तपाईं अहिले अन्तर्राट्रिय सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

उत्तर कोरियामा लामो केश पाल्न मनाही

सोल-मानिसका रुचि फरक फरक हुन्छ एउटालाई मन पर्ने कुरा अर्कालाई मन नपर्न सक्छ त्यसमा पनि अरुको ईच्छामा काम गर्नु परो भने त मानिसलाई झनैं गाह्रो हुन्छ ।   अब उत्तर कोरियाका लामो केश पाल्न चाहने युवाहरुले चाहना विपरित केश काटनु पर्ने भएको छ ।उत्तर कोरियाको अधिकारीहरुले युवाहरुलाई छोटो केश पार्न निर्देश गरेको छ । सो कुरा पालन नगरेमा कारवाही गर्ने चेतावनी पनि दिएको छ ।   गत हप्ता मात्र प्योंगयांगलेफुर्सदमा

तन बुढो भएपनि मन बुढो हुँदैन !

एजेन्सी –पाका उमेरका जोडी यौनकार्यमा सरिक भएको कुरा सोच्दा पनि दिमागमा विभिन्न तर्क विर्तक आउँछन् होला । यस्तो बुढेसकालमा पनि सेक्स गर्लान र ? भन्ने पनि मनमा लाग्ला । हिँडडुल गर्न मुश्किल पर्ने उमेरमा पनि यौनकार्यमा सक्रिय रहेको सोधले देखाएपछि धेरैलाई ताज्जुब लागेको छ । ‘तन बुढो भएपनि मन बुढो हुँदैन’ भन्ने नेपाली उखान छ नि हो त्यस्तै ७० वर्ष पुगेका जोडीहरु महिनामा दुईपल्ट यौनकार्यमा सरिक भएको अनुसन्धानमा देखिएको छफुर्सदमा

म्यानमारमा आङसाङ सुकीको दललाई भारि मत

काठमाडौं – म्यानमारको सत्ताधारी दल युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी युएसडिपीले आङ साङ सुची नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी एनएलडी पार्टीबाट पराजित भएको स्वीकार गरेको छ ।   युएसडिपी अध्यक्ष ते ऊले २५ वर्षपछि भएको स्वतन्त्र निर्वाचनमा लज्जास्पद हार बेहोरेको स्वीकारेका हुन् ।     आइतबार भएको निर्वाचनमा सुची नेतृत्वको दलले धेरै स्थानमा जित हात पारेको छ । यांगुन क्षेत्रको पुरै १२ निर्वाचन क्षेत्रमा एनएलडीका सांसद चुनिएका छन् ।  फुर्सदमा

चीनमा एक शिशु नीतिको अन्त्य

  सोल – चीनमा सरकारी नीति अवज्ञा गर्नेहरुलाई गर्भपतन गर्न वाध्य पारिन्थ्यो भने श्रम शिविरहरुमा पनि पठाइन्थ्यो चीन सरकारले एक शिशु नीतिको दशकौं पुरानो नीति अन्त्य गरिएको घोषणा गरेको छ।   आधिकारिक सिन्हवा समाचारसंस्थाले अब सबै दम्पतिहरुले दुईवटा बच्चा जन्माउन पाउने जनाएको छ । उक्त नीतिले लैङ्गीक असन्तुलन ल्याउनुकासाथै श्रमशक्ति पनि घटाउँदै लगेको भनी त्यसको आलोचना गरिएको थियो। उक्त नीतिप्रति अधिकांश चिनियाँहरु बेखुसी पनि थिए।   एक शिशु नीतिले गर्दाफुर्सदमा

भूकम्पबाट पाकिस्तान र अफगानिस्तानमा २८० को मृत्यु

  सोल : अफगानिस्तानको हिन्दूकुश पर्वत श्रृंखलामा सोमबार गएको भूकम्पबाट पाकिस्तान र अफगानिस्तानमा २८० जना बढी मानिसको ज्यान गएको छ। भूकम्पबाट हालसम्म १८ सय मानिस घाइते भएको जानकारी आएको छ । पाकिस्तानमा २१० बढि मानिस मारिएका छन्। त्यसैगरी अफगानिस्तानमा ६० जनाबढी मानिसको मृत्यु भएको खबर आएको छ । अफगानिस्तानको एक स्कूलमा भूकम्पछि भएको भागदौडमा १२ जना विद्यार्थीको ज्यान गएको छ । पाकिस्तानको स्वात घाटी र पेशावर इलाकामा सयौं घर जमिनमाफुर्सदमा

