तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
मिस मंगोल नेपालको बिजेता जाङ्ग्मु शेर्पालाई कोरियामा सम्मान
दक्षिण कोरियाको भ्रमणमा रहेकी मिस मंगोल २०१८ को ताज बिजेता जान्ग्मु शेर्पालाई अाइतबार सउलको दोङदेमुन स्थित थाई नेपाली रेस्टुरेन्टमा शेर्पा भेटघाट तथा सम्मान कार्यक्रम आयोजना गरि शेर्पा संघ दक्षिण कोरियाले सम्मान गरेको छ। मिस मंगोल नेपाल बिजेता जान्ग्मु शेर्पाले आफुले ताज जितेपछि विदेशमा भूमिमा समेत पहिलो पटक यसरि सम्मान पाउदा खुसी र उत्साहित भएको बताइन् । जाङ्मुले आफु लाई स्वदेश तथा विदेशमा गरेको अनगिन्ती सम्मानले समाज प्रति अझ बढि सामाजिकफुर्सदमा
तमु धीं दक्षिण कोरियाद्वारा तमु ल्होसारकाे तयारी तिब्र, काजल गुरुङ दक्षिण काेरिया अाउने
दक्षिण कोरियामा रहेका गुरुङ जातिको आफ्नो मौलिक पहिचान, भाषा, सँस्कृति तथा परम्परालाइ जगेर्ना गर्न तमु धीं दक्षिण कोरियाले विगतमा जस्तै यो पटक पनि तमु ल्होसार मनाउने तयारी तीव्र पारेको छ । खी-ल्हो (कुकुर वर्ग) लाई विदाई गर्दै फो-ल्हो (मृग वर्ग) लाई स्वागत गरि स्यों-कैं (दिवा भोज), शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरी ल्हाेसार मनाउने भएको हो । यसपटकको फो-ल्होसार/ल्होछारका लागि नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै व्यस्त रफुर्सदमा
चासोक तङ्नाम मनाउन वरिष्ठ गायीका झुमा लिम्बू र दिपा सुहाङ कोरिया आउने
नेपालको राष्ट्रिय पर्व अर्थात लिम्बूहरुको मौलिक पर्व चासोक तङ्नाम (उधौली पर्व) मनाउन वरिष्ठ गायीका झुमा लिम्बू र दिपा सुहाङ कोरिया आउने भएका छन् । किराँत याक्थुङ चुम्लुङ्ग बुसान शाखाले डिसेम्बर २३ मा आयोजना गरेकाे कार्यक्रममा सहभागी हुन काेरिया अाउने भएका हुन् । कार्यक्रममा गीतसंगीतसँगै नेपाली कला संस्कृति झल्किने विभिन्न सामुदायका मौलिक नाचहरु प्रस्तुत गरिने अायाेजकले जनाएका छन् । # को हुन झुमा लिम्बू? नेपाली शास्त्रीय संगीत र सुगम संगीत माफुर्सदमा
किराँत याक्थुङ चुम्लुङले चासोक तङ्नाम डिसेम्बर १६ मा मनाउने
किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाले लिम्बूहरुको मौलिक पर्व चासोक तङ्नाम साँस्कृतिक कार्यक्रम सहित डिसेम्बर १६ तारिख आइतबार सउलको साङबोक खुछङमा गर्ने भएको छ । नयाँ बाली भित्राउँदा प्रकृतिलाई पुजा गर्दै मनाइने यो चाड लिम्बुहरुको मुख्य चाड हो । ‘लिम्बु भाषामा चा भन्नले अन्न बाली र सोक चढाउनु वा खानु भन्ने हुन्छ । तङ्नाम भन्नाले पर्व वा उत्सव भन्ने बुझाउँछ । त्यसैले यो चाड अन्नबाली भित्राउँदा मनाइने चाड हो ।’ किराँतफुर्सदमा
नेपाल तामाङ संघ दक्षिण काेरियाले फेब्रुअरी ४ मा सोनाम ल्होछार मनाउने
नेपाल तामाङ संघ दक्षिण कोरियाले सोनाम ल्होछार साँस्कृतिक तथा सांगीतिक कार्यक्रम फेब्रुअरी ४ तारिखमा मनाउँने भएको छ । तामाङ समुदायको नयाँ बर्ष एवं २८५५ औं सोनाम ल्होछार (सुँगुर बर्ग)को अवसरमा कोरियामा राजधानी सउलमा बृहत साँस्कृतिक तथा सांगीतिक कार्यक्रम गरि मनाउँने भएको हो । कोरियनको नयाँ बर्ष सलनालको पहिलो दिन फेब्रुअरी ४ तारिखमा तामाङ संघ सदा झै साँस्कृतिक र सांगीतिक माहोलमा सबै तामाङहरु एकै स्थानमा जम्मा भइ मनोरञ्जनात्मक रुपमा मनाउँने संघकाफुर्सदमा
