तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

तमू धीं दक्षिण कोरियाको नवौं केन्द्रीय अधिवेशन आउँदो एप्रिल ११ मा हुने

बोम्जन गुरुङ, सउल कोरिया २९ मार्च २०२१ दक्षिण कोरिया स्थित गुरुङ (तमू) हरुको गौरवमय जातीय संस्था तमू धीं दक्षिण कोरियाको ऐतिहासिक नवौं केन्द्रीय अधिवेशन हुने भएको छ । वर्तमान कोरोना कोभिड-१९ को महामारी र जोखिमलाई मध्यनजर गर्दै आउँदो ११ एप्रिल २०२१ को दिनलाई मिति तय गर्दै भर्चुअल जूम मार्फत उक्त अधिवेशन हुने भएको हो । संस्थाको विधानत: केही समय अगाडी नै अधिवेशन सम्पन्न गर्नुपर्ने भएपनि कोरोनाको कारण भर्चुअल जूम मार्फतफुर्सदमा

तामाङ पर्यटन व्यवसायीहरु एकैठाउँमा, ‘तामाङ रिमठिम पर्यटन संजाल’को गठन

काठमाडौं । पर्यटन क्षेत्रमा सक्रिय तामाङ व्यवसायीहरु एकै ठाउँमा उभिएका छन् । व्यवसायीहरुले बुधबार स्वयम्भूस्थित तामाङ कुदापमा भएको भेला मार्फत “तामाङ रिमठिम पर्यटन संजाल” नामक संस्था समेत गठन गरेको छ । वरिष्ठ पर्यटन व्यवसायी कर्ण बहादुर तामाङको संयोजकत्वमा बसेको भेलाले सवै पर्यटन व्यवसायीहरुलाई समेट्ने उद्देश्यले ‘रिमठिम नेपाल’को नाम परिवर्तन गरि नयाँ नामकरण गरिएको हो । साथै उक्त भेलाले १५ सदस्यीय तदर्थ कार्यसमिति समेत चयन गरिएको छ । संजालको अध्यक्षमा अम्बरफुर्सदमा

तामाङ पर्वतीय पर्यटन व्यवसायीहरुको भेला सम्पन्न

काठमाडौं । पर्वतीय पर्यटनलाई पेशा बनाएका तामाङ पर्यटन ब्यवसायीहरुको भेला सम्पन्न भएको छ । शुक्रबार (चैत्र ६) स्वयम्भू बिजेश्वरीस्थित तामाङ कुदापमा उक्त भेला सम्पन्न भएको हो । तामाङ रिमठिम नामक संस्थाको आयोजनामा भएको भेलामा उनीहरुले आफ्नो पेशागत हकहित र संरक्षणका लागि के कस्तो सहकार्य गर्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रियात्मक छल्फल गरेको थियो । साथै सामुहिक हितका कार्यहरुमा अझै सशक्तरुपमा एकढिक्का भएर अगाडी बढ्न सबैले प्रतिबद्धता जनाए । `तामाङ टुरिजम नेटवर्क´फुर्सदमा

तामाङ समाज ख्याङ्साङ बुसानले जुम मार्फत सोनाम ल्होछार शुभकामना आदान प्रदान

तामाङ समाज ख्याङ्साङ बुसान दक्षिण कोरियाले आयोजना गरेको मन्जुश्री सम्बत २८५७ औं लाङ ल्हो अर्थात् गाई वर्ग सोनाम ल्होछार शुभकामना आदान प्रदान सम्पन्न भएकाे छ । विहीबार भएकाे कार्यक्रम जुम मार्फत भएकाे हाे । “राष्ट्रिय पर्ब सोनम ल्होछार हाम्रो सान ! आफ्नो मौलिक चाड संरक्षण हाम्रो अभियान”!! भन्ने मुल नाराको साथ आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेश सभाका उपसभामुख राधिका तामाङ रहेकी थिइन । त्यस्तै विशेषा अथितिहरु अन्तर्राष्ट्रियफुर्सदमा

नेपाल तामाङ संघ दक्षिण कोरियाको दशौं अधिवेशन फेब्रुअरी १२ मा हुने

नेपाल तामाङ संघ दक्षिण कोरियाको दशौं अधिवेशन फेब्रुअरी १२ शुक्रबार सलनालको दोस्रो दिन हुने भएको छ । संघको आइतबार बसेको बैठकले सो कुराको निर्णय गरिएको हो । विश्वब्यापी कोभिड–१९ को असरले गर्दा गत मे महिनामा गर्नुपर्ने अधिवेशन ढिलै भएपनि निर्धारित मितिमा कोरियामा रहेका बिभिन्न पेशा र क्षेत्रमा आबद्ध सबै तामाङहरुलाई अधिवेशनमा सहभागी हुन नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइबाले आह्वान गरेका छन् । संघका अध्यक्ष वाइबाको नेतृत्वमा ५१फुर्सदमा

