तपाईं अहिले अन्तर्राट्रिय सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कसरी खिच्ने वन्यजन्तुको आकर्षक फोटो ?
५० वर्षअघि नेचुरल हिस्ट्री म्युजियम लण्डनले आयोजना गर्ने ‘वन्यजन्तु फोटोग्राफी प्रतिस्पर्धा’ त्यति बेला नौलो थियो। अहिले आएर विभिन्न विधामा गरिने प्रतिस्पर्धामा पानीमुनि र नजिकबाट फोटो खिच्ने विज्ञहरुदेखि लिएर फोटोपत्रकार, वैज्ञानिक तथा सौखिनहरुलाई समेतपुरस्कार दिइने गरिएको छ। हरपल नयाँ प्रविधिको विकास भईरहेको यस्तो प्रतिस्पर्धात्मक वातावरणमा वन्यजन्तुको फोटो कसरी खिचे सफल या असफल हुन सकिएला? निर्णायकहरु त्यसका लागि एउटा मात्र सूत्र नरहेकोमा सहमत छन् तर केही महत्वपूर्ण पक्षबारे ध्यान दिन सकिने ठाउँफुर्सदमा
साउदीमा एक वर्षदेखि ५० नेपाली बन्धक
साउदी (अरब) – साउदी अरबको एक कम्पनीमा बन्दी जीवन बिताइरहेका नेपाली कामदारको उद्धारमा रियादस्थित रहेको नेपाली दूतावासले चासो नदिएको पीडित नेपालीले गुनासो गरेका छन् । आफूहरुको उद्धारमा दूतावासले चासो नदिँदा लामो समयदेखि बन्दी जीवन बिताउनुपरेको उनीहरुको गुनासो छ । ती नेपाली कामदारले आफूहरुको उद्धारमा कहीँकतैबाट पहल नभएको भन्दै उद्धार गरिदिन आग्रह गरेका छन् । ती पीडित नेपालीले उद्धारका लागि आठ महिनाअघि नै दूतावासलाई लिखित तथा मौखिक जानकारीफुर्सदमा
उत्तर कोरियाले हाईड्रोजन बम बनाउंदैं
सोल -उत्तर कोरियाले हाईड्रोजन बम बनाउदैं गरेको पुष्टि भएको छ ।सुरक्षा अधिकारीहरुका अनुसार उत्तरकोरिया हाईड्रोजन बम निर्माणको दास्रो तहमा पुगेको मंगलबार बताएका छन् । एटम बम भन्दा २ देखि ५ गुणा शक्तिशाली हाईड्रोजन बमको निर्माण प्रक्रिया दोस्रो चरणमा पुगेको स्रोतको दाबी छ ।अवकाश प्राप्त ब्रिगेडियर लि सांग चुलले भने उत्तर कोरियाले जुनसुकैं बेला आणविक हतियार परिक्षण गर्न सक्छ तसर्थ उसले परिक्षणको लागि पुंगेरी आणविक परिक्षण क्षेत्र पुर्ननिमाण गरी तैंनाथ अवस्थामाफुर्सदमा
ब्लाटर र प्लाटिनी विरुद्ध आठ बर्ष प्रतिबन्ध
विश्व फुटबल जगतका सबैभन्दा ठूला दुई हस्तीहरु सेप ब्लाटर र मिशेल प्लाटिनीलाई खेलबाट आठ वर्षका लागि प्रतिबन्ध लगाइएको छ। फुटबलको विश्व प्रशासकीय निकाय फिफाको एउटा अनुसन्धानले, सन् २०११ मा सेप ब्लाटरले मिशेल प्लाटिनीलाई भुक्तानी गरिएको बीस लाख डलर रकम अनुमोदन गरेको घटनाका सम्बन्धमा, ति दुवै जनाले आचारसंहिता उलंघन गरेको भन्दै दोषी ठहर्याएको छ। आफ्नो बचाउ गर्दै ज्युरिकबाट सेप ब्लाटरले भनेका छन् उनी सिद्धान्तनिष्ठ हुन्, उनले आफूले कमाएको भन्दा बाहेक अन्यफुर्सदमा
हिड्डीन्क चेल्सीको नयाँ प्रशिक्षक
बलराम पाठक सोल-२००२ फिफा बिस्वकपमा इटालीलाई सनसनी पूर्ण हराउदै सेमिफाइनलमा प्रवेश गरेको साउथ कोरियाको तत्कालिन प्रशिझक गुस हिड्डीन्क चेल्सीको नया अन्तरिम प्रशिझक चयन भएका छन् | गत हप्ता जोजे मोरिनिहोको बर्खास्तपछि हिड्डीन्क नया प्रशिझक बन्ने पक्कापक्की भएको छ | १९९८ मा नेदरल्याण्डबाट आफ्नो करियर शुरु गरेका हिड्डीन्कले दक्षिण कोरिया २००२, अस्ट्रेलिया २००६, रसिया २००८ र चेल्सीमा २००९ मा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् | यस सिजनमा खराब प्रदर्शनफुर्सदमा
