तपाईं अहिले अन्तर्राट्रिय सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
जापानमा मध्यरात नृत्यमाथिको प्रतिबन्ध फुकुवा
फोनिज कोरिया संवाददाता जापान – निकै अँध्यारो नभएसम्म टोकियोमा मध्यरातपछि पनि नाच्नु अब गैरकानुनी नहुने भएको छ । विश्वमा क्लब संस्कृति भएका मुलुकमध्ये एक जापानको संसदले बुधबार मध्यरातपछि नाच्न हालसम्म लगाइएको प्रतिबन्ध हटाउन मतदान गरेको छ । अघिल्लो कानुनमा हालसम्म जापानभरका नृत्य क्लबहरूले रातको १२ बजेपछि आफ्नो व्यापार बन्द गर्नुपर्ने व्यवस्था गरिएको थियो । उक्त कानुनी व्यवस्था अमेरिकाले जापानलाई नियन्त्रणमा लिएपछि सन् १९४८ मा लागु गरिएको हो ।फुर्सदमा
साउदी अरेबियामा पनि कोरियामा जस्तै मर्स–आतङ्क
पञ्च विस्मृत साउदी अरेबियामा प्रथमपल्ट देखा परेको उपचारहीन भाइरस मर्सले महामारीको रुप लिन सक्ने आशङ्कामा विश्वका विभिन्न मुलुकहरु सजग हुन थालेका छन् । अरब न्युजको गत शनिवारको रिपोर्ट अनुसार सन् २०१२ को जुनमा प्रथम पल्ट देखा परेको सो भाइरसबाट साउदी अरेबियामा पछिल्लो घटनाको रुपमा एक ७७ वर्षीय साउदी वृद्ध र २७ वर्षिया एक विदेशी महिलाको मृत्यु भएको छ । र, यससँगै मर्स भाइरसबाट मृत्यु हुनेको सङ्ख्याफुर्सदमा
उत्तर कोरियाद्वारा पुर्बी समुन्द्रमा तीन क्षेप्यास्त्र परीक्षण
फोनिज कोरिया संवाददाता काठमाडौं-कोरियाले पनडुब्बीबाट प्रक्षेपण गर्न सकिने ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको दाबी गरेको केही सातापछि आइतबार छोटो दुरीको तीन क्षेप्यास्त्रको समुद्रमा परीक्षण प्रक्षेपण गरेको जानकारी दक्षिण कोरियाको रक्षा मन्त्रालयले दिएको छ । उत्तर कोरियाले वनसान नगर नजिकै केएन–०१ नामक तीन क्षेप्यास्त्र प्रक्षेपण गरेको मन्त्रालयका एक प्रवक्ताले बताए । उक्त क्षेप्यास्त्रले १०० किलोमिटरसम्मको दूरीमा प्रहार गर्नसक्ने ती प्रवक्ताले बताए । आइतबार दिउँसोको ४ः३० बजे आरम्भ भएको प्रक्षेपणफुर्सदमा
जापानमा एक नेपाली महिला चिट्ठी लेखेर बेपत्ता
फोनिज कोरिया संवाददाता काठमाडौँ – जापानको सेन्दाईको आवबा शहरमा बस्ने देवा माया राई हिजो देखि बेपत्ता भएकी छन । घरबाट निस्कनु भन्दा पहिले उनले चिट्ठी छोडेको र चक्कु पनि नभेटिएको उनका पतिले बताएका छन् । हिजो बिहान सात बजेदेखि सम्पर्कबिहिन रहेकी राईले आफु बांच्न नसक्ने ब्यहोराको चिठ्ठी लेखेर छोडेको उनको श्रीमना रेबत राई अत्यन्त चिन्तित रहेका छन । बेपत्ता भएकी राईको खोजीका लागि प्रहरीमा अनुरोध गरि सकेको र सेन्दाईमाफुर्सदमा
यिनै हुन् विश्वको सबैभन्दा कालो बालक
फोनिज कोरिया संवाददाता काठमाडौं-तस्बिरमा देखिएको बालकलाई केहिले संसारकै सबैभन्दा कालो बालक हो भनेर दाबि गरेका छन् | उनको तस्बिर आजकल इन्टरनेटमा भाइरल बनिरहेको छ । निष्पट्ट कालो वर्णको उक्त बालकको तस्वीर इन्टरनेटमा भाइरल हुनुको कारण यसको सरीरको रङ अति नै कालो हुनु नै हो । यो दुनियाको सबैभन्दा कालो बच्चा भएको समेत दाबी गरिएको छ । दक्षिण अफ्रिकामा जन्मिएको यो बच्चा अहिले ठूलो भैसकेको छ । कतिपयलेफुर्सदमा
किम जोङ उन भगवान हुन् कि शैतान ?
