तपाईं अहिले सूचना सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपाल मगर संघ द. कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २० मा हुने

कोरिया स्थित नेपाल मगर संघको केन्द्रीय एघारौं केन्द्रीय अधिवेशन यही मे २० शनिबार हुने भएको छ । संघले आफ्नो दशौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउलको जोंगाक स्टेशन नजिकै शिला रेष्टुरेन्टको सभाहलमा सो अधिवेशन गर्ने तयारी गरेको हो । सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविधफुर्सदमा
मे २१ मा हुने ब्लकबस्टर हिट चलचित्र “जारी-सुवन शो” को सम्पूर्ण तयारी पूरा

पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” यही आउँदो मे २१ तारिक वन्जु मुन्माक मैत्री समाजको आयोजनामा कोरियाको सुवन सहर (수원시 팔달구 행궁로 88 (남문 로데오 아트홀) मा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै संस्थागत कोष अभिवृद्धि गर्ने उद्धेश्यले सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको समाजका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए । चलचित्र “जारी सुवन शो “को निम्ति सम्पूर्ण तयारी पूरा भएकोफुर्सदमा
मिर्याङ्ग नेपाली समाजले आगामी मे ०७ तारिक बनभोज कार्यक्रम आयोजना गर्ने

कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्याङ्ग समाजले आगामी मे ०७ तारिक बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । नव आगन्तुकहरुको स्वागत तथा परिचयात्मक कार्यक्रम सहित समाजले मिर्याङ्गको (암새들 체육공원) मा सो कार्यक्रमको आयोजना गरेको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपालीहरु दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले वर्षेनी आयोजना गर्दै आएको कार्यक्रलाई निरन्तरता दिँदै उक्त बनभोज कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्षफुर्सदमा
दक्षिण कोरियामा गुरुङ चलचित्र ‘बारा-पोखरी’ प्रदर्शन हुँदै

धेरै लामो समयपछि दक्षिण कोरियामा गुरुङ भाषाको चलचित्र ‘बारा-पोखरी’ प्रदर्शन हुने भएको छ । चलचित्रलाई दक्षिण कोरियामा बसोबास गर्नुहुने तमूहरुको छाता संस्था तमु धींले आयोजना गर्ने भएको हो । सउल स्थित यही आउँदो मे महिना २१ तारिक केन्द्रले प्रदर्शन गर्ने भएको छ भने बुसान शाखा र थेगु शाखामा पनि प्रदर्शन मिति छिट्टै नै सार्वजानिक हुने भएको छ । पुरानो कथा वस्तुमा सिमित ट्रेन्डलाई तोडेर समसामयिक वर्तमान परिवेशभित्र रहेर चलचित्र तयारफुर्सदमा
ब्लकबस्टर हिट चलचित्र जारी (मुगुक शो) मे ०७ मा हुने

पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” यही आउँदो मे ०७ तारिक हिमालयन एफसी दक्षिण कोरियाको आयोजनामा खोगेक छिवन सेन्थ (고객 지원 센터) मा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै चलचित्र प्रदर्शनको तयारीमा जुटेको आयोजकले बताएको छ । “कबड्डी ४” मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा जम्दै गईरहेको र यी दुई जोडीलाई खुबैफुर्सदमा
नेपाली परोपकार समाज थेगुको छैंटौ महाधिवेशनबाट अजीत सापकोटा नेतृत्वको कार्यसमिति चयन

कोरिया स्थित नेपालीहरुको साझा संस्था नेपाली परोपकार समाज थेगुको छैटौ महाधिवेशन सम्पन्न भएको छ । थेगु सहरको कुजी खेलमैदानमा अप्रिल २३ तारिक आइतबार सम्पन्न सो महाधिवेशनबाट अजीत सापकोटा अध्यक्ष रहने गरि १७ सदस्यीय संरचनाको छैटौ कार्यसमिति गठन भएको हो । समाजका अध्यक्ष निमेश गुरुङको सभाध्यक्ष र सोही समाजका वरिष्ठ सल्लाहकार फत्त पुन मगरको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । समाजका महासचिव नविन बरालको स्वागत मन्तव्यसँगै शुरुफुर्सदमा
ब्लकबस्टर हिट चलचित्र “जारी” सुवनमा मे २१ मा प्रदर्शन हुने

पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” यही आउँदो मे २१ तारिक वन्जु मुन्माक मैत्री समाजको आयोजनामा कोरियाको सुवन सहरमा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै संस्थागत कोष अभिवृद्धि गर्ने उद्धेश्यले सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको समाजका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए । “कबड्डी ४” मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा जम्दै गईरहेकोफुर्सदमा
दया-मिरुना अभिनित जारी (ओन्याङओन्छन् शो) अप्रिल ३० मा हुने

पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” यही अप्रिल ३० तारिक धनकुटा सेवा समाज कोरिया आयोजना र Namaste Himalaya Onyang को प्रायोजनमा कोरियाको ओन्याङओन्छन् (온양온온천) मा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै संस्थागत कोष अभिवृद्धि गर्ने उद्धेश्यले सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको समाजका अध्यक्ष परदेश राईले जानकारी दिए । “कबड्डी ४” मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुनाफुर्सदमा
स्याङ्जा परिवारले आउँदो मे २७ र २८ तारिक दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने

कोरिया स्थित स्याङ्जा परिवारले आउँदो मे महिनाको २७ र २८ तारिक दुई दिने रमाइलो बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । स्याङ्जा परिवारले आफ्नो दुई शाखाहरु किम्हे/बुसान र थेगु शाखासँगको संयुक्त आयोजनामा सउल, बुसान र थेगुको मध्य भागमा पायक पर्ने गरि (장태산 황토가마펜션 대전) मा सो कार्यक्रमको आयोजना गरेको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध स्याङ्जाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्नेफुर्सदमा
मिर्याङ्ग नेपाली समाजको आठौं अधिवेशनबाट साजन थापा नेतृत्वको कार्यसमिति चयन

कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्याङ्ग नेपाली समाज दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न भएको छ । मिर्याङ्ग स्थित रोटरी क्लबको हलमा आइतबार सम्पन्न सो अधिवेशनबाट साजन थापा अध्यक्ष रहने गरि ३४ सदस्यीय संरचनाको आठौं कार्यसमिति गठन भएको हो । समाजका अध्यक्ष मिलन तामाङको सभाध्यक्ष र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जीव कुमार राईको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । समाजकाफुर्सदमा