तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

किराँत याक्थुङ चुम्लुङ कोरियाको ११औँ महाधिवेशन सम्पन्न अध्यक्षमा मिराक पंधाक

किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको ११ औँ महाधिवेशन सम्पन्न भएको छ । दोङ्देमूनको नेपाल हाउसमा सम्पन्न महाधिवेशनले मिराक पंधाक “अग्नि“को अध्यक्षतामा २१ सदस्यीय कार्य समिति गठन भएको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रवेश फियाक उपाध्यक्षमा क्रमशः सन्तोष खेवा, ज्ञानु फियाक, युबेन तुम्बापो र सपना सेलिङ चयन भएका छन् भने महासचिवमा सागर माङ्मू र सचिवमा विनोद सौदेन चयन भएका छन् । कोषाध्यक्षमा पवित्रा थेबे, सहकोषाध्यक्ष माया पोमू चुनिएका छन् । यसैगरीफुर्सदमा

चुम्लुङ कोरियाको ११ औं महाधिवेशनको सम्पूर्ण तैयारी पूरा

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको ११ औँ महाधिवेशनको सम्पूर्ण तैयारी पूरा भएको छ। अधिवेशन जुलाई २१ आइतबारका दिन दिउँसो १२ बजेदेखि दोङ्देमून स्थित नेपाल हाउसमा हुने तय भएको छ। कोरियामा रहेका विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुलाई प्राविधिक कारण बस पत्राचार हुन नसकेको भए यो समाचारलाई आधार मानेर उपस्थित भइ अधिवेशन सफल बनाइदिनको लागि अध्यक्ष शुन्दरदिप आङ्देम्बेले अनुरोध गरेका छन्। यसैगरी लिम्बू समुदायका बुद्धिजीवी, ब्यापारी, समाजसेवी, पत्रकार, खेलाडी, विद्यार्थी लगायत विभिन्नफुर्सदमा

तामाङ समाज ख्यङसाङनाम्दो बुसानले दुवै मृगौला फेल भएकी मिना तामाङलाई दुई लाख सहयोग

तामाङ समाज ख्यङसाङनाम्दो बुसानले दुवै मृगौला फेल भएकी मिना तामाङलाई दुई लाख रुपैयाँ सहयोग गरेको छ । समाजका संस्थापक तथा निबर्तमान अध्यक्ष बिश्वास ब्लोनको अगुवाईमा असार २९ गते आइतबार काठमाण्डौं कुलेश्वरमा बिरामीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । “आफु बाचौं अरु लाई पनि बचाऊँ” भन्ने उदेश्यको साथ तामाङ समाज ख्यङसाङनाम्दो बुसान दक्षिण कोरियाले गत जुन ९ मा मृगौला रोगी सहयोगार्थ नेपाली कथानक चलचित्र ” ए मेरो हजुर ३” प्रदर्शन गरिएकोफुर्सदमा

सुमन हाङ्श्रोङको नेतृत्वमा किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा समिति निर्माण

किरात याक्थुङ चुम्लुङ जेजुदो शाखाको पहिलो अधिवेशन सम्पन्न भएको छ। जुलाई १४ आइतबारका दिन भएको उक्त अधिवेशनले १३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ। अध्यक्षमा सुमन हाङ्श्रोङ्लाई सर्वसम्मतिले चयन गरेको छ भने उपाध्यक्षमा मेघ लिम्बू र लक्षु सुब्बा चुनिएका छन्। यसैगरी सचिवमा शुसिल कन्दङवा, सह-सचिवमा पुनम चेम्जोङ र कोषाध्यक्षमा बिकास खेवा चयन भएका छन्। सदस्यहरुमा सविन थोप्रा, गजिन्द्र हाङस्रोङ, रुपेन लावती, मनिष लिम्बू ,शैलेन तुम्बापो,बसन्ती लावती र इन्द्र तुम्बापो रहेका छन्।फुर्सदमा

तामाङ संघ कोरियाको वार्षिक साधारणसभा सम्पन्न, तामाङ सञ्चारकर्मीहरू सम्मानित

नेपाल तामाङ संघ दक्षिण कोरियाको नवौं कार्यसमितिको वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम राजधानी सउलको दोङ्देमुनमा अवस्थित निक ट्राभलको सभाहलमा आइतबार सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा दक्षिण कोरियामा रहेर पत्रकारिता गर्दै आएका ४ जनालाई सम्मान गरेको छ । संस्थाको अध्यक्ष मेघप्रसाद वाइबाको सभापतित्व र नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पाको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष वाइबाले तामाङ भाषा,फुर्सदमा