स्टेफन टमकिन्स उत्तर कोरिया बाहिर कीम जोङ उनलाई शैतानको रुपमा चित्रण गर्ने गरिन्छ या आफ्नो ‘हेयर स्टाइल’का बारे टिप्पणि गर्ने लण्डनको एउटा हजामलाई पिटन भाडाका गुण्डा पठाउने गुण्डा या त एउटा मोटो ‘प्ले ब्वाइ’, जसलाई स्विजरल्याण्डको चीज, तीव्रगतिका कार र सुन्दर महिलाहरु मन पर्छन्। तर उत्तर कोरियामा यी एक महाराजा हुन्, एउटा सर्वोच्च नेता, जसको आभामण्डलमा साक्षात भगवान विराजमान छन्। उनका जनता आफ्नो हात नकाटिउञ्जेल उनका लागि ताली बजाउँछन्।फुर्सदमा
जापानमा भर्जिन मानिसको संख्या बढ्दो
फोनिज कोरिया संवाददाता काठमाडौं-द टेलिग्राफले जनाए अनुसार जापानमा अधिकांश मानिस ४० वर्ष कटेपछि मात्र वैवाहिक सम्बन्धमा बाधिने गरेका छन् । हालै जनसंख्या तथा सामाजिक सुरक्षा सम्वन्धि अध्ययन गर्ने एक सँस्थाले गरेको एक अध्ययनका अनुसार जापानमा भर्जिनहरुको संख्या बढ्दै गएको हो | जापान विश्वको ठूलो अर्थतन्त्र भएको मुलुक हो । जहाँका मानिस आफ्नो पहिरन र सुन्दरतालाई प्राथमिकतामा राख्छन भने अधवैसे उमेर समुहका अधिकांसले कहिल्यै यौन सम्वन्ध नराखेको तथ्य सार्वजनिकफुर्सदमा
जापानी अध्यागमन नियममा सुधार गर्न माग
फोनिज कोरिया संवाददाता काठमाडौं-जापानमा वसोवास गर्दै आएका प्रवासी नागरिकहरुले जापान सरकारको नीतिको विरोध गरेका छन । चाईनिज, भियतनामी, थाई, म्यानमार,नेपाली लगायतका भाषामा सुरु भएको अभियानमा जापानको अध्यागमन (ईमिग्रेसन) विधान संशोधनको माग गरिएको छ| मागको पूर्णपाठ: जापानमा ईसं २०२० सालमा हुने ओलिम्पिक, पारा ओलिम्पिकको उदघाटनको लागि बिभिन्न तयारी हुँदैछन्। तर जापानका निवासी भएर यहाँ बसोवास गरिरहेका विदेशीहरुले भने कठिन निवासी प्रबन्धको रेखदेखमा ठुलो बोझ झेल्नु परिरहेका छन् । फुर्सदमा
अमेरिकामा अबिबाहित एकसाथ बस्न अबैधानिक
वासिंङटन डिसी विजय थापा – सुन्दा आश्चर्य लाग्न सक्छ | अपत्यारिलो जस्तो पनि भान हुन्छ | यो कुरा हुनै सक्दैन भनि खोज र अनुसन्धान पनि गर्न मन जान सक्छ | अमेरिका जस्तो स्वतन्त्र मुलुकमा के यस्तो सुन्नु पर्यो भन्ने सबैको मस्तिष्क खल बलिने पनि हुन् सक्छ | कौतुलता जाग्न सक्छ | अबिबाहित केटा या केटि ,पुरुष या महिला अमेरिकामा पनि बिबाह नगरी संगै साथ बस्ने पद्धतिलाई गैर कानुनीफुर्सदमा
मलेसियामा ६ म्याग्निच्यूटको भूकम्प
फोनिज कोरिया संवाददाता काठमाडौं-मलेसियामा शुक्रबार बिहानै ६ म्याग्निच्यूटको भूकम्प धक्का गएको छ । मलेसियाको सबाह राज्यको बोर्नियो समुद्री तट नजिकैको माउन्ट किनाब्लुलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो । भूकम्पले मलेसियाका सडक र भौतिक संरचनामा क्षति पुगेको छ । भूकम्पले सडकहरु चिराचिरा परेका छन् । तर, भूकम्पबाट भएको मानवीय क्षतिबारे अहिलेसम्म खबर प्राप्त भएको छैन । भूकम्पपछि माउन्ट किनाब्लु क्षेत्रमा मानिसहरु फसेको तथाफुर्सदमा