तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

दक्षिण कोरियामा जातिय संघसंस्थाले पद्मरत्न तुलाधरको श्रद्धाञ्जली सभा गर्ने

दक्षिण कोरियामा रहेका जातिय संघसंस्था र नेपाल आदिवासी जनजाति महासंघले पद्मरत्न तुलाधरको श्रद्धाञ्जली सभा कोरियामा गर्ने भएको छ । श्रद्धाञ्जली सभा सउलको नेपाल हाउसमा आइतबार विहान ९ बजे हुने छ । नेवा पुचः, नेपाल मगर संघ, नेपाल तामाङ संघ, तमुधी, किरांत राई यायोक्खा, किरातं याक्थुङ चुम्लुङ, थारु कल्याण कारिणी सभा, शेर्पा संघ, ह्याल्मो सम्पर्क समिति, छन्त्याल परिवार, थकाली समाज, भुजेल समाज लगाएतका जनजाति संस्थाले संयुक्तरुपमा सभाको आयोजना गर्न लागेको जनजाति महासंघफुर्सदमा

युमा साम्यो महासभा दक्षिण कोरिया शाखा गठन

दक्षिण काेरियामा रहेका याक्थुङहरुको नोभेम्बर ९ तारिख शुक्रबार भएकाे भेलाबाट युमा साम्यो महासभा दक्षिण कोरिया शाखाको तदर्थ समिती गठन गरिएको छ। शिव कुमार पयाङ्गुको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरिएको छ। नव निर्मित कार्यसमितीको उपाध्यक्षमा गणेश केरुङ, सचिवमा आइतराज लिम्बु, सह सचिवमा मिलन लिम्बु र नीर कुमार लुम्फुङ्वा यसैगरी कोषाध्यक्षमा सुशील चेम्जोङ रहेका छन्। कोरिया शाखाको सदस्यहरूमा विवेक पयाङ्गु, प्रेम पयाङ्गु, संगम हाङ्स्रोङ्बा, पुर्ण मिभक, सुयोग चेम्जोङ, सन्तोष पंधाक, बिरबल केरुङ, हरिफुर्सदमा

तामाङ संघ दक्षिण कोरियाले सुरु गर्यो तामाङ धिम

नेपाल तामाङ संघ दक्षिण कोरियाले तामाङ धिम (घर) औपचारिक रुपमा आइतबार देखि सुरु गरेको छ । दक्षिण कोरियामा रहेका नेपालीहरुका लागि संचालन भएको धिम सउलको दोङदेमुन छ । ‘यो झन्डै सेल्टर जस्तै हो । तर यसमा तामाङ कला संस्कृतिलाई झल्काउले प्रयास हुनेछ ।’ संघको अध्यक्ष मेघप्रसाद वाईवाले भने । ‘कम्पनी एवं अन्य क्षेत्रमा काम गरि बिचैमा काम छोडेर बसेका नेपालीहरु पुनः काम खोज्नलाई बस्नको लागि खाेलिएकाे हाे । हामी सबैफुर्सदमा

तामाङ संघ दक्षिण कोरियाले ‘तामाङ धिम’ संचालन गर्ने

नेपाल तामाङ संघ दक्षिण कोरियाले तामाङ धिम (घर) संचालनमा ल्याउने भएको छ । सउलको दोङदेमुनमा संचालन हुने धिमको नोभेम्बर ४ आइतबार औपचारिक उद्घाटन हुनेछ । ‘दक्षिण कोरियामा ईपीएसबाट आउने तामाङहरु धेरै भए । काम छोडेर बसेका साथीहरुलाई अप्ठ्यारो परेकोले हामीले धिमको सुरुवात गरेका हौ ।’ संघका अध्यक्ष मेघप्रसाद वाईवाले भने । ‘धिममा हामी तामाङ संस्कृति झल्काउने गरि सजावट पनि गर्दैछौ । यसका लागि हामी दक्षिण कोरियामा रहेका सबै तामाङ दाजुभाइफुर्सदमा

तमू धीं दक्षिण कोरियाको दोश्रो शाखा ख्याङ्साङ्नाम्दोमा बिस्तार हुने

तमू धीं दक्षिण कोरियाले दक्षिणपुर्वी क्षेत्र ख्याङ्साङ्नाम्दोमा बसोबास गरिरहेका तमु(गुरुङ)हरुलाई समेट्ने उद्देश्यसहित नोभेम्बर ११ तारिख दोश्रो शाखा बिस्तार गर्ने भएको छ। विभिन्न पेशा तथा व्यापार व्यावसाय गर्दै दक्षिण कोरियामा बसोबास गरिरहेका तमू(गुरुङ)हरुलाई आईपर्ने विविध दु:ख कष्ट तथा समस्याहरुलाई समाधान गर्ने,तमू भाषा,लिपी,भेषभूषा,धर्म,संस्कार र संस्कृतिको संरक्षण संवर्द्वन गर्ने उदेश्यले तमु धींकाे स्थापना भएकाे हाे । संस्थाले तमू समुदायका आपसी एकता,सदभाव अभिबृद्दि,समग्र तमू समुदायको बृहत्तर हित र समुदायको उत्थान एवं देश विदेशमा रहेका तमूफुर्सदमा

