तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

१३ बुँदे घोषणापत्र जारी गर्दै फोनिजको राष्ट्रिय भेला सम्पन्न

कास्की माछापुच्छ्रे गाउँपालिका–१ घाचोक (टुसे) मा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) राष्ट्रिय भेलाले १३ बुँदे “माछापुच्छ्रे  घोषणापत्र २०७५” जारी गर्दै सकिएकाे छ । फागुन ८ गते सामुदायिक अर्गानिक होमस्टेमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा घोषणा गरेका हुन् । घोषणापत्र मुख्य बुँदाहरू यस्ता छन् । नेपाल पत्रकार महासंघलाई पूर्ण समावेशी बनाउन जोड्दार माग गर्दै विधानसभामा प्रस्तुत हुने प्रत्यक्ष निर्वाचन प्रणालीलाई भेलाले सैद्धान्तिक रुपमा स्वागत गरेको छ । श्रमजीवी पत्रकार ऐनफुर्सदमा

तमू धीं दक्षिण कोरियाकाे फेब्रुअरी २४ मा बार्षिक साधारण हुने

तमू धीं दक्षिण कोरियाद्वारा सौल दोङ्देमुनमा फेब्रुअरी २४ मा संस्थाको बार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। संस्थाकाे नयाँ कार्यसमिति गठन एक बर्ष पुरा गरे संगै उक्त अवधिमा संस्थाद्वारा गरिएका विविध गतिविधि एवं कार्यक्रमहरुको मुल्यांकन र  आगामी कार्ययोजनाको बिषयमा छलफल गर्न कार्यक्रम गर्न लागिएकाे हाे । बार्षिक साधारण सभामा आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान, अग्रज व्यक्तित्व एवं कलाकारकाे सम्मान तथा विदाइ कार्यक्रम लगायत अन्य विविध उद्देश्यहरू सहित कार्यक्रम आयोजना गर्न लागेको संस्थाकाफुर्सदमा

रमाइलो ल्होछार ल्हाब्सोल

कार्यक्रमको तयारी र टाढाको गन्तब्यल्रे गर्दा बिहानको ६ बजे निन्द्राले छोड्यो । सलनाल सकिएको दुई दिन पनि नभएकोले थकान मरि सकेको थिएन । साथीभाइलाई पनि लिएर जानु पर्ने भएकोले सधै गरिने मुख धुने, ब्रस गर्ने पानी पिउने काम गरेँ । थन्क्याएर राखेको तामाङ पेसाक लगाएँ । ऐना हेरको झिल्के पो देखिएछु ! सधै ब्यस्त हुने दोङदेमुन शान्त थियो । चहल पहल खासै थिएन । म पुग्दा भरखर ८.४५ त भएकोफुर्सदमा

दक्षिण कोरियामा रहेका ह्योल्मोले मनाए सोनाम ल्होछार

गत मंगलबार दक्षिण कोरियामा रहेका ह्योल्मो समुदायले ह्योल्मो सोनाम ल्होछार मनाएका छन् । सउलमा भएको कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित थिए । आफ्नो भाषा, कला, संस्कार, संस्कृति, परम्परा र रितिरिवाजलाई उच्च सम्मान दिदै आएका छाै । ह्योल्मोहरुले बिदेशमा भए पनि  ल्हाेछार मनाएका छन् । ह्योल्मो समाज, दक्षिण कोरियाका अध्यक्ष कान्छा बाबु ह्योल्मोले भने । हामीले त्यसैको निरन्तरता रुपमा हाम्रो ल्होछार मनाएका हौ । मंगलबार बेलुकी सुरु भएको ल्होछार कार्यक्रमका प्रमुखफुर्सदमा

नार्गाजुन गुम्बाले मनायो ग्याल्बो ल्होछार

दक्षिण कोरियामा रहेको नेपाली गुम्बा नार्गाजुन गुम्बाले मंगलबार ग्याल्बो ल्होछार २१४६ मनाएको छ । गुम्बाले प्रत्येक बर्षको कोरियन नयाँ बर्ष सलनालको दोस्रो दिन ल्होछार मनाउँदै आएको छ । बिहान १० बजे लामा गुरुहरुले पुजा गरेर सुरु भएको ल्होछार कार्यक्रम दिउँसो २ बजे सम्म चलेको थियो । लामा गुरुहरुको पुजा सकिए पछि नेपालबाट आएका ताम्बा गायक दावा बाङ्गेल मोक्तान, फूलकुमार बोम्जन र जीवन बोम्जनले डम्फुरे गीत र सेलो गाएका थिए ।फुर्सदमा

