तपाईं अहिले सूचना सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

बाग्लुङ समाज गजेदो गठन

 बाग्लुङ घर भइ हाल दक्षिण कोरियाको गजेदो छेत्रमा कार्यरत नेपालिहरुले बाग्लुङ समाज गजेदो गठन गरेका छन । गत १६ तारिख आइतबार बसेको भेलाले तुलसिराम पौडेलको सन्योजकत्वमा ११ सदस्यिय प्रारम्भिक तदर्थ समिती गठन गरेको हो । भेलामा त्यस छेत्रमा रहेका बाग्लुङ जिल्ला घर भइ हाल कार्यरत नेपालीहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । नबगठित तदर्थ समितिमा भुमिराज सापकोटा अध्यक्ष, तुलसिराम पौडेल उपाध्यक्ष , टिकाराम उपाध्याय सचिव , भरत थापा सह- सचिव,फुर्सदमा

दक्षिण कोरियाको लागी नवनियुक्त्त राजदूतको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

गत आइतबार दक्षिण कोरियाका लागि नवनियुक्त राजदुत अर्जुन जंगबहादुर सिंहलाई कोरियाको बिभिन्न संघ संस्थाले स्वागत तथा सम्मान गरेको छ । सउलको नेपाल गुम्वा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सुरुवात गुम्वाका प्रमुख लामा कुन्साङ दोर्जेले भगवान बुद्धको वचन प्रज्ञा पारमिता शुत्रहरू (ग्यातोंपा र दोमङ ) पाठगर्दै छोग् पूजा गरि १०८ मार्मेमा दिप प्रजल्वन गरेका थिए । सो कार्यक्रममा कोरियामा विभिन्न सामाजिक कार्य गर्ने संघसंस्थाहरु नेपाल बौद्ध परिवार, ह्योल्मो सम्पर्कफुर्सदमा

कोरियामा नेपाली गुम्बा स्थापना

कोरियाको राजधानी सउलमा नेपालीहरुद्धारा गुम्बा स्थापना गरिएको छ । नोभेम्बर २७ तारिखबाट संचालनमा ल्याएको सो गुम्बा २०१७ जनवरी ८ तारिख सउल दूताबासका कार्यवाहक राजदुत (उपनियोग) किरण शाक्यद्धारा उद्घाटन गरिएको छ । नेपाली तामा नै प्रमुख लामा रहेको यो गुम्बा नेपाली समितीद्धारा संचालन गरिने छ ।

कोरियामा तमू ल्होसार २०१७

तमू धिँ दक्षिण कोरियाद्धारा जनवरी १ तारिख सउलमा आयोजित तमू ल्होसार विषेश कार्यक्रम । सउलको छुइ०रो गु छाहामुनसो स्थित AW convention center मा भब्य रुपमा सम्पन्न गरिएको थियो । कार्यक्रममा तमु भाषी विषेश गीत संगीत र नृत्य प्रस्तुत गरिएको थियो ।

कोरियामा क्रिसमसको रमझम

दक्षिण कोरियामा पनि हाल डिसेम्बर २५ तारिख युरोपमा झै क्रिसमद दिवस धुमधाम साथ मनाउन थालेका छन् । विषेश गरी युवा पुस्ताले विषेश उत्सवको रुपमा मनाउने गर्छन । कोरियामा करिब ३० प्रतिशतले यो उत्सव मनाउने गरेको एजेन्सीले जनाएका छन् ।ठूल्ठूला व्यापारीक स्थन, होटल, सडक रंगी विरंगी प्रकाशले रंगाउने गरिन्छ ।

भिरकोट आर्थर तमु समाज कोरियाको सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

धन गुरुङ, सोल। दक्षिण कोरियामा रहेका स्याङ्जा भिरकोट आर्थर बासी गुरुइ० हरुको साझा संस्था भिरकोट आर्थर तमु समाज कोरियाले आफ्ना सदस्याहरुलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम गत शनिबार नोभेम्बर १९ तारिखको दिन दोङ्देमुनमा गरिएको थियो । रोजगार अनुमती प्रणाली ( ईपीएस) मार्फत दक्षिण कोरिया आएर सकुशल ४ वर्ष १० महिनाको कार्यावधी सम्पन्न गरी स्वदेश फिर्ता हुन लागेका आफ्ना सदस्यहरुलाई समाजले सम्मान तथा विदाई गरेको हो ।फुर्सदमा

