तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
तामाङ संघ दक्षिण कोरियाले गायक बाबु मोक्तानलाई विदाई गर्यो
दक्षिण कोरियामा तीन बर्ष देखि कार्यरत गायक बाबु मोक्तानलाई नेपाल तामाङ संघ दक्षिण कोरिया र नेपाल जनजाति महासंघ दक्षिण कोरियाले विदाई गरेको छ । उनी मंगलबार नेपाल फर्कदै छन् । विदाई कार्यक्रममा नेपाल तामाङ संघ दक्षिण कोरियाका महासचिव गोकुल थोकरले दक्षिण कोरिया लाख दुःख र लाख पैसा, अनुभव र कमाइ स्वदेशमै लगानी गरेर सफल हुन शुभकामना दिए । ‘हामी विदेशमा मात्र होइन नेपालमा पनि केही गर्ने दिन आएको छ ।फुर्सदमा
जनजाति महासंघले गर्यो २४ औ आदिबासी दिवसमा गरिएको कार्यक्रमको समिक्षा
नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाले २४ औ आदिबासी दिवसमा गरिएको कार्यक्रमको आइतबार सउलमा समिक्षा गरेको छ । उक्त समिक्षा बैठकमा दक्षिण कोरियामा भएका जनजाति संस्थाका प्रतिनिधिहरु उपस्थित भएका थिए । समिक्षा कार्यक्रममा जनजाति महासंघले गरेको कार्यक्रम सफल भएको सबै संस्थाका प्रतिनिधिहरुको ठहर रहेको थियो । नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाईवाले कार्यक्रम सफल भएपनि जनजातिका सवालमा वत्ताहरुले बोल्न नसकेको बताएका थिए । जनजाति महासंघ दक्षिण कोरियाका सल्लाहकारफुर्सदमा
दक्षिण कोरियामा मनाइयो २४ औ आदिबासी दिवस
नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले २४ औं विश्व आदिवासी दिवस अगष्ट ५ तारिख आइतबार कोरियाको राजधानी सउलमा मनाएको छ । उक्त कार्यक्रममा दक्षिण कोरियामा रहेका १२ वटा आदिवासी जनजातिहरुको सहभागिता रहेको थियो । प्रत्येक वर्षको ९ अगष्टमा विश्वभरका आदिवासीहरुले विश्व आदिवासी दिवस मनाउँछन् । दक्षिण कोरियामा भने धेरैको आइतबार बिदा हुने भएकोले अगष्ट ५ मै कार्यक्रम गरिएको हो । दक्षिण कोरियामा रहेका नेपाल आदिबासी जनजातिले मनाएको आदिबासी दिवस सम्बन्धीफुर्सदमा
काेरियामा २४ अाैं बिश्व अादिवासी दिवस मनाइयाे।
नेपाल अादिवासी जनजाती महासंघ दक्षिण काेरियाले “२४ अाैं विश्व अादिवासी दिवस” भब्यताका साथ मनाएको छ । “पहिचान र अधिकार सहितको संघीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान” भन्ने मुल नारा सहित अाइतबार साैलमा एक अाैपचारिक कार्यक्रमकाे अायाेजना गरि मनाइएकाे हाे। कोरियाका लागि नेपाली महामहिम राजदूत अर्जुन जंगबहादुर सिंहको प्रमुख अातिथ्यतामा तथा नेपाल अादिवासी जनजाति महासंघ काेरियाका कार्यबाहक अध्यक्ष मल्लिका थकालीकाे अध्यक्षतामा उक्त कार्यक्रम भएकाेफुर्सदमा
नेपाल मगर संघ थेगु शाखाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा कुमार गर्बुजा।
– चिरन थापामगर, थेगु नेपाल मगर संघ गणतन्त्र काेरिया थेगु शाखाकाे प्रथम अधिबेशन अाइतबार थेगुमा सम्पन्न भएकाे छ। उक्त अधिवेशनले कुमार गर्बुजा मगरको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जस अनुसार वरिष्ठ उपाध्यक्ष– ज्ञानु श्रीस मगर, उपाध्यक्ष– स्वरूप कुमार थापा मगर, महासचिव–चिरन थापा मगर, सचिव– खडक घर्ती मगर, कोषाध्यक्ष– चन्द्र थापा मगर, सह–कोषाध्यक्ष– जीवन बुढ़ा मगर तथा संघमा आवद्ध सबै क्रियाशील सदस्य रहने गरी ४९ सदस्यीय कार्यसमिति चयन गरिएकोफुर्सदमा
