तपाईं अहिले सूचना सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

लम्जुङ परिवार कोरियाको साधारणसभा हुने

सोल- लम्जुङ परिवार दक्षिण कोरियाले ११ औं साधारणसभा तथा भेटघाट कार्यक्रम कोरियन महान चाड छुसकको तेस्रो दिन सेप्टेम्बर २८ तारीख बेलुका सोमबारका दिन गर्ने भएको छ।   सो दिन साधारण सभाका साथै लमजुङबाट कोरियामा रोजगारीको लागि आएका नवआगन्तुकहरुलाई स्वागत एवं भेटघाट र परिचयात्मक कार्यक्रम समेत रहेको छ ।   परिवारको भवन याङ्जु सेम्नेमा हुने कार्यक्रममा रात्री भोज पनि राखिएकोले लम्जुङवासी एवं लम्जुङ परिवारमा आबद्ध सबैलाई उक्त दिन उपस्थित भएर कार्यक्रमलाईफुर्सदमा

कोरियाबाट आङकाजीलाई बिना शर्त रिहा गर्न माग

सोल-नेपाली संघिय समाज कोरियाले संघिय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्य आङकाजी शेर्पालाई बिना शर्त तुरुन्त रिहाई गर्न नेपाल सरकारसंग जोडदार माग गरेको छ l   समाजले एक प्रेस बिज्ञप्ति जारी गर्दै भदौ १६ मा पक्राउ परेका संघीय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्य तथा जनजाती महासंघका पूर्व महासचिव आङकाजी शेर्पालाई बिना शर्त र ससम्मान रिहा गर्न माग गरेको हो |   उनि शेर्पा स्वायत प्रदेशको बैठक सकेर निस्कदै गर्दा सादा पोशाकमाफुर्सदमा

हुण्डी कारोबारको अन्त्य छिटै हुन्छ-मन्त्री गुरुङ

सोल- श्रम तथा रोजगार मन्त्रि टेकबहादुर गुरुङले हुण्डी प्रथा अन्त्य गर्न सरकारले बैंकिंग सेवा पहल गर्दै श्रम बैंक स्थापना गरी रेमिटान्स ब्यबस्थित गर्ने बताएका छन् |   मन्त्री गुरुङले फोनिज कोरियाका संवाददाता जीबी लामासंग संक्षिप्त कुराकानी सो कुरा बताएका हुन् |     कुराकानीकै क्रममा मन्त्री गुरुङले कुकमिन पेन्सन र श्रमिक कोटा बढाउन कोरिया सरकार सकारात्मक रहेको र कृषिमा हुने समस्याहरु कम गर्न प्रयास भैरहेको बताएका छन् | कुराकानीको भिडियोफुर्सदमा

एमए पढिरहेका डुम्रेलाई सहयोग आवश्यक

सोल- दुवै मृगौला खराब भइ भारतमा उपचाररत पेलाकोट ५ स्याङ्गजाका दयाराम डुम्रेको परिवारले दक्षिण कोरियामा रहने नेपालीहरुमा आर्थिक सहयोगको अनुनय गरेका छन । २५ बर्षिय डुम्रे बिगत १४ महिना देखि उपचाररत छन् ।     शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा आठ महिनासम्म डायलोसिस उपचार पछि मृगौला प्रत्यारोपणका लागि हाल कलकत्तामा उपचाररत छन । नेपालमा परिवारका सदस्यबाट मृगौला दिन सम्भव नभएकोले भारत लगिएको हो ।   उनको परिवारले आर्थिक अवस्था नाजुक हुदाफुर्सदमा

कोरियामा श्रम तथा रोजगार राज्य मन्त्रीसंग अन्तरक्रिया हुने

सोल-श्रम तथा रोजगार राज्य मन्त्री श्री टेकबहादुर गुरुङको उपस्थितिमा सोलमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ | मन्त्रि गुरुङको नेतृत्वमा श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद श्रेष्ठ, बैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदी, ईपिएस कार्यालयका निर्देशक डिल्लीराज बस्तोला लगायतका महानुभावहरु सम्मिलित एक प्रधिनिधि मण्डल, कोरियाली सरकारका उच्च पदस्त अधिकारीहरु, एच.आर.डि., कोरियाली रोजगारदाता लगायत विभिन्न् पक्षसंग भेटघाट तथा छलफल समेत गर्नका लागि यही २६ अगस्त २०१५ मा कोरिया भ्रमणमा आउनु हुनेफुर्सदमा

