तपाईं अहिले सूचना सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
दोलखाका नशा पीडित सर्मिलाको कोरियामा उपचार
काठमाण्डौ दोलखा भिमेश्वर नगरपालिकाका प्रमिला र छत्र मुग्राती आफ्नी जेठी छोरीको स्वास्थ्यका कारण चिन्ताग्रस्त थिए । जन्मेदेखिनै नशा सम्बन्धि रोगले ग्रस्त १२ वर्षीया छोरी बन्दना मुग्रातीलाई डाक्टरले उपचार सम्भव छैन भनेपछि आश मारेर बसेको थिए । छोरीको बढ्दो समस्यालाई टुलुटुलु हेर्नुको विकल्प थिएन उनीहरूसँग । बन्दना ६ वर्षकी हुँदा शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको लागि उनीहरूले लगे । तर चिकित्सकले उपचार सम्भव नहुने भनेपछि चिन्तित हुँदै घर फर्के । बन्दनाका बुवाफुर्सदमा
संघीय फोरम कोरियाका जेजु क्षेत्रिय समिती गठन
फोनिज कोरिया संवाददाता जेजु संघिय समाजवादी फोरम नेपालको प्रवास संगठन, नेपाली संघिय समाज दक्षिण कोरियाको जेजुदो क्षेत्रीय संगठन तर्दर्थ समिती गठन गरिएको छ । गत आइतबार ( नोभेम्बर ६ तारिक ) नवीन शेर्पाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ कमिटी गठन गरिएको अध्यक्ष महेन्द्र राईले जानकारी गराउनुभयो । तदर्थ कमिटी पदाधिकारी तथा सदस्य नामावली निम्न अनुसार रहेको छ । १। नवीन शेर्पा – अध्यक्ष २। थाम्पुहाङ्ग राई – उपाध्यक्ष ३। अनु छन्त्यालफुर्सदमा
तमु धीँको साधारणसभा हुँदै, जनवरी १ मा तमु ल्होसार मनाउने
फोनिज कोरिया संवाददाता सोल, तमु धीँ दक्षिण कोरियाको निर्वाचित सातौं कार्यसमितिको प्रथम साधारण सभा नोवेम्बर २० मा गर्ने निर्णय गरेको छ। गत आइतबार धीँको कार्यालयमा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको अध्यक्ष प्रदिप तमुले जानकारी दिए । साधारणसभालाई सफल पार्न संगठन सचिव सुनिल तमुको संयोजकत्वमा कोरियाको विभिन्न शहरमा रहेका तमुहरुलाई जिम्मेवारी तोक्दै संगठन बिस्तार गर्न जिम्मेवारी तोकिएको छ। जसानुसार बुसानमा रिता तमु, थेगुमा मानसिंह तमु, फेन्थेकमा रामकाजी तमु, सुवनमा अरुणफुर्सदमा
नेपाली संघिय समाज कोरियाको संरक्षक र सल्लाहकार मनोनित
सउल संघिय समाजवादी फोरम नेपालको प्रवास संगठन नेपाली संघिय समाज द. कोरियाको आइतबार (अक्टोबर २ तारिख) बसेको पहिलो बैठकले दोइ०देमुन स्थित पुजा रेष्टुष्रेन्टका संचालक व्यवसायी भक्तगुरुइ० (सोनाम) र अमृत राईलाई मनोनित गरेका छन् । गत सेप्टेम्बर १७ तारिक सम्पन्न दोस्रो महाधिवेशनबाट निर्वाचीत नयाँ कार्यसमितिको पहिलो बैठकले ६ जना सल्लाकारहरु र केही विभाग प्रमुखहरु चयन गरेका छन् । मनोनित संरक्षक र सल्लाहकार तथा बिभाग प्रमुखहरुको नामवाली निम्न अनुसार रहेको छ ।फुर्सदमा
किरात याक्थुङ चुम्लुङ कोरियाको भाग्याशाली चिट्ठाको नतिजा सार्वजनिक
सउल किरात याक्थुङ चुम्लुङ कोरियाद्वारा संचालित सेल्टर व्यवस्थापन सहयोगार्थ भाग्यशाली चिट्ठा आयोजनाको नतिजा शुक्रबार सार्वजनिक गरिएको छ । कार्यक्रममा प्रमूख अतिथी पूर्वमन्त्री तथा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङ को प्रमुख आतिथ्यमा आयोजिक कार्यक्रममा चिट्ठाको लक्की ड्रअ गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिद्धारा प्रथम हुनेको चिट्ठा नम्बर सार्वजनिक गरिएको थियो भने नेपाल आदिवासी जनजाति महासंघ कोरियाका बरिष्ठ उपाध्यक्ष पवन चाम्लिइ० राईले दोस्रो पुरस्काका चिट्ठा नम्बर सार्वजनिक गरेका थिए। कियाचूफुर्सदमा
