तपाईं अहिले अन्तर्राट्रिय सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

अमेरिका र रुसको सैन्यशक्तिलाई चुनौती दिने चीनका तीन आधुनिक अस्त्र

चिनियाँ सेना आधुनिकीकरणपछि अमेरिकी र रुसी सेना बराबर भएका छन् । चीन, संयुक्त राज्य अमेरिका र रुस आधुनिक युगको सामरिक अस्त्र प्रतिस्पर्धामा छन् । आन्तरिक तनाव र समुन्द्री क्षेत्रको भूराजनैतिक विवादमा फँसेको बेइजिङले आफ्नो सेनालाई आधुनिक बनाउन सन् १९९० यता धेरै खर्च गरेको छ । तर राष्ट्रपति सी जिनपिङको कार्यकालमा चीन र यसका प्रतिस्पर्धी राष्ट्रहरूको दूरी घटेको छ र चीन विश्वको सबैभन्दा शक्तिशाली सैन्यशक्ति बन्ने बाटोमा छ । “चीनको दुईफुर्सदमा

एसियामा वायु प्रदुषण उच्च बिन्दुमा, थाइल्यान्डमा कृत्रिम वर्षा गराइँदै

एसियाका विभिन्न क्षेत्रहरु अहिले अत्याधिक प्रदुषणका कारण धुलो धुँवाको तुँवालोले ढाकिएका छन् । विशेषगरी थाइल्यान्ड, चीन, दक्षिण कोरिया, भारत र हङकङको हावालाई मौसम विद्हरुले अत्यन्तै खतरनाक बताइरहेका छन् । औद्योगिक प्रदुषण, कोइला लगायतका उत्सर्जनहरुले हरेक वर्ष यस प्रकारका वातावरणीय समस्य निम्त्याउने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १० मध्ये नौजनाले अस्वस्थ हावामा सास फेरिरहेका छन् जसमा एसिया र अफ्रिकालाई सबैभन्दा बढी प्रभावित क्षेत्र ठहर गरिएको छ । यस्तोमाफुर्सदमा

स्टिफन हकिङको सम्झना : एक रहस्यमय वैज्ञानिक

मंगलबार अर्थात सन् १९४२, जनवरी ८ का दिन जन्मिएका एक्काइसौँ शताब्दीका महान् भौतिक वैज्ञानिक स्टिफन हकिङ्सका बारेमा विभिन्न किस्सा सार्वजनिक भएका छन् । किशोरावस्थामै दुर्लभ मानिने रोगले आक्रमण गरे पनि त्यसलाई चुनौती दिँदै ७६ वर्ष बाँचेका उनको गत वर्षको मार्च १४ मा उनको निधन भयो । स्टिफन जम्मा २१ वर्षका थिए, चिकित्सकले उनलाई २ वर्षमात्र बाँच्ने समय रहेको बताइदिए । उनले ब्रह्मान्डको रहस्यबारे जान्नका लागि संसारलाई मद्दत गरे । उनकोफुर्सदमा

चीनविरुद्ध एकजुट हुन ताइवानी राष्ट्रपतिको आग्रह

ताइवानकी राष्ट्रपति छाई इङ-वेनले ताइवानको सार्वभौमसत्ताको रक्षाका लागि सबै प्रजातन्त्रवादीलाई एकजुट हुन आग्रह गरेकी छन्। उनले ताइवानको प्रजातन्त्रलाई अवमूल्यन गरी चीनले ‘नियोजित अभियान’ थालेको आरोप लगाएको छ। ताइवानको राष्ट्रपतिमा छाई सन् २०१६ मा निर्वाचित भएयता चीन र ताइवानबीचको सम्बन्ध कमजोर अवस्थामा पुगेको छ। राष्ट्रपति छाईले ताइवानलाई ‘एक चीन’ नीतिअन्तर्गतको भूभागका रूपमा नस्विकार्ने बताउँदै आएकी छन्। चीनले केही समयदेखि एकपक्षीय रूपमा ताइवानसँगको सञ्चार सम्पर्क विच्छेद गरेको छ भने ताइवानको वरिपरिका क्षेत्रमाफुर्सदमा

अमेरिका–चीन व्यापारयुद्ध अन्त्य हुने आशा

अमेरिका सरकारको एक प्रतिनिधि मण्डल आगामी सोमबार र मङ्गलबार चीनको भ्रमणमा जाने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिनफिङ दुई देशबीच उत्पन्न व्यापारिक तनाव कम गर्न सहमत भएपछि चीन–अमेरिकाका अधिकारीबीच पहिलोपटक आमनेसामनेको वातावरण बन्न लागको हो । दुई देशका अधिकारीबीच दुई दिने वार्ता हुन लागेको चीनको वाणिज्य मन्त्रालयले जानकारी दिएको हो । वाणिज्य मन्त्रालयका अनुसार अमेरिकी प्रतिनिधिमण्डलेको नेतृत्व त्यहाँको उपव्यापार प्रतिनिधि जेफरी गेरिसले गर्नेछन् ।फुर्सदमा

