Advertisement
SKIP THIS

तपाईं अहिले सूचना सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

भिरकोट आर्थर तमु समाज कोरियाको सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

धन गुरुङ, सोल। दक्षिण कोरियामा रहेका स्याङ्जा भिरकोट आर्थर बासी गुरुइ० हरुको साझा संस्था भिरकोट आर्थर तमु समाज कोरियाले आफ्ना सदस्याहरुलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम गत शनिबार नोभेम्बर १९ तारिखको दिन दोङ्देमुनमा गरिएको थियो । रोजगार अनुमती प्रणाली ( ईपीएस) मार्फत दक्षिण कोरिया आएर सकुशल ४ वर्ष १० महिनाको कार्यावधी सम्पन्न गरी स्वदेश फिर्ता हुन लागेका आफ्ना सदस्यहरुलाई समाजले सम्मान तथा विदाई गरेको हो ।फुर्सदमा

तमु धिँ कोरियाले विभिन्न विभाग तथा ल्होछार मूल आयोजक समिति गठन गरयो

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा रहेका तमुहरुको साझा संस्था तमुधिँ कोरियाले संस्थालाई अझ व्यवस्थीत र सुसंगठीत बनाउन विभिन्न छ वटा विभागहरु गठन गरेको छ । गत आइतबार सउलमा सम्पन्न धिँका सातौ कार्यसमितिको पहिलो वार्षिक साधरणसभाले सो विभागहरु गठन गरेको हो । जसमा संगठन विभाग प्रमुख भिम गुरुइ० , संचार विभाग प्रमुख धन गुरुइ० र आर्थिक विभाग प्रमुख एक गुरुइ० रहेका छन् । त्यस्तै खेलकुद विभाग प्रमुख इन्द्रराज गुरुइ० ,फुर्सदमा

तमुधिँ कोरियाको साधारणसभा सम्पन्न

फोनिज कोरिया संवादाता सउल कोरियामा रहेका तमुहरुको साझा संस्था तमुधिँ कोरियाको सातौ कार्यसमितिको पहिलो वार्षिक साधरणसभा आइतबार सउलमा सम्पन्न भएको छ । नेपाल हासउसमा सम्पन्न कार्यक्रममा वर्ष दिनभित्र र तमुधिले हालसम्म गरेको गतिविधी र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । साथै कार्यक्रममा महासचिव श्रीराम तमुले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै तमु चलचित्र ‘फ्रीसी’ र नेपाली कथानक चलचित्र ‘झुम्की’ प्रदर्शनी , ल्होसार पर्व , तमु स्यो कै (बनभोज) , बृहत भेला रफुर्सदमा

तमूधिँ कोरियाको यही आइतबार गरिने साधरणसभाको तयारी पुरा

फोनिज कोरिया संवाददाता सउल कोरियामा रहेका तमू समुदायको साझा संगठन तमूधिँ कोरियाको सातौ  कार्यसमितिको पहिलो वार्षिक साधरणसभा आगामी आइतबार गरिनेछ । सउल स्थित नेपाल हाउसमा गरिन लागेको साधरणसभाको सम्पुर्ण तयारी पुरा भएको अध्यक्ष प्रदिप गुरुइ०ले बताएका छन् । कोरियामा आफ्नो भाषा , कला र संस्कृतीको प्रचार प्रसार गर्दै तमु बन्धुवीच भाइचारा बढाउने र एक अर्कामा परेको शुख दुखमा साथ दिने उद्देश्यले तमुधिँ गठन भएको हो । साधरणसभामा बार्षिक प्रगति विवरणफुर्सदमा

कोरियामा नेपाल ब्याटमिन्टन संघ गठन, अध्यक्षमा विपिन गुरुइ०

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा रहेका नेपाली समुदायको बृद्धीसंगै खेलकुदको गतिविधी पनि बढ्दो छ । कोरियामा खेलकुदका विभिन्न क्षेत्रका राष्ट्रिय खेलाडीको संख्या बढ्न थालेपछि गत आइतबार नेपाल ब्याटमिन्टन संघ दक्षिण कोरियाको गठन भएको छ । सउलका व्यवसायी विपिन गुरुइ०को अध्यक्षमा गठित नेपाल ब्याटमिन्ट संघ दक्षिण कोरियाले गत आइतबार नेपाल हाउसमा चियापान कार्यक्रम गरी संगठनको परिचय गराएका छन् । नव गठित १७ सदसिय कार्यसमितिमा पाँच जना व्यवासायीहरु सल्लाहकार रहेका छन्फुर्सदमा

