तपाईं अहिले अन्तर्राट्रिय सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
जापानी आकाशमा जब भूतको आकृति देखियो
काठमाडौं- अध्ययनका जापान पुगेका मदन चेम्जोङलाई यतिवेला आफनो आईफोनले खिचेको फोटोमा देखिएको भूतको आकृतिले अचम्म तुल्याएको छ । गत बुधवार साँझ चिवा स्थित ‘टोकियो वे’मा जापानी उत्सव ‘हानाबि’ आतिसबाजी हेर्न पुगेका धनकुटा राजारानीका चेम्जोङलाई आफैले खिचेको फोटोमा भूत जस्तो आकृति देखिएपछि अचम्म पारेको हो । साँझ करिव ७ वजे उत्सव हेर्न पुगेका उनले रोमान्चक दृष्यको फोटो धमाधम खिच्न थाले । करिव एक घण्टा चलेको उत्सव क्रममा भिडियो तथाफुर्सदमा
जापानमा ‘माई नम्वर’ प्रणाली लागु हुने
काठमाडौं-जापान सरकारले आगामी अक्टोवर महिनाबाट सामाजिक सुरक्षा तथा कर नम्वर प्रणालीबाट व्यक्तिगत विवरण आवधिक गर्ने भएको छ । नम्वरका आधारमा आयव्यय, कर, प्रशासनिक प्रकृया, वसाईसराई, स्वास्थ्य, रोजगारी लगायत आपतकालिन अवस्थामा सहयोग गर्न सहज हुने दावी गरिएको छ । जापान संसदले दुई वर्ष अघि नै पास गरेको सो नियम संसदमा लामो समयसम्म वहस गरिएको थियो । माई नम्वर नियमनले स्वदेशी तथा विदेशीहरुको व्यक्तिगत विवरण खुल्ने भन्दै विपक्षि पार्टीले संसदमा असहमति जारीफुर्सदमा
पुरुषको स्तनले जापानी महिलामा यौन उत्तेजना
काठमाडौं-गर्मी याममा महिला वा पुरुष खुल्ला लुगा लगाएर हिड्ने गर्छन | खुल्ला लुगाले उनीहरुको बाहिरी अंग पारदर्शी देखिनु स्वाभाविक हो | खुल्ला लुगा लगाएको महिलाको स्तन हरेक पुरुषले एक नजर त लगाउन्छ नै तर जापानी महिलाहरुलाई भने पुरुषको स्तनको मुन्टोले यौन उत्तेजना बढाउने गरेको तथ्य पट्ट लागेको छ | नाइट कोर क्लब अनलाइनले जनाए अनुसार पुरुषको स्तनको मुन्टो गर्मी समयमा ‘यौन उत्पीडन’ को उपकरण बनेको जापानी महिलाहरुले गुनासो गरेकाफुर्सदमा
जापानलाई बदला लिदै महिला विश्व कपको उपाधि अमेरिकालाई
निश्चल काउचा सोल – क्यानडामा आयोजित महिला विश्व कपको उपाधि अमेरिकाले जितेको छ | आईतबार बिहान भएको खेलमा अमरिकाले जापानलाई ५ – २ को पराकिलो गोल अन्तरले जित हात पार्यो | कार्ली लोयडले खेल सुरु भएको ३, ५ , १६ औ मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन | १४ औ मिनेटमा होलिडे गोल गर्दै अन्तर पराकिलो पारिन | २७ औ मिनेटमा ओगिमीले जापानको लागि पहिलो गोल गर्दै टोलिलाइ खेलमा फर्काउने कोशिसफुर्सदमा
कोपा अमेरिका चिलीले उचाल्यो , अर्जेन्टिना पराजित
निश्चल काउचा सोल – आयोजक चिलीले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४ – १ गोलले पराजित गर्दै कोपा अमेरिका २०१५ को उपाधि जितेको छ | निर्धारित समयमा गोल हुन् नसके पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो | पहिलो हाफमा चिलीले गोलका केही अवसर सिर्जना गरे गोल गर्न सकेन | दोस्रो हाफमा अर्जेन्टिनाका केही राम्रा प्रयासलाई चिलीका गोलकिपरले बचाउ गरेका थिए | चिलीका लागि फेर्नानडेज , भिडल , अरानगुइज़ , सान्चेजले गोल गर्दैफुर्सदमा
