तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

तमू धीं दक्षिण कोरियाको बृहत वनभोज जून २२ र २३ मा हुने

तमू धीं दक्षिण कोरियाको आइतबार बसेको बृहत बैठकले बिभिन्न निर्णयहरु गरेको छ । संस्थाका केन्द्रिय अध्यक्ष जित गुरुङको अध्यक्षतामा भएको छलफलले जुन २२ र २३ तारिखमा बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । बैठकमा कार्यक्रम रिं च्हमीं कैं (चेलीबेटि भोज) कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । साथै संस्थाको अर्को कार्यक्रम बृहत वनभोज कार्यक्रमको लागि केन्द्रिय अध्यक्ष जित गुरुङको संयोजकत्वमा थेगू शाखाका अध्यक्ष हर्क गुरुङ र ख्यङ्साङ्नाम्दो शाखाका अध्यक्षफुर्सदमा

आदिबासी जनजाति महासंघ वुशान शाखाको अधिवेशन सम्पन्न अध्यक्षमा मिलन सोजे राई निर्वाचित

नेपाल आदिबासी जनजाति महासंघ, ख्याङसानाम्दो बुसान शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार बेलुकी भएको अधिवेशनबाट अध्यक्षमा मिलन सोजे राई निर्वाचित भएका छन् । कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा खगेन्द्र पालुङ्वा लिम्बू, उपाध्यक्षहरुमा दिप थापामगर, रण तामाङ र परी गुरुङ रहेका छन् । महासचिवमा राम तामाङ, सचिबहरुमा सन्जोग कन्दङ्वा र सन्त तामाङ निर्वाचित भएका छन् । कार्यसमितिको कोषाध्यक्षमा राज तामाङ रहेका छन् भने सदस्यमा विक्रम गुरुङ निर्वाचित भएका छन् । वाँकीफुर्सदमा

नेपाल मगर संघ गणतन्त्र कोरियाको नवौ कार्य समिति बिस्तार

नेपाल मगर संघ दक्षिण कोरियाको नवौ कार्य समितिको पहिलो बैठक नवनिर्वाचित अध्यक्ष सिपी मगरको अध्यक्षतामा सम्पन्न बैठकले नवौ कार्य समिति विस्तार गर्दै संस्थालाई अझ शसक्त बनाउन सल्लाहकार लगायत विभिन्न बिभागहरु रिक्त कार्य समिती सदस्यहरु मनोनयन गरेको छ। निवर्तमान संरक्षक अप्त पुन मगरलाई पून निरन्तरता दिँदै सल्लाहकारहरु समिति चयन गरेको छ । जसमा प्रमुख सल्लाहकार होविर थापा मगर, वरिष्ठ सल्लाहकार नविन काला मगर, सल्लाहकारहरु नि बर्तमान अध्यक्ष खड्ग थापामगर नगेन्द्र मगर,ओमफुर्सदमा

सङ्घीय समाजवादी फोरम नेपाल दोलखा जिल्लाको दोस्रो अधिवेशन सम्पन्न अध्यक्षमा ललित बहादुर मगर निर्वाचित

सङ्घीय समाजवादी फोरम नेपाल दोलखा जिल्लाको दोस्रो अधिवेशनमा जिल्ला भरि रहेका प्रतेक स्थानिय तहका 3/ 3 जना प्रतिनिधिहरुको सहभागीतामा सम्पन्न भएको पार्टीको जिल्ला निर्वाचन अध्यक्ष मण्डलका संयोजक दावा छिरी शेर्पाले पत्रकार सम्मेलन गर्दै जनाकारी दिए । उक्त दोलखा जिल्लाको दोस्रो अधिवेशनबाट दोलखा जिल्ला समन्वय समितिमा निर्वाचित पदधिकारीहरुको नामवली यस प्रकार रहेको छ । अध्यक्ष ललित बहादुर मगर,उपाध्यक्ष प्रेम ध्वज तमाङ्ग ,उपाध्यक्ष जितेन थामी,सचिब मंगते शेर्पा मिङमा, सह सचिब कामे शेर्पा,कोषाध्यक्षफुर्सदमा

किराँत थाक्थुङ चुम्लुङ दक्षिण कोरियाले मे ५ मा स्थापना दिवस मनाउने

किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो १९ औ स्थापना दिवस मनाउने भएको छ । मे ५ मा हुने कार्यक्रम सउलको एमटियु हलमा हुने छ । ‘हाम्रो संस्था सन् २००० मा स्थापना भएको हाे । याे बर्ष १९ भयो । दक्षिण कोरियाको पुरानो जातिय संस्थामा हामी पनि पर्छो । त्यसैले यो दिन हाम्रो लागि विषेश हुनेछ ।’ याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष सुन्दरदीप आङदेम्बेले भने । ‘हामी विदेशमै भए पनि हाम्रोफुर्सदमा

