तपाईं अहिले सूचना सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरिया र जापानबाट बाग्लुङमा एम्बुलेन्स
फोनिज कोरिया संवाददाता सोल-कोरिया र जापानमा रोजगार गरिरहेका बाग्लुङबासीहरुले जिल्लाको गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरलाइ एम्बुलेन्स प्रदान गरेका छन् | जेस्ठ २३ गते हटियामा बिशेष कार्यक्रम गरेर एम्बुलेन्स अक्षयकोष हस्तान्तरण गरिएको हो | एम्बुलेन्सलाई आवश्यक रकम जुटाउन बाग्लुङ सम्पर्क समिति कोरियाले ३ बर्ष अघिदेखि अभियानमा संचालन गरेको थियो | त्यस्तै गल्कोट समाज जापानले पनि सहयोग संकलन गरेर अक्षयकोषको आधा रकम जम्मा गरेको थियो | समितिका अध्यक्ष यम श्रीस मगरका अनुसारफुर्सदमा
कोरियामा स्टाटस लेखेर एक नेपाली सम्पर्कबिहीन
फोनिज कोरिया संवाददाता सोल-फेसबुकमा स्टाटस लेखेर कोरियामा एक नेपाली ५ दिनदेखि सम्पर्क बिहिन भएका छन् | ईपीएस मार्फत १० महिनाअघि यहाँ आएका तेह्रथुम ओयाक्जुङका सबिन मादेम्बा लिम्बु गत आइतबार बिहानदेखि सम्पर्क बिहीन भएको सहकर्मीहरुले बताएका छन् | आनसङमा रहेको हाङगेल नामक बंगुर फर्ममा बिगत २ महिनादेखि काम गर्दै आएका थिए लिम्बु हराएपछि दैनिक ४० प्रहरीले तालिम प्राप्त कुकुरसहित आसपासको क्षेत्रमा खोजि गरिरहेका छन् | सबिनले गत शनिबारफुर्सदमा
र्इलाम सूर्योदयको राहत दोलखामा वितरण
फोनिज कोरिया संवाददाता सोल-इलाम सूर्योदय सेवा समाज दक्षिण कोरियाले दोलखाका भुकम्पपिडितलाई राहत वितरण गरेको छ ।दक्षिण कोरियामा बस्ने इलामे युवाहरूको सक्रियतामा ‘इलाम सूर्योदय सेवा समाज दक्षिण कोरिया’ बाट संकलित राहत दोलखाको नाम्दु र बुस्तीका ६ गाउँका दुई सय जनाभन्दा बढी पीडितलाई वितरण गरिएको हो । कोरियाबाट संकलित करीब डेढ लाख मूल्य बराबरको राहत सामग्री राष्ट्रिय समाचार समिति इलामका प्रतिनिधि र एसएसडिआरसीका प्रतिनिधि सविना उप्रेतीले संयुक्त रूपमा पीडितलाई हस्तान्तरण गरेकाफुर्सदमा
कोरियामा फेरी एक नेपालीको मृत्यु
फोनिज कोरिया संवाददाता सोल-कोरियामा फेरी एक नेपालीको मृत्यु भएको छ | इपिएस मार्फत रोजगारी गर्न कोरिया आएका ताप्लेजुङका ३६ वर्षीय मोतीलाल आङबुहाङ लिम्बुको हृदयघातका कारण निधन भएको हो । लिम्बु साढे २ वर्षअघि कोरिया गएर नाम्येङ सागरीस्थित एक आल्मुनियम कम्पनीमा कार्यरत थिए । कम्पनीमा कार्यरत सहकर्मीहरुका अनुसार मृतक लिम्बु ज्यादै इमान्दार भएकाले कम्पनि ब्यबस्थापनसंग राम्रो सम्बन्ध थियो | उनि कहिल्यै मादक पदार्थ सेवन गर्दैनथे | उक्त कम्पनीमा लिम्बु सहित ३ जनाफुर्सदमा
उपचारको क्रममा हरि सुवेदीको मृत्यु
फोनिज कोरिया संवाददाता सोल-दक्षिण कोरियामा आल्मुनियम कम्पनीमा कार्यरत एक नेपालीको उपचारको क्रममा मृत्य भएको छ । आल्मुनियम कम्पनी दुर्घटनामा परेर घाइते भएका बारा हरैया नयां बस्तीका हरि सुवेदी मृत्यु भएको ऊनीसंगैं कार्यरत साथी रामहरि मिश्रले बताएका छन् ।मिश्रका अनुसार घाइते सुवेदीको उपचारको क्रममा आइतबार दिनको ३ बजे मृत्यभएको अस्पताललाई उद्दृत गदैं बताए । मिश्रले नेपालमा रहेका मृतकको सालो र दाइलाई समेत जनाकारी गराइसकेको बताए । मे १६ तारिखमाफुर्सदमा