बार्सिलोना बिजयी
सौल – बलराम पाठक लुइस स्वारेसले शानदार प्रदर्शन गरेपछि क्लब बिस्वकप सेमीफाइनलमा बार्सिलोनाले चाइनिज क्लब गुन्झाउ एभरग्रान्डलाई ३-० गोल अन्तरले पराजित गरेको छ | मेसि र नेमार बिना नै मैदान उर्तेको बार्सिलोनाका लागि लुइस स्वारेसले खेलको ३९ औ ,५० औ ,र पेनाल्टी मार्फत ६७ औ मिनेटमा गोल गरि बार्सिलोना लाई बिजियी बनाएका थिए | त्यसै गरि अर्को सेमिफाइनलमा रिभर प्लेट ले सानफ्रिस लाई १-० ले पराजित गरेको छ |अर्जेन्टिनी क्लबफुर्सदमा
मोरिनिहो बर्खास्त
सौल – बलराम पाठक बिस्व फूटबलमा बेग्लै पहिचान बनाएका चेल्सी प्रशिक्षक जोजे मोरिनिहो बिहिबार बर्खास्त भएका छन् | २०१९ सम्म करार भएता पनि चेल्सीको खराब प्रदर्शनका कारण बर्खास्तमा परेका हुन् | सन् २००० मा बेनिफिका बाट व्यवस्थापक पद सम्हालेका मोरिनिहोले चेल्सीका लागि भने दोस्रो पटक प्रशिक्षक बनेका हुन् | २००२/२००३ सिजनमा प्रोतोलाई च्याम्पियनस लिग उपाधि दिलाएपछि उनि एकाएक चर्चामा आएका थिए | २००४ मा पहिलो पटक चेल्सी सम्हालेका मोरिनिहोले दोस्रोफुर्सदमा
आर्सनल पुन: अभागी
बलराम पाठक सोल-बिगत २ सिजन जस्तै यस सिजन पनि आर्सनल अभागी बनेको छ | गत २ सिजनमा जर्मन पावर हाउस ब्रायन मुनिखको हातबाट लगातार पराजित भएको आर्सनल यस पटक चाम्पियन्स लिगमा फेरी बार्सिलोना संग भिड्ने भएको छ | आउदो फेब्रुवरी १६ तारिक इमिरेट्स रंगशालामा यी दुई भिड्ने छन् | चाम्पियन्स लिग सुपर १६ ड्र पछि यी दुबै टिम आमुन्ने सामुन्ने हुने भएका हुन् | सन् २००६ मा पेरिसमा भएकोफुर्सदमा
उत्तर कोरियासंग हाइड्रोजन बम भएको खुलासा
साेल , उत्तर कोरियाका नेता किम जोङ ऊनले आफ्नो देश हाइड्रोजन बमयुक्त रहेको बताएका छन्। ‘उत्तर कोरिया बम र हाइड्रोजन बममा आत्मनिर्भर छ,’ सरकारी समाचार एजेन्सी केसीएनएले किमको भनाइ उद्धृत गरेको छ। उनको भनाइ सही भए उत्तर कोरिया परमाणु क्षमतायुक्त रहेको प्रमाण मिल्ने विश्लेषकहरूको भनाइ छ। उत्तर कोरियाली तानाशाहको उक्त अभिव्यक्तिको स्वतन्त्र पुष्टि हुन बाँकी छ। राजधानी प्योङयाङस्थित एक ऐतिहासिक सैनिक इलाका निरीक्षणका क्रममा किमले उक्त अभिव्यक्ति दिएका हुन्।फुर्सदमा
गत हप्ता पक्राउ परेका ३ ईण्डोनेशियन नागरिक अल कायदासंग आवद्ध भएको पुष्टि
सोल- ईण्डोनेशियाका ३ जना अवैंधानिक नागरिक आतंकवादी संगठन अल कायदासंग आवद्ध रहेको दक्षिण कोरियाको गुप्तचर विभागले पुष्टि गरेको छ ।मंगलबार गुप्तचर विभागले सो कुराको पुष्टि गरेको हो । ३२ बर्षीय एक ईण्डोनेशियन नागरिकलाई अध्यागमन विभागको नियम उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको थियो ।सो व्यक्तिलाई विना पहिचान कोरियाले गत मंगलबार मात्र निर्वासित गरेको थियो । ती व्यक्तिलाई अल नुसरा फ्रन्टलाई सहयोग गरेको आशंका गुप्तचार विभागले गरेको छ ।हातले लेखेको अक्षर फेसबुकमा भेटिएकोफुर्सदमा