तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेफिन कोरियाले विश्व आदिवासी दिवस तथा वार्षिक साधारण सभा अगस्ट १६ मा गर्ने

नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) दक्षिण कोरियाले विश्व आदिवासी दिवस तथा महासंघको वार्षिक साधारण सभा आगामी अगस्ट १६ मा गर्ने भएको छ । साथै सोही साधारण सभाबाट संघको रिक्त रहेको पदमा पदपूर्ति समेत गर्ने संघको प्रवक्ता तथा सचिव राजु राइले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ । आइतबार भएको महासंघको कार्यसमितिको जुम मिटिङबाट उक्त निर्णय भएको हो । कोरोना महामारीको कारण विगतको जस्तो बृहत हुन नसकेपनि कोरियन सरकारले तोकिएको मापदण्डलाई पालानफुर्सदमा

आदिवासी जनजाती महासंघ बुसान शाखाको वार्षिक साधारण सभा तथा २६ औ विश्व आदिवासी जनजाती दिवस अगास्ट ९ मा हुने

नेपाल आदिवासी जनजाती महासंघ बुसान शाखाको वार्षिक साधारण सभा तथा विश्व आदिवासी जनजाती दिवस एकै दिन मनाउने भएको छ। गत आईतबार दक्षिण कोरियाको किम्हेमा भएको महासंघ बुसान शाखाको बैठकले साे निर्णय गरेकाे हाे । कार्यक्रम कार्यवाहक अध्यक्ष रण तामाङको अध्यक्षतामा जनजाती महासंघ मातहातका जातीय संघ सस्थाका प्रमुख, सस्थाका संरक्षक, सल्लाहकार लगायत आदिवासी जनजाती अभियान्ताको सहभागिगता रहेकाे थियाे । हाल संस्थाको अध्यक्ष बिदामा नेपाल गएर काेरिया नफर्किने भएको हुँदा संस्थाले गरेकोफुर्सदमा

नेफिनको अन्तर्राष्ट्रिय तदर्थ समिति गठन, संयोजकमा अमेरिकाबाट मानबहादुर राणामगर

नेपाल आदिवासी जनजाति महासंघ, अन्तर्राष्ट्रिय समन्वय तदर्थ समिति गठन गरिएको छ । बिहीबार(जुलाई ९) बसेको महासंघको विदेश शाखाहरुको भर्चुअल बैठकले सो तदर्थ समिति गठन गरेको हो । बैठकमा १३ देशका अध्यक्षसहि २५ देशका प्रतिनिधिहरुको सहभागिता जनाएका थिए । बैठकबाट मानबहादुर रानामगर (अमेरिका)को संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । सो समितिको सहसंयोजकमा किसन राई (हङकङ), खुशी लिम्बू (बेलायत), सदस्यसचिवमा शिव भुजेल (कतार) र सदस्यहरुमा युगेल तेन्डुप शेर्पा (दक्षिण कोरिया), रश्मीफुर्सदमा

जनजाति महसंघलाई सांगीतिक साँझबाट १ कराेड २९ लाख बचत

नेपाल आदिबासी जनजाति महासंघ दक्षिण काेरियाले गत सलनाल गरेकाे सउल सांगीतिक साँझ र अप्रिलमा काेराेना महामारीमा लगाउने पीपीइ सहयाेग अभियानकाे आयब्याय सार्वजनिक गरेकाे छ । अाइतबार सउलमा भएकाे कार्यक्रममा सांगीतिक साँझबाट महासंघले १ कराेड २९ लाख ८५ हजार ३ सय ११ वन बचत गरेकाे जनाएकाे छ । “सउल सांगीतिक साँझ” कार्यक्रमकाे कुल आम्दानी ३ कराेड ३४ हजार ३११ वन छ भने १ कराेड ७० लाख ४९ हजार वन खर्च भएकाेफुर्सदमा

संस्कृत भाषा पढाउने निर्णयकाे नेपाल आदिवासी जनजाति महासंघ द. कोरियाले विज्ञप्ति निकालेर विराेध

कक्षा १ देखि संस्कृत भाषामा पठनपाठन गर्ने सरकारकाे निर्णयकाे नेपाल आदिवासी जनजाति महासंघ द. कोरियाले एक विज्ञप्ति निकाल्दै विराेध गरेकाे छ । महासंघकाे अध्यक्ष युगेल तेन्डुप शेर्पाद्वारा हस्तक्षर गरिएकाे विज्ञप्तिमा ‘नेपाल १२३ भन्दा बढी मातृभाषाहरू बोलिने बहुभाषीक, बहुजातिय, बहुसास्कृतिक, विविधतायुक्त संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यब्यबस्था भएको मुलुक हो । हालै नेपाल सरकारको शिक्षा ,बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को वि.स २०७६/१०/२ मा बसेकोफुर्सदमा

नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाले नेपालमा ६८ घर परिवारलाई राहत वितरण

नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाले काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं ६ का ६८ घर परिवारलाई राहत सामग्री हस्ताण्तरण गरेको छ । महाभारत गाउँपालिका वडा नं ६ मा पर्ने बनखु सल्लेनी गाउँमा रहेका ६८ घर परिवारलाई राहत वितरण गरिएको संस्थाका अध्यक्ष युनिक दोङले जानकारी दिए । संस्थाको पहलमा पदाधिकारीहरु तथा सदस्यहरु र यहाँ रहेका केहि मनकारी साथीहरूबाटआर्थिक संकलन गरेर सहयोग गरेको दोङले बताए । यसमा साथ दिनुभएका नेपाल बाटफुर्सदमा

चुम्लुङ कोरिया बुसान शाखाको अध्यक्षमा दिवा वरुम्हाङ लिम्बू चयन

किरात याक्थुङ चुम्लुङ बुसान शाखा दक्षिण कोरियाले तेश्रो अधिबेसनबाट दिवा वरुम्हाङ् लिम्बुको नयाँ नेतृत्व पाएको छ । नेतृत्व पाएसँगै चुम्लुङ कोरियाले पहिलोपटक महिला नेतृत्व पाएको इतिहास पनि रचेको छ। फेब्रुअरी ९ तारीख आइतबारको दिन सम्पन्न अधिवेशनले १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । चुम्लुङ शाखा बुसानको नयाँ समितिको उपाध्यक्षमा नफिसा लिम्बु र याम लिम्बु चयन भएका छन् भने सचिबमा सञ्जोग कन्दङ्वा र सह सचिबमा टीका राज पंधाक चयन भएका छन्।फुर्सदमा

दक्षिण कोरियामा सोनाम ल्होछार (फोटो फिचर)

आफ्नो प्रस्तुति दिदै म्हेन्दो माया गायक रोशन फ्युबा

तामाङ संघ दक्षिण कोरियाले २८५६ औं सोनाम ल्होछर जीवा ल्हो(मुसा बर्ष) भव्यताका सथ मनाएको छ । शुक्रबार(जनवरी २४) कोरियाको राजधानी सउलको मियसागरी स्थित भिक्टोरिया होटलमा आयोजित उक्त कार्यक्रम नेपालबाट आमन्त्रित तथा कोरियामै रहेका कलाकारहरुको बेजोड प्रस्तुतिका साथ सम्पन्न भएको हो । तामाङ समुदायले मन्जुश्री पात्रो अनुसार पुरानो बर्षको अन्त्य र नयाँ बर्षको सुरुवातको दिनलाई सोनाम ल्होछार(नयाँ बर्ष) को रुपमा मनाउँदै आएका छन् । जुन नेपाली पात्रो अनुसार प्राय माग शुक्लफुर्सदमा

दक्षिण कोरियामा माघि खिचरा पर्व भव्यताका साथ मनाईयो

सउल । ‘आदिबासि थारु हाम्रे , धर्ति पुत्र तराईके…’ वोलको थारु राष्टिय गीतले कोरियाको राजधानी सउल स्थित छा छा छा नाईट क्लब मध्यान्न १२ बजेदेखि नै गुन्जयमान थियो । प्रायजसो रातमा कोरियन गीत बज्ने सो क्लवमा हिजो भने दिउसै देखिनै थारु गित बज्न थालेको थियो । त्यसो त छुसक होस् या सलनालको लामो बिदामा प्राय कोरियामा रहेका विभिन्न जातिय, क्षेत्रिय तथा सामजिक सँस्थाहरुले कुनै न कुनै वाहानामा च्यारिटि डान्सपार्टिको आयोजनाफुर्सदमा

दक्षिण कोरियामा ‘तामाङ कलाकार संघ’ गठन, अध्यक्षमा युनिक दोङ

सउल । दक्षिण कोरियामा रहेर गीत संगीतको क्षेत्रमा सक्रिय रहेका तामाङ कलाकारहरुले ‘तामाङ कलाकार संघ दक्षिण कोरिया’को गठन गरेको छ । यही जनवरी २४ तारीख शुक्रबारका दिन सउलको दोङदेमुन स्थित तामाङ दिममा भएको कलाकारहरुको एक भेलाले उक्त संघको गठन गरिएको हो । तामाङ संघ दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष रबि लामाको प्रमुख अतिथिमा भएको उक्त भेलाले युनिक दोङको अध्यक्षतामा नौ सदस्यीय कार्यसमितिको गठन गरेको छ । उपाध्यक्षमा सुर्य रुम्बा, सचिबमा मिलनफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...