तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
याक्थुङ सयङ गजेदोले चासोक तङनाम मनाउने
याक्थुङ सयङ गजेदो कोरियाले चासोक तङनाम मनाउने भएको छ। यहिँ जनवरी १४ तारिख आइतबार विहान ११ बजेदेखि गजे थेहाक्योको हलमा चासोक मनाउने तयारी भएको आयोजकले जनाएको छ। लिम्बू जातिको मौलिक चाड लिम्बू समुदायले अहिले संसारभर मनाइरहेका छन्। याक्थुङ सयङ गजेदोले पनि शुभकामना आदानप्रदान एवम विभिन्न साँस्कृतिक झाँकी र लिम्बू मौलिक परिकारको साथमा मनाउन लागेको अध्यक्ष अल्बर्ट सम्बाहाङ्फेले जानकारी दिएका छन्। गजेदो आसपास रहनुहुने सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित हुन आयोजकले अनुरोधफुर्सदमा
कोरियामा ‘अन्तर्राष्ट्रिय मातृभाषा उत्सव-२०२४’ सप्ताहव्यापी मनाउने
अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ को अवसरमा दक्षिण कोरियामा सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । नेपाल आदिवासी जनजाति साहित्यकार लेखक महासङ्घ, दक्षिण कोरियाको आयोजनामा फेब्रुअरी १९ देखि २५ तारिख सम्म विभिन्न विधाका कार्यक्रम गरी मनाउने भएको हो । ‘अन्तर्राष्ट्रिय मातृभाषा उत्सव—२०२४’ नाम राखेर सप्ताहव्यापी कार्यक्रमको तालिका आयोजकले सार्वजनिक गरेको छ । सोमबारदेखि शनिवारसम्म (फेब्रुअरी १९—२५) सम्म जुम माध्यबाट अनलाइनमार्फत सेसन सञ्चालन गर्ने र आइतबार भौतिक रूपमा उपस्थितिमा अन्तिम सेसनबाटफुर्सदमा
कोरियामा तमू ल्होसार “मुप्री ल्होसार २०८०” मनाइयो
दक्षिण कोरियामा तमू ल्होसार अर्थात “मुप्री ल्होसार २०८०” सफलता पुर्वक सम्पन्न भएको छ । तमू धीं दक्षिण कोरियाको आयोजनामा डिसेम्बर ३१ तारीखका दिन ल्होसार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम सौलको दोन्देमुनमा रहेको एस् डब्लु कन्भेन्सन हलमा भएको थियो । तमू धीं कोरियाकी अध्यक्ष रुपा गुरुङ सभाध्यक्षतामा ल्होसारको औपचारिक कार्यक्रम भएको थियो । प्रमुख आतिथि नेपाली राजदूतावास सिओल दक्षिण कोरियाको राजदुत डा. ज्योति प्याकुरेल(भण्डारी) रहेको उक्त समारोहमा संरक्षक परिषदका संयोजकफुर्सदमा
किरात याक्थुङ चुम्लुङ कोरियाद्वारा चासोक तङनाम मनाइयो
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाद्वारा डिसेम्बर ३१ आइतवार सौल स्थित सन्बुक खुछङको हलमा लिम्बू जातिको महान चाड चासोक तङनाम विविध कार्यक्रम गरि मनाइएको छ। सेवा साम्बा प्रकाश मेन्याङ्बोद्वारा चासोक पूजा गरि कार्यक्रमको सुरुवात गरिएको थियो। तङनाममा लिम्बू मौलिक परिकारहरु याङ्बेन, तिते, फाक्सा, वासा , तोङ्बा , थि र सेलरोटी राखिएको थियो। यि मौलिक परिकारको अलावा लिम्बू मौलिक नृत्य केलाङ र यालाङ समेत प्रस्तुत गरिएको थियो भने बुसान चुम्लुङको तर्फबाटफुर्सदमा
डिसेम्बर ३१ तारिख कोरियामा चासोक तङनाम मनाइने
दक्षिण कोरियामा डिसेम्बर ३१ तारिख आइतबारका दिन चसोक तङनाम मनाइने भएको छ। विगतका वर्षहरुमा झै यो वर्षपनि विभिन्न साँस्कृतिक झाँकी, मौलिक लिम्बू परिकारको साथमा तङनाम मनाइने आयोजकले जनाएको छ। द भोइस नेपाल सिजन ४ का फाइनालिस्ट शाइल लिम्बूको विशेष प्रतुति सहित गायक पेपराज माबोहाङ, सुमन लिम्बू, युगल किशोर सेर्मा, मिमसागर मादेम्बा, मन्दिरा नेम्बाङको पनि सांगीतिक प्रस्तुति रहनेछ भने साम्बा प्रकाश मेन्याङ्बोले चासोक सेवा अनुष्ठाङ गर्ने कार्यक्रम रहेको अध्यक्ष दिर्ज काङ्भालेफुर्सदमा