नेपाली कामदारलाई जापान जाने बाटो खुल्यो

जापानको मन्त्रिपरिषद्ले मंगलबार आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै जापानमा कामदार पठाउने बाटो खुला भएको छ। जापान सरकारको आप्रवासी कामदारको प्रवेसाज्ञा (भीसा) वर्गीकरण अन्तर्गत वैदेशिक रोजगारीमा जापान जान चाहनेको आकांक्षा बढाएको छ। अघिल्लो महिना संशोधन भएको आप्रवासन नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयन गर्न आगामी आर्थिक वर्षको बजेटमा २२.४ अर्ब जापानी ऐन विनियोजन हुने भएको छ। यसका लागि जापानभर सयभन्दा बढी परामर्श केन्द्र स्थापना हुनेछन्। यसमा नेपालीसहित ११ भाषीलाई लक्ष्य गरिएको छ।फुर्सदमा

विद्यालयमा हतियार राख्न दिन ट्रम्प समक्ष सिफारिस

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको विद्यालयको सुरक्षासम्बन्धी विज्ञहरुको अध्ययन टोलीले विद्यालयका कर्मचारीलाई हातहतियार राख्न दिन सिफारिस गरेको छ । गत फेब्रुअरीमा पार्कल्याण्ड, फ्लोरिडामा पूर्व विद्यार्थीले गोली प्रहार गरेर १७ जनाको हत्या भएपछि गठन गरिएको टोलीले मङ्गलबार यस्तो सिफारिस गरेको हो । उक्त सिफारिसमा पूर्व सैनिकहरुलाई गार्डका रुपमा राख्ने तथा ओबामा प्रशासनले ल्याएको हतियार राख्नेसम्बन्धी निर्देशिका खारेज गर्ने सुझाव दिइएको छ । शिक्षा सचिव बेट्सी डिभोसको नेतृत्वमा गठनफुर्सदमा

सूर्यलाई मधुरो बनाएर ग्लाेबल वार्मिङ कम गर्ने वैज्ञानिकहरुको उपाय

वैज्ञानिकहरुले अहिलेको बिग्रदो वातावरणीय अवस्थामा सुधार ल्याउन पृथ्वीको वायुमण्डल वरिपरि सूर्यको किरण मधुरो बनाउने केमिकल छर्नेबारे छलफल गरिरहेका छन् । हाभर्ड र येल युनिभर्सिटीका वैज्ञानिकहरुले गरेको सो अध्ययनमा ‘स्ट्राटोस्फेरिक आर्सेनोल इन्जेक्सन’ प्रणालीको प्रयोग गर्न सकिने उल्लेख गरिएको छ जसले अहिलेको जलवायु परिवर्तनको प्रभावलाई आधा कम गराउन सक्ने उनीहरुले दाबी गरेको संचार माध्यम सिएनएनले जनाएको छ । यस प्रविधि अन्र्तगत पृथ्वीको तल्लो वायुमण्डल, करिब २० किलोमिटर माथि अधिक मात्रामा सल्फेटका कर्णहरुफुर्सदमा

‘प्रेमीको हत्या’पछि उनको मासुको भोज पाकिस्तानीलाई

मोरोक्कोकी एकजना महिलाले आफ्ना प्रेमीको हत्या गरी उनको शरिरका भागहरू संयुक्त अरब इमिरेट्समा कार्यरत पाकिस्तानी श्रमिकहरूलाई पकाएर खुवाएको अभियोजनकर्ताहरूले आरोप लगाएका छन्। अभियोजनकर्ताहरूका अनुसार ती महिलाले आफ्ना प्रेमीको तीन महिनाअघि हत्या गरेकी थिइन्। त्यसको पत्तो भने हालसालै मात्र उनको ‘ब्लेन्डर’मा मानव दाँत भेटिएपछि मात्र थाहा भएको थियो। उनले प्रहरीसामु उक्त घटनालाई आफ्नो ‘पागलपन’को रूपमा स्विकार गरेको त्यहाँको सरकारी पत्रिका द न्यास्नलले लेखेको छ। ३० वर्ष आसपासकी ती महिलाले एउटा लामोफुर्सदमा

किलोग्रामले पायो नयाँ परिभाषा

वैज्ञानिकहरुले दशकौंपछि पहिलोपटक ‘केजी’ अर्थात किलोग्रामको परिभाषा बदलेका छन् जसलाई ५० भन्दा बढी देशहरुले मान्यता समेत दिइसकेको बताइएको छ । अहिलेसम्म यसलाई प्लेटिनमले बनेको एउटा सिलिन्डरको तौलले परिभाषित गर्ने गरिएको थियो जसलाई ‘ली ग्रयान्ड के’ भनिन्छ । सो सिलिन्डर पेरिसको ‘इन्टरनेसनल ब्यूरो अफ वेट्स एण्ड मेजर्स’ मा सन् १८८९ देखि सुरक्षित राखिएको छ । वास्तवमा गत शुक्रबार फ्रान्सको भर्सेलिसस्थित वेट्स एण्ड मेजर्समा आयोजित बैज्ञानिकहरुको एउटा ठूलो सम्मेलनमा केजीको परिभाषा बदल्नेबारेफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...