तपाईं अहिले अन्तर्राट्रिय सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सिंगापुरमा नक्कली ट्रप र किम जइ० उन भेटिए

विश्वको ध्यान आकर्षण गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्बोच्च नेता किम जइ० उनवीच आगामी जुन १२ तारिख सिंगापुरमा गरिने शिखर वार्ताको तयारीकै बेला सिंगापुरमा नक्कली ट्रम्प र किमको जोडी देखा परेका छन् । अष्ट्रेलियन नागरीक डेनिस ऐलन अमेरीकी राष्ट्रपति ट्रम्प बनेका छन् भने हइ०कइ० नागरीक हार्वड एक्स उत्तर कोरियाली नेता किमको रुपमा देखा परेका छन् । यी दुई कलाकारहरुले दुई नेताका जस्तै पहिरण र हाउभाउ गर्दै बजारमाफुर्सदमा

कोरियन युद्ध अन्त्य गर्न दुबै कोरिया सहमत

  उत्तर र दक्षिण कोरिया सन् १९५० मा सुरू भएको दुई देशबीचको युद्ध अन्त्य गर्न सहमत भएका छन् । दुई कोरियाको सीमावर्ती गाउँमा शुक्रबार भएको उत्तर कोरियाली शासक किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच भएको शिखर वार्तामा सन् १९५३ मा भएको युद्धविरामपछि रोकिएको युद्ध अन्त्य भएको सहमति भएको हो । शिखर वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा किम र मुनले यही वर्ष युद्ध सकिएको घोषणा गरिने बताए ।फुर्सदमा

सउल आइपुग्यो उत्तर कोरियाली खेलकुद टोली

उत्तर कोरियाली सरकारी अधिकारी सम्मिलित प्रतिनिधिमण्डल र केही खेलाडी शुक्रबार दक्षिण कोरिया आइ पुगेका छन्। अर्को हप्ता आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको तर्फबाट सहभागिताका लागि सो प्रतिनिधिमण्डल सउल आइपुगेको हो । यो स्तरको उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रवेश गरेको चार वर्ष पछि यो पहिलो पटक भएको अधिकारीले जनाएका छन् । उत्तर कोरियाको एक प्रसिद्ध सांगीतिक समूह मोराङ्बोङ ब्यान्डका सात सदस्यीय समूह पनि उक्त प्रतिनिधिमण्डलमा रहेका छन्फुर्सदमा

उत्तर कोरियालीहरुको रमाइलो

  विश्व भरि क्रिसमस र नयाँ बर्षको रमाइलो छ । उत्तर कोरियामा पनि मानिसहरु सडकमा निस्किएर रमाइलो गरिरहेका छन् । मौसम माइनस १० डिग्री सेल्सियस भन्दा बढि छ । जता ततै हिउँ नै हिउँ छ । तर उनीहरुले न त क्रिसमस मनाउन लागेका हुन न त नयाँ बर्षकै तयारी । वास्तवमा उनीहरुले नेता किम जोङ उनकी हजुरआमा किम जङ सुकको १०० औँ जन्मतिथिको मौकामा मनाएको बताइएको छ । उत्तर कोरियामाफुर्सदमा

कोरियामा जे देखियो

७० को दशकसम्म दक्षिण कोरियाको अवस्था नेपालभन्दा कमजोर थियो । केही वर्षअघिसम्म गरिब मुलुकका रूपमा विदेशी अनुदान लिने कोरियाले अहिले धनी मुलुकको हैसियतमा नेपाललगायत मुलुकलाई अनुदान दिन्छ । नेपाल अझै अति कम विकसित मुलुककै हैसियतमा सीमित छ । विकासशील मुलुकमा स्तरोन्नति हुने सपना छ, विकसितको त सपना पनि देखेका छैनौं । १० दिन दक्षिण कोरिया भ्रमणका क्रममा तीनवटा सहर घुमियो । एक सहरबाट अर्को सहर स्थल मार्गबाट यात्रा गर्दा बीचकाफुर्सदमा