जनजाति महासंघ, दक्षिण कोरियाको विशेष अधिवेशन सम्पन्न, अध्यक्षमा युगेल शेर्पा

नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको विशेष अधिबेशन आइतबार नेपाल हाउसमा सम्पन्न भएको छ । अधिवेशनबाट युगेल शेर्पा अध्यक्षमा चुनिएका छन् । कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष वाइबी मगर, उपाध्यक्ष सोम वाईवा, राजेश चौधरी रहेका छन् । महासचिव गोविन्द राई, सचिव मनोज वाईवा, कोषाध्यक्ष एक वहादुर गुरुङ निर्वाचित भएका छन् । सदस्यहरुमा आङ सोनाम शेर्पा, राजकुमार राई, किशु थापामगर, सगुन भट्टचन, श्रीप्रसाद श्रेष्ठ, मान कुमार चौधरी, डोल्मा ओमु ह्योल्मो र तुलबहादुर मगरफुर्सदमा

नेपाल आदिबासी जनजाति महासंघ, दक्षिण कोरियाको विशेष महाधिबेशन अप्रिल ७ मा हुने

नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको विशेष अधिबेशन अप्रिल ७ तारिख आइतबार नेपाल हाउसमा हुने भएको छ । अहिलेको कार्यसमितिका अधिकांश पदाधिकारीहरु नेपाल गएकोले अधिबेशन गर्न लागेको महासंघले जनाएको छ । ‘हाम्रो कार्यकाल अझै बाँकी नै छ । अध्यक्ष लगाएतका धेरै साथीहरु नेपाल जानु भयो । उहाँहरु फर्केर आउनु हुन्न । त्यसैले हामीले समय अगाबै विशेष महाधिबेशन गर्न लागेका छौ ।’ महासंघको कार्यवाहक अध्यक्ष मल्लिका थकालीले भनिन् । ‘यो अधिवेशनबाटफुर्सदमा

किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङ बुसान शाखाको संयुक्त रूपमा छुसकमा सांगितिक कार्यक्रम गर्ने

किरात राई यायोक्खा बुसान र किरात याक्थुङ चुम्लुङ बुसान शाखाको संयुक्त आयोजनामा आउने छुसकको अवसर पारेर सांगितिक कार्यक्रम गर्ने भएका छन्। राई यायोक्खा र याक्थुङ चुम्लुङ ख्यङ्साङ्नाम्दो बुसानको अाइतबार बसेको संयुक्त बैठकबाट विशेष गरि नेपालमा रहेका अनाथ बालबालिकाहरुको सहयोगार्थको लागि आउने छुसकको पहिलो दिन (September 12) मा नेपालका चर्चित ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको साथमा ख्यङ्साङ्नाम्दो बुसान किम्हेमा साङ्गीतिक कार्यक्रम गर्ने भएका हुन्। कार्यक्रम सम्बन्धि अन्य बिस्तृत जानकारी केही समयपछि छिटै नैफुर्सदमा

खादालाई बिबादमा ल्याएकोमा आदिबासी जनजाति महासंघ, दक्षिण कोरियाको बिरोध

नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाले बौद्ध धर्मालम्बीले शुभकार्यमा प्रयोग गर्ने खादाको बारेमा नेकपाका नेता खगराज अधिकारीले भ्रमक र कपोलकल्पित तथ्य प्रस्तुत गरेकोमा बिरोध जनाएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै महासंघले नेपाली समाजमा जन्म, मृत्यु, बिवाह र विविध शुभकार्यहरुमा फूलमाला झै सर्वमान्य र सर्वस्वीकार्य खादालाई बिभिन्न बाहनामा बिबादमा ल्याउनु दुखद भएको जनाएको छ । ‘बौद्ध दर्शनमा आधारित खादा फूलमालाको रुपमा प्रयोग गर्न मिल्ने, हलुका, सस्तो सर्व सुलभ रफुर्सदमा

नेपाल मगर संघ गणतन्त्र कोरियाको नवौ अधिबेशन यहि मार्च ३ मा हुने

नेपाल मगर संघ गणतन्त्र कोरियाको नवौ अधिबेशन तथा नेपाल मगर संघकाे ३७ औँ स्थापना दिवस यहि मार्च ३ तारिखका दिन राजाधानी सौल दोङ्देमुनमा हुने भएको छ । प्रवासी भुमी कोरियामा सन २००३ मा स्थापित नेपाल मगर संघ कोरियाले विभिन्न संघ संस्थासङ्ग हातेमालो गर्दै सामाजिक सेवाका कार्यहरु गर्दै आइरहेकोछ। नवौ अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने, बर्तमान कार्यसमितिका प्रगति प्रतिबेदन, अार्थिक प्रतिबेदन माथी छलफल र अनुमाेदन तथा भाबी याेजना माथी छलफलफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...