तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया छेजुदो शाखाको प्रथम अधिवेशनबाट अनिता रुम्बा नेतृत्वको कार्यसमिति चयन ।

बोम्जन गुरुङ १९ सेप्टेम्बर २०२१, सउल कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरिया छेजुदो शाखाको प्रथम अधिवेशन भर्चुअल जूम मार्फत सम्पन्न भएको छ । गत शनिबार राम तामाङको सभापतित्व र सोही संस्थाको केन्द्रीय अध्यक्ष रवि लामाको प्रमुख आतिथ्यतामा सो अधिवेधन सम्पन्न भएको हो । संस्थाको सक्रिय व्यक्तित्व तथा शुभचिन्तक बिमल तामाङले स्वागत मन्तव्य दिएका थिए । उक्त अधिवेशनसँगै नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले आफ्नो दोश्रो शाखाको रुपमा छेजुदो शाखा विस्तारफुर्सदमा

नेपाल मगर संघ काेरियाद्वारा सहयाेग हस्तान्तरण

नेपाल मगर संघ दक्षिण कोरियाले सहयाेग हस्तान्तरण गरेकाे छ । संघले “कोरिया-नेपाल मगर उत्थान कोष” अन्तर्गत स्वास्थ्य-बिज्ञान शीर्षक अन्तर्गत राष्ट्रिय आबिष्कार केन्द्रलाइ चार लाख र शिक्षा शीर्षक अन्तर्गत सामाजिक अभियन्ता सपना रोका मगरको शैक्षिक बिकासको निम्ति एक लाख हस्तान्तरण गरेकाे छ । नेपाल मगर संघ केन्द्रिय भवन कलंकीमा सम्पन्न गरिएकाे एक अनाैपचारिक कार्यक्रममा रकम हस्तान्तरण भएकाे नेपाल मगर संघ गणतन्त्र काेरियाका संरक्षक एवं अक्षयकाेष समितिका संयाेजक अप्त पुन मगरले बताए।फुर्सदमा

नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो महाधिवेशनबाट अध्यक्षमा परी गुरुङ सर्वसम्मत चयन ।

बोम्जन गुरुङ ०७ सेप्टेम्बर २०२१, सउल कोरिया । नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो ऐतिहासिक महाधिवेशन भर्चुअल जूम मार्फत सम्पन्न भएको छ । गत आईतबार किम्हे स्थित लुम्बिनी रेष्टुरेण्टको एक हलमा संस्थाका अध्यक्ष रण तामाङको सभापतित्व र सोही संस्थाको केन्द्रीय अध्यक्ष युगेल टेन्डुप शेर्पाको प्रमुख आतिथ्यतामा सो महाधिवेधन सम्पन्न भएको हो । संस्थाको वरिष्ठ उपाध्यक्ष परी गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त महाधिवेशनमा संस्थाका महासचिव रामफुर्सदमा

कोभिडमा आदिवासीका असल अभ्यास

विश्वव्यापी कोरोना महामारीका कारण जनजीवन प्रभावित भईरहँदा नेपालका आदिवासी जनजातिहरुले भने यस्ता महामारी विरुद्ध आफनो आदिवासीय प्रथा, परम्परा र ज्ञानको प्रयोग गरेर महामारी बिरुद्ध जुध्ने अभ्यासलाई पुनस्थापना गरेका छन् । कोभिड १९ महामारी संक्रमणको उच्चविन्दूको ग्राफ उक्लिरहँदा आफनो थातथलोमा रहेका  नेपालका आदिवासीहरुले आफनै विधि र व्यवहारबाट कोरोनाबाट बच्ने विभिन्न प्रकारका जुक्तिहरु कार्यन्वयनमा ल्याएका थिए । जसका कारण आदिवासीको परम्परागत जीवनशैली अपनाउनेहरु तुलनात्मक रुपमा सुरक्षित रहेको दावी गरिएको छ । तरफुर्सदमा

नेपाल आदिवासी जनजाति महासंघ बुसान शाखाको तेस्रो अधिवेशन सेप्टेम्बर ५ तारिखमा हुने

नेपाल आदिवासी जनजाति महासंघ(NEFIN)बुसान शाखाको तेस्रो अधिवेशन सेप्टेम्बर ५ तारिखमा हुने भएकाे छ । सेप्टेम्बर ५ तारिख अाइतबार हुने अधिवेशन जूम भर्चुअल मार्फत हुनेछ । अगस्टको २२ तारिख महासंघ क्षेत्रीय कमिटीको अध्यक्ष रण ब्लोन तामाङकाे अध्यक्षतामा बसेको महासंघ कार्यसमिति, सल्लाहकार समिति साथै महासंघमा आवद्ध जनजाति संस्थाका प्रमुख तथा जनजाति अभियान्ताको संयुक्त बैठकले उक्त निर्णय गरेकाे हाे । महासंघको संरक्षक सल्लाहकार रबिन राई संयोजक रहने गरि ५ सदस्यीय निर्वाचन मण्डल पनिफुर्सदमा