तमु धिँ कोरियाले विभिन्न विभाग तथा ल्होछार मूल आयोजक समिति गठन गरयो

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा रहेका तमुहरुको साझा संस्था तमुधिँ कोरियाले संस्थालाई अझ व्यवस्थीत र सुसंगठीत बनाउन विभिन्न छ वटा विभागहरु गठन गरेको छ । गत आइतबार सउलमा सम्पन्न धिँका सातौ कार्यसमितिको पहिलो वार्षिक साधरणसभाले सो विभागहरु गठन गरेको हो । जसमा संगठन विभाग प्रमुख भिम गुरुइ० , संचार विभाग प्रमुख धन गुरुइ० र आर्थिक विभाग प्रमुख एक गुरुइ० रहेका छन् । त्यस्तै खेलकुद विभाग प्रमुख इन्द्रराज गुरुइ० ,फुर्सदमा

तमुधिँ कोरियाको साधारणसभा सम्पन्न

फोनिज कोरिया संवादाता सउल कोरियामा रहेका तमुहरुको साझा संस्था तमुधिँ कोरियाको सातौ कार्यसमितिको पहिलो वार्षिक साधरणसभा आइतबार सउलमा सम्पन्न भएको छ । नेपाल हासउसमा सम्पन्न कार्यक्रममा वर्ष दिनभित्र र तमुधिले हालसम्म गरेको गतिविधी र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । साथै कार्यक्रममा महासचिव श्रीराम तमुले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै तमु चलचित्र ‘फ्रीसी’ र नेपाली कथानक चलचित्र ‘झुम्की’ प्रदर्शनी , ल्होसार पर्व , तमु स्यो कै (बनभोज) , बृहत भेला रफुर्सदमा

तमूधिँ कोरियाको यही आइतबार गरिने साधरणसभाको तयारी पुरा

फोनिज कोरिया संवाददाता सउल कोरियामा रहेका तमू समुदायको साझा संगठन तमूधिँ कोरियाको सातौ  कार्यसमितिको पहिलो वार्षिक साधरणसभा आगामी आइतबार गरिनेछ । सउल स्थित नेपाल हाउसमा गरिन लागेको साधरणसभाको सम्पुर्ण तयारी पुरा भएको अध्यक्ष प्रदिप गुरुइ०ले बताएका छन् । कोरियामा आफ्नो भाषा , कला र संस्कृतीको प्रचार प्रसार गर्दै तमु बन्धुवीच भाइचारा बढाउने र एक अर्कामा परेको शुख दुखमा साथ दिने उद्देश्यले तमुधिँ गठन भएको हो । साधरणसभामा बार्षिक प्रगति विवरणफुर्सदमा

कोरियामा नेपाल ब्याटमिन्टन संघ गठन, अध्यक्षमा विपिन गुरुइ०

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा रहेका नेपाली समुदायको बृद्धीसंगै खेलकुदको गतिविधी पनि बढ्दो छ । कोरियामा खेलकुदका विभिन्न क्षेत्रका राष्ट्रिय खेलाडीको संख्या बढ्न थालेपछि गत आइतबार नेपाल ब्याटमिन्टन संघ दक्षिण कोरियाको गठन भएको छ । सउलका व्यवसायी विपिन गुरुइ०को अध्यक्षमा गठित नेपाल ब्याटमिन्ट संघ दक्षिण कोरियाले गत आइतबार नेपाल हाउसमा चियापान कार्यक्रम गरी संगठनको परिचय गराएका छन् । नव गठित १७ सदसिय कार्यसमितिमा पाँच जना व्यवासायीहरु सल्लाहकार रहेका छन्फुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...