अमेरिकी बमवर्षक विमान उत्तर कोरिया नजिक

  संयुक्त राष्ट्रसंघमा छलफल चलिरहेकै समयमा अमेरिकी युद्ध विमान उत्तर कोरियाको नजिकै उडाइएका छन् । आफ्नो शक्ति प्रदर्शनीका लागि अमेरिकाले विमानहरु उडाएका हुन् । २१ औं शताब्दीमै पहिलो पटकअमेरिकी विमान  उत्तर कोरियाको त्यति नजिक पुगेका हुन् । प्योङयाङको आणविक कार्यक्रमका कारण हालैका दिनमा तनाव चुलिएको छ । संयुक्त राष्ट्र संघमा उत्तर कोरियाली विदेश मन्त्रीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘आत्मघाती’ लक्ष्य लिएको बताए । विदेश मन्त्री रि योङ होले राष्ट्र संघकोफुर्सदमा

बिल गेट भन्दा पनि धनि अरु नै !

  विश्वमै धेरै पैसा भएको धनि मानिस को होला ? उत्तर सजिलै आउँछ हामी धेरैले चलाउने कम्प्युटरमा प्रयोग हुने माइक्रोसफ्टका साहु विल गेट । हो पनि उनी धेरै वर्ष लगातार विश्वकै धनि मानिसका रुपमा रहे । कहिले कही उनी दोस्रो हुँदा उनकै साथी वारेन बफेट धनीहरुका एक नम्बरमा हुन्थे । तर मंगलवार फोब्स पत्रिकाले जनाए अनुसार अब विश्वकै धनि मानिस न विल गेट हुन न त उनका साथी वारेन बफेटफुर्सदमा

आणबिक परिक्षणले तताएको विश्व : समाचार विश्लेषण

उत्तर कोरियाले मंगलबार लामो दुरीको आणबिक क्षेप्यास्त्रको सफल परिक्षण गरेको छ । जसले लामो दुरीसम्म मार हान्न सक्नेछ । अब प्योङयाङले अमेरिकी भुभागमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने जनाएको छ । मंगलबार गरिएको परिक्षण कति शक्तिशाली भनेर स्वतन्त्र पुष्टि नभए पनि अहिलेसम्मकै सबै भन्दा बिकसित रुप हो भन्नेमा अमेरिका पनि बिस्वस्त छ । अहिले प्योङयाङसँग भएको क्षेप्यास्त्रको विकास गर्न अझै धेरै बाँकी भएको बीबीसीले लेखेको छ । क्षेप्यास्त्रको अघिल्लो भागमा अटाउनेफुर्सदमा

टेरेजा मे बेलायतकी नयाँ प्रधानमन्त्री बनिन

गृहमन्त्री टेरेजा मे बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् । बेलायती महारानीले मेलाई बुधबार बकिघम प्यालेसमा आमन्त्रण गरी नयाँ सरकार गठनका लागि गरेको आग्रह स्वीकार गर्दै मे नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । यसअघि बुधबार नै तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायती महारानीलाई भेट गरी पदबाट राजिनामा दिएका थिए । प्रधानमन्त्री नियुक्त भएपछि बोल्दै मेले बेलायतलाई अझ राम्रो बनाउने आफ्नो लक्ष्य रहेको बताइन् । उनले सीमित वर्गका लागि मात्र नभई कामदारफुर्सदमा

उत्तरकोरिया विरुद्ध नाकाबन्दी लगाउनेबारे सुरक्षापरिषदमा मतदान हुने

सोल -उत्तर कोरियामाथि कडा नाकाबन्दी लगाउने विषयमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा मतदान हुदैंछ ।अधिकारीहरुको अनुसार बुधबार बिहान हुने मतदानमा उत्तर कोरियाको विरुद्धमा लगाइने नाकाबन्दीका बारेमा मतदान हुनेछ । सो प्रस्ताव उत्तर कोरियका विरुद्धमा लगाइने गरी संयुक्त राज्य अमेरिकाले तयार पारेको हो । उत्तर कोरियाका विरुद्धमा प्रस्ताव गरिएको यो नाकाबन्दी अहिलेसम्मकै सबैभन्दा कडा खालको रहेको बताइएको छ ।उत्तर कोरियामा समुद्रमार्गबाट कुनै पनि रसायनिक तथा अन्य पदार्थ ओसारपसार गर्न रोक लगाउन तयारी गरीरहेकोफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...