तपाईं अहिले अन्तर्राट्रिय सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
उत्तर कोरियाली नेता किम जोङ उनद्वारा युद्धका लागि तयार रहन सेनालाई निर्देशन
सोल – उत्तर कोरियाली नेता किम जोन उनले युद्धको तयारी गर्न सेनालाई निर्देशन दिएका छन् । आफ्नो मुलुक विरुद्ध दक्षिण कोरियाले प्रचारबाजी गरेको भन्दै उनले युद्धको तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिएका हुन् । आपतकालीन बैठकलाई सम्बोधन गर्दै उनले अर्द्धयुद्धको अवस्था देखिएको बताए । दक्षिण कोरिया तथा उत्तर कोरियाबीच सीमा क्षेत्रमा दुई तर्फी गोलाबारी भएपछि कोरिया प्रायद्वीपमा तनाव बढेको छ । उत्तर कोरियाले आफ्ना क्रियाकलाप बन्द नगरे कडा कारबाही सामनाफुर्सदमा
दक्षिण र उत्तर कोरियाली सिमानामा गोलाबारी
सोल – दक्षिण र उत्तर कोरियाको सिमानामा गोलावारी भएको छ | उत्तर कोरियाली सैन्य बलले प्रहार गरेको सेललाई दक्षिण कोरियाली सैन्य बलले डिस्पोज गरेको रक्षा मन्त्रालयले जनाएको छ | जवाफमा दक्षिण कोरियाले सैनिकले पनि १५५ मिलिमिटरको दर्जन सेल प्रहार गरेको जनाईएको छ | अहिलेसम्म कुनै क्षतिको जानकारी नआएको अधिकारीहरुले जनाएका छन् | अहिले दक्षिण कोरियाली सैनिकलाई हाई अलार्टमा राखिएको पनि जनाईएको छ | दक्षिण कोरियाले सिमानामा भएको गोलावारीलाईफुर्सदमा
फिफाको अध्यक्ष पद कोरियाली अर्बपति चुङको दाबी
पेरिस- दक्षिण कोरियाली अर्बपति व्यापारी चुङ मुङ जुनले सोमबारबाट पद त्यागको योजनामा रहेका फिफा अध्यक्ष सेप ब्लाटरको आलोचना गर्दै औपचारिक रूपमा आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। चुङले आफू निर्वाचित भए भ्रष्टाचारको विवादमा फसेको विश्व फुटबलको सर्वोच्च निकायलाई चारवर्षे कार्यकालमा विवादमुक्त गराउने नाराका साथ चुनावी अभियान थालेका छन्।’अहिले फिफा विभिन्न विवादका कारण चरम संकटमा फसेको छ। यस्तो अवस्थामा फिफा अध्यक्ष पदमा एउटा क्राइसिस म्यानेजर आवश्यक छ। फुर्सदमा
उत्तर कोरियाको समय आजदेखि आधा घण्टा छिटो
सोल-उत्तर कोरियाको समय आजदेखि आधा घण्टा छिटो भएको छ | आज विश्मा पराधिन रहेको देशहरु भारतलाई अंग्रेजले छोडेको र कोरियालाई जापानले छाडेको दिन पनि हो । त्यसैले यी दुई देशले हरेक वर्ष आजको दिन हर्ष उल्लास साथ स्वतन्त्रता दिवस मनाउने गर्छन । तर यसपालीको स्वतन्त्रता विदवस उत्तर कोरियाको लागि झन विषेश सावित भएको छ । शनिबारदेखि लागु हुने गरी उत्तर कोरीयाले आफ्नो समय आधा घण्टा छिटो भएको जनाएकोफुर्सदमा
उत्तर कोरियामा नेतालाई मृत्यु दण्ड
सोल -उत्तर कोरियामा नेताहरुलाई मृत्यु दण्ड दिने क्रम रोकिएको छैन | नेता किम जोङ उनका नीतिमा असहमति राखेको आरोपमा एक वरिष्ठ नेतालाई मृत्यु दण्ड दिइएको बताइएको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापका अनुसार ६३ वर्षिय चोय यङ गनलाई मृत्यु दण्ड दिइएको हो । समाचार अनुसार किमको वनसम्बन्धि नीतिमा चोयले असहमति जनाएका थिए । चोय पछिल्लो ८ महिनादेखि कुनै सार्वजनिक स्थानमा नदेखिएको पनि जनाइएको छ । सन् २०११ मा किमलेफुर्सदमा
