तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

फोनिज कोरियाको कार्यसमिति बिस्तार

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज कोरियाको आइतबार सउलमा बसेको नियमित बैठकले कार्यसमिति बिस्तार गरेको छ । सउलमा बसेको फोनिजको दोस्रो नियमित बैठकले सो निर्णय गरेको हो । कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा बाला राई, उपाध्यक्षहरुमा लेसन गुरुङ र शेर साङ्वो शेर्पा रहेका छन् । त्यस्तै सचिवमा सिमा लामा सहसचिवमा बिधानन्द चौधरी छन् । कोषाध्यक्षमा अमिर योञ्जन र सदस्यहरुमा बिमल सिं लामा, उत्तम खाजुम र सन्तलाल घिसिंङ रहेका छन् । ‘फोनिज कोरियाकोफुर्सदमा

शेर्पा संघ दक्षिण कोरियाद्वारा ग्याल्बो ल्हाेछारको प्रचार प्रसार तिब्र  

शेर्पा संघ दक्षिण कोरियाद्वारा अगामी फरवरी ४ तारिक आयोजना हुने ल्हाेछार कार्यक्रमको अाइतबार सउलमा पोस्टर सर्वाजनिक गरेको छ । नेवा: पुज:ले गरेको चियापान कार्यक्रमको अबसर पोस्टर सार्वजनिक गरेको हो । भाषा लिपि, मौलिक चाडबाड हाम्रो पहिचान ।  ऐतिहासिक सांस्कृति,र परम्परा संरक्षण र बिकास गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय मौलिक पर्व स.मो .फाग ल्हो २१४६ औं ग्याल्बो लोसार साँझा सांस्कृतिक कार्यक्रम सभ्य भब्य रुपमा मनाउन शेर्पा समुदायफुर्सदमा

थारू कल्याणकारिणी सभा दक्षिण काेरियाले मनायाे माघी पर्व

हरेक मान्छेको आ-आफ्नो समुदाय हुन्छ। जात र धर्म हुन्छन। रितीथीती, संस्कृती बोल्ने भाषा , चाडपर्व मनाउने तरिका, खाईने परिकार फरक हुन्छन यो नै उनिहरुको जातीय पहीचान हो। संसारको जुनसुकै कुनामा गएपनी उसले आफ्नो त्यो पहिचान साथै लिएर गएको हुन्छ। यसै सिलसिलामा आइतबार थारु कल्याणकारी सभा दक्षिण कोरियाले उनिहरुको प्रमुख चाड माघि ( खिचरा ) पर्व कोरियाको राजधानी सउलको एक रेस्टुरेन्टमा अाैपचारिक कार्यक्रम गरि मनाएका छन। हरेक बर्ष मानाउदै आएको माघिपर्बफुर्सदमा

माघी अर्थात माघेसंक्रान्ती पर्व

अनि घ्यू, चाकु, तिलको लड्डु, भुजा अर्थात मुरैको लड्डु अनि च्यूराको लड्डु तैयार छन त ? के मा बनाउनुभयो ? सख्खर, या चिनीको पाग या महमा ? तरुल, सख्खरखण्ड, पिडालु उसिन्न बाँकी नै छ कि भ्याईयो ? अनि खिचडी (जाउलो) नि ? जाउलोसंग सम्बन्धित एउटा उखान तराईतिर ज्यादै प्रचलीत छ, “खिचडीके चार यार, दही पापड घी आ अचार“ । मैथिली भाषाको यो उखानका अनुसार खिचडीका चार साथीहरु हुन्छन् दही, पापडफुर्सदमा

काेरियामा माघे सकराती भब्य रूपमा मनाइयाे

नेपाल मगर संघ कोरियाको आयोजना तथा किम्हे बुसान शाखाको ब्यबस्थापनमा मगरहरुको राष्ट्रिय पर्व माघे सकराती भब्य रुपमा सम्पन्न भएको छ।२०१९ को जनवरी १३ तारिख किम्हे मुन्ह्वा सेन्टरमा आयोजना भएको कार्यक्रममा माघे सकराती पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान सहित सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। नेपाल देखि आएका राष्ट्रिय लोक दोहोरी गायिका निरु श्रीस, सृष्टि पुनले आफ्नो चर्चित मौलिक गित प्रस्तुत गरेका थिए। त्यसै गरि स्थानिय कलाकारहरु जितन श्रीस, देबेन्द्र काउचा, कुन्ज मनिफुर्सदमा

