तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

तामाङ समाज ख्यङ्सङ्नाम्दो बुसानले महिला सेल्टर सञ्चालन गर्ने

कोरियन सलनालमा तामाङ समाज ख्यङ्सङ्नाम्दो बुसानले २८५५ औँ सोनाम बृहत् ल्होछार संस्कृतिक कार्यक्रम सहित महिला सेल्टर “नाना आङा धिम, किम्हे” उद्घघाटन गर्ने भएको छ । ‘हामी बुसान क्षेत्रमा महिला सेन्टर खोल्न गैरहेका छौ । सलनालबाट औपचारिक रुपमा नानाआङा धिम संचालन हुनेछ । यसले यो क्षेत्रका सबै दिदी बहिनीलाई सजिलो हुनेछ ।’ तामाङ समाज ख्यङ्सङ्नाम्दो दक्षिण कोरियाका महासचिव मिलन थिङ तामाङले भने । ‘तामाङ समाज ख्यङ्सङ्नाम्दो बुसान, दक्षिण कोरियाका अध्यक्ष विश्वासफुर्सदमा

तमु धीं थेगु शाखाले डिसेम्बर ३० मा तमु ल्होछार मनाउने

तमु धीं दक्षिण कोरिया थेगु शाखाले यहि आउँदो डिसेम्बर ३० मा तमु ल्होेछार मनाउने भएको छ । खी ल्हो (कुकुर वर्ग) लाई विदाई गर्दै फो ल्हो (मृग वर्ग) लाग्ने समयलाई तमु समुदायले ल्होछार मनाउन लागेको हो । “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु“ अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।“ भन्ने तमु (गुरुङ) समुदायकोफुर्सदमा

विश्वको शान्तिको कामना गर्दै नेपाल तामाङ संघले गर्यो तारा पुजा

नेपाल तामाङ संघ दक्षिण कोरियाले विश्व शान्तिको कामना गर्दै आइतबार तारा पुजा (विश्व शान्ति पुजा) गरेको छ । पुजा कार्यक्रम जिहेङको नागार्जुन गुम्बामा भएको थियो । ‘तारा पुजा तामाङको मात्रै होइन यो सबै बौद्धधर्मालम्बीको एउटा संस्कार हो । यसमा विश्व भरि रहेका मानव र जीवजन्तुको राम्रो होस् भन्ने कामना गरिन्छ ।’ नार्गजुन गुम्बाका लामा प्रमुख उर्गेन लामाले भने । ‘यस्तो पुजा आफ्नो ईच्छा अनुसार तीन महिना, छ महिना वा एकफुर्सदमा

नोभेम्बर १८ मा नेपाल तामाङ संघले विश्व शान्ति (तारा) पुजा गर्ने

नेपाल तामाङ संघ दक्षिण कोरियाले विश्व शान्तिको कामना गर्दै नोभेम्बर १८ आइतबार तारा पुजा (विश्व शान्ति पुजा) गर्ने भएको छ । पुजा कार्यक्रम जिहेङको नागार्जुन गुम्बामा बिहान १० वजेबाट सुरु हुनेछ । संस्कृतिक संस्कारको संरक्षणसँगै विश्वको शान्तिको कामना हुने भएकोले विश्व शान्ति पुजा गर्न लागेको नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाईवाले बताए । ‘हामी संसार भरि रहेका जीवहरुका मंगल होस भन्ने चाहान्छौ । यो हामी मानवहरुको एउटा सानोफुर्सदमा

तमु धीं दक्षिण कोरियाले फो ल्होछार

“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु“ अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।“ दक्षिण कोरियामा रहेका तमु (गुरुङ) हरुले आफ्नो मौलिक पहिचान, कला, संस्कार र सँस्कृति तथा परम्परालाई बचाई राख्न तमु धीं दक्षिण कोरियाले विगतका वर्षहरुमा जस्तै यो पटक पनि फोल्हो (मृग वर्ग)को ल्होसार जनवरी ६ मा आयोजना गर्ने भएको छ । सउलमा हुनेफुर्सदमा