दक्षिण कोरियामा ग्याल्बो लोसार कार्यक्रम सम्पन्न

शेर्पा संघ दक्षिण कोरियाद्वारा आयोजित २१४६ औं ग्याल्बो लोसार साँझ कार्यक्रम  सफल पुर्वक सम्पन्न भएको छ । साेमबार भएकाे कार्यक्रम सउल दोङ्देमुन दंग्सिब्री याक स्थित ८८ खुल्ला थेक हलमा भएकाे थियाे । ‘भाषा लिपि,मौलिक चाडबाड हाम्रो पहिचान :   ऐतिहासिक सांस्कृति र परम्परा संरक्षण र बिकास गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय मौलिक पर्व स.मो .फाग ल्हो २१४६ औं ग्याल्बो लोसार सांस्कृतिक साँझ कार्यक्रम भएकाे हाे । कार्यक्रममाफुर्सदमा

कोरियामा सोनाम ल्होछार मनाइयो , डम्फूरे, सेलो र म्हेन्दोमायामा झुमे सयौं दर्शक

तामाङ गाउँ बेसीमा गाइने सेलो जुहारी । अनि तामाङ समुदायमा मर्दा पर्दा मुख्य भुमिकामा देखिने ताम्बागान्बा । तामाङ बाजा टुङ्ना र डम्फु । घोइलोमा चटक्क परेका छारी ब्योन र मैच्याङहरु । सोमबार दक्षिण कोरियाको सउलको एडब्लु कन्भेन्सन सेन्टर लाग्थ्यो कुनै तामाङ गाउँ हो । अनि लाग्थ्यो कतै तामाङको बस्तिमा ठूलो चाड भैरहेको छ । गाउनेहरु गाउँदै थिए । नाच्नेहरु नाच्दै । कन्भेन्सन सेन्टरको गेटैमा तामाङ तागी चटक्क राखिएको थियो भनेफुर्सदमा

दक्षिण कोरियाको किम्हेमा सोनाम ल्होछार सम्पन्न

नेपाली राष्ट्रिय चाड एवंम् तामाङ समुदायको महान चाड मन्जुश्री सम्बत २८५५ औं सोनाम ल्होछार(फाग्/ड्वा ल्हो) विविध कार्यक्रमका साथ दक्षिण कोरियाको किम्हे शहरमा रहेका तामाङहरुले आइतबार भब्य रुपमा सम्पन्न गरेको छ । तामाङ समाज ख्यङ्साङ्नाम्दो/बुसान दक्षिण कोरियाले लामा गुरुबाट विशेष पूजा र विविध सांस्कृतिक कार्यक्रम सहित सोनाम ल्होछार मनाएको छ । कुकुर वर्ग (नागी ल्हो) लाई बिदाई र बदेल वर्ग (फाग्/ड्वा ल्हो) को स्वागत गर्दै शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रमकाफुर्सदमा

तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानद्वारा सोनाम ल्होछारको सम्पुर्ण तयारी पुरा

तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसान दक्षिण कोरियाको आयोजन र DSME तामाङ समाज गजेदो दक्षिण कोरियाको सहआयोजनमा नेपाली राष्ट्रिय चाड एवंम् तामाङ समुदायको महान चाड मन्जुश्री सम्बत २८५५ औं सोनाम ल्होछार(फाग, ड्वा ल्हो) को अवसरमा आयोजना गरिने संस्कृतिक ल्होछार कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । फेब्रुअरी ३ तारीख आइतबार इन्जे युनिभर्सिटी किम्हेमा ‘’सोनाम ल्होछारको प्रर्वद्धन, हाम्रो साँस्कृतिक सरोकार। ताम्सालिङ प्रदेशको निर्माण, हाम्रो राजनीतिक आधार ’’ भन्ने मूल नाराका साथ कार्यक्रम हुनेछफुर्सदमा

दक्षिण कोरियामा सोनाम ल्होछार भब्य रुपमा मनाइने : कार्यक्रमको तयारी पुरा

नेपाल तामाङ संघ दक्षिण कोरियाले तामाङहरुको मुख्य चाड सोनाम ल्होछारको अवसरमा गर्ने सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । संघको आयोजनामा फेब्रुअरी ४ तारिखमा हुने बृहत सांस्कृतिक एवं सांगीतिक कार्यक्रममा ६ जना चर्चित तामाङ कलाकार नेपालबाट आउने भएका छन् । ल्होछार सांगीतिक कार्यक्रमको लागि नेपालबाट संगीतकार एवं गायक टिका बम्जन, गीतकार एवं गायकद्धय फूलकुमार बम्जन र जीवन बम्जन, संगीतकार एवं गायक जोगलाल लामा, सेलो तथा म्हेन्दोमाया गायिका बिनाफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...