काेरियामा मगर संघले माघ्या सकराटी मनाउने

नेपाल मगर संघ काेरियाले  यसका शाखा संस्थाहरूकाे संयुक्त अायाेजनामा मगरहरूकाे बिशेष पर्ब माघ्या सकराटीकाे अवसरमा शुभकामना अादानप्रदान कार्यक्रम गर्ने भएकाेछ। विश्वलाई आक्रान्त पारिरहेकाे काेराेना कहरलाई मध्यनजर गर्दै मगरहरुकाे विशेष पर्व माघ्या सकराटीकाे अवसरमा आफ्नाे भेष-भूषा, भाषा, कला-सँस्कृति जगेर्नाकाे निम्ति नेपाल मगर संघ द.काेरिया केन्द्र, नेपाल मगर संघ किम्हे/बुसान शाखा, नेपाल मगर संघ थेगु शाखा र DSME मगर समाज गजेदाेकाे संयुक्त आयाेजनामा यहि १७ जनवरी २०२१ आईतबारका दिन भर्चुअल माध्यम (ZOOM)फुर्सदमा

भर्चुअल जूम मार्फत तमू धीं कोरियाको तमू ल्वों ल्होसार कार्यक्रम सम्पन्न ।

सउल कोरिया ।०४ जनवरी २०२० तमू जातिको नयाँ वर्ष तथा नेपाली मौलिक राष्ट्रिय महान् चाड ल्होसारको अवसरमा यस वर्ष ‘च्यू’ ल्हो’ (मूसा वर्ग) को विदाई तथा ‘ल्वों ल्हो’ (गाई वर्ग) स्वागत सहित भर्चुअल जूम मार्फत तमू धीं दक्षिण कोरियाले तमू ल्वों ल्होसार कार्यक्रम २०७७ सम्पन्न गरेको छ । तमू धीं कोरियाले बर्सेनी जनवरी महिनाको पहिलो आइटबार ल्होसार मनाउँदै आइरहेको परम्परा अनुसार वर्तमान कोभिड-१९ कोरोनाको विषम सन्त्रासको कारण जनवरी ३ तारिकफुर्सदमा

मगर संघ कोरियाको दसौं अधिवेशन डिसेम्बर २७ मा हुने

लामो समय देखि सामाजिक कार्य तथा सामुदायिक एकतामा कार्य गर्दै आएका नेपाल मगर संघ दक्षिण कोरियाको केन्द्रिय अधिबेशन यही आउने डिसेम्बर २७ तारिक हुने भएको छ । गत बर्ष २०१९ डिसेम्बर अन्तिम हप्तामा चीनको वुहान प्रान्तमा कोरोना भाइरस (कोभिड-१९)देखिए संगै ब्यापारिक र सामाजिक क्षेत्रमा निकै नै नजिक मानिने छिमेकी राष्ट्र दक्षिण कोरियामा त्यसको प्रभाव प्रत्यक्ष पर्न गएको छ । त्यसैले दक्षिण कोरियाको केन्द्रिय तथा स्थानीय प्रशासनले रोग नियन्त्रणको निम्ति सामाजिकफुर्सदमा

मगर सङ्घ थेगु साखाको दोर्स्रो अधिवेशन सम्पन्न, अध्यक्षमा चिरन थापा

नेपाल मगर सङ्घ दक्षिण कोरिया थेगु साखाको दोस्रो अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । कोभिड -19 कोरोनाको कहरको बाबजुत पनि दोस्रो अधिवेशन चिरन थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरि दोस्रो अधिबेसन भब्यताको साथ सम्पन्न भएको हो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिप सहयात्री मगर, उपाध्यक्षहरु मिलन राना मगर, जीवन बुढा मगर, असिम आले मगर, एकराज लुङ्गेली मगर निर्वाचित भएको छ । महासचिवमा खडक मगर र सचिवमा दुर्गा टियर मगरफुर्सदमा

रेशम चौधरीको किताब निकाल्न नेफिन कोरियाद्वारा आर्थिक सहयोग

जेल जीवन बिताइरहेका रेशम लाल चौधरीको “परिबन्द” नामक पुस्तक प्रकाशनका लागि नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले संकलन गरेको आर्थिक सहयोग हस्तान्तरण गरेको छ । जेलमा नै रहेर करिब १ बर्ष भन्दा लामो समय लगाएर लेखिएको उक्त पुस्तकलाई धेरै भन्दा धेरै सर्वसाधारणलाई नि:शुल्क वितरण गर्ने उद्देश्यले आदिवासी जनजाति अभियान्तहरुले आर्थिक सहयोग अभियान संचालन गरेको हो । यसै अभियान अन्तर्गत संकलन भएको एक लाख रुपियाँ गत हप्ता हस्तान्तरण गरेको नेफिन कोरियालेफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...