सर्वोच्चको आदेश आरक्षणविरुद्ध भएकोले आन्दोलन गर्ने नेपाल आदिवासी जनजाती महासंघको चेतावनी

लोक सेवा आयोगले स्थानीय तहमा गरेको विज्ञापन खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्चले लिएको निर्णयप्रति नेपाल आदिवासी जनजाति महासंघले आपत्ति जनाएको छ । सर्वोच्चको आदेशबाट रुष्ट महासंघले यसविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । सरकारको सिफारिसमा लोक सेवाले स्थानीय तहका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा ९१६१ कर्मचारी माग गरेपछि समावेशी नभएको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो । सर्वोच्चले सोमबार जारी रिटबारे अन्तरिम आदेश जारी गर्दै विज्ञापनफुर्सदमा

फाेनिज काेरियाले दक्षिण काेरियाका जातीय संस्थाहरूसँग पहिचान संवाद श्रृङ्खला गर्याे

नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) दक्षिण कोरियाले पहिचानको आन्दोलनमा प्रवासमा जातिय संस्थाहरुको भूमिका विषयक ‘पहिचान संवाद श्रृङ्खला’ कार्यक्रम गरेकाे छ । आइताबार सउल दोङदेमुनको दर्शन नमस्ते रेष्टुरेण्टको सभा हलमा यहाँ रहेका बाह्रा जातिय संघ संस्थाहरुको अध्यक्षहरुलाई राखेर खुल्ला संवाद गरेको हो । संवादमा फानिजका सल्लाहकार यम श्रीस् मगरले फोनिजले गरेका काम र फाेनिज काेरिया न्युज पोर्टलबारे संक्षिप्तमा जानकारी गराएका थिए । कार्यक्रममा स्वागत तथा कार्यक्रमबारे फोनिजका सचिव सिमा लामाले छोटकारीमाफुर्सदमा

चुम्लुङ कोरियाको सेल्टर अब नयाँ ठाउँमा

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाद्वारा सञ्चालित सेल्टर (आवास गृह) को स्थान परिवर्तन भएको छ। यस भन्दा अघि सुवनबाट अलि टाढा रहेकोले अहिले सुवन स्टेशन नजिकै पायक पर्ने ठाउँमा सारिएको जानकारी चुम्लुङका वरिष्ठ उपाध्यक्ष अग्नि पंग्धाकले जानकारी गराएका छन्। अहिलेको सेल्टर सुवन स्टेशनको गेट नं. ११ देखि हिँडेर पाँच मिनेटमा पुग्न सकिन्छ। चुम्लुङ कोरियाले डेढ दशकदेखी नै सेल्टर संञ्चालन गरि सेवा प्रदान गर्दै आइरहेको छ। यसैगरी चुम्लुङ बुसान शाखाले पनि किम्हेमाफुर्सदमा

तामाङ समुदायको ‘ह्याङला रिमठिम’ वनभोज जुलाईको २७ र २८ मा हुने

दक्षिण कोरियामा गर्मीको मौसम आइसक्यो । तँपाई यो गर्मीमा के के गर्ने सोचमा हुनुहुन्छ ? समुन्द्र जाने, चिसो पानीमा पौडिने र साथीभाइ भेट्दै रमाइलो गर्ने । यी सबै काम एकै ठाउँमा पनि हुनसक्छ किनभने नेपाल तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसाङनाम्दोले जुलाईको २७ र २८ मा ह्याङ्ला रिमठिम बृहत वनभोज कार्यक्रमको आयोजना गर्दैछ । दक्षिण कोरियाको रमाइलो ठाउँ छुङनाम खुमसान गुन छुवु म्यान सङदान (충남 금산군 추부면 성당)कोफुर्सदमा

किरात याक्थुङ चुम्लुङ कोरियाको ११ औं महाधिवेशन जुलाईमा हुने

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया केन्द्रले ११ औं महाधिवेशन गर्ने भएको छ। चुम्लुङ कोरियाका अध्यक्ष शुन्दरदिप आङ्देम्बेले फोनिजसँग कुरा गर्दै अधिवेशन यहिँ जुलाई २१ तारीख आइतबारको दिन हुने निश्चित भएको बताएका हुन्। जुलाई २१ तारिख भन्दा अगाडि चुम्लुङ कोरियाका शाखाहरु, थेगु, बुसान र जेजुदोको अधिवेशन सम्पन्न गरिने र केन्द्रको महाधिवेशन हल भने केही दिनमा तय हुने कुरा संस्थाका वरिष्ठ उपाध्यक्ष अग्नि पंधाकले जानकारी गराए। सन् २००० मा स्थापित यस संस्थालेफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...