कोरियामा तमू (गुरुङ)हरुको तथ्याङ्क संकलन र सदस्यता वितरण शुरु, अभियानमा जोडिन तमू धीं द. कोरियाको आग्रह ।

बोम्जन गुरुङ १३ अगष्ट २०२१, सउल कोरिया । कोरियामा अति सक्रिय जातीय संस्था तमू धीं दक्षिण कोरियाले कोरियामा रहेका तमू (गुरुङ)को वास्तविक संख्या र अन्य विवरणको आँकडा तयार पार्ने उद्धेश्यले तथ्याङ्क संकलन अभियान शुरु गरेको छ । ईन्टरनेटबाट सहज ढङ्गले अनलाईन वा अफलाईन दुवै प्रक्रियाबाट उपलब्ध गराईएको लिङ्क मार्फत निःशुल्क रुपमा आफ्नो विवरण भर्न सकिने गरि सो अभियान शुरु गरिएको हो । तमू धीं दक्षिण कोरियाको अत्यन्तै महत्वपूर्ण कार्ययोजना अन्तर्गतफुर्सदमा

तमु (गुरुङ) संचारकर्मी संघ नेपालद्धारा आयोजित विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा नेपालमा आदिवासी जनजाति आन्दोलन र तमू सञ्चारकर्मीको भूमिका विषयक जुम संवाद कार्यक्रम सम्पन्न ।

मनु कोन्मे गुरुङ, पोखरा । तमु (गुरुङ) संचारकर्मी संघको आयोजनामा २०७८ साउन २४ गते आइतबार  ( 08 august  2021 sunday )  विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा नेपालमा आदिवासी जनजाति आन्दोलन र तमू सञ्चारकर्मीको भूमिका विषयक भर्चुअल कार्यक्रम तमु (गुरुङ) संचारकर्मी संघ नेपालका अध्यक्ष रबिन गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ । जुम संवादको स्रोत व्यक्तिमा तमु (गुरुङ) संचारकर्मी संघ नेपालका परिकल्पनाकार तथा संस्थापक  हुम गुरुङ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघकाफुर्सदमा

नेफिन कोरिया र जापानले २७ औं विश्व आदिवासी दिवस जुम भर्चुअल मार्फत मनाउने।

“विश्वका आदिवासी जनजाती एक हौं” भन्ने मुल नाराका साथ नेफिन जापान र नेफिन कोरियाले संयुक्त रूपमा २७ औं विश्व आदिवासी दिवस अनलाइन भर्चुअल मार्फत शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम  आयाेजना गरि मनाउने भएको छ। अगस्ट ८ तारिख आइतबारका दिन जुम भर्चुअल अनलाइन मार्फत द.कोरियाको लागि नेपाली दूतावास कोरियाको का. महामहिम राजदुत राम सिंग थापाको प्रमुख आतिथ्यतामा विशिष्ट अतिथि नेफिन केन्द्रिय उपाध्यक्ष तथा विदेश विभाग प्रमुख गोबिन्द छन्त्याल, बक्ताहरूमा बलकृष्ण मबुहाङ,फुर्सदमा

तमू धीं कोरियाको दोश्रो बृहत बैठक सम्पन्न ।

बोम्जन गुरुङ २५ जुलाई २०२१, कोरिया । कोरियामा रहेको अति सक्रिय जातीय संस्था तमू धीं दक्षिण कोरियाको दोश्रो बैठक सम्पन्न भएको छ । वर्तमान बढ्दो कोरोना कहर र जोखिमको कारण भर्चुअल जूम मार्फत संस्थाको कार्ययोजना अन्तर्गत विभिन्न बुँदाहरुमा छलफल गर्दै  बैठक सम्पन्न भएको हो । संस्थाका अध्यक्ष लेसन गुरुङको अध्यक्षता र संरक्षक भिम गुरुङ (पर्वत) को प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा कोरियाबासी तमूहरुको तथ्यांक संकलन र सदस्यता वितरण सम्बन्धमा, तमूफुर्सदमा

आरक्षणको बदला विभेदको निरन्तरता होइन

नेपालमा बर्णब्यवस्थाको शुरूवात, निरन्तरता र पछिल्लो अवस्थाको बारेमा छुट्टै लामो बहस गर्न सकिन्छ । तर यहाँ पछिल्लो अवस्थामा भएका जातिय बिभेदको सेरोफेरोमा रहेर थोरै चर्चा गर्ने जमर्को मात्रै गरेको छु । यहाँ धेरै कुरा हामीले अनुमान गरेभन्दा फरक रहेछ । सारमा भन्नुपर्दा नराम्रा कुरामा हामी कोहीभन्दा कोही कमका छैन रहेछौँ । बाहुनले बढी विभेद अरु जातले कम विभेद गर्ने भन्ने हुँदै होइन । समग्रमा यो कुब्यस्था हो । जसरी जुनफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...