तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाको महाधिवेशन सम्पन्न अध्यक्षमा कान्छाबाबु ह्योल्मो निर्वाचित
ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाको तेस्रो अधिबेशनबाट अध्यक्षमा कान्छाबाबु ह्योल्मो निर्वाचित भएका छन् । सोमबार भएको अधिबेशनसँगै ह्योल्मो समाजले बार्षिक वनभोज कार्यक्रम पनि गरेको थियो । कोरियाको मनोरम पर्यटकीय स्थल नमयांग्जूको नामु सारंग केम्पमा वनभोज कार्यक्रम भएको थियो । आइतबार भएको वनभोजमा कोरियामा रहेका ह्याल्मोहरुको सहभागिता रहेको थियो भने नेपालबाट ह्योल्मो समुदायका अगुवा रेन्जेंन ग्युर्मी ह्योल्मो प्रमुख अतिथी थिए । कार्यक्रममा बोल्दै उनले विदेशमा आफ्नो समुदायको आफन्तहरु भेटघाट गर्दै आफ्नैफुर्सदमा
शेर्पा संघ दक्षिण कोरियाको तेस्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा पासाङ शेर्पा चयन
शेर्पा संघ दक्षिण कोरियाद्वारा आयोजित तेस्रो महाधिवेशन राजधानी सोल स्थित नेपाल हाउसमा सम्पन्न भएको छ । शेर्पा संघको तेस्रो महाधिवेशनबाट सोलुखुम्बुका आङ पासाङ्ग शेर्पा अध्यक्षमा निर्वाचित भएका छन् । बरिष्ठ उपअध्यक्षमा दोर्जी शेर्पा , महासचिवमा थुतुङ गेल्जे शेर्पा , सचिवमा ओङछु शेर्पा, कोषाअध्यक्षमा लाक्पा शेर्पा, सह-कोष अध्यक्षमा तेम शेर्पा, सदस्यमा सोनाम शेर्पा,र बाँकि सबै जिल्लाका शेर्पाहरु समेटेर समितिमा राख्न पद रिक्त राखिएको अध्यक्ष मण्डल्का संयोजक शेर साङ्बो शेर्पाले जानकारी दिएफुर्सदमा
थारु कलयाण कारिणि सभाद्वारा मृतक चौधरी द्वयको श्रद्धाञ्जली सभा सम्पन्न
सउल । थारु कलयाण कारिणि सभा दक्षिण कोरियाले रोजगारिको सिलसिलामा यहाँ मृत्युभएका थाकस द. कोरियाको सल्लाहकार अोम प्रकाश चाैधरि(पर्सा) र प्रमोद चाैधरि (कैलालि)को श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। थाकस दक्षिण कोरियले छुसकको अवसरमा गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रमको क्रममा सेप्टेम्बर २३ तारिखको दिन सउलको एक रेस्टुरेन्टमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । कार्यक्रम लाई सम्बोधन गर्दै थाकस दक्षिण कोरयाका अध्यक्ष शिब चाैधरीले मृतक प्रती संवेदना व्यक्त गर्दै यहाँ मृत्युु भएकाफुर्सदमा
छुसकमा थारु कल्याणकारी सभाले भेटघाट तथा श्रद्धान्जली सभा गर्ने
कोरियाको चाड छुसक पहिलो दिन अर्थात सेप्टेम्बर २३ मा थारु कल्याणकारी सभाले भेटघाट तथा श्रद्धान्जली सभा गर्ने भएको छ । सभाको सल्लाहकार ओमप्रकाश चौधरी र प्रमोद चौधरीको सम्झनामा श्रद्धान्जली सभा गर्न लागेको हो । ‘हामीले दक्षिण कोरियामा भएका सबै थारु साथीभाइलाई यस्तो दुखद घडीमा भेटघाट गरि थारु कल्याणकारी सभा र विदेशमा हुने दुःखको बारेमा छलफल गर्नेछौ ।’ थारुकल्याणकारी सभा दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष शिवशंकर महतोले भने । ‘दक्षिण कोरयामा भएकाफुर्सदमा
फोनिज कोरिया र तामाङ पत्रकार संघ कोरियाले दियो एकदिने आधारभुत पत्रकारिता तालिम
टंकेश लिम्बू दक्षिण कोरियामा रहेका पत्रकारिता गर्न चाहाने युवाहरुलाई लक्षित गरेर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ((फोनिज) कोरिया र तामाङ पत्रकार संघ दक्षिण कोरियाले आइतबार एकदिने आधारभुत समाचार लेखन तालिम गरेको छ । सउलमा भएको कार्यक्रममा चार दर्जन युवाहरुको सहभागिता रहेको थियो । ‘समाचार लेखन तालिमले पत्रकारिता गर्न चाहने युवाहरुलाई पत्रकारिताका बारे थोरै कुरा भए पनि सिकाउँछ । यसले मेहनत गर्ने युवालाई राम्रो मौका दिए जस्तो लाग्छ ।’ फोनिज कोरियाकाफुर्सदमा
