तपाईं अहिले सूचना सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा “आठौं रेसुङ्गा भलिबल कप २०२३” अप्रिल ३० मा हुने

कोरिया स्थित गुल्मी सम्पर्क समितिले आउँदो अप्रिल ३० मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता आठौं रेसुङ्गा भलिबल कप २०२३ आयोजना गर्ने भएको छ । संस्थाले यो सिजनकै पहिलो प्रतियोगिताको शुरुवात गर्दै सो प्रतियोगिता आयोजना गर्न लागेको हो । “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान राष्ट्रिय खेल भलिबल बचाउ हाम्रो अभियान” भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबलफुर्सदमा
नेपाल कोरिया भलिबल संघ दक्षिण कोरिया को तेश्रो अधिवेशन मार्च १९ मा हुने

नेपालको राष्ट्रिय खेल भलिबल खेल विकास र प्रवर्द्धनका लागि कोरियामा सन् २०१७ स्थापित नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशन यही मार्च १९ मा हुने भएको छ । सउलको दोङ्म्यो आफ स्थित नमस्ते रेष्टुरेन्टको हलमा सो अधिवेशन हुने भएको हो । “विकास, अनुशासन र गतिशीलता, स्वास्थ्य, मित्रता, एकता र राष्ट्रका लागि खेलकुद सहभागिता” भन्ने नारा सहित स्थापना कालदेखि आफ्नो मातहतमा रहने गरी कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताको बाँडफाँड रफुर्सदमा
नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको चौथो अधिवेशन मार्च १२ मा हुने

कोरिया स्थित गौरवमय जातीय संस्था नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले यही मार्च १२ तारिक किम्हे सहरको जिकेएस हलमा चौथो अधिवेशन गर्ने भएको छ । संस्थाले आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको सो संस्थाका अध्यक्ष धनराज तामाङले जानकारी दिए । विभिन्न कालखण्डमा उदाहरणीय सामाजिक कार्यहरु सहित तामाङ जातिको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा टेवाफुर्सदमा
Best dating sites for over 50
Many local newspapers had online personals in the mid 1990s but were bought out by these big dating sites. From some of the comments it really shows how desperate dating sites are for money that they even advertise in comment sections. You have a much better chance going to local events and you will probably spend less than what you would spend on an online dating site. Other apps haveफुर्सदमा
किम्हेमा ए मेरो हजुर ४ प्रदर्शन गर्ने।

स्याङ्जा परिवार किम्हे बुसान शाखा द्वारा यहि आउँदो अगष्ट १४ मा कोरियाको दोस्रो ठुलो शहर किम्हे/बुसानमा , नेपालमा भब्य सफल प्रदर्शन भएको चलचित्र “ए मेरो हजुर ४” प्रदर्शन गर्ने भएको छ। यस चलचित्र प्रदर्शन गर्नु को उद्देश्य स्याङ्जा जिल्लामा रहेको एक मात्र बालगृहलाई सहयोग गर्नु रहेको छ। अमोर सेवा नेपाल द्वारा संचालित बालगृह स्याङ्जाको फेदिखोलामा संचालनमा रहेको छ। यसै बालगृहको भवन निर्माणमा सहयोग गर्ने मुल उद्देश्यका साथ यस चलचित्रफुर्सदमा
तमू समाज कुवेतको पाँचौ अधिवेशन सम्पन्न,अध्यक्षमा पुन: राजु गुरुङ
कुबेत – “प्ये म्हस्याँ छ्या म्हमु,छ्या म्हस्याँ, ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु ,“अर्थात “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तित्व नै हराउछ” भन्ने मूल नाराका साथ २००९ मा स्थापना भएको तमूहरु (गुरुङहरु)को साझा संस्था तमू समाज कुबेतको पाँचौ अधिवेशन मिति ०५ नोवेम्बर २०२१ शुक्रबारका दिन कुवेतको फर्वनिय स्थित सेफ नौशद्स रेस्टुरेन्टमा सम्पन्न भएको छ । तमू समाज कुवेतका अध्यक्ष राजु गुरुङको सभापतित्वमा सम्पन्न भएकोफुर्सदमा
पीएसजीले काेच फेर्दैछ ?