कोरियाका लागि पनि निशुल्क हवाई टिकटको पहल गर्छु – मन्त्री गुरुङ

सोल-श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङले दक्षिण कोरिया सरकारसंग नेपाली कामदारको लागि निशुल्क हवाई टिकटको प्रस्ताब राख्ने भएका छन् ।   नेपाल र कोरियाबीच रोजगार अनुमति प्रणाली (ईपीएस) को श्रम सम्झौता नबिकरण गर्न अर्को हप्ता सोल आउन लागेका मन्त्री गुरुङले समकक्षी कोरियाली मन्त्री ली की क्वनसंग नेपाली कामदारका लागि निशुल्क हवाई टिकट नेपाल सरकारको नीति भएको अवगत गराउने भएका हुन् ।     मलेसिया र खाडीका छ मुलुकमा निशुल्कफुर्सदमा

ज्योतिले मानहानी गर्ने बिरुद्ध उजुरी हालिन

काठमाडौं- चर्चामा रहेकी लोकगायिका ज्योति मगरले आफूसँग सम्बन्धित नै नभएका समाचारहरु विभिन्न अनलाइन पोर्टलहरुले प्रकाशित गरी मानहानी गरेको भन्दै कारबाहीका लागि प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन् ।     बुधबारदेखि सामाजिक सञ्जालमा एउटा गीतको सुटिङका क्रममा कुटिएको चर्चा चलेको थियो | उनले आफू हैरान भइसकेको भन्दै साइबर क्राइम अन्तर्गत मुद्दा हाल्नुपर्ला जस्तो भइसकेको बताएकी थिइन् ।     प्रेस काउन्सिलमा दर्ता गराइएको उजुरीमा ज्योतिले प्रेस काउन्सिलमा दर्ता भएका अनलाइनहरुफुर्सदमा

आवाज निकाल्ने ‘स्मार्ट सेक्स डल ‘ आउने

काठमाडौं -डलसंग सेक्स गर्ने पुरुषहरुका लागि आवाज निकाल्ने स्मार्ट सेक्स डल बनाइने भएको छ | ‘रियल डल’ कम्पनीका मालिक तथा सीइओ मैट मैकमुलेन यस्तो रोबोट बनाउन जुटेका हु न् | यो डलले मालिकका साथ रोमान्स गर्दा कुराकानी पनि गर्न सकोस्। ‘रियलबोटिक्स’ प्रोजेक्टअन्तर्गत कम्पनी आर्टिफिशियल इन्टेलिजेन्स प्रविधिको माध्यमबाट एउटा स्मार्ट ‘सेक्स डल’ विकसित गरिरहेको छ। यसको नाम ‘हरमनी’ दिइएको छ। यो रोबोट सन् २०१७ सम्म बजारमा आउने सम्भावना रहेको बताइएको छ।फुर्सदमा

आवाज निकाल्ने 'स्मार्ट सेक्स डल ' आउने

काठमाडौं -डलसंग सेक्स गर्ने पुरुषहरुका लागि आवाज निकाल्ने स्मार्ट सेक्स डल बनाइने भएको छ | ‘रियल डल’ कम्पनीका मालिक तथा सीइओ मैट मैकमुलेन यस्तो रोबोट बनाउन जुटेका हु न् | यो डलले मालिकका साथ रोमान्स गर्दा कुराकानी पनि गर्न सकोस्। ‘रियलबोटिक्स’ प्रोजेक्टअन्तर्गत कम्पनी आर्टिफिशियल इन्टेलिजेन्स प्रविधिको माध्यमबाट एउटा स्मार्ट ‘सेक्स डल’ विकसित गरिरहेको छ। यसको नाम ‘हरमनी’ दिइएको छ। यो रोबोट सन् २०१७ सम्म बजारमा आउने सम्भावना रहेको बताइएको छ।फुर्सदमा

त्रिभुवन एयरपोर्टका प्रहरी,कर्मचारी नै चोर

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत दुई प्रहरीले यात्रुको सामान चोरी गरेका छन् । हङकङको ड्रागन एयरबाट कार्गो भई आएको ल्यापटपलगायत सामान चोरी गर्ने प्रहरी जवानद्वय निर्मल शाह र प्रेमप्रसाद जोशी हुन् । उनीहरूले साउन ३ मध्यराति आएको जहाजबाट डेल कम्पनीको ल्यापटप चोरी गरेका थिए । कान्तिपुर दैनिकमा प्रतिमा बाँस्कोटा लेख्छिन – राति सवा १२ बजे कार्गोको एप्रोन एरियामा खटिएका उनीहरूले ल्यापटप भएको कार्टुन च्यातिएको देखेपछि त्यहीँबाटै चोरेका थिए । उनीहरूले सामानफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...