किम जोङले आर्किटेक्ट मारेको खुलासा
फोनिज कोरिया संवाददाता सोल-उत्तर कोरियाका नेता किम जोङ उनले एक जना आर्किटेक्टलाई मारिदिएको खुलासा भएको छ । प्योङयाङ विमानस्थलको एक टर्मिनल डिजाइनको जिम्मा लिएका मुख्य आर्किटेक्ट मा वोन चुनलाई एक वर्ष अघिनै मार्न लगाएको अहिले खुलासा भएको हो । मा वोन चुनले गरेको डिजाइन मन नपरेकै कारण उनलाई किम जोङले मार्न लगाएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त टर्मिनललाई गत बुधवार खुला गरिएको थियो । उद्घाटनको क्रममा टर्मिनलकाफुर्सदमा
मलेसियाले नेपालीको सट्टा बंगलादेशबाट १५ लाख कामदार ल्याउने
फोनिजकोरिया संवाददाता काठमाडौं – नेपाल सरकारले फ्री टिकट फ्री भिसा लागु गर्ने निर्णय गरे पछि मलेसियाले बंगलादेशबाट १५ लाख कामदार ल्याउने भएको छ । मलेसियाका गृहमन्त्री डाटुक सेरी अहमद जाहिद हामिदीले तीन वर्षभित्रमा विभिन्न क्षेत्रमा आवश्यक पर्ने कामदारको माग पूर्ति गर्नका लागि यो निर्णय गरेको बताएका छन्। यस विषयमा जुलाई १७ पछि मलेसिया र बंगलादेशबीच ढाकामा सम्झौता गरिने उनले बताए। यस प्रक्रियामा नयाँ र दक्ष कामदार मात्रफुर्सदमा
उत्तर कोरियाद्धारा २ दक्षिण कोरियन नागरिकलाई आजीवन कैंद
ऐश्वर्य श्रेष्ठ,सोल- उत्तर कोरियाले दक्षिण कोरियाका २ जना कैंदीलाई आजीवन कैंदको घोषणा गरेको छ ।उत्तर कोरियाका सञ्चारमाध्यमहरुले बताए अनुसार मंगलबार ती दुई कैंदीलाई उत्तर कोरियामा भैंरहेको सम्पुर्ण गतिविधिको निगरानी गरीरहेकाले आजीवन कैंद सजायको फैंसला गरेको हो । उत्तर कोरियाको केन्द्रिय प्रसारणले जनाए अनुसार किम कुक गी र चोई चुन गीललाई दक्षिण कोरियाको गुप्तचर रही जासुसी गरेको आरोपमा आजीवन कारावासको फैंसला गरेको जनाएको छ ।उत्तर कोरियाको सर्वोच्च अदालतले ती दुईफुर्सदमा
विषाक्त मदिराले ८९ को ज्यान गयो
फोनिज कोरिया संवाददाता भारत – मुम्बईमा घरमै बनाइएको विषाक्त मदिरा सेवन गरी मर्ने व्यक्तिको संख्या शनिबार ८९ पुगेको मुम्बई प्रहरीले जानकारी दिएको छ।भारतको पश्चिमी नगरका प्रहरी उपआयुक्त धनञ्जय कुलकर्णीले गैरकानुनी रूपमा बनेको मदिरा सेवन गरी मर्नेको संख्या सय नजिक पुगेको जानकारी दिए | उनले यसरी मर्ने व्यक्तिको संख्या ८९ पुगेको तथा २१ व्यक्तिको अस्पतालमा उपचार भइरहेको बताए। उनले मर्नेको संख्या अझै बढ्नसक्ने उल्लेख गरे। गैरकानुनी रूपमा उत्पादन भएका मदिराफुर्सदमा
चीनमा १४ जना कोरियन जुवाडे पक्राउ
रोशन राई सोल- चीनीया अधिकारीहरुले १४ जना कोरियन जुवाडेहरुलाई प्रक्राउ गरेका छन् । चीनको मुख्य भूमिमा बिदेशिहरुको लागी मात्र खुलेका क्यासिनोमा चीनियाँ नागरिकहरुलाई जुवा खेलाईएको आरोपमा उनीहरु पक्राउ परेको कोरियन संचार माध्यमहरुले जनाएका छन् । बुधवार पक्राउ परेका उनीहरुले बिदेशी मुद्रा नियम उल्लंघन गरेको र क्यासिनोमा चीनियाँ नागरिकहरुलाई संलग्न गराई जुवा खेलाएको आरोप छ । तर यसबारे चीनस्थित कोरियन दुताबासलाई आधिकारिक रुपमा जानकारी नभएको दुताबासले जनाएको छ | फुर्सदमा