तमु धीं दक्षिण कोरियाले काजल गुरुङको साथमा तमु ल्होछार भव्यताका साथ मनायो

जनवरी महिनाको पहिलो आइतबार ल्होछार मनाउँदै आएको तमु धीं दक्षिण कोरियाको परम्परा अनुसार यो वर्ष पनि २०१९ जनवरी ०६ तारिक आइतबारका दिन सउलकाे “AW कन्भेन्शन सेन्टर (हारिमगाग) हल” [AW (컨벤션 센타 하림각)] मा भएको तमु फोल्होछार कार्यक्रम सकिएकाे छ । तमु (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने पवित्र र महत्वपूर्ण उद्वेश्य सहित तमु धीं दक्षिण कोरियाले विगतमा जस्तै यो खी-ल्हो (कुकुर वर्ग)फुर्सदमा

तस्बिरमा तमु ल्होछार

दक्षिण कोरियाको राजधानी सउलमा आइतबार गुरुङ समुदायले मनाउने तमु ल्होछार मनाए । विदेशमै भए पनि आफ्नै भाषा, संस्कृति र संस्कारमा घुलमिल हुन पाउँदा गुरुङ समुदायका सहभागीले मख्ख थिए । उनीहरूले दक्षिण काेरियाकाे कामकाे ब्यस्ततालाइ एक दिन भए पनि भुलेका थिए । तमु ल्होछारका केही तस्बिरहरु ।

लिम्बुवान प्रवास सम्पर्क समितिको अधिवेशन सम्पन्न अध्यक्षमा युगल किशोर शेर्मा निर्वाचित

संघिय समाजवादी फोरम नेपालको प्रवास संगठन अन्तरगत नेपाली संघिय समाज कोरियाको जनवर्गिय संगठन लिम्बुवान प्रदेश प्रवास सम्पर्क समिती दक्षिण कोरियाको प्रथम अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको अधिबेशनबाट युगल किशोर शेर्मा अध्यक्षमा चुनिएका छन् । अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा बिक्रम नेम्वाङ, उपाध्यक्ष नवराज तामाङ, सचीव नुबेन्द्र थाम्सुहाङ्ग निर्वाचित भएका छन् । त्यस्तै सह सचिब सुरेस आङ्देम्बे, कोषाध्यक्ष सुबास आङ्देम्बे सहकोषाध्यक्ष कमल खुदाङ रहेका छन् । सदस्यहरुमा सपना सेलिङ, हर्कराज फागो,फुर्सदमा

नेपाल मगर सङ्घ किम्हे बुसान शाखाले जनवरि १३ मा माघे सकराती मनाउने

नेपाल मगर सङ्घ किम्हे बुसान शाखाले यहि जनवरि १३ मा माघे सकराती पर्ब मनाउने भएकाे छ। ‘मगर जाति हाम्रो पहिचान, प्रबासमा बसेर आफ्नो भाषा र संस्कृति जगेर्ना हाम्रो अभियान’ भन्ने मुल नारा सहित मगरहरुको प्रमुख रास्ट्रीय सांस्कृतिक चाड माघे सकराती मनाउन लागीएकाे हाे। यहि जनवरि १३ तारिख माघे सकराती पर्वको  अवसरमा शुभकामना आदान प्रदान सहित मौलिक सांस्कृतिक कार्यक्रम २०१९ अायाेजना गरिएकाे छ। आइतबारको दिन बिभिन्न सांस्कृतिक मनोरञ्जन र माघे सकरातीफुर्सदमा

किराँत राई यायोक्खाको बुसान शाखाको अधिबेशन सम्पन्न अध्यक्षमा दोस्तिहाङ राई निर्वाचित

किराँत राई यायोक्खा बुसान शाखाको दोस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा दोस्तिहाङ राई निर्बिरोध चुनिएका छन । संस्थाको दोस्रो अधिवेशनलाई किरात राई यायोक्खा दक्षिण कोरियाका अध्यक्ष बालकृष्ण बान्तावा, किराया बुसानका संस्थापक अध्यक्ष रबिन राई, एनसिसि बुसान शाखाका अध्यक्ष संगित अधिकारी, एनआरएनए बुसानका अध्यक्ष उमेश मेवाहाङ राई, आदिवासी जनजाति महासंघ बुसानका अध्यक्ष तपस तामाङ लगायत संघसंस्थाका प्रतिनिधिले शुभकामना दिएका दिएका थिए । निर्वाचित कार्यसमितिममा बरिष्ठ उपाध्यक्षमा मिना राई,फुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...