तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सलनालको पहिलो दिन नेपाली समाज दक्षिण कोरियाले चियापान तथा भेटघाट गर्ने

नेपाली राष्ट्रिय चाडहरू सोनाम तथा गेल्बु (ल्होछार÷ल्होसार)को अवसर पारेर सलनालको पहिलो दिन अर्थात जनवरी २१ म जनता समाजवादी पार्टीको (जसपा) प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले चियापान कायक्रम गर्ने भएको छ । चियापान कार्यक्रममा कोरियामा रहेको नेपाली सबैलाई सहभागी भैदिन समेत समाजले आग्रह गरेको छ । निक ट्राभलको हल तोङदेमुनमा हुने कार्यक्रम विहान १० बजे देखि ४ बजे सम्म चल्नेछ । कार्यक्रममा कार्यकर्ता भेटघाट,चियापान,तथा पार्टी प्रबेस कार्यक्रम पनि हुने आयोजकलेफुर्सदमा

दीर्घकालिन शैक्षिक कोषकाे लागि काेरियामा ल्होछार कार्यक्रम

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सोनाम ल्होछार कार्यक्रमबाट ‘दीर्घकालिन तामाङ शैक्षिक कोष’ स्थापना गर्ने भएको छ । मञ्जुश्री सम्वद २८५९औं ह्योइ (तावर) ल्हो (विरालो वर्ग) सोनाम ल्होछारको अवसरमा जनवरी २१ मा विविध कार्यक्रमका साथ मनाउन लागेको ल्होछार साँझमा शैक्षिक कोषको स्थापना घोषणा हुने घेदुङ अध्यक्ष रवि लामाले जानकारी दिए । उनले कोरियाको सौलमा ल्होछारको पहिलो दिन मनाउन लागेको कार्यक्रमै कोषको रकम घोषणा हुने बताए । घेदुङको भरखरै सम्पन्न ल्होछार सम्बन्धीफुर्सदमा

बौद्ध परिवारको स्मारिका विमोचन

नेपाल बौद्ध परिवार दक्षिण कोरियाले आफ्नो रजत जयन्तीको अबसरमा स्मारिका प्रकाशन गरेको छ । कोरियामा सबै भन्दा पुरानो संस्थाको रुपमा रहेको बौद्ध परिवार आइतबार बार्षिक साधारण सभा तथा स्मारिका विमोचन कार्यक्रम गरेको छ । बौद्ध परिवारको स्मारिकामा बौद्ध धर्म, संस्कार संस्कृति र कोरियाली जीवनमा बौद्ध धर्म दर्शनका कुरा पढ्न पाईन्छ । झन्डै डेढ बर्ष अघि नै तयार भएको पुस्तकलाई गोकुल थोकर र कुसाङ शेर्पाको समूहले सम्पादन गरेको छ । कोरोनाफुर्सदमा

कोरियाको तीन सहरहरुमा एकै दिन तमू ल्होसार मनाउने

कोरिया स्थित जातीय संस्था तमू धींले एकै दिन प्रमुख तीन सहरहरुमा आफ्नो मौलिक पर्व तथा नयाँ वर्ष तमू ल्होसार आउँदो जनवरी १ तारिक मनाउने भएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गर्दै कोरियाको सउल स्काई पार्क होटल, थेगुको मेइल गार्डेन र बुसानको जिकेएस हलमा दिउँसो १२ बजेदेखि शुरु हुने गरी एकैपटक ल्होसार मनाउने भएको हो । तमू धींफुर्सदमा

कोरियामा “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” मनाइने

कोरियामा बर्षेनी मनाउदै आइरहेको “मगर माघे संक्रान्ति विशेष कार्यक्रम ” आउँदो जनवरी २२ मा मनाइने भएकाे छ । नेपाल मगर संघ गणतन्त्र कोरियाले आफ्नो शाखाहरु बुसान/किम्हे शाखा र थेगु शाखा DSME मगर समाज गजेदोसँगको संयुक्त आयोजनामा सउलस्थित (성동 차차차 스텐드 빠 나이트 서울 특별시 중구 흥인동 15 번지) मा सो कार्यक्रम मनाउने भएकाे हाे । स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सहित नेपालबाट आमन्त्रित कलाकार सीता थापा मगरको प्रस्तुतिले कार्यक्रम भव्य हुनेफुर्सदमा

