तपाईं अहिले सूचना सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियाली विकास मोडेल सिकेर फर्कियो पूर्वअर्थमन्त्रीको टोली
काठमाडौं-दक्षिण कोरियाको दुई साता लामो भ्रमणमा गएको पूर्व अर्थमन्त्री तथा सभासद् सुरेन्द्र पाण्डे नेतृत्वको टोलीले कोरियाली बिकास मोडल नेपालमा अबलम्बन गर्नेबारेमा ब्यापक अन्तक्र्रिया गरी नेपाल फर्किएको छ । आज भन्दा झण्डै ४२ बर्ष अघि कोरियाले अपनाएको ग्रामिण अर्थतन्त्रको आधुनिकीकरण गर्ने बिधि सेमाउल उन्दोड.का बारेमा विश्व नेताहरुको सहभागितामा आयोजित तालिम तथा सम्मेलनमा नेपाली टोलीलाई आमन्त्रित गरिएको थियो । कोरिया समोउल उन्दोड. सेन्टरको आब्हानमा भएको कार्यक्रममा ९ देशका अर्थमन्त्रीहरु, २८ देशका ९२फुर्सदमा
तमु धीँ दक्षिण कोरियाको अधिवेशन तयारी तिब्र हुँदै
सोल कोरिया तमु धीँ दक्षिण कोरियाले आफ्नो ७औं अधिवेशनको तयारी तिब्र बनाएको छ । अगामी नोभेम्बर २२ तारिकका दिन सोलको सिलसङ्दोङ् स्थित नेपाल हाउसमा अधिवेशन कार्यक्रम हुने उसले जनाएको छ । तयारीकै सिलसिलामा गएको छुसकमा सम्पन्न ‘रोधी सांगीतिक सौगात भाग–३, कर्म ब्याण्ड लाईभ कन्सर्ट’ समिक्षा एवं ७औं अधिवेशनको तयारी कार्यक्रम धीँले नोभम्बर ८ मा सम्पन्न गरिसकेको छ । सो अवसरमा अधिवेशनका तयारी बारे कोरियाको विभिन्न शहरहरुमा छरिएर रहेका तमुहरुलाई जानकारीफुर्सदमा
स्याङ्जा परिवारको बार्षिक भेला, सम्मान तथा बिदाई कार्यक्रम हुने
सोल कोरिया नेपाली चाड दिपावालीको अवसर पारेर स्याङ्जा परिवार दक्षिण कोरियाले वार्षिक भेला, सम्मान तथा बिदाई कार्यक्रम आयोजना गर्ने भएको छ । अगामी नोभेम्बर १४ तारिक शनिबार साँझ ८ बजे सोलको दोङ्देमुनमा कार्यक्रम आयोजना गर्न लागेको संस्थाका अध्यक्ष धर्म गुरुङ्ले जानकारी दिए । गुरुङ्का अनुसार संस्थाको सबै स्याङ्जालीहरुलाई एकिकृत गराउने हेतुले आयोजना गरिने वार्षिक भेलामा गएको अगष्ट २ तारिकमा सम्पन्न दोस्रो स्याङ्जा कप भलिबल प्रतियोगितामा आर्थिक, भौतिक र नैतिक सहयोग गर्नेलाईफुर्सदमा
तमु धीँको ‘रोधीँ सांगीतिक सौगात भाग–३’ समिक्षा एवं ७औं अधिवेशन तयारी
सोल कोरिया तमु धीँ दक्षिण कोरियाले गएको छुसकमा सम्पन्न ‘रोधी सांगीतिक सौगात भाग–३, कर्म ब्याण्ड लाईभ कन्सर्ट’ समिक्षा एवं ७औं अधिवेशनको तयारी कार्यक्रम आयोजना गर्ने भएको छ । अगामी नोभेम्बर ८ तारिक आईतबारका दिन सोलको दोङ्देमुन स्थित नेपाल हाउसमा दिनको १२ बजे कार्यक्रम आयोजना गर्ने तयारी भईरहेको संस्थाका अध्यक्ष सुरज गुरुङ्ले जानकारी दिए । कार्यक्रममा ‘रोधी सांगीतिक सौगात भाग–३, कर्म ब्याण्ड लाईभ कन्सर्ट’ मा भएका सबलपक्ष र कमिकम्जोरी बारे समिक्षाफुर्सदमा
म बाँच्न चाहन्छु , मलाई बचाउनु होस् – रुद्र कुलुङ्
सोल -छेस्कामका २३ बर्षिय रुद्र कुलुङलाई आफ्नो जीवनमा यस्तो दुःखको दिन आउला भनेर सोचेको समेत थिएन होला । आफ्नो सुन्दर भविष्यको कल्पनाका साथ १४ बर्षको कलिलो उमेरमा काठमाण्डौ छिरेका रुद्र आज ‘एपलास्टिक एनमिया’ अर्थात शरिरमा रगत कम उत्पादन हुने रोगबाट ग्रसित भएका छन र आफ्नो जीवन बचाईदिन दुनियासंग अनुरोध गरिरहेका छन । दुर्गम पहाडी जिल्ला सोलुखुम्बुको विकट गा.वि.स. छेस्कामका यी युवा हाल वि.ए. तेस्रो बर्षमा अध्ययनरत छन । केहिफुर्सदमा
