तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाल तामाङ संघ बार्षिक साधारणसभा जुलाइ ७ मा हुने

नेपाल तामाङ संघ दक्षिण कोरियाको वार्षिक साधारणसभा जुलाइ ७ तारिखमा हुने भएको छ । संघकाे नवाै कार्यसमिति गठन भएकाे एक वर्ष पुगेकाे गरेका कामकाे समिक्षा गर्दै नयाँ याेजना सहित अघि वढ्नका लागि कार्यक्रम गर्न लागिएकाे संघका अध्यक्ष मेघप्रसाद वाइबाले बताएका छन् । संघले तामाङ जातिको पहिचान संरक्षण गर्दै विश्वभरी रहेका तामाङ समुदायलाइ आफ्नो भाषा, साहित्य, भेषभुषा, लिपी, संस्कार र संस्कृतीको संरक्षण र सम्वर्द्धनमा केन्द्रित कार्यक्रमहरू गर्दै अाइरहेको छ । संघकोफुर्सदमा

गुठी बिधेयक प्रति नेवाः पुचः दक्षिण कोरियाको बिरोध, फिर्ता गर्न माग

भूमि सुधार मन्त्रालयद्धारा गत हप्ता संसदमा दर्ता गरेको गुठी बिधेयक प्रति नेवाः पुचः, दक्षिण कोरियाले बिरोध जनाएको छ । नेवाः पुचः ले शुक्रबार प्रेस विज्ञप्ति मार्फत आफ्नो विरोध जनाएको हो । मौलिक परम्परा, संस्कृति र इतिहास नै राज्यको अमुल्य सम्पत्ति र पहिचान हो । तर संस्कृतिलाई जगेर्णा र संरक्षण गर्नुको साटो उल्टै मास्ने काममा राज्य नै उद्दत रहेको भन्दै विज्ञप्तिमा लेखिएको छ “भूमि सुधार मन्त्रालय मार्फत संसदमा दर्ता गरेको गुठीफुर्सदमा

लोपोन्मुखको संघारमा नेवारी गुंठीहरु

विगतमा मखन टोलका ६४ घर प।िवारका गुठीयार सहितको संलग्नतामा संचालित तारणी बहाल गुठी अहिले ५ जना गुठियारको गुठीको रुपमा झरेको अवस्था छ । गुठी संचालनकै लागि पुर्वजहरुले ८४ रोपनी जग्गा गुठीको लागि पुर्वजहरुले राखेको आफु सानै छंदा बाजे बराज्युबाट सुन्दै आएको अनुभव सुनाउंछन् सो गुठीका गुठियार तथा पुर्व सभासद भुवन लाल श्रेष्ठ । कुनै बेला हप्तौ लगाएर पुजा आजा र भोज सहित मनाईने सो गुठी समय अन्तराल संगै गुठीका जग्गाफुर्सदमा

अल्ट्रा धाविका मिरा राईलाई जनजाति महासंघ कोरियाले सम्मान गर्यो

नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाले अल्ट्रा धाविका मिरा राईलाई सम्मान गरेको छ । शनिबार सउलमा भएको कार्यक्रममा राईलाई सम्मान गरिएको हो । ‘राष्ट्रको गौरव र देशकै नाम उचो राख्न सफल ब्यक्तित्वलाई हामीले सम्मान गरेका हौ । नेपाली खेलकुदको माध्यमबाट नेपाल र नेपालीलाई बिश्व सामू चिनाउन आदिवासी चेलीलाई अहिले यहाँ हुनु हुन्छ । त्यसैले हामीले सम्झेका हौ ।’ महासंघका अध्यक्ष युगेल तेन्डुप शेर्पाले भने । ‘कार्यक्रमको राम्रो तयारी गर्न सकिएनफुर्सदमा

कोरियामा रहने मगर समुदायले मनाउने भुम्या पर्बकाे सम्पूर्ण तयारी पुरा

नेपाल मगर संघ गणतन्त्र कोरियाले कोरियामा  मनाउने भुम्या पर्ब तथा बृहत बनभाेज कार्यक्रमकाे सम्पुर्ण तयारी पुरा भएकाे जनाएकाेछ। आगामी जून १५ र १६ तारिखका दिन भुमे चाडको अबसरमा भुम्या पूजा तथा बृहत बनभोज कार्यक्रम  मनाउने भएकाे हाे । बिगत तीन बर्षदेखी नेपाल मगर संघ कोरिया केन्द्र, थेगु शाखा ,किम्हे बुसान शाखा , गजेदो शाखाले संयुक्त रुपमा मनाउदै आइरहेका छन् । यस बर्ष मनाइने भुम्या पर्बका लागी सहभागी हुने महानुभावहरूकाे  नामफुर्सदमा

पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक र दैनिक हुंदै निरन्तरता दियो प्रजातन्त्रको पुर्न बहाली सम्म । यस बीचमा शारदा दैनिक लगायत थुप्रै पत्रिकाहरु निकले पनि पत्रकारितामा महिलाको खासै भुमिका रहेन । तर २००७ सालको क्रान्तिमा महिला नेतृत्वको समेत निणार्यक भुमिका रहे पश्चात महिला नेतृहरुकै पहलमा उत्साह र रहरको उपजका रुपमा विक्रम संवत २००८ सालमा मुलुकको पहिलो महिला पत्रिकाफुर्सदमा

सउलमा साकेला :फोटो फिचर

किराँत राई यायोक्खाले सउलमा आइतबार साकेला मनाएको छ । नेपालबाट आएकी गायिका बेनुका राई र अन्ट्रा धाविका मिरा राईलाई सम्मान गरिएको थियो भने बेनुकाले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन् ।        

आदिबासी जनजाति महासंघले चियापान र छुसकको कार्यक्रम बाँडफाँड गर्यो

नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाले आइतबार सउलमा दक्षिण कोरियामा रहेका बिभिन्न संघसंस्थाहरुसँग चियापान तथा भेटघाट कार्यक्रम गरेको छ । सोही कार्यक्रममा आउँदो छुसकको लागि सांस्कृतिक कार्यक्रम बाँडफाँड गरेको छ भने महासंघमा मनोनित सल्लाहकारहरुलाई प्रमाण पत्र वितरण गरेको छ । दक्षिण कोरियामा रहेका सबै जातिय संस्थाका अध्यक्षहरु आदिबासी जनजाति महासंघमा पदेन सल्लाहकार रहने चलन रहेको छ । भने नयाँ कार्यसमितिले बिभिन्न संघ संस्थाका पदाधिकारीहरुलाई पनि सल्लाहकारको रुपमा मनोनयन गरेको छफुर्सदमा

बुसानमा किराँत समुदायको ठूलो चाड उधौली मनाइयो

प्रकृति र पितृलाइ सम्झदै मनाइने किराँत समुदायको प्रमुख चाड उधौली आईतबार दक्षिण कोरियाको बुसानमा मनाइएको छ । किराँत समुदायले मंसिर पुर्णिमा उधौली र वैशाख पुर्णीमामा उभौली मनाउने गर्दछन् । उधौली र उभौलीमा चार किराँत समुदायले आफ्नै शैलीमा पुजाआजा गरी मनाउछन् । किराँत राई यायोख्खा बुसान शाखाले आयोजना गरेको कार्यक्रममा नेपालबाट आएका गायिका द्धय मेनुका राई र तयाहाङमा राईले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थिती रहेको थियोफुर्सदमा

छोरीचेलीहरुको सम्मानमा भएको रिं च्हमी कैं कार्यक्रम २०१९ सम्पन्न

तमूस्यो छोरीचेलीहरुको सम्मान सहित तमू धीं दक्षिण कोरियाले च्हमी कैं (चेलिबेटी भोज) कार्यक्रम २०१९ सम्पन्न गरेको छ । शनिबार भएको कार्यक्रम सउलमा भएको थियो भने केन्द्रीय अध्यक्ष जीत गुरुङले सभापतित्व ग्रहण गरेका थिए । आफ्नो हक र अधिकारको लागि सम्पूर्ण तमू(गुरुङ)हरु एक होऔं । मौलिक संस्कार, संस्कृति र पराम्पराको संरक्षण र संबर्द्वन गरौ । भन्ने नारा सहित तमूहरुको मौलिक चाड मध्येको एक बैशाख पुर्णिमा अर्थात् बुद्द जयन्तीको अबसर पारेर आयोजित कार्यक्रममाफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...