दोलखाका नशा पीडित सर्मिलाको कोरियामा उपचार

काठमाण्डौ दोलखा भिमेश्वर नगरपालिकाका प्रमिला र छत्र मुग्राती आफ्नी जेठी छोरीको स्वास्थ्यका कारण चिन्ताग्रस्त थिए । जन्मेदेखिनै नशा सम्बन्धि रोगले ग्रस्त १२ वर्षीया छोरी बन्दना मुग्रातीलाई डाक्टरले उपचार सम्भव छैन भनेपछि आश मारेर बसेको थिए । छोरीको बढ्दो समस्यालाई टुलुटुलु हेर्नुको विकल्प थिएन उनीहरूसँग । बन्दना ६ वर्षकी हुँदा शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको लागि उनीहरूले लगे । तर चिकित्सकले उपचार सम्भव नहुने भनेपछि चिन्तित हुँदै घर फर्के । बन्दनाका बुवाफुर्सदमा

संघीय फोरम कोरियाका जेजु क्षेत्रिय समिती गठन

फोनिज कोरिया संवाददाता जेजु संघिय समाजवादी फोरम नेपालको प्रवास संगठन, नेपाली संघिय समाज दक्षिण कोरियाको जेजुदो क्षेत्रीय संगठन तर्दर्थ समिती गठन गरिएको छ । गत आइतबार ( नोभेम्बर ६ तारिक ) नवीन शेर्पाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ कमिटी गठन गरिएको अध्यक्ष महेन्द्र राईले जानकारी गराउनुभयो । तदर्थ कमिटी पदाधिकारी तथा सदस्य नामावली निम्न अनुसार रहेको छ । १। नवीन शेर्पा  – अध्यक्ष २। थाम्पुहाङ्ग राई –  उपाध्यक्ष ३। अनु छन्त्यालफुर्सदमा

तमु धीँको साधारणसभा हुँदै, जनवरी १ मा तमु ल्होसार मनाउने

फोनिज कोरिया संवाददाता सोल, तमु धीँ दक्षिण कोरियाको निर्वाचित सातौं कार्यसमितिको प्रथम साधारण सभा नोवेम्बर २० मा गर्ने निर्णय गरेको छ। गत आइतबार धीँको कार्यालयमा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको अध्यक्ष प्रदिप तमुले जानकारी दिए । साधारणसभालाई सफल पार्न संगठन सचिव सुनिल तमुको संयोजकत्वमा कोरियाको विभिन्न शहरमा रहेका तमुहरुलाई जिम्मेवारी तोक्दै संगठन बिस्तार गर्न जिम्मेवारी तोकिएको छ। जसानुसार बुसानमा रिता तमु, थेगुमा मानसिंह तमु, फेन्थेकमा रामकाजी तमु, सुवनमा अरुणफुर्सदमा

नेपाली संघिय समाज कोरियाको संरक्षक र सल्लाहकार मनोनित

सउल संघिय समाजवादी फोरम नेपालको प्रवास संगठन नेपाली संघिय समाज द. कोरियाको आइतबार (अक्टोबर २ तारिख) बसेको पहिलो बैठकले दोइ०देमुन स्थित पुजा रेष्टुष्रेन्टका संचालक व्यवसायी भक्तगुरुइ० (सोनाम) र अमृत राईलाई मनोनित गरेका छन् । गत सेप्टेम्बर १७ तारिक सम्पन्न दोस्रो महाधिवेशनबाट निर्वाचीत नयाँ कार्यसमितिको पहिलो बैठकले ६ जना सल्लाकारहरु र केही विभाग प्रमुखहरु चयन गरेका छन् । मनोनित संरक्षक र सल्लाहकार तथा बिभाग प्रमुखहरुको नामवाली निम्न अनुसार रहेको छ ।फुर्सदमा

किरात याक्थुङ चुम्लुङ कोरियाको भाग्याशाली चिट्ठाको नतिजा सार्वजनिक

सउल किरात याक्थुङ चुम्लुङ कोरियाद्वारा संचालित सेल्टर व्यवस्थापन सहयोगार्थ भाग्यशाली चिट्ठा आयोजनाको नतिजा शुक्रबार सार्वजनिक गरिएको छ । कार्यक्रममा प्रमूख अतिथी पूर्वमन्त्री तथा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङ को प्रमुख आतिथ्यमा आयोजिक कार्यक्रममा चिट्ठाको लक्की ड्रअ गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिद्धारा प्रथम हुनेको चिट्ठा नम्बर  सार्वजनिक गरिएको थियो भने नेपाल आदिवासी जनजाति महासंघ कोरियाका बरिष्ठ उपाध्यक्ष पवन चाम्लिइ० राईले दोस्रो पुरस्काका चिट्ठा नम्बर सार्वजनिक गरेका थिए। कियाचूफुर्सदमा

ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

preload imagepreload image