तपाईं अहिले सूचना सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
संघीय समाज फोरमका दुई नेता कोरिया आउदै
फोनिज कोरिया संवाददाता सउल संघीय समाजवादी फोरमका नेपालका केन्द्रिय उपाध्यक्ष तथा पूर्व मन्त्री रकम चेम्जोइ० र केन्द्रीय सदस्य लिला सिटौला दक्षिण कोरिया आउने भएका छन् । संघीय समाजवादीको विदेश विभाग नेफेसो कोरियाको निमन्त्रणामा उनीहरु कोरिया आउन लागेका हुन् । आगामी सेम्टेम्बर १७ तारिख हुन लागेको संघीय समाज दक्षिण कोरियाको दोस्रो महाधिवेशनको लागि कोरिया आउन लागेको अध्यक्ष देबराज श्याइ०तनले जानकारी गराए । कोरियामा रहेको सम्पूर्ण नेपालीहरु जो भौगोलिक, लैगिंक, बर्गिय रफुर्सदमा
तमु धी को स्यो कै तयारी पूरा
फोनिज कोरिया संवादाता सउल तमु धी दक्षिण कोरिया को पुर्व घोशित कार्यक्रम स्यो कै (वन भोज)को सम्पुर्ण तयारी पूरा भएको छ।आपसी एकता,मैत्री, सद्भाव,भाइचारा र मनोरञ्जन को उद्देश्य राखी हरेक साल जस्तै यो साल पनि यहि अगस्त को 13 र 14 मा सौल देखि 80 किमि टाढा कोरिया कै मनोरम ठाँउ खाफ्यङ मा जान लागिएको हो। यश सम्बन्धि तयारी तथा व्यव्स्थापनको लागि गत आइतबार धीका अध्यक्ष प्रदिप गुरुङको अध्य्क्ष्यतामा नेपाल हाउसफुर्सदमा
मगर संघले आयोजना गर्न लागेको फुटबल टुर्नामेन्टको टाइसीट प्रकासित
सउल, नेपाल मगर संघ गणतन्त्र कोरियाले आयोजना गर्न लागेको स्व. हेम पुनमगर स्मृति पुरुष नकआउट फुटबल टुर्नामेन्ट २०१६ को ताइसीट प्रकासित गरेको छ । अगस्ट १४ तारिख आइतबारका दिन सोयोसान फुटबल ग्राउण्डमा हुन लागेको उक्त फुटबल टुर्नामेन्टमा मगर संघ ब्ल्यु, मगर संघ रेड, गुन्सान एफसि, छुन्छन नेपाली एफसि, किम्पो एफसि, केवाइसी एफसि, मेचीमहाकाली, मनाङ् एफसि। कास्की एफसी, नार्गाजुन एफसि, सिंहग एफसि, झापा एफसि, सुदुरपशिचमाञ्चल एफसि, धरान एफसि, म्याग्दी एफसि रफुर्सदमा
संघिय समाजवादी फोरम कोरियाको अधिबेशन सेप्टेम्बरमा
फोनिजक कोरिया संवादाता सउल संघीय समाजवादी फोरम दक्षिण कोरियाको दोस्रो अधिवेशन आगामी सेप्टेम्बर १७ तारिख गरिने भएको छ । फोरम कोरियाले मंगलबार सउलमा पत्रकार भेटघाट कार्यक्रम गरी सो जानकारी गराएको हो । अधिवेशनमा केन्द्रिय सदस्य रकम चेम्जोइ० र लिला सिटौलालाई कोरिया बोलाउने प्रयास भइरहेको अध्यक्ष देवराज स्याइ०तानले बताए । ख्याइ०तानले अब बन्न लागेको सरकारले समावेशी र समानुपातिक मुद्यालाई सम्बोधन गर्ने प्रतिबद्धता नजनाएसम्म पार्टी सरकारमा जान नहुने सुझावफुर्सदमा
पूर्व राज्यमन्त्री तथा जनजाति अभियन्ता लिम्बुको दुर्घटनामा निधन
फोनिज कोरिया संवादाता काठमाण्डौ पूर्व अर्थ राज्य मन्त्री तथा आदिवासी जनजाति नेता हरिराज खेवा लिम्बुको जुलाई २८ तारिख बस दुर्घटनामा परी निधन भएको छ । उनको धनकुटा जिल्लाबाट धरान तर्फ आउदै गरेको बस धनकुटाको सिदुवा बजार नजिकै दुर्घटना हुदाँ निधन भएको हो । उनी संगै बस चालक सहित १४ जनाको मृत्यु भएको छ भने ५० जना जति घाइते भएका छन् लिम्बू धर्म, भाषा, साहित्य र संस्कृतीका ज्ञाता मानिने लिम्बुकोफुर्सदमा