नेपाली वेब टिभिले संकलन गरेको राहत एअर वोइस रेडियोद्धारा सिन्धुलीमा वितरण
फोनिज कोरिया संवाददाता सोल-नेपाली वेब टिभिद्धारा संकलित रकम बैंशाख १२ गतेपछि लगतै बैंशाख २९ गते आएको भुकम्पमा परी घरबारविहिन हुन पुगेको सिन्धुली जिल्ला मझुवा गा वि स वडा न. ३ गैंरीगाऊमा वितरण गरिएको छ । नेपाली वेब टिभिको विशेष पहलमा संकलित रु ८९ हजार ७.४ रेक्टर स्केलको आएको भुकम्पमा परि घरबार गुमाएका सिन्धुली मझुवा ३ गैंरी गाउँका २० घरपरिवारलाई राहत वितरण गरेको एअर वोइस रेडियोका प्रमुख राजु श्रेष्ठले जानकारी दिएफुर्सदमा
कोरियामा अबैधानिक कामदार पक्राउ
फोनिज कोरिया संवाददाता काठमाडौं-दक्षिण कोरियामा रोजगारीका लागि आएर अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदारलाई सरकारले धमाधम पक्राउ गर्न लागेको छ । कारोबार दैनिकमा समाचार छ । अध्यागमन विभागले केही दिनयता अवैधानिक कामदारलाई पक्राउ गर्दै स्वदेश फकाईरहेको छ । अध्यागमनले हालै ख्वान्जुस्थित प्लाष्टिक कम्पनीमा काम गरिरहेका थापा थरका एक नेपाली युवकलाई पक्राउ गरि स्वदेश पठाएको छ । १२ वर्षअघि कोरिया आएका उनी लुकेर बस्दै आएका थिए । यसअघि छनान क्षेत्रबाट १८ जनाफुर्सदमा
भुकम्प पीडितलाई सहयोगार्थ “फोटो तथा संस्कृति प्रदर्शनी”
निश्चल काउचा सोल-नेपाली बिधार्थी समाज कोरिया सोनसिकले सोल महानगरपालिका तथा एनआरएन कोरियासंगको सहकार्यमा नेपालका भूकम्प पिडित बिधार्थी एवं बालबालिकाको सहयोग गर्न यहि मे १७, आइतबारका दिन सोलमा फोटो तथा संस्कृति प्रदर्शनी आयोजना गर्ने भएको छ | प्रदर्शनीमा नेपालको भूकम्पका क्रममा खिचिएका बिभिन्न फोटोहरु,नेपाली खान स्टल, नेपाली मौलिक सामग्रीको प्रदर्शनी तथा भूकम्पक क्रममा दिवंगतहरुको सम्झनामा सेतो रिबन टास्ने तथा दिप प्रज्ज्वलन कार्यक्रम रहको सोनसिकले जानकारी दिएको छ | सोल महानगरपालिकाका मेयरफुर्सदमा
भुकम्पमा परी ओएनएफ कोरियाका सदस्य छिरिङको मृत्यु
फोनिज कोरिया संवाददाता सोल-बैशाख १२ गते दिउसो गएको महाभुकम्पमा परि ओएनएफ कोरिया थेगु क्षेत्रीय कमिटिका सदस्य छिरिङ स्याङबा तामाङको दुखद निधन भएको छ । मृतक तामङका आफन्तले दिएको जानकारी अनुसार ६ महिना अगाडी परिवारसङगै बस्ने गरि कोरियाबाट नेपाल गएका छिरिङ स्याङ्बा तामाङ भुकम्प आएको पहिलो दिन बैशाख १२ गते बिहानै ६ बजे आफ्नो भाइसंग रसुवाको मुलुङ हाइड्रो पावरमा कामको लागि गएका थिए । प्रकृतिको निर्दयी महाभुकम्पमा परि दैबले दुबै दाजुफुर्सदमा
खोटांग सेवा समाज दक्षिण कोरियाको अपिल
फोनिज कोरिया संवाददाता सोल-गत बैशाख १२ गते र २९ गते नेपालमा गएको बिनाशकारी भूकम्पका कारण शुक्रबार सम्मको जानकारी अनुसार ८४६६ जनाको मृत्यु, २०७७७ जना घाइते, खरबौ को भौतिक संरचनाहरु ध्वस्त भएकाछन्l यसै गरि खोटांग जिल्लामा २११० घरहरु पूर्ण रुपमा ध्वस्त, १३००० जनता खुल्ला आकाश मुनिको बास, ५००० वटा घर, ४० वटा स्वास्थ्य चौकी, १५ वटा सरकारी कार्यालय, १२१ वटा बिद्यालय २१५९५ जनताहरु प्रभावित भएका छन्l सरकारको लेखा जोखा र मुल्यांकनफुर्सदमा