उत्तर कोरिया 'साम्राज्यवादी समय'बाट अलग
सोल-उत्तर कोरिया अब नयाँ समय क्षेत्रमा प्रवेश गर्ने भएको छ । राज्य सञ्चालित मिडियाका अनुसार दोस्रो विश्वयुद्धमार्फत् जापानी शासनबाट मुक्त भएको दिन पारेर प्योयाङले आफ्नै समय अपनाउन लागेको हो । उत्तर कोरिया अहिलेसम्म दक्षिण कोरिया र जापानकै समय क्षेत्रमा रहेको छ । जुन ग्रिनविच मिनटाइम (जीएमटी) भन्दा ९ घन्टा अगाडि छ । तर अब प्योयाङ टाइम अगस्ट १५ देखि ३० मिनेट ढिला पारिने भएको छ । राज्य सञ्चालितफुर्सदमा
हराईरहेको मलेसियन एयरलाइन्सको अवेशष भेट्टियो
सोल – एक वर्षदेखि हराइरहेको मलेसियन जहाजको अवेशष हिन्द महासागरमा भेट्टिएको जानकारी मलेसियन प्रधानमन्त्री नजिब रज्जाकले दिएका छन् । प्रधानमन्त्री रज्जाकले फ्रान्सेली खोजकर्ताहरुको टोलीले फेला पारेको जहाजको टुक्रा हराइरहेको मलेसियन एयरलाइन्सको एमएच ३७० को भएको पुष्टि गरेका हुन् । मलेसियन एयरलाइन्सको जहाज २३९ जना यात्रु बोकेर मार्चन २०१४ मा मलेसियन राजधानी क्वालालाम्पुरबाट चीनको बेइजिङका लागि उडेपछि हिन्द महासागरको आकाशबाट वेपत्ता भएको थियो । यसअघि एक साता पहिले फ्रान्सेली खोजकर्ताकोफुर्सदमा
हृदयविदारक हिरोसिमा आक्रमणको स्मरण
काठमाडौं-दोस्रो विश्वयुद्धको क्रममा जापानको हिरोसिमा आक्रमण भएको आज सत्तरी बर्ष पुरा भएको छ | जापानमा यो हृदयविदारक आक्रमण को स्मरण गरिएको छ | सन् १९४५ को अगष्ट ६ का दिन जापानको हिरोसिमामा बम हमला भएको थियो । सो हमलामा परी दशौँ हजार व्यक्तिको ज्यान गएको थियो । उक्त दिन भएको सो बम आक्रमणपछि दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो । उक्त दिनको विनाशको स्मरण गर्दै बिहीबार दशौँ हजार जापानी नागरिकफुर्सदमा
रेल दुर्घटनामा परेर भारतमा ३१ को मृत्यु
नयाँ दिल्ली –मंगलबार मध्यरातमा मध्य प्रदेशमा दुईवटा रेल एकै स्थानमा लिकबाट बाहिरिंदा ३१ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । मुम्बईबाट बनारसका लागि हिँडेको कामयानी एक्सप्रेस र पटनाबाट मुम्बईका लागि हिँडेको जनता एक्सप्रेस मध्य प्रदेशको राजधानी भोपालबाट १६० किमी दक्षिणस्थित हार्डा सहरमा रेल पटरीबाट उत्रिएको हो । दुवै रेल एक मिनेटको अन्तरालमा कालिमचाक नदी माथीको सानो पुल पार गर्ने क्रममा उक्त दुर्घटना भएको बताइएको छफुर्सदमा
उत्तर कोरियाका नेता किमलाई ईण्डोनेशियाको अवार्ड
सोल-उत्तर कोरियाका नेता किम जोंग उन ईण्डोनशियाको एक राष्ट्रिय अवार्डद्धारा सम्मानित भएका छन् । दुरदर्शी नेताको रुपमा उनलाई उजागर गर्दैं ईण्डोनेशियाले फाईटिंग नियो कोलोनिज्मको रुपमा सो अवार्ड प्रदान गरेको हो । युद्धमा अरुमाथि प्रभुत्व जमाउन सक्ने खुबी भएको कारण उक्त अवार्ड उनको हातमा पर्न सफल भएको दाबी गरिएको छ । भुतपुर्व तानाशाही सुक्रानोको नाममा स्थापित सुक्रानो अवार्ड यस अघि महात्मा गान्धी,आंग सान सुकी,किमका हजुर बुबा किम ईल सुंगले योफुर्सदमा