शेर्पा संघ दक्षिण कोरियाको तेस्रो माह अधिवेशनको तयारी पुरा
शेर्पा संघ दक्षिण कोरियाले यहि सेप्टेम्बर २३ तारिक आयोजना गर्न लागेको तेस्रो महा अधिवेशन तथा शुभ कामना आदान प्रदान कार्यक्रमको तयारी पुरा भएको छ । ‘पहिचान र सह अस्तित्वको लागि सम्पूर्ण शेर्पा समुदाय एक हौ ‘, ‘तेस्रो महा अधिवेशन सफल पारौ’ भन्ने नाराका साथ कोरियाको महान पर्व छुसकमा शेर्पा संघ दक्षिण कोरियाले तेस्रो महा अधिवेशन तथा कोरियामा क्रियाशील नेपाली भाषी संघ संस्था बिच एकता समुन्वया सदभाव बढाउन शुभ कामना आदान-प्रदान कार्यक्रमफुर्सदमा
नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखाको नयाँ कार्य समितिले पुर्णता पायाे।
नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखाको प्रथम अधिवेशनबाट बनेकाे नयाँ कार्य समितिले पुर्णता पाएकाेछ। गत अाइतबार नव निर्बाचित समितिका अध्यक्ष कुमार गर्बुजाकाे अध्यक्षतामा बैठक बसि पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूकाे नियुक्ति गरेकाे कुरा अध्यक्ष कुमार गर्बुजा मगरले बताए। समितिले अागामी कार्यकालकाे लागी नेपाल मगर संघ थेगु शाखाको संरक्षकमा नेपाल मगर संघ काेरियाका केन्द्रिय उपाध्यक्ष समेत रहेका नगेन्द्र घर्ती मगर लाइ चयन गरेकाेछ। त्यसै गरी प्रमुख सल्लाहकारमा श्री नरेश थापा मगर,वरिष्ठफुर्सदमा
संघीय समाज दक्षिण कोरियाले नयाँ मुलुकी ऐन संसोधनको माग राख्यो
नेपली संघीय समाज दक्षिण कोरियाले नयाँ मुलुकी ऐन संशोधन गर्न माग गरेको छ । आइतबार सउलमा भएको समाजको बैठकले यस्तो निर्णय गरेको हो । संघीयता, धर्म्निरपेक्षता, बहुजातीय, बहुसांस्कृतिक विविधताको प्रतिकुल हुने गरी मुलुकी ऐन ल्याइएकाले यथाशिघ्र संशोधन गर्न सरकारसँग माग गरिएको हो । समाजका अध्यक्ष महेन्द्र राईद्धारा हस्तक्षर गरिएको प्रेस विज्ञप्ती भनिएको छ । जारी गरी मुलुकी ऐन २०७४ ले लामो संघर्ष र जनताको बलिदानबाट प्राप्त भएको उपलब्धीलाई नै धरापमाफुर्सदमा
फोनिज कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा गोकुल थोकर
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाको अध्यक्षमा गोकुल थोकर निर्वाचित भएका छन् । दक्षिण कोरियाको थेजन सहरमा भएको दोस्रो अधिबेशनले फोनिज डट नेटका सम्पादक गोकुल थोकरको अध्यक्षतामा १० जनाको कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा बाला राई, सचिवमा रेश्मा राई, सहसचिवमा शेर साङ्बो शेर्पा, कोषाध्यक्षमा अमिर योञ्जन र सदस्यमा सिमा लामा, बिमल लामा, शन्तलाल घिसिङ, लेशन गुरुङ, उत्तम खाजुम चयन भएका छन् । अधिबेशनका प्रमुखफुर्सदमा
चु रेडियो नेपाल हिन्ना (यो रेडियो नेपाल हो )
गोकुल थोकर ‘माम्’ (हजुरआमा) नेपाली भाषाका धेरै शब्द जान्दैनथिन् । घरमा तामाङ भाषामात्र प्रयोग हुन्थ्यो । हामी दाजुभाइ दिदीबहिनीले नेपाली भाषामा कुरा गरे माम्लाई मन पर्दैनथ्यो । कतै नेपाली शब्द परि हाले ‘लु चु बामन दो दाजी । राङ्ला भाषा आसेबा ।’ (यो बाहुन बन्न लाग्यो । आफ्नो भाषा नजान्ने ?) उनी थर्काउँथिन् । माम्ले आखे(हजुरबा)लाई त मौका परे बजाउँथिन् हामी जाबाको के चल्नु ? घरमा तामाङ भाषा राम्रो भएफुर्सदमा