तपाईं अहिले अन्तर्राट्रिय सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
अस्ट्रियाले खोल्यो ७० हजारका लागि शरणार्थी आवेदन
फोनिज कोरिया संवाददाता काठमाडौं-अस्ट्रियाले आफ्नो राष्ट्रमा यसवर्ष ७० हजार शरणार्थी आउने अनुमान गरेको छ । यस वर्ष करिब ७० हजार शरणार्थीले अस्ट्रियामा शरणको लागि आवेदन गर्ने अनुमान गरिएको अस्ट्रियाली गृहमन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यसअघि सन् २०१५ मा ५० हजार शरणार्थीले मात्र आवेदन गर्ने अनुमान गरिएको थियो । हाल गरिएको यो अनुमान नयाँ भएको बताइएको छ । यो देशमा नेपाली पनि शरणार्थी बनेर अस्ट्रिया जाने गरेका छन्फुर्सदमा
बेलायती राजकुमार विलियम दूतवासमा
फोनिजकोरिया संवाददाता, बेलायत बेलायती राजकुमार विलियम शुक्रवार बिहान हिंडेरै लन्डनस्थित नेपाली दूतावास छिरे त्यो पनि सर्वसाधारणको भेषमा । न त्यहां अघि पछि पर्याप्त सुरक्षाकर्मी थिए, न अन्य सुरक्षा व्यवस्था । केवल साथमा थिए सिभिल एकजना प्रहरी अधिकृत, एकजना फोटोग्राफर र पीए । ‘नमस्ते म विलियम’, बिहान ९.३० बजे केन्जिङ्टन प्यालेसस्थित नेपाली दूतावास भवन पुग्ने वित्तिकै डुक अफ क्याम्ब्रीज विलियमले दूतावास कर्मचारीहरुलाई नेपालीमै अभिवादन गरे । कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले स्वागतफुर्सदमा