त्यहि क्षेत्रमा लगानी गर्नुफुर्सदमा

इपिएस कामदारको बाँकी रहेको ह्युमन विमा रु. डेड करोड, लिन आउनहुन एचआरडी कोरियाको आग्रह

फोनिज कोरिया संवाददाता सोल अएचारडी कोरिया नेपाल सेन्टरले प्रेस विज्ञप्ती जारी गर्दै दक्षिण कोरियामा काम गरेका इपिएस नेपाली कामदारहरुको लिन बाँकी विमा रकम रु एक करोड ५० लाख रहेको तथ्यकं सार्वजनिक गर्दै सम्बन्धीतलाई चाडो लिन आउन हुन आग्रह गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार रोजगार अनुमति प्रणाली (इ। पि। एस) अन्तर्गत दक्षिण कोरिया गएर आफ्नो बसाई अवधि सकेका नेपाली कामदारहरु मध्ये लगभग ३०० भुक्तानि नलिएको बीमा रकम (जम्मा १६ करोडफुर्सदमा

कोरियाका लागि नयाँ श्रम सहचारीमा बास्तोला नियुक्त

दक्षिण कोरियाका लागि नयाँ श्रम सहचारी अर्थात् काउन्सेलरमा डिल्लीराम बास्तोला नियुक्त भएका छन् । नेपाल सरकारको श्रम तथा रोजगार मन्त्रालयले केहि समयदेखि रिक्त रहेको कोरियाको काउन्सेलरमा बास्तोलालाई नियुक्त गरेको हो । इपिएस शाखा नेपालका पुर्व प्रमूख समेत रहेका बास्तोला इपिएस सम्वन्धि जानकारी  व्यक्ति हुन् । इपिइस प्रमूख पदमा रहँदा बास्तोलाले कोरियामा हुने नेपाली गतिविधी तथा घटनाप्रति निक्कै चासो लिने गर्थे भने कोरिया भ्रमणका क्रममा यहाँका सरकारी अधिकारीसँग नेपालीका लागि इपिएस कोटाफुर्सदमा

कोरियन भाषा परिक्षा पास गर्नेहरु फागुनदेखि कोरिया जाने

काठमाडौं, गत जेठ २७ र २८ गते भएको कोरियन भाषा परिक्षा पास गरेर बसेका कामदारहरु फागुनदेखि कोरिया जान पाउने भएका छन् । सन् २०१८ का लागि कोरियाले १० हजार पाँचसय कोटा तोके पनि परिक्षामा १२ हजार एकसय आठ जना उतिर्ण भएका थिए । जसमा कृषितर्फ छहजार दुईसय र सेवा क्षेत्रमा चार हजार जान पाउने छन् । गत चैत्र ९देखि १८ गतेसमम अनलाइन मार्फत् ७५ हजार पाँच सय ८० ले दरखास्तफुर्सदमा

इपिएसको खारेजीको माग राख्दै बिरोधसभा सम्पन्न

  प्रवासी मजदुर संगठन (एमटियु) र कोरियन प्रजातान्त्रिक मजदुर महासंघ(केसीटियु )ले इपिएसको खारेजी र डब्लुपीएस प्रणाली लागु गर्न माग राख्दै आइतबार सउलमा र्याली तथा बिरोध सभा सम्पन्न गर्यो । बिरोध सभालाई सम्बोधन गर्ने वक्ताहरुले इपिएसले बिदेशी मजदुरको हक हितमा नभएको बताएका थिए । केसीटियुको कार्यबाहक अध्यक्ष छोय जोंग जिनले इपिएसले जुन किसिमले प्रवासी मजदुरलाई शोषण गरेको छ यो कोरियाबासीका लागि लाजमर्दो भएको बताए । बिदेशी मजदुरलाई बधुवा पशुको जस्तो व्यवहारफुर्सदमा

कोरियाका नेपाली कामदारलाई बैंकिइ० कारोबार गर्न सरकारी सूचना जारी

काठमाण्डौ दक्षिण कोरियामा कार्यरत नेपाली कामदारलाई बैंकबाट रकम पठाउन नेपाल सरकारले सूचना जारी गरेको छ । २०१८ सालको जनवारी १ तारिखबाट लागु हुने गरी सो सूचना जारी गरिएको इपिएस कोरिया शाखा ग्वार्कोले जनाएको छ । इपिएस कोरिया शाखामा प्रकाशित सूचना अनुसार बैकबाट रकम पठाएको प्रमाण देखाएपछि मात्रै कोरिया पुन प्रवेश गर्ने श्रम स्वीकृती दिने छ । यदी बैकं कारोबारको प्रमाण पेश गर्न नसके श्रम स्विकृती नपाउने सूचनामा उल्लेख गरिएको छफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...