कोरियाको अस्पतालमा उपचार्थ विनयलाई आर्थिक सहयोगको अपिल
फोनिज कोरिया संवाददाता थेगु, दक्षिण कोरिया कोरियाको थेगु शहर स्थित ख्येम्याइ० युनिभर्सीटी दोइ०सान मेडिकल हस्पिटलमा उपचारर्थ विनय सापकोटालाई आर्थिक सहयोग गर्न नवलपरासी कोरियन मञ्चले आग्रह गरेको छ । एक महिना अघिदेखी अस्पताल भर्ना भएका सापकोटाको रोगको पहिचान हुन सकेको छैन । जुन २८ तारिखसम्मको अस्पतालको विल एक करोढ ६५ लाख जति आएको र एक करोड विमाबाट मिलाए पनि बाकीमा ३० लाख साथीहरुबाट मागेर बुझाएका छन् । दैनिक साधारण उपचार खर्चफुर्सदमा
जनजाति महासंघ द. कोरियाद्वारा तोरन्ल्हको शुभकामना ।
सोल / कोरिया – नेपाल आदिवासी जनजाति महासंघ द. कोरियाले थकाली समुदायको महान चाड तोरन्ल्हको अवसरमा देश तथा बिदेशमा बसोबास गर्ने सम्पूर्ण थकाली समुदाय लाई शुभकामना व्यक्त गरेको छ । महासंघ द. कोरियाले थकाली सेवा समाज कोरियाले तोरन्ल्हमा आर्चरी खेल प्रतियोगितात्मक कार्यक्रम सफलताको कामना पनि गरेको छ । “देश विदेश जहाँ भए पनि आफ्नो धर्म कला संस्कृति भनेको पहिचान हो । हामी जहाँ भए पनि यसको संरक्षण र सम्बर्द्धन गर्नुफुर्सदमा
तामाङ् संघ कोरियाले ल्होछार मूल आयोजक समितिको भेला र सम्मान तथा बिदाई कार्यक्रममा उपस्थित हुन् आग्रह
सोल/कोरिया- नेपाल तामाङ् संघ द.कोरियाले ल्होछार मूल आयोजक समितिको बृहत भेला र जनजाती महासंघ द. कोरियाका अध्यक्ष तथा तामाङ् संघ कोरियाको निवर्तमान कोषाध्यक्ष चित्र मोक्तान लाई सम्मान तथा बिदाई कार्यक्रम गर्ने भएको छ । यही आउँदो फेब्रुअरी ७ मा हुन् गैरहेको २८५२ औं (टे ल्हो) “सोनाम ल्होछार सांस्कृतिक” कार्यक्रमको ब्यबस्थापन, आर्थिक,सामाजिक, पूर्व तयारी र अन्य बिबिध बिषयमा छलफल गर्नको लागी उक्त बृहत भेला गर्न लागीएको संघ का अध्यक्ष देबफुर्सदमा
नेपाल मगर संघ दक्षिण कोरियाले “परदेशी” चलचित्र प्रदर्शनीको दिन १० लाख वोन सहयोग गर्ने
सुब्बा राना मगर- सौल नेपाल मगर सङ्घ दक्षिण कोरियाले नेपाल आदिबासी जनजाती महासङ्घ दक्षिण कोरियाको पहलमा पोखरामा अध्ययन गरिरहेका ३ जना डोल्पेली बालबालिकाको पढाई तथा आवास खर्चको लागी १० लाख वोन(करिब १ लाख रुपयाँ ) सहयोग गर्ने निर्णय गरेकोछ |नेपाल मगर संघ कोरियाका अध्यक्ष खड्ग थापा मगरका अनुसार यस अघि २०१२ मा पनि मगर सङ्घ दक्षिण कोरियाले उक्त बालबालिकाहरुका लागि १६ लाख वोन सहयोग गरेको थियो | पहिलो पटक नेपालफुर्सदमा
नेपाल मगर संघ दक्षिण कोरियाले "परदेशी" चलचित्र प्रदर्शनीको दिन १० लाख वोन सहयोग गर्ने
सुब्बा राना मगर- सौल नेपाल मगर सङ्घ दक्षिण कोरियाले नेपाल आदिबासी जनजाती महासङ्घ दक्षिण कोरियाको पहलमा पोखरामा अध्ययन गरिरहेका ३ जना डोल्पेली बालबालिकाको पढाई तथा आवास खर्चको लागी १० लाख वोन(करिब १ लाख रुपयाँ ) सहयोग गर्ने निर्णय गरेकोछ |नेपाल मगर संघ कोरियाका अध्यक्ष खड्ग थापा मगरका अनुसार यस अघि २०१२ मा पनि मगर सङ्घ दक्षिण कोरियाले उक्त बालबालिकाहरुका लागि १६ लाख वोन सहयोग गरेको थियो | पहिलो पटक नेपालफुर्सदमा