तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
साैल सांगितिक सांझका कलाकारहरू काेरिया अाई पुगे
नेपाल अादिबासि जनजाति महासंघ काेरियाकाे सांस्कृतिक बिभागले अायाेजना गरेकाे साैल सांगितिक साझका कलाकार काेरिया अाई पुगेका छन्। यहि सलनालकाे पहिलाे दिन अर्थात जनवरि २४ तारिख बेलुकि अायाेजना गरिने ” साैल सांगितिक सांंझ ” कार्यक्रममा नेपालका चर्चित कलाकारहरू भ्वाईस अफ नेपाल सिजन २ का फाईनलिष्ट बिकास लिम्बू, चर्चित भर्सटायल गायिका बबिना किराँती,लाेक दाेहाेरी गायिका संगिता थापा मगर,लाेक तथा दाेहाेरी गायक सितल गुरूङ जनवरि २३ तारिख बिहिबार ईन्छन एअर पाेर्ट अाई पुगेकाफुर्सदमा
सउल सांगितिक साझकाे तयारी अन्तिम चरणमा
नेपाल अादिबासि जनजाति महासंघ काेरिया, सांस्कृतिक बिभागले सलनालको पहिलो दिन जनवरी २४ तारिख अायाेजना गर्न गैरहेको “सउल सांगितिक साझ”काे तयारी अन्तिम चरणमा पुगेकाे महासंघका अध्यक्ष युगेल तेन्डुप शेर्पाले बताए। कार्यक्रमकाे लागि चिठ्ठि पत्र र निमन्त्रणा कार्ड सम्बन्धित संघ संस्था र ब्यक्ति बिशेषलाई बितरण गरि सकिएकाे सचिब राजु राईले जानकारी दिए। प्रचार प्रशारकाे लागि कार्यक्रमकाे पाेस्टरहरू काेरियाका विभिन्न शहरहरूमा टासि सकिएकाे छ।साैल, सुवन, थेगु, किम्हे बुसान, ह्वासाङ, किम्पाे लगायतका शहरहरूमा कार्यक्रमकाफुर्सदमा
काेरियामा मनाईने ‘माघे (मगर) संक्रान्तिको’ तयारी पुरा
नेपाल मगर संघ काेरियाले मनाउने माघे (मगर) संक्रान्ति कार्यक्रमकाे तयारी पूरा भएको छ। परदेशकाे ब्यस्त समयलाई ध्यानमा राखी २०२० जनवरी १२ तारिक आइतबार आयोजना गरिएको हाे। कार्यक्रम सौल छ्ङ्र्याङ्री स्टेसन गेट नम्बर ६ बाट २० मिटरमा रहेको एक रेस्टुरेन्टमा गरिने तयारी भएकाे छ। र कार्यक्रममा तीन सय भन्दा बढि मगरहरु तथा गैह्र मगरहरू सहभागी हुने अनुमान गरिएको छ। नयाँ प्रतिभालाई कोरियामा बोलाई प्रोत्साहन दिने निरन्तरतालाई कायम गर्दै यसपालीको कार्यक्रममा सुमधरफुर्सदमा
तमू धीं दक्षिण कोरियाद्वारा “तमू च्यु-ल्होसार २०७६” भव्यताका साथ सम्पन्न
सउल । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर रहेका तमू (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न र जगेर्ना गर्ने महत्वपूर्ण उद्वेश्य सहित तमू धीं दक्षिण कोरियाले विगतमा झैं यो वर्ष पनि फो-ल्हो (मृग वर्ग) लाई विदाई गर्दै च्यु-ल्हो (मुसा वर्ग) लाई स्वागत गरि दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम भव्यताका साथ सु-सम्पन्न भएको छ । अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार मनाउँदैफुर्सदमा
पदम दुमी राईको नेतृत्वमा किरात राई यायोक्खा दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन
किरात राई यायोक्क्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सम्पन्न भएको छ। आज जनवरी ५ तारीख आइतबारकाे दिन सम्पन्न अधिवेशनबाट सर्वसहमतिमा पदम (दुमी) राईको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएका छन्। सन् २००१ मा स्थापना भएको कोरियाको पुरानो संस्था किरायाको अधिवेशनले बरिष्ठ उपाध्यक्षमा पुरण याम्फु राई,उपाध्यक्षमा जीवन पुमा राई र महाससचिवमा जिवन राईलाई चयन गरेको छ भने सचिवमा युवराज राई र छत्र ब. राई रहेका छन्। यसैगरी कोषाध्यक्षमा दुर्गाकला राईफुर्सदमा