नेपाली संघिय समाज दक्षिण कोरियाको नेतृत्वमा महेन्द्र राई
फोनिज कोरिया संवाददाता सउल संघिय समाजबादी फोरम नेपालको प्रवास संगठन स्थित नेपाली संघिय समाज दक्षिण कोरियामा सर्व सहमति द्वारा महेन्द्र राई को अध्यक्षतामा २३ कार्यसमिती चयन गरिएको छ । पार्टी केन्द्रिय उपाध्यक्ष तथा पुर्वमन्त्री रकम चेम्जोङको प्रमुख आतिथ्यता साथै केन्द्रिय सदस्य लिला देवि सिटौलाको बिशेष आतिथ्यमा शनिबार सउलमा सम्पन्न दोस्रो महाधिवेशनले सो नयाँ कार्यसमिती चयन गरेको हो । अध्यक्षमा निर्वाचित महेन्द्र राई पहिलो कार्यकालमा महासचिवको जिम्मेवारी समालेका थिए । नवफुर्सदमा
नेफेसोका उपाध्यक्ष तथा पूर्व मन्त्री चेम्जोइ० कोरियामा
फोनिज कोरिया संवाददाता सउल नेपाल संघीय समाजवादी फोरम (नेफेसो)का केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री रकम चेम्जोइ० विहिबार दक्षिण कोरिया आइपुगेका छन् । उनी संघीय समाजवादी फोरमको विदेश विभाग नेफेसो कोरियाको निमन्त्रणामा कोरिया आइपुगेका हुन् । उनी संगै फोरम केन्द्रीय सदस्य लिला सिटौला पनि कोरिया आइपुगेका छन् । पूर्व मन्त्री चेम्जोइ० र केन्द्रीय सदस्य सिटौलालाई स्वागत गर्न नेफेसो कोरियाका अध्यक्ष देबराज स्याइ०देन सहितको टोली इन्छन विमानस्थलमा पुगेका थिए । नेपाली संघीयफुर्सदमा
कोरियामा चुम्लुङले पूर्व मन्त्रीलाई स्वागत गर्ने
सोल-किरांत याक्थुङ चुम्लुङ कोरियाले पूर्व शान्ती तथा पुननिर्माण मन्त्री रकम चेम्जोङलाई स्वागत तथा सम्मान गर्ने भएको छ | चुम्लुङले आउदो छुसकका बेला एक कार्यक्रम आयोजना गरि चेम्जोङ स्वागत र सम्मान गर्न लागेको हो | पूर्व मन्त्री चेम्जोङ पार्टीको कोरिया संगठनको अधिवेशनलाई सम्बोधन गर्न यहाँ आउन लागेका छन् | चुम्लुङले स्वागत तथा सम्मान कार्यक्रमको नारा ‘हामी हाम्रो पहिचान र अस्तित्वको लागि एक हौँ’ भन्ने राखेको छ | यसै अवसरमा चर्चित गायकफुर्सदमा
प्रत्यक्ष गायनमा रमे गुल्मेली तिज
सुवन समस्त हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कोरियामा रहेका गुल्मेली हरुले भब्य रुपामा तीज पर्व मनाएका छन् । कोरियाको राजधानी सोल देखि करिब एक सय किलोमिटर टाढा सुवन सहर स्थित नारायणी प्यालेस नेपाली रेस्टुरेन्टमा आयोजना गरिएको उक्त तीज बिसेष कार्यक्रममा कोरियामा रहेका उल्लेखनीय नेपाली हरुको सहभागिता रहेको थियो । दिउसो १ बजे देखि सुरु भएको उक्त तीज बिसेष कार्यक्रममा चरित्र बिष्ट ,रमिला गौतम ,तारा तिर्सना लगाएतका कलाकारहरुले आफ्नैफुर्सदमा
कोरियामा विभिन्न कार्यक्रमका साथ तीज सम्पन्न
फोनिज कोरिया सम्वाददाता दक्षिण कोरिया, नेपाली दिदीबहिनीहरुले हरेक वर्ष मनाउदै आएको हरितालिका तीज यसपाली पनि विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । विशेषगरी हिन्दू नारीहरुहरुको महान पर्व तीज कोरियामा रहेका नेपाली दिदीबहिनीहरुले एकहप्तादेखि दर खाने कार्यक्रमको आयोजना गर्दै मनाएका हुन् । यसपालीको तीज भदौ १९ गते अर्थात सेक्टेम्बर ४ तारिख आइतबारका दिन परेकोले विदेशमा हुने नेपालीहरुले तीजकै दिन विभिन्न कार्यक्रमको आयोजना गरेका थिए । कोरियामा तीज मनाउने कार्यक्रम अन्तर्गत थेगुफुर्सदमा