तपाईं अहिले सूचना सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

छैटौं फोनमनी दोब्बर पैसा विजेता धर्मराज

अमिर याेन्जन । फोनमनी दोब्बर (डबल) पैसा छैटौँ हप्ता विजेता धर्मराज गौतम भएको छ । फोनमनीको ‘हरेक हप्ता पैसा डबल’ अफर अन्तर्गत सोमबार लक्की ड्रबाट विजेता भएका हुन् । धर्मराजसँगै ६ जनाले डबल पैसा पाएका छन् । पैसा डबल पाउनेहरूमा पहिलो हप्ता सुजन स्याङ्बो, दोस्रो हप्ता रामबहादुर दिमडुङ र तेस्रो हप्ता अर्जुन खड्कले पाएका हुन् । त्यस्तै चौथो हप्ता पवन खरेल, पाँचौँ हप्ता राजभाइ लामाले डबल पैसा जितेको फोनमनी मार्केटिङफुर्सदमा

चुम्लुङ छल्लादो शाखाद्वारा विरामीलाई १८ लाख वन सहयोग

किरात याक्थुङ चुम्लुङ छल्लादो शाखाले एक विरामीलाई १८ लाख ७५ हजार वन सहयोग गरेको छ। इलाम चुलाचुली-०१ का ४ वर्षीय ब्लड क्यान्सर पीडित, इभान लावती बचाऔँ अभियान चलाएको थियो। उक्त संकलित रकम आज औपचारिक रुपमा इभानका बुबा नेत्र लावतीलाई हस्तान्तरण गरिएको अध्यक्ष गणेश लिम्बूले फोनिज कोरियालाई जानकारी दिएका छन्। चुम्लुङ छल्लादो शाखाले चलाएको अभियानमा सरिक हुने सबै सहयोगी मनहरुप्रति हार्दिक आभार प्रकट गर्दै विरामीको स्वास्थ्य लाभको कमना गरेको छ्।

अगस्ट ३ र ४ तारिख ताप्लेजुङ सम्पर्क समितिले बृहत वनभोजको आयोजना गर्दै

कोरियाको गर्मी विदामा कहाँ जाने भनेर अन्यौलमा पर्नु भएको छ भने अब चिन्ता नगर्नुहोस्। किनभने ताप्लेजुङ सम्पर्क समितीले अगस्ट ३ र ४ तारिख वृहत वनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ। सौलबाट नजिक रहेको 가평군 대성리 मा अवस्थित अति शुन्दर वनभोज स्थल खोलाको किनारमा रमणीय दृश्यावलोकन गर्दै विभिन्न मिष्ठान्न भोजन र पेय पदार्थको स्वाद लिदैँ समय व्यतित गर्न सकिने छ। साथै पुरस्कार सहितको मनोरञ्जनात्म खेल छोक्कु, हाँडी फुटाई, छेलो हान्ने आदिफुर्सदमा

पूर्वाञ्चलद्वारा छुसक कार्यक्रम बाँडफाँड, सांगीतिक सौगातको लागि पाँचथरलाई अनुमति

पूर्वाञ्चल सरोकार समाजले छुसकको लागि कार्यक्रम बाँडफाँड गरेको छ। अप्रील २१ तारिक दोङ्देमून स्थित पूर्वाञ्चलको सभाहलमा भएको बाँडफाँड कार्यक्रममा पाँचथर सेवा समाजले सांगीतिक कार्यक्रमको लागि अनुमति पाएको हो। पाँचथर सँगै ओखलढुङ्गा सेवा समाजले पनि कार्यक्रमको निम्ति निवेदन पेस गरेको थियो। आगामी सलनालमा ओखढुङ्गाले कार्यक्रम गर्न पाउने सर्तमा सहमति जुटेको थियो। डान्स पार्टीका लागि भने तीन संस्था किरात याक्थुङ चुम्लुङ, भोजपुर परिवार र ताप्लेजुङ सम्पर्क समितीले निवेदन पेश गरेका थिए। प्राथमिकताकोफुर्सदमा

तमू धीं दक्षिण कोरियाले आउँदो अगष्ट ३ र ४ तारिक “रजत जयन्ती” मनाउने

कोरियास्थित जातीय संस्था तमू धींले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । आउँदो अगष्ट ३ र ४ तारिकमा मनाउने गरी संस्थाले कार्यदल गठन गर्दै रजत जयन्तीको निमित्त आवश्यक तयारीमा जुटेको हो । सो रजत जयन्तीलाई सु-सम्पन्न गर्न मूल आयोजक, रजत जयन्ती कार्यदल र विभिन्न उपसमिति गठन भइसकेको र सम्पूर्ण तयारी तीव्र रुपमा अघि बढिरहेको संस्थाकी केन्द्रीय अध्यक्ष रुपा गुरुङले जानकारी दिईन् । सन् १९९९फुर्सदमा