किरात याक्थुङ चुम्लुङ बुसान शाखाले साँस्कृतिक चासोक तङ्नाम मनाउने

याक्थुङ (लिम्बू )हरुको मौलिक पर्व चासोक तङ्नाम किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान साखाले साँस्कृतिक कार्यक्रम सहित डिसेम्बर २३ आइतबार किम्हेको मुन्ह्वावन ( साँस्कृतिक संग्रहालय )को हलमा मनाउने भएको छ । याथुङ मुन्धुमी मिथक अनुसार आदिम कालमा याक्थुङ सावायेत्हाङ (आदिम मानव) हरु आफ्नो जीवन धान्नका लागि कन्दमूल काँचै खाएर जीवन यापन गर्ने गर्दथे । फलस्वरूप विभिन्न रोगका सिकार हुन्थे । त्यसबाट मुक्ति पाउन सावायेत्हाङहरूले सर्वशक्तिमान तागेरा निङ्वा फू माङ मार्फतफुर्सदमा

तामाङ समुदयको नभनिएको एउटा ईतिहास

(कान्तिपुर दैनिकमा तामाङ समुदायकाे र्इतिहाँस बारेमा राजकुमार दिक्पालले एउटा राम्राे लेख लेखेका छन् ।  याे लेखलार्इ केही सम्पादन सहित प्रकाशन गरेका छाै । सम्पादक ) तिमाल क्षेत्रलाई तामाङहरुले आफूहरुको ऐतिहासिक महत्वको क्षेत्र मान्दै  आएका छन् । झिंगु, रोशी र सुनकोशी नदीले छुने मध्यपहाडी बेँसी भेगमा रहेको तिमाल क्षेत्रले  महत्वपूर्ण इतिहास र सांस्कृतिको विरासत बोक्दै आएको छ । रिन्छेन दोर्जेः प्रामाणिक शासक तामाङहरुले आफ्नो अन्तिम राजा मानेका तत्कालीन तिमालका स्थानीय शासक रिन्छिन दोर्जेकाफुर्सदमा

कोरियाका आदिवासी जनजाति संघसंस्थाले सम्झिए पद्मरत्न तुलाधरलाई

दक्षिण कोरियामा रहेका जातिय संघसंस्था र नेपाल आदिवासी जनजाति महासंघले गत हप्ता निधन भएका आदिवासी जनजाति नेता पद्मरत्न तुलाधरको सम्झनामा श्रद्धाञ्जली सभा गरेका छन् । सउलको नेपाल हाउसमा आइतबार भएको श्रद्धाञ्जली सभामा विभिन्न जातीय संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । नेपाल तामाङ संघ दक्षिण कोरियाका सल्लाहकार दावा तामाङले तुलाधरले आफ्नो जीवन भरि नै पहिचान आन्दोलनको लागि विभिन्न चरणमा काम गरेको बताए । ‘उनले आफ्नो तर्फबाट गर्न सक्ने धेरै गरेफुर्सदमा

तमु धीं ख्याङ्साङ्नाम्दो बुसान शाखाको प्रथम अधिवेशन सम्पन्न : अध्यक्षमा अनिस गुरुङ चयन

ख्याङ्साङ्नाम्दो बुसान क्षेत्रका गुरुङ समुदायलाई समेटेर तमु धीं दक्षिण कोरियाले ख्याङसाङनाम्दो बुसान शाखा गठन गरेको छ । किम्हेमा आइतबार भएको प्रथम अधिवेशनबाट अनिस गुरुङको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति गठन भएको छ । संस्थाका केन्द्रिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष एक गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा ख्याङ्साङ्नाम्दो बुसानका समाजसेवी गोपाल गुरुङ, संस्थाका थेगु शाखाका सचिव बिल गुरुङ, केन्द्रिय कार्यसमितिका वरिष्ठ सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि गुप्त गुरुङ लगायतले तमु (गुरुङ) एकतासँगै हरेकफुर्सदमा

चुम्लुङ कोरियाद्वारा भब्य रुपमा चासोक तङनाम मनाउने

लिम्बू जातिले प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाउने चासोक तङनाम किरात याक्थुङ चुम्लुङ कोरियाले यहिँ डिसेम्बर १६ तारिखको दिन सउल र २३ तारिखको दिन ख्यङ्साङ्नाम्दो बुसान शाखाले मनाउने  भएकाे छ । नयाँ पाकेको अन्नबालीलाई चासोक सेवा/न्वागी पूजा गरि पितृलाई चढाएर मात्र अाफुले खाने चाडका रूपमा यसलाइ लिइन्छ । याे चाड लिम्बु समुदायकाे मुख्य चाडमा पर्छ । कार्यक्रम स्थल भने केही दिनपछी तय गरिने छ । तङ्नाम विशेष कार्यक्रममा लिम्बू जातिको मौलिक केलाङ,फुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...