तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आधारभुत शिक्षामा मातृभाषाको सवाल

छयालीस सालको राजनीतिक परिवर्तनपछि त्यसबेलाको स्थानीय निकायमा स्थानीय भाषा, कला, संस्कृति जगेर्ना गर्ने शिर्षकमा छुट्टै बजेट जान शुरु भयो । तर अपबाद बाहेक त्योबेला काम भने करिबकरिब शून्यजस्तै हुन्थ्यो । यो शीर्षकको बजेट बरु स्थानीय सडक खन्न र सरकारी भवनलगायत भौतिक संरचना बनाउनमा प्रयोग गरिन्थ्यो । किनकी अपबाद बाहेक त्यो बेलाका जनप्रतिनिधिले बिकास भनेको बाटो खन्नु भनेर मात्रै बुझिन्थ्यो । त्यो भन्दा पर बुझ्ने कोशिश पनि गरेनन् । गणतन्त्र आएपछिफुर्सदमा

नेपाल तामाङ घेदुङ कोरियाको भुसान शाखाको अध्यक्षमा धनराज

नेपाल तामाङ घेदुङ ख्यङ्साङ बुसान शाखाको आइतबार सम्पन्न तेश्रो अधिबेसनले धनराज तामाङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । समितीमा वरिष्ठ उपाध्यक्षमा सोम योञ्जन तामाङ तथा उपाध्यक्षमा पेम्बा तामाङ, धनजित वाईवा र जुलिफा तामाङ रहेका छन् । त्यस्तै महसचिवमा आकाश घिसिङ साथै सचिवमा चित्र तामाङ र सबिता थिङ रहेका छन् भने कोषाध्यक्षमा प्रविन मोक्तान र सह कोषाध्यक्षमा शरु तामाङ चयन भएका छन् । त्यस्तै गरी सदस्यहरुमा नेत्र तामाङ,फुर्सदमा

तमू धीं कोरियाको पहिलो बृहत बैठक सम्पन्न ।

बोम्जन गुरुङ ३० मे २०२१, कोरिया । कोरियामा रहेको अति सक्रिय जातीय संस्था तमू धीं दक्षिण कोरियाको पहिलो बृहत बैठक सम्पन्न भएको छ । केन्द्रीय समितिमा रिक्त रहेको विभिन्न पदमा पदपूर्ति सहित परिचयात्मक कार्यक्रम आयोजना गरि उक्त बैठक सम्पन्न भएको हो । संस्थाका केन्द्रीय अध्यक्ष लेसन गुरुङको अध्यक्षता र संरक्षक भिम गुरुङ (पर्वत) को प्रमुख आतिथ्यता रहेको सो कार्यक्रमको पहिलो चरणको कार्यक्रममा संस्थाको कार्यसमितिमा आबद्ध पदाधिकारी र सदस्यहरु, संरक्षक, वरिष्ठफुर्सदमा

नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको तेस्रो अधिवेशन जुन ६ मा हुने

नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको तेस्रो ऐतिहासिक अधिबेशन यहि आउदो जुन ६ तारिक आइतबार हुने भएको छ । तामाङ समाज ख्यङ्साङ् बुसान बाट भर्खरै नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखामा रुपान्तरण भएको संघले निर्धारित समय भन्दा अगाडि नै अधिबेशन गर्न लागिएको हो । संस्थाको क्रियाशील पदाधिकारीहरु धेरै जना आफ्नो कोरिया बसाई पुरा गर्दै नेपाल फर्किसकेको र फर्किने क्रम रहेकोले अधिबेशन तोकिएको समय अगावै गर्न लागेको घेदुङ ख्यङ्साङ् बुसान शाखाकाफुर्सदमा

तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको तेस्रो अधिवेशन जुन ६ मा हुने

तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको तेस्रो अधिवेशन जुन ६ तारिख आईतबार हुने भएको छ। घेदुङ शाखाको गत १२ तारिकमा भएको अनलाई बैठक बाट सो निर्णय गरिएको हो। ४ वर्ष अघि यस दक्षिण कोरियामा तामाङ संस्था दुई वटा जसमा तामाङ संघ र तामाङ समाज ख्याङसाङ बुसान रहेको भए पनि दुई वटै संस्थाको उद्देश्य भाषा,धर्म,सॉस्कार,सस्कृति र पहिचानलाई संस्थागत गर्ने उद्देश्य अनुरुप स्थापना भएको कारणले गर्दा ३ महिना अघि एकता भएको शाखाका अध्यक्षफुर्सदमा

थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको अधिवेशन सम्पन्न ः अध्यक्षमा शिवशंकर महतो थारु

थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको आइतबार भएको तेस्रो अधिवेशनबाट शिबशंकर महतो थारु अध्यक्षमा चुनिएका छन् । कोरोना महामारीको कारण जुम मार्फत भएको अधिवेशनमा दक्षिण कोरियामा रहेका विभिन्न जातीय र क्षेत्रीय संघसंस्थाका पदाधिकारीहरुले सुभकामना ब्यक्त गरेका थिए । अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा सुरेश कुमार चौधरी, सचिवमा बिनोद चौधरी, कोषाध्यक्षमा विनोद चौधरी निर्वाचित भएका छन् । त्यस्तै कार्यसमितिको सदस्यहरुमा गोविन्द चौधरी, मिथुन मौदी, श्रजल चौधरी, राम कुमार चौधरी, राजेश चौधरी, राजु चौधरी, सितारामफुर्सदमा

थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको तेस्रो अघिबेसनमा मे १६ मा हुने

थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको तेस्रो अधिबेसन मे १६ आइतबार हुने भएको छ । “हाम्रो कला र संस्कृति हाम्रो पहिचान, संरक्षण र संम्वर्धन हाम्रो अभियान “ भन्ने मुल नाराका साथ हुन लागेको कार्यक्रममा कोरियामा रहेका बसैलाई सहभागिताको लागि आयोजकले आग्रह गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाको विषम परिस्थितिलाई मध्य नजर राख्दै हाम्रो संस्था थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको यस अधिवेशनमा विभिन्न पेशामा आबद्ध कोरियावासी थारु अन्य समुदायका प्रतिनिधिलाईफुर्सदमा

तमू धीं कोरियाद्धारा सम्मान तथा विदाई कार्यक्रम सम्पन्न

बोम्जन गुरुङ ०४ मे २०२०, दक्षिण कोरिया । तमू धीं दक्षिण कोरियाका निवर्तमान केन्द्रीय कार्यालय सचिव नन्दजंग गुरुङलाई संस्थागत रुपमा सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरिएको छ । यही ०२ मे २०२१ मा दिन सउल स्थित दर्शन नमस्ते रेष्टुरेन्ट दोङ्देमुनको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । करीब ५ वर्ष अघि रोजगारीको सिलसिलामा कोरिया प्रवेश गर्नुभएका गुरुङ तमू धीं दक्षिण कोरियाको आठौं केन्द्रीय समिति अन्तर्गत कार्यालय सचिवका रुपमा आबद्ध रहेरफुर्सदमा

तमू धीं कोरियाको नवौं अधिवेशन सम्पन्न, लेसन गुरुङको अध्यक्षतामा कार्यसमिति चयन

बोम्जन गुरुङ, सउल कोरिया ११ अप्रिल २०२१ कोरिया स्थित गुरुङ (तमू) हरुको गौरवमय जातीय संस्था तमू धीं दक्षिण कोरियाको ऐतिहासिक नवौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ । वर्तमान कोरोना कोभिड-१९ को महामारी र जोखिमलाई मध्यनजर गर्दै भर्चुअल जूम मार्फत लेसन गुरुङ अध्यक्ष रहने गरि १७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । संस्थाका केन्द्रीय अध्यक्ष जीत गुरुङको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि तमू ह्यूला छोंज धीं गुरुङ राष्ट्रियफुर्सदमा

तमू धीं कोरियाको नवौं केन्द्रीय अधिवेशन एप्रिल ११ मा हुने, उम्मेद्धारी दर्ता शुरु

बोम्जन गुरुङ दक्षिण कोरिया स्थित गुरुङ (तमू०) हरुको संस्था तमू धीं दक्षिण कोरियाको नवौं केन्द्रीय अधिवेशन आगामी एप्रिर ११ तारिखे हुने भएको छ । वर्तमान कोरोना कोभिड(१९ को महामारी र जोखिमलाई मध्यनजर गर्दै सो दिन भर्चुअल जूम मार्फत उक्त अधिवेशन हुने भएको हो । संस्थाको विधान अनुसार केही समय अगाडी नै अधिवेशन सम्पन्न गर्नुपर्ने भएपनि कोरोनाको कारण ढिलाई भएको अध्यक्ष जित गुरुइ०ले स्पष्ट पारे । नयाँ कार्यसमिती चयनको लागि संस्थाकाफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...