गायक छेटुप मोक्तनको ल्होछार दाङगे म्युजिकभिडियो सर्वाजनिक

गायक छेटुप मोक्तनको ‘ल्होछार दाङगे’ म्युजिक भिडियो युट्युबमार्फत सर्वाजनिक भएको छ । उक्त गीतमा गायक छेटुप मोक्तन र गायिका जितु लोप्चनको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत नायक (कलाकार) कुमार मोक्तन तामाङको रहेको छ । भिडियोको कोरियोग्राफी र निर्देशन नरेन मोक्तनले गरेका हुन् । म्युजिक एरेन्जरमा जोगलाल लामा र प्रस्तुतीमा कुमार मोक्तन, याङजी दोङ, माया देवी मोक्तन, अमर लामा, उत्तर लामा, सुनमाया घिसिङ, मोनिका सिङतान र साम्तेन मोक्तनफुर्सदमा

कोरियामा एक हप्तामा चार नेपालीको मृत्यू

नेपालमा धेरै नेपाली युवाहरु कोरिया आउनका भाषा परिक्षा दिनका लागि फर्म भरि रहँदा कोरियामा रहेका नेपालीले भने एक पछि अर्को दुःखद् समाचार सुनिरहेका छन् । यहाँ एक हप्तामा चार जना नेपालीले ज्यान गुमाएका छन् । दुई जनाको सुतेकै अवस्थामा मृत्यू भएको छ भने विरामी भएर उपचारको क्रममा र कम्पनीमा दुर्घटना भएर एक एक जनाले ज्यान गुमाएका छन् । सोल देखि तीन सय किलोमिटर टाढा गजेदोको पानी जहाज बनाउने कम्पनी हान्वाफुर्सदमा

बिरामी रियाले पाईन् वन्जु मुन्माक मैत्री समाजबाट पाँच लाख वोन आर्थिक सहयोग

कोरियामा रहेका उपचारार्थ रिया लामिछानेलाई आर्थिक सहयोग प्रदान गरिएको छ । हाल Shinchon Yeonsei Hospital (신촌연세병원) मा उपचार गराउँदै स्वास्थ्य चुनौतीका साथमा जीवनको कठिन समय बिताईरहेकी उनलाई वन्जु मुन्माक मैत्री समाजले सान्तवना स्वरुप आर्थिक सहयोग प्रदान गरेको हो । समाजले आफ्नो कोषको पाँच लाख कोरियन वोन बिरामीको खातामा सिधा ट्रान्सफर गरिएको हो । सन् २०१३ मा GKS मार्फत बिद्यार्थी भिसामा दक्षिण कोरियामा आएकी रिया जटिल स्वास्थ्य समस्याका बाबजुद पनि केहिफुर्सदमा

“हाम्रो चुमभ्याली” चिनारी म्युजिक भिडियोको विमोचन असोज ३० गते नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौमा हुँदै

मनु कोन्मे गुरुङ,पोखरा नेपालको ऐतिहासिक बिरता सभ्यता र साहसी जिल्लाको रुपमा चिनिने भौगोलिक साँस्कृतिक र पर्यटकीय दृस्ठिकोणले अत्यन्तै सुन्दर उत्तरी गोरखाको साँस्कृतिक,पर्यटन र भौगोलिक क्षेत्रको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले निर्माण गरिएको ” हाम्रो चुमभ्याली” चिनारी गीत तथा म्युजिक भिडियोको विमोचन यही आउदो २०८० असोज ३० गते (१७ अक्टोबर २०२३) मंगलबार दिनको १:०० बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौमा हुने भएको छ। विमोचन कार्यक्रम चुमभ्याली म्युजिक भिडियो निर्माण समिति चुमनुब्रीफुर्सदमा

राप्ती समाजको छुसक डान्स पार्टी सेप्टेम्बर २८ मा हुने

कोरियाको राजधानी सउलमा सेप्टेम्बर २८ तारिक अर्थात् छुसकको पहिलो दिन डान्स पार्टी २०२३ हुने भएको छ । राप्ती समाज दक्षिण कोरियाद्धारा सउल नजिकै सुविधा सम्पन्न हल (성동 나이트 클럽 (서울특별시 중구 흥인동 15 번) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । कोरियाको DJ को क्षेत्रमा प्रख्यात सबैखाले मिक्स संगीत बजाउन माहिर DJ CMAN र DJ Tshering को फिचरिङ रहेको सो कार्यक्रम बेलुका ९ बजेदेखि रातभरि सञ्चालन हुने आयोजक संस्थाकाफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...