अवैध हुण्डी कारोबारी माथि छापा जारि , ९ जना पक्राउ २ करोड ६१ लाखभन्दा बढी बरामद
काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाले हुन्डी कारोबार गर्नेहरु मनि एक्सचेन्ज र ट्राभल एजेन्सीहरुमा छापा मारि २ करोड ६१ लाखभन्दा बढी बरामद गरेको छ । राजधानीको सुन्धारा, न्युरोड र ठमेल क्षेत्रमा छापा मारि २ करोड भन्दा बढी बरामद गरेको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए मनि एक्सचेन्ज तथा ट्राभल एजेन्सीका ९ जना संचालकलाइ प्रहरीले पक्राउ गरेको छ । १. का.जि.का.म.न.पा.वडा नं. २२ न्युरोड खिचापोखरी स्थित मिलाप चन्द जैनका संचालक बर्षफुर्सदमा
अटिजमको क्षेत्रमा कार्यरत सबिता कोरियामा सम्मानित
सोल – काठमाडौको पेप्सीकोलामा ”विशेष स्कुल तथा पुर्नस्थापना” ( एस. एस. डि .आर. सी.) केन्द्र खोलेर अटिजम बालाबालिका लागि काम गर्दै आएकी दोलखा – नाम्दुकी सबिता उप्रेती कोरियामा सम्मानित भएकी छिन | गत २८ तारिख सोल स्थित जोगेसा गुम्बा कल्चर हलमा अटिजम बालबालिका सहयोग अभियान कोरियाले आयोजना गरेको सम्मान कार्यक्रम संस्थाका अध्यक्ष बिक्रम ठकुरीको सभापतित्वमा भएको थियो | उक्त कार्यक्रममा श्रम सहचारी अनिल गुरुङ , आईसीसी प्रतिनिधि केपी सिटौलाफुर्सदमा
अवैध हुन्डी कारोबार कडाई गरिने संकेत , राजधानीका हुण्डी मनिट्रान्सफरमाथि प्रहरीको छापा
काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखा टेकुले राजधानीमा संचालित अवैध हुन्डी कारोबार हुने स्थानहरुमा छापा मारेको छ । महाशाखाको टोलीले राजधानीका सुन्धारा, ठमेल र न्युरोड क्षेत्रमा संचालित मनिट्रान्सफरहरुमाथि छापा मारेको हो । मनिट्रान्सफरबाट हुन्डीको कारोबार हुँदै आएको सुराकीका आधारमा महाशाखाले एक महिना लगाएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानपछि महाशाखाखाले ८ वटा टोली बनाएर एकैसाथ छापा मारेको हो । सुन्धाराको देउराली मनी ट्रान्सफरलगायतका ५ भन्दा बढीस्थानबाट लाखौं रुपैयाँ बरामदफुर्सदमा
रीता मनाव तस्करको फन्दामा यसरि परिन
काठमाडौं – चितवनकी रीता (नाम परिवर्तन) चीन जाने चक्करमा काठमाडौं आइन् । चीन जान उनलाई भाषा प्रशिक्षण अनिवार्य थियो । भाषा प्रशिक्षणका लागि रीता बागबजारको एक कोरियन भाषा प्रशिक्षण केन्द्रमा पुगिन् । त्यहाँ उनीजस्ता थुप्रै युवती थिए । रीतालाई सोलुखुम्बुकी सम्झना (नाम परिवर्तन) ले चीन जाने छोटो बाटो बारे जानकारी दिइन् । चिनियाँ नागरिकसँग विवाह गर्ने र सजिलै चीन पुग्ने उनको सुझाव थियो । सुरुमा रीतालाई डर लाग्यो । कतैफुर्सदमा
महासंघ कोरियाको सम्पूर्ण संघ संस्था लाई शुभकामना
सौल- कोरियामा आउदै गरेको महान चाड छुसकको अवसरमा यहाँ रहेका सम्पूर्ण संघ संस्था र नेपाली समुदाय लाई जनजाती महासंघ द.कोरियाले शुभकामना तथा कार्यक्रम सफलताको कामना गरेको छ । छुसकको अबसर पारेर गर्न लागिएको बिभिन्न सांस्कृतिक कार्यक्रम अन्तर्गत पहिलो दिन सेप्टेम्बर २६ मा म्याग्दी समाजले गर्न लागेको म्याग्दी म्युजिकल शो , दोस्रो दिन २७ मा तमुधि कोरियाले गर्न लागेको कर्मा ब्याण्ड लाईभ कन्सर्ट, गोरखा परिवारले गर्न लागेको मन्त्र लाईभफुर्सदमा