डिसेम्बर ३१ तारिख कोरियामा चासोक तङनाम मनाइने
दक्षिण कोरियामा डिसेम्बर ३१ तारिख आइतबारका दिन चसोक तङनाम मनाइने भएको छ। विगतका वर्षहरुमा झै यो वर्षपनि विभिन्न साँस्कृतिक झाँकी, मौलिक लिम्बू परिकारको साथमा तङनाम मनाइने आयोजकले जनाएको छ। द भोइस नेपाल सिजन ४ का फाइनालिस्ट शाइल लिम्बूको विशेष प्रतुति सहित गायक पेपराज माबोहाङ, सुमन लिम्बू, युगल किशोर सेर्मा, मिमसागर मादेम्बा, मन्दिरा नेम्बाङको पनि सांगीतिक प्रस्तुति रहनेछ भने साम्बा प्रकाश मेन्याङ्बोले चासोक सेवा अनुष्ठाङ गर्ने कार्यक्रम रहेको अध्यक्ष दिर्ज काङ्भालेफुर्सदमा
डिसेम्बर ३१ मा कोरियामा तमू ल्होसार, गायिका शर्मिला गुरूङ लगायत आउने
तमू धीं दक्षिण कोरियाको आयोजनामा आगामी डिसेम्वर ३१ मा हुने तमू ल्होसार कार्यक्रममा नेपालबाट वरिष्ठ लोकदोहोरी गायिका शर्मिला गुरूङ आउने भएकी छन् । साथै गायक तथा म्युजिक एरेन्जर तेजेन्द्र गुरुङ र तमू चलचित्रकी नायिका तथा मोडेल अस्मी गुरुङ पनि आउने तमू धीं दक्षिण कोरियाकी अध्यक्ष रुपा गुरुङले फोनिज कोरियालाई बताएकी हुन् । विगतका वर्षहरूमा जस्तै कोरियाबासी तमूहरूको साझा संस्था तमू धीं दक्षिण कोरियाले तमूहरुको महान पर्व एवं नेपाली राष्ट्रीय पर्वफुर्सदमा
शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
शेर्पा संघ दक्षिण कोरियाद्वारा आगामी फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने भएको छ । दक्षिण कोरियाको राजधानी सोलमा ग्याल्पो लोसार साँझ कार्यक्रम २०२४ आयोजना गर्ने भएको अध्यक्ष दोर्जी शेर्पाले बताएका हुन् । दक्षिण कोरियामा नेपालीहरूको धेरै भिडभाड हुने दोङ्गदेमुन नजिकै (गत वर्ष भएकै ठाउँ)झोङ्नो साम्गा स्थित एक हलमा फेब्रुअरी १० २०२४ को बेलुका कार्यक्रम हुने जनाएको छ । चन्द्र पात्रो अनुसार लोसारको तिथि फरक परे पनि दक्षिण कोरियाको प्रमुखफुर्सदमा
गोतोजी छोर्तोजीको तेश्रो शृङ्खला भाषाविद् अमृत योञ्जनसँग
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्वारा सञ्चालित कार्यक्रम “गोतोजी छोर्तोजी” अर्थात् “बुझौँ र जागौँ” को तेश्रो शृङ्खला भाषाविद् अमृत योञ्जनसँग हुने भएको छ । नोभेम्बर २५ तारिख शनिबार हुने कार्यक्रममा भाषा आयोगको सदस्य समेत रहेका योञ्जनसँग तामाङ भाषा सम्बन्धी अन्तर्कृया हुने कार्यक्रम संयोजक केशव मान तामाङले बताएको हो । गत कार्तिक २३ गते ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रदेश सभाबाट पारित भएर प्रमाणिकरण समेत भाईसकेको छफुर्सदमा
सोनाम ल्होछार सलनालको पहिलो दिन
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन सोनाम ल्होछार मनाउने भएको छ । मन्जुश्री सम्वत २८६० औं डुक ल्हो (पुख्री ल्हो) गडुल वर्षमा नेपाल लगाएत विश्व भरि रहेका तामाङहरुले सोनाम ल्होछार मनाउँदै आएका छन् । फेब्रुअरीको ९ तारिखमा ल्होछार गर्न लागेको घेदुङका अध्यक्ष राजकुमार स्याङतानले जनाएका छन् । ‘हामीले नेपालबाट तामाङ कलाकार सहितको भब्य सोनाम ल्होछार गर्नेछौं । अघिल्ला बर्षहरु भन्दा अझ ब्यवस्थित र भब्य बनाउने प्रयास हाम्रो हुनेछफुर्सदमा