कोरियामा सम्झिए मिनोद मोक्तान

दक्षिण कोरियामा विभिन्न संघसंस्थाले गत हप्ता हृदयघातका कारण मृत्यू भएका मानव अधिकारबादी गायक तथा स्टप क्र्याक डाउन व्यान्डका भोकलिस्ट मिनोद मोक्तान(मिनु) प्रति श्रद्धान्जली अर्पण गरेका छन् । आइतबार एमडब्लुटिभीको हलमा भएको कार्यक्रममा दक्षिण कोरियामा रहेका अधिकारबादी संघसंस्थाहरुको प्रतिनिधिहरुको उल्लेखनिय सहभागिता रहेको थियो । मोक्तान केबिएस टेलिभिजनमा विदेशीले कोरियन भाषामा गीत गाउने कार्यक्रममा भाग लिन कोरिया आएका थिए । त्यस पछि उनी झन्डै दुई दशक कोरियामा बसेका थिए । कोरियामा रहँदाफुर्सदमा

पहिलाे कफि सेफ (वारिस्ता) सगरमाथा अाराेही दाबुटी शेर्पा सम्मानित

याे सिजनमा सगरमाथा आरोहण गरेकी विश्वकै पिहलाे कफी सेफ दाबुटी शेर्पा (वारिस्ता दावा)लार्इ  सउलमा सम्मान गरिएकाे छ । आइतबार भएकाे कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, प्रदेश ३ एकता समाज, दोलखाली समाज र वुमन फर वुमन दक्षिण कोरियाले संयुक्त रूपमा सम्मान गरेकाे हाे । शेर्पाले गत बैशाख ३१ गते सगरमाथा स्वदेशी कफीलाई बिश्वमा प्रबर्द्धन गर्ने उद्देश्यले चढेकी थिइन् । उनले सगरमाथा शिखरमै कफी  बनाएर खुवाएकी थिइन् ।  `हाम्रो सगरमाथा हाम्रो गौरव, कृषि बिकासमाफुर्सदमा

कोरियामा थारु कल्याणकारीणी सभाले राष्ट्रिय तेक्वान्दो खेलाडीलाई सम्मान गर्यो

थारु कल्याण कारिणी सभा (थाकस) दक्षिण कोरियाले नेपालको रास्ट्रिय तेक्वान्दाे खेलाडिहरुलाइ सउलमा एक कार्यक्रम अायोजना गरि सम्मान गरेको छ। विश्व तेक्वान्दाे महासंघले कोरियाको मुजुमा सेप्टेम्बर २८ देखि अोक्टुबर १२ सम्म आयोजना गरेको प्रशिक्षक प्रशिक्षण (master training ) मा सहभागिहरुलाइ उक्त सम्मान गरेको थाकस कोरियाका  अध्यक्ष शिब चाैधरीले बताए। नेपाल लगायत बंगलादेश, भारत, पाकिस्तान, श्रिलंका, मंगोल, सुडान, मेक्सिको, अमेरिका, थाइल्यान्ड, ईथोपिया र चीन गरि १२ देशका ८० जना खेलाडि सहभागी थिएफुर्सदमा

कफी सेफ (बारिस्ता) सगरमाथा आरोही दाबुटी शेर्पालाई कोरियामा सम्मान गरिने

नेपालमा उत्पादित कफीलाई विश्व बजारमा प्रबर्द्धन गर्ने उद्देश्यले २०७५ बैशाख ३१ गते सगरमाथामा चढेकी पहिलो बारिस्ता (कफी सेफ) दाबुटी शेर्पालाई दक्षिण कोरियाका चारवटा संस्थाले संयुक्त रुपमा सम्मान गर्ने भएको छ । उनले सगरमाथाको शिखरमै अन्य आरोहीलाई कफी बनाएर खुवाएकी थिइन् । शेर्पा अहिले नेपाली कफि प्रर्वद्धन र तालिमका लागि दक्षिण कोरियामा आएकी छिन् । यही अबसर पारेर अक्टोबर १४ आइतबार आदिबासी जनजाति महासंघ कोरिया, प्रदेश ३ एकता समाज, दोलखाली समाजफुर्सदमा

के तपाईलाई थाहा छ? तपाई ,हामीले प्रयोग गर्ने खादाको अर्थ र महत्व वारे ?

सौल,  पहिला बौद्धधर्माबलम्बीहरुले मात्र विशेष रुपमा प्रयोग गर्ने खादा अहिले हरेक समुदायको सम्मान कार्यक्रम होस या भेटघाट तथा विदाई कार्यक्रम होस खादा लगाइदिने चलन चलेको छ । अचेल नेपाली समुदायले बडी नै खादा प्रयोग गर्न थालेका छन् जुन सकारत्मक पक्ष हो। तर पछिल्लो समय खादाको सामान्य अर्थ महत्व वारे मानिस हरुमा ज्ञान नहुदा खादाको विशेषता र महत्व नै संकटमा पर्न थालेको छ । अहिले नेपाली बजारमा टोपी र दौरा सुरुवालफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...