ख्याङ्साङ्नाम्दो तमु धी बुसान शाखाले डिसेम्बर १६ मा ल्होसार मनाउदै
ख्याङ्साङ्नाम्दो तमुधी बुसान शाखा दक्षिण कोरियाले आगामी डिसेम्बर १६ तारिख ल्होसार पर्व मनाउने भएको छ । तमुहरुको महान पर्ब तमु ल्होसार अर्थात् नयाँ वर्षको उपलक्ष्यमा ख्याङ्साङ्नाम्दो तमुधी बुसान शाखाले यस क्षेत्रमा पहिलो पटक तमु ल्होछार पर्व मनाउन लागेको हो । ल्होसार मौलिक पराम्परा अनुसार सस्कृतिक कार्यक्रमको साथमा मनाउन लागेको शाखाले जनाएको छ । खासगरि नेपालमा पुस १५ मा मनाउने भए पनि बिदेशमा बिबिध कारण बस केहि दिन अगाडि नैफुर्सदमा
एक हजार तामाङ काटिएको इतिहास
नुवाकोटमा भैरवी जात्राको स्थान महत्वपूर्ण छ । यो जात्रा चैत्र शुक्ल चतुदर्शीका दिनदेखि सुरु हुन्छ । जात्राका क्रममा चैत्र शुक्ल पूर्णिमाको दिन भैरवी देवीलाई खटमा राखी शहर परिक्रमा गराइन्छ । साततले दरबारमा धमिनीको सिन्दुर जात्रा गरिन्छ । यस्तै देवीको खटलाई धामी धमिनीसहित देवीघाट लगिन्छ । प्रतिपदाको दिन भोगबली गरिन्छ । भोलीपल्ट चैत्रकृष्ण द्वित्तीयाको दिन देवीको खट र धामी धमिनीलाई देवीथानमा ल्याई सिन्दुर जात्रा गरी तलेजुमा लगिन्छ । अष्टमीको दिन लिंगोफुर्सदमा
लिच्छबी अभिलेखमा किराँत
“लिच्छविकालिन अभिलेखहरुमा गैरसंस्कृत शब्दहरुबाट उल्लेख गरिएका कैयौ नामहरु छन, यस्ता गैरसंस्कृत शव्दहरु भनेका किरात भाषाका शब्दहरु हुन” । ( शाह ऋषिकेश, एन्सीएन्ट एण्ड मेडिभियल नेपाल, न्यु देल्लि, अजय कुमार जैन, ई.१९९२ पृ.८) शाहका मतमा सहमती राख्ने अधिकांश विद्धानहरुका अलवा केही विमति राख्ने विद्धानहरु पनि पाइन्छन् । केही विद्धानहरुले लिच्छविकाल भन्दा पहिलेका नेपालको इतिहासलाई पुराणहरुमा आधारित कपोलकल्पित दन्तेकथाका रुपमा लिएको पनि पाइन्छ । यस लेखमा शाहकै मतलाई थप पुष्टि गरिने प्रयासफुर्सदमा
किरात राई यायोक्खा बुसान शाखाको अधिबेशन डिसेम्बर ३० मा हुने
किरात राई यायोक्खा बुसान शाखाको दोस्रो अधिवेशनं डिसेम्बर ३० तारिक आईतबारका हुने भएको छ । गत आइतबार बसेको संस्थाको बैठकले सो निर्णय गरेको हो । किराँत राई यायोक्खा बुसान शाखाको सन् २०१५ मा अहिले संरक्षक रहेका रबिन राईको अध्यक्षतामा स्थापना भएको थियो । स्थापना कालदेखिनै यस संस्थाले अाफ्नाे विधानभित्र रहेर बिभिन्न सामाजिक कार्यहरुमा समेत सक्रिय रुपमा सामेल हुदैं आईरहेको छ । संस्थाको अध्यक्ष आनन्द राईले जानकारी दिए । विशेष गरिफुर्सदमा
दक्षिण कोरियामा मृत्यू भएका परिवारलाई थारु कल्याणकारिणी सभाले गर्यो आर्थिक सहयोग
केही समय अघि आफ्नै होस्टलमा सुतेको बेलामा मृत्यु भएका कैलालीका २८ वर्षीय प्रमोद चौधरी र सडक दुर्घटनामा परि उपचारको क्रममा मृत्यु भएका पर्साका पर्सागढी नगर पालिकाका ४५ वर्षीय ओम प्रकाश चौधरीका परिवारलाई थारु कल्याण कारीणी सभा दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ । मंगलबार काठमाडौमा एक कार्यक्रम आयोजना गरेर थाकस दक्षिण कोरियाका निबर्तमान अध्यक्ष पुष्प चौधरीले सो सहयोग परिवारलाई दिएका हुन् । ‘हामीले परिवारलाइ केही होस भनेर थोरै सकेको सहयोगफुर्सदमा