अफगानिस्तानमा ७.७ रेक्टरको शक्तिशाली भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

    सोल – पाकिस्तान, भारत तथा नेपालसम्मलाई हल्लाउने गरी अफगानिस्तानलाई केन्द्रविन्दू बनाएर ७ दशमलव ७ रेक्टरस्केलको शक्तीशाली भूकम्प गएको छ ।   भूकम्पमा ज्यान गुमाउनेको यकिन संख्या पत्ता नलागेपनि अफगानिस्तान, पाकिस्तान तथा उत्तरी भारतमा भूकम्पको ठूलो प्रभाव परेकोे अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्प लगत्तै ट्वीट गर्दै भारतसहित अफगानिस्तान तथा पाकिस्तानमा आवश्यक सहयोग पुर्याउन आफ्नो सरकार तयार रहेको बताएका छन् ।   हिन्दूकुश हिमालय क्षेत्रबाटफुर्सदमा

तेलको ट्याङ्कर विस्फोट हुदा १५० को मृत्यु

  दक्षिण सुडान : दक्षिण सुडानको मरिदी सहरनजिकै भएको तेल ट्याङ्कर विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १५० पुगेको समाचारदाताहरुले शुक्रबार जानकारी दिएका छन् । राजधानी जुबाबाट २५० किलोमिटर पश्चिममा अवस्थित मारिदी सहर नजिकै सो विस्फोटन भएको जनाइएको छ ।     वरिष्ठ स्थानीय अधिकारी जोन इज्कियाले दक्षिणी सुडानको आइ रेडियोलाई सो विस्फोटनमा परी सुरुमा ८५ जनाको मृत्यु भएको र सो सङ्ख्या पछि बढेर बिहीबार १५० पुगेको जानकारी दिए ।फुर्सदमा

चिलीमा ८ दशमलव ३ म्याग्नेच्युडको भूकम्प

काठमाडौं-दक्षिण अमेरिकी देश चिलीमा ठूलो भूकम्प गएको छ । ८ दशमलव ३ म्याग्नेच्युडको भूकम्पका कारण राजधानी सान्टियागोमा भवनहरुमा क्षति पुगेको छ ।     सान्टियागोदेखि करिब २ सय ४६ किलोमिटर उत्तर-पश्चिमको तटीय क्षेत्रमा भूकम्प गएकाले सुनामी आउने चेतावनी दिइएको छ । प्यासेफिक सुनामी वार्निङ सेन्टरले सूनामीकोचेतावनी दिएको हो ।     अहिलेसम्म मानवीय क्षतिको खबर आएको छैन । भूकम्पको केन्द्र पृथ्वीको सतहदेखि पाँच किलोमिटरमात्र तल रहेको बताइएको छ ।  फुर्सदमा

जापानमा ज्वालामुखी विस्फोट, आणविक भट्टीमा क्षति पुग्ने आशंका

काठमाडौं-विश्वमै सबैभन्दा बढी ज्वालामुखी विस्फोट हुने देशमा पर्ने जापानमा प्रमुख पर्यटकीय पदयात्राको रुपमा चिनिने कुमामोतो केनको दक्षिणतर्फका मुख्य टापुमा अवस्थित आसो पर्वतमा ज्वालामुखी विस्फोट भएको छ ।   एक हजार पाँच सय ९२ मिटर अग्लो आसो पर्वतमा विस्फोट भएको ज्वालामुखीको धुवाँ दुई किलोमिटरसम्म फैलिएको छ । समाचार संस्थाहरुका अनुसार सो विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन ।   ज्वालामुखी विस्फोट भएको समयमा केही मानिसहरु पर्वतको टापुनजिकै रहेका भए पनि उनीहरुफुर्सदमा

कम सुत्ने युवाहरुले बढी आत्महत्या गर्छन्

सोल-दक्षिण कोरियामा कम सुत्ने युवाहरूले आत्महत्याको बारेमा सोच्ने र आत्महत्याको योजना बनाउने गरेको एक अनुसन्धानले देखाएको छ |   विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा यहाँ प्रकाशित प्रतिबेदन अनुसार कोरियामा कम सुत्ने युवाहरूले बढी आत्महत्या गर्ने गरेको उल्लेख हो |   विशेष गरी माध्यमिक विद्यालय र उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूमा यो समस्या देखिएको हो | उनीहरु औसत ६ घण्टा मात्र सुत्ने गर्छन ।   उल्जी विश्वविद्यालयका प्राध्यापक यू कि बोङ्का अनुसारफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...