तपाईं अहिले अन्तर्राट्रिय सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
युक्रेनको त्रासदीपछि अमेरिकाले बदल्ला आफ्नो विदेश नीति ?
युक्रेनमा अमेरिकाको पहिलो सुरक्षा स्वार्थ हो– रुससँगको स्थिर सम्बन्ध। तर, अमेरिकी विदेश नीतिलाई हेर्दा यो कुरा थाहा हुन्न। जोन मिअरसाइमरले भनेझैँ अमेरिकाले ‘युक्रेनलाई रुसको सीमामा अवस्थित पश्चिमाहरुको किल्ला बनाउने’ संशोधनवादी नीति अख्तियार गरेको छ। युक्रेनलाई नेटो सदस्यता दिने अस्पष्ट बाचासहितको यो रणनीतिले रुसको सुरक्षा चासो र त्यसले अमेरिका–रुस सम्बन्धमा पार्ने असरलाई पुरै उपेक्षा गरेको छ। सन् २००० तिरै शक्ति संक्रमणसम्बन्धी सिद्धान्तकारहरुले तर्क गरेका थिए– ‘रुस र चीनबीचको सम्भावित गठबन्धनको शक्तिकाफुर्सदमा
रुस-युक्रेन युद्ध : युरोपेली नेताले रुसलाई रोक्न ढिला गरेकाे राष्ट्रपति जेलेन्स्कीकाे दुखेसाे
युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युरोपेली नेतालाई सम्बोधन गर्दै उनीहरूले रुसलाई रोक्नका लागि असाध्यै ढिलो गरी काम सुरु गरेको बताए । जेलेन्स्कीले ब्रसेल्समा युरोपेली परिषद्को शिखर सम्मेलनलाई सम्बोधन गर्ने बेला यस्तो भनेका हुन् । सम्बोधनका बेला उनले आफ्ना स्पष्टवादी शैलीमा भने, ‘युरोपेली नेताहरूले रुसलाई रोक्नका लागि असाध्यै ढिलो गरी काम सुरु गरे ।’ उनले थपे, ‘तपाईँहरूले प्रतिबन्ध लगाउनुभयो । हामी त्यसका लागि आभारी छौँ । यो शक्तिशाली कदम हो । तरफुर्सदमा
अरुलाई नैतिकताको पाठ सिकाउने सिलवालको मनोमानी, यूएई एनसीसी विवादमा
०९ अगष्ट २०२१ दुबई । गैरआवासीय नेपाली संघ (एनआरएनए) संयुक्त अरब इमिरेट्स (यूएई) को विवाद उत्कर्षमा पुगेको छ। अन्य देशका एनसीसीले धमाधम निर्वाचन गराएर नयाँ नेतृत्व चयन गरिसकेको अवस्थामा मध्यपूर्वको महत्वपूर्ण मानिएको यूएई भने निस्क्रिय जस्तै देखिन्छ। यसको सम्पूर्ण दोष कार्यवहाक अध्यक्ष निरञ्जन सिलवाल र उनको समूहलाई लगाउँदा अन्य अर्थ लाग्दैन। किनभने यसअघि उनी अरूलाई आरोप लगाउँदै नेतृत्व हत्याउन सफल भएका थिए। तर, नेतृत्वमा आएपछि उनले यूएई एनसीसीलाई निस्क्रिय मात्रफुर्सदमा
बाढीमा परेर जापानमा २० को मृत्यु, कैयौँ घाइते
जापानमा व्यापक वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा परेका अरु केहीलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको अधिकारीहरुले जानकारी दिएका छन् । कुमामोटो क्षेत्रमा हेलिकोप्टर र झण्डै दश हजार सुरक्षाकर्मीहरु परिचालन गरी उद्धार गरिएको थियो ।त्यसैगरी बन्दरगाह सुरक्षाकर्मी, अग्नि नियन्त्रकलगायतलाई पनि खोजी तथा उद्धारका लागि खटाइएको थियो । बाढीका कारण कुमा नदी वरीपरी रहेका दर्जनौ घर, सवारी साधनलगायतका भौतिक संरचनाहरु क्षतिग्रस्तफुर्सदमा
१४ देशका नागरिक मात्रै यूरोप जान पाउने
यूरोपेली देशहरुको साझा संगठन यूरोपेली यूनियन (इयूले)ले १४ देशका नागरिकहरुलाई मात्रै यहि जुलाई १ तारिखबाट सदस्य मुलुकहरुमा प्रवेशको अनुमति दिने भएको छ । इयूको सीमा सुरक्षा र नियन्त्रण हेर्ने निकायले आफ्ना सदस्य मुलुकका नागरिकहरुको आवागमनलाई भने पूर्ण रुपमा खुला गरेको छ । भोलीबाट अर्थात जुलाई १ बाट कार्यान्वयनमा आउने इयूको निर्णय अनुसार अल्जेरिया, अष्ट्रेलिया, क्यानडा, जर्जिया, जापान, मोन्टेनेग्रोर कोरक्कोका नागरिकले यूरोप भ्रमण गर्न सक्नेछन् । यसैगरी न्यूजिल्याण्ड, रुवाण्डा, सर्विया, दक्षिणफुर्सदमा