घेदुङले जनवरी २१ मा सोनाम ल्होछार मनाउने

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन जनवरी २१ म कोरियामा सोनाम ल्होछार मनाउने भएको छ । आफ्नो भाषा धर्म, संस्कार र संस्कृति संस्कारको संरक्षण गरौ, आफनो पहिचान र अस्तित्वको लागि एक हौं भन्ने मुल नारा सहित हुन लागेको कार्यक्रमबाट भएको आम्दानीले दीर्घकालीन शैक्षिक कोषको स्थापना गर्ने भएको छ । ‘हाम्रो समुदाय शैक्षिक रुपमा निक्कै पछाडी छ । त्यसैले हामीले सकेको सहयोग गरेर बिपन्न जेहेन्दार विद्यार्थीका सहयोग गर्नका लागिफुर्सदमा

गायिका सुनिता थेगिमको साथमा चुम्लुङ बुसान कोरियाले चासोक तङनाम मनाउने

किरात याक्थुङ चुम्लुङ बुसान शाखाले गायिका सुनिता थेगिमको साथमा लिम्बु समुदायको चाड चासोक तङनाम शुभकामना आदानप्रदान एवम साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ। यहिँ डिसेम्बर १८ तारिख आइतबार 가야 대학교 किम्हेमा चासोकको लागि सम्पूर्ण तयारी भइसकेको अध्यक्ष सञ्जोग कन्दङ्वाले जानकारी गराएका छन्। चर्चित गायिका सुनिता थेगिमको साथमा गायक अर्जुन सुब्बा, गायक हेमन्त गुरुङ र हाँस्यकलाकार आशिष शाह ठकुरीको पनि प्रस्तुती रहने छ। सांगीतिक मनोरञ्जनका साथ साथै लिम्बू मौलिक परिकारहरु पनिफुर्सदमा

आमन्त्रित कलाकार उषा गुरुङको प्रस्तुतिसँगै कोरियामा तमू ल्होसार भव्यताका साथ मनाउने

दक्षिण कोरियामा छरिएर रहेका तमू (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने पवित्र र महत्वपूर्ण उद्धेश्य सहित तमू धीं दक्षिण कोरियाले विगतका वर्षहरुमा जस्तै यो पटक पनि तमू ल्होसार मनाउने भएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गरी ल्होसारको अवसरमा दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएकोफुर्सदमा

कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित तमू ल्होसार मनाउने

कोरिया स्थित तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा तमू (गुरुङ) जातिको नयाँ वर्ष तथा मौलिक पर्व तमू ल्होसार आउँदो जनवरी १ तारिक मनाउने भएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गर्दै बुसान सहरको जिकेएस सुविधा सम्पन्न हलमा दिउँसो एक बजेदेखि शुरु हुने गरी सो ल्होसार मनाउने भएको हो । सो ल्होसारको अवसरमा दिवा भोज, शुभकामना आदानप्रदान तथा विविधफुर्सदमा

कोरियामा हुने चासोक तङ्नाम मनाउन भ्वाईस अफ नेपालकी प्रतिस्पर्धी सविना याेङहाङ लिम्बू र चर्चित गायक बुद्धराज लिम्बू कोरिया आउने

किराँत याक्थुङ चुम्लुङले चासोक तङ्नाम अर्थात उधौली मनाउने भएको छ । डिसेम्बर ११ आइतबार हुने कार्यक्रममा नेपालबाट भ्वाईस अफ नेपालकी प्रतिस्पर्धी सविना याेङहाङ लिम्बू र चर्चित गायक बुद्धराज लिम्बू आउने भएका छन् । हामी हाम्रो पहिचान र अस्तित्वको लागि एक हौं भन्ने मूल नारा सहित हुने कार्यक्रममा लिम्बू साँस्कृतिक झाँकी र कोरियामा रहेका कलाकारका साथमा साँस्कृतिक कार्यक्रम हुनेछ । नेपालको राष्ट्रिय चाड र लिम्बू समुदायको महान पर्व चासोक तङ्नाममा कोरियामाफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...