नेपाल अादिबासि जनजाति महासंघ काेरियाले पाेखरामा ३ जना बालबालिका पढाउदै
नेपाल अादिबासि जनजाति महासंघ काेरियाले सन २०११ देखि पुर्ण छात्रबृत्तिमा ३ जना बालबालिकालाई पाेखरामा पढाउदै अाईरहेकाे छ। नेपालकै दुर्गम जिल्ला डाेल्पा।त्याे पनि जिल्लाकै उत्तरी भेग।चीन सिमानाकाे नजिक। तत्कालिन छार्का गाबिस का ३ जना बालबालिका लाई छनाैट गरि नेपाल अादिबासि जनजाति महासंघ केन्द्र नेपाल र तत्कालिन महासचिब डा अाेम गुरूङकाे सिफारिसमा महासंङ काेरियाले पाेखरामा पढाउदै अाएकाे हाे। ३ जना मध्ये १ जना छात्र र २ जना छात्रा हुन्।१ जना छात्रले गतफुर्सदमा
कोरियालाई ल्होसारमय बनाउन कलाकार इन्द्रा गुरुङको अवतरण ।
अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार मनाउँदै आएको परम्परा अनुसार यो पटक पनि २०२० जनवरी ०५ तारिक आइतबारका दिन सउल स्थितको सुविधा सम्पन्न हल Hotel Skypark Kingston Dongdaemun मा मनाउन लागिरहेको तमू च्यु-ल्होसारको लागि नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै चर्चित गायिका इन्द्रा गुरुङ आज बिहान कोरिया अवतरण गरेकी छिन् । तमू धीं दक्षिण कोरियाले यो वर्ष फो-ल्हो (मृग वर्ग) लाई विदाई गर्दै च्यु-ल्हो (मुसा वर्ग) लाई स्वागतफुर्सदमा
“तमू च्यु-ल्होसार २०७६” को लागि कलाकार मनोज गुरुङ कोरिया आईपुगे
०३ जनवरी २०२०, दक्षिण कोरिया । अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार मनाउँदै आएको परम्परा अनुसार यो पटक पनि २०२० जनवरी ०५ तारिक आइतबारका दिन सउल स्थितको सुविधा सम्पन्न हल Hotel Skypark Kingston Dongdaemun मा मनाउन लागिरहेको तमू च्यु-ल्होसारको लागि रचनाकार, संगीतकार, नायक, कुशल सर्जक र गायक मनोज गुरुङ आज साँझ कोरिया आईपुगेका छन् । तमू धीं दक्षिण कोरियाले यो वर्ष फो-ल्हो (मृग वर्ग) लाई विदाई गर्दै च्यु-ल्होफुर्सदमा
कोरियामा तमू ल्होसार कार्यक्रमको तयारी पूरा, थेगू र किम्हेबाट नि:शुल्क बस सुविधा ।
अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार मनाउँदै आएको परम्परा अनुसार यो पटक पनि २०२० जनवरी ०५ तारिक आइतबारका दिन सउल स्थितको सुविधा सम्पन्न हल Hotel Skypark Kingston Dongdaemun मा मनाउने भएको हो । यो तमू ल्होसार केन्द्रीय समितिको आयोजना र संस्थाका थेगु शाखा र ख्यङ्साङ्नाम्दो शाखाको संयुक्त सह-आयोजनामा एकै थलोमा कार्यक्रम आयोजना गरिने भएको छ । तमू धीं दक्षिण कोरियाले विगतमा झैं यो वर्ष पनि फो-ल्हो (मृग वर्ग)फुर्सदमा
चुम्लुङ बुसान र डिएसएमई याक्थुङ सयङ गजेदोले संयुक्त रुपमा चासोक तङ्नाम मनायो
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान शाखा र डिएसएमई याक्थुङ सयङ गजेदोले डिसेम्बर २२ तारिख संयुक्त रुपमा चासोक तङनाम मनाएको छ। तङनाम विशेष कार्यक्रम किम्हे स्थित गाया युनिभर्सिटिको हलमा भब्यताका साथ मनाइएको थियो। कार्यक्रममा नेपालबाट आएका कलाकारद्वय यादन सेर्मा र डिल्ली फोम्बोको साँस्कृतिक एवम सांगीतिक प्रस्तुतिमा दर्शकहरु आनन्दले झुमेका थिए। गायक द्वयले आफ्ना आधा दर्जन बढी लिम्बू तथा नेपाली गीतहरुमा दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए। गीत संगीतका साथमा लिम्बू मौलिक परिकारहरुफुर्सदमा