शाही भूमिकाबाट हट्ने राजकुमार ह्यारी र मेगनको घोषणा, आत्मनिर्भर हुन काम गर्ने
टेनका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले शाही भुमिकाबाट आफूलाई अलग राख्ने घोषणा गरेका छन्। घोषणामा ह्यारी र मेगनले आर्थिक रुपमा आत्मनिर्भर बन्न काम गर्ने घोषणा पनि गरेका छन्। बुधबार भएको घोषणामा उनीहरूले आफ्नो अबको बसाइ ब्रिटेन र उत्तरी अमेरिकामा हुने पनि बताए। बिबिसीका अनुसार राजकुमार ह्यारी र मेगानले यस निर्णय लिनुपूर्व बेलायती महारानी वा राजकुमार विलियमसँग कुनै सल्लाह नगरेको र उनीहरुको यस निर्णयबाट बकिङहम दरबार निराश भएको जनाएकोफुर्सदमा
बढी भत्ता बाँडेको आरोप लागेपछि जापानी न्याय मन्त्रीद्वारा राजीनामा
श्रीमतीमाथि निर्वाचन कर्मचारीलाई बढी भत्ता दिएको आरोप लागेपछि जापानका न्याय मन्त्रीले पदबाट राजीनामा दिएका छन् । त्यहाँका उद्योगमन्त्रीले राजीनामा दिएको एक साता नपुग्दै न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजीनामा दिएका हुन् । जापानी साप्तिाहिक पत्रिका शुकान भुनशुनले कावाईकी पत्नीले आफ्ना कर्मचारीलाई कानूनले तोकेभन्दा बढी भत्ता दिएको सार्वजनिक गरेको थियो । पत्रिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार कावाईले आफ्ना १३ महिला निर्वाचन अभियानकर्मीलाई कानूनमा व्यवस्था भएभन्दा दोब्बर अर्थात् प्रतिदिन २७६ डलर बराबर खर्चफुर्सदमा
प्रतिबन्धपछि मेसी अर्जेन्टिनी टोलीमा फर्किए
तीन महिनाको प्रतिबन्धपछि यसै महिना हुने ब्राजिल र उरुग्वेविरुद्धका मैत्रीपूर्ण खेलका लागि लियोनेल मेसी अर्जेन्टिनी टोलीमा फर्किएका छन्। बार्सिलोनाका ३२ वर्षीय फरवार्ड मेसी जुलाईमा भएको कोपा अमेरिकाको तेस्रो स्थानका लागि भएको चिलीविरुद्धको खेलमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए। कोपा अमेरिकामा नै भ्रष्टचार भएको टिप्पणी गरेपछि उनीमाथि तीन महिनाको प्रतिबन्ध लगाइएको थियो। जारी सिजनमा बार्सिलोनाका लागि चार गोल गरेका मेसीले आफ्नो तीन महिने प्रतिबन्धमा अर्जेन्टिनाबाट तीन खेल गुमाए। अर्जेन्टिनालेफुर्सदमा
१२ वर्षमै बार्सिलोनासँग मेसीले गरेका थिए, ‘न्याप्किन पेपर’मा सम्झौता
बार्सिलोनाका पूर्वखेलाडी तथा अफिसियल चार्ली रेक्साचले हालका कप्तान तथा स्टार खेलाडी लियोनेल मेसीलाई १२ वर्षमै अनुबन्ध गरेको बताएका छन्। विश्व फुटबलका पर्याय झैँ बनेका मेसीलाई खोजेर दुनियासामु चिनाउने टोलीको सदस्यसमेत रहेका रेक्साचले मेसी एकदमै क्षमता भएका खेलाडी गुम्न सक्ने खतरा भएकाले मेसी १२ वर्षको हुँदा ‘न्यापकिन पेपर’मा हस्ताक्षर गराएको बताएका हुन्। १९६६—८१ मा बार्सिलोनाबाट खेलेका रेक्साच २००० मा क्लबका कार्यकारी थिए। ‘मेसीका बुवाले क्लबसँग सबै कुरा स्पष्ट नभएकाले हामीफुर्सदमा
४० वर्षमा भएका चीनको आश्चर्यजनक प्रगतिका केही तथ्यहरु
गत चार दशकमा चीनले करोडौँ जनतालाई गरिबीको रेखामुनि बाट माथिमात्र तानेन स्वयं विश्वको दोस्रो ठूलो अर्थतन्त्र समेत बन्न सफल भयो। । चीनमा कारधनीहरूको सङ्ख्या ह्वात्तै बढेको छ। हाल त्यहाँ ३० करोड भन्दा बढी गाडी दर्ता छन्। तर मोटरसाइकलको दर्ता सङ्ख्या भने घट्दो छ। चीनमा बढ्दो शहरीकरण तथा आर्थिक वृद्धिका कारण यसो भएको हो। तर यसको नकारात्मक असर पनि छ। धेरै शहरहरूमा ज्यादै ट्राफिक जाम हुन थालेपछि गाडिका लाइसेन्स प्लेटमा कोटाफुर्सदमा