एन्टोनियो कसानो धेरै बोलिरहन्छन्, त्यसैले उनले बोलेका हरेक कुरा पत्याउने कि नपत्याउने भन्नेमा शंका हुन्छ । तर पेरिस सेन्ट जर्मेनमा माउरिसियो पोचेटिन्होबारे उनको पछिल्लो टिप्पणीले भने निकै चर्चा बटुलिरहेको छ भने पार्क डेस प्रिन्सेसको डग आउटमा अब जिनेदिन जिदान आउने चर्चा चुलिएको छ । गत हप्ता पीएसजी लिग वानमा रेनसँग २–० ले स्तब्ध बन्यो । उक्त परिणामपछि क्लबमा पोचेटिन्होको समर्थन र उनको कामप्रति विश्वास गर्ने धेरै जना नरहेको देखिएको छफुर्सदमा
सामाजिक अभियानता रामबाबु सेवानको गीत ‘मरेर लास’ सार्वजनिक

सामाजिक अभियानता रामबाबू सेवानद्वारा लेखिएको गीत ‘मरेर लास’ भिडियाे सहित युटुवमा सार्वजनिक भएको छ । जसमा स्वार राम कृष्ण ढकालको रहेको छ भने संगीत बिबि अनुरागिको रहेको छ । पछिल्लो दुई महिना यता नेपालमा कोरोना भाइरसको कारणले कडा लकडाउन भएता पनि नेपाली गीत संगितहरु भने सामाजिक सञ्जालकाे उपयाेग गर्दै सार्वजनिक भैइरहेका छन् । यही समयको बिचमा थुप्रै गीत संगितहरुले चर्चा परिचर्चा पनि पाएका छन् । यसैक्रममा परदेशीएका नेपालीहरुको कथा बेथालाईफुर्सदमा
मृगौला रोगले थलिएका स्याङ्जाका बिरामीहरुलाई कोरियाबाट आर्थिक सहयोग ।

बोम्जन गुरुङ, सउल कोरिया । ०६ सेप्टेम्बर २०२० स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिका वडा नं २ लामडाँडा निवासी हाल उपचारार्थ मृगौला रोगले थलिएका दुईजना बिरामीहरु डिल बहादुर गुरुङ (जुगेपानी) र सुस्मिता गुरुङ (काउले हे) को पारिवारिक आर्थिक अवस्था कमजोर रहेको कारण जीवन रक्षार्थका लागि हाल दक्षिण कोरियामा कार्यरत स्याङ्जा चिउरी खर्क समन्वय समितिका सल्लाहकार समेत रहेका सामाजिक अभियन्ता प्रितम गुरुङ र समाजसेवी सोबित गुरुङको संयुक्त पहलमा संकलित करिब दुई लाखफुर्सदमा
नेपाल आदिवासी जनजाति महासंघ काेरियाले सलनालमा “साैल साँझ” सांस्कृतिक कार्यक्रम आयाेजना गर्ने

नेपाल आदिवासी जनजाति महासंघ काेरियाले अाउदाे काेरियालि नयाँ बर्ष सलनालमा “साैल साँझ” सांगितिक कार्यक्रम अायाेजना गर्ने भएकाेछ । अागामि सलनालकाे पहिलाे दिन अर्थात २०२० जनवरि २४ तारिक साझ साैल महानगर पालिका मिया सागरिकाे भिक्ताेरिया हाेटेलकाे सुबिधायुक्त हलमा अायाेजना गरिने जानकारी महासंघका अध्यक्ष युगेल तेण्डुप शेर्पाले दिएका हुन् । असहाय बालबालिकाकाे अाधारभुत शिक्षामा सहयाेगका लागि अक्षय काेष स्थापनार्थ उक्त कार्यक्रम गरिन लागेकाे भन्दै शेर्पाले भने “महासंघ काेरियाले बिगत २०११ देखि दुर्गमफुर्सदमा