काेरियामा मनाइने २४ अाैं बिश्व अादिवासी दिवसकाे स्थान परिबर्तन।
नेपाल अादिवासी जनजाति महासंघ काेरियाले यहि अागामी अगस्त ५ तारिख २४ अाैं अन्तराष्ट्रिय बिश्व अादिवासी दिवश मनाउने भएकाेछ। उक्त दिवस मनाउने हलकाे स्थान भने परिबर्तन भएकाे कुरा नेपाल अादिवासी जनजाति महासंघ काेरियाका कार्यबाहक अध्यक्ष मल्लिका थकालीले बताइन्। नयां हल याक्सु यक स्थित प्राय जसाे नेपाली कार्यक्रम गर्ने हल सउल जाेङनाे गु छङ्साे न्यन् सुर्यन् ग्वानमा हुने भएकाेछ। अादिवासि जनजाति हरूले हरेक बर्षकाे अगस्त ९ तारिखलाइ बिश्व अादिवासी दिवशकाे रूपमा मनाउनेफुर्सदमा
काेरियामा २४अाैं अन्तराष्ट्रिय बिश्व अादिवासी दिवस मनाइने।
नेपाल अादिवासी जनजाति महासंघ काेरियाले २४ अाैं अन्तराष्ट्रिय बिश्व अादिवासी दिवश मनाउने भएकाेछ। बिश्वभरका अादिवासि जनजाति हरूले हरेक बर्षकाे अगस्त ९ तारिखलाइ बिश्व अादिवासी दिवशकाे रूपमा मनाउने गर्दछन्। काेरियामा रहेका नेपाली अादिबासी जनजातिहरूले पनि यहाँकाे समय र परिस्थितिलाइ मध्य नजर गर्दै यहि अाउदाे अगस्त ५ तारिख अाइतबारकाे दिन बिश्व अादिवासी दिवश मनाउन गइरहेकाे कुरा नेपाल अादिवासी जनजाति महासंघ गणतन्त्र काेरियाका कार्यबाहक अध्यक्ष मल्लिका थकालीले बताएकी छिन्। सन २००८ मा स्थापनाफुर्सदमा
दक्षिण कोरियामा पहिलो पटक तामाङ चलचित्र प्रर्दशन
नेपाल तामाङ संघ दक्षिण कोरियाले कोरिया पहिलो पटक तामाङ भाषाको चलचित्र सेम ताबा म्ही (मन परेको मान्छे ) प्रर्दशन गरेको छ । कोरियामा नेपाली चलचित्र प्रदर्शन हुने भए पनि भाषाभाषीको चलचित्र पहिलो पटक प्रदर्शन भएको हो । चलचित्र बुसान, थेगु र सुवनमा प्रदर्शन गरिएको हो । आइतबार सुवन भएको कार्यक्रममा सोही चलचित्रका निर्देशक राजकुमार मोक्तानको कबिता संग्रह म र मेरो देश कार्यक्रमका प्रमुख अतिथि कोरियाको लागि नेपाली राजदुत अर्जुनजंगफुर्सदमा
कियाचु बुसान शाखाले सांस्कृतिक तथा डान्स पार्टी अायाेजना गर्ने।
चिन्तित कन्दङ्वा लिम्बु – बुसान कोरिया किरात याक्थुङ चुम्लुङ बुसान साखाले यहि आउदो अगस्ट ४ तारिख सांस्कृतिक तथा डान्स पार्टी कार्यक्रम आयोजना गर्ने भएकाेछ। “हामी हाम्रो पहिचान र अस्तित्वको लागि एक हौ” भन्ने नाराका साथ किरात याक्थुङ चुम्लुङ बुसान साखाले अाइतबार पत्रकार सम्मेलन तथा भेटघाट कार्यक्रम सम्पन्न गरेकाेछ। किम्हेको लिटल इन्डिया रेस्टुरेन्टमा विभिन्न संघ-सस्था, कलाकार लगायत साजसेबी बुद्दिजिबीहरुको उपस्थितिमा सल्लाह सुझाब अनि सहयोगको अपेक्षा राख्दै पत्रकार सम्मेलन साथै भेटघाट कार्यक्रमफुर्सदमा
कियाचु बुसान साखाले सेल्टर स्थापनार्थ सांस्कृतिक तथा डान्स पार्टी गर्ने
बुसान दक्षिण कोरियाको किरात याक्थुङ चुम्लुङ बुसान शाखाले आगामी अगस्ट ४ तारिख सांस्कृतिक तथा डान्स पार्टी कार्यक्रम आयोजना गर्ने भएको छ । किरात याक्थुङ चुम्लुङ बुसान साखा ख्याङसाङनाम्दो दक्षिण कोरियाले हिजो गत आईतवार अध्यक्ष किरण कन्दङ्वाको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको हो । शाखाले संचालन गर्न लागेको आबसिय गृह (सेल्टर) को आर्थिक सहयोगको लागि सो कार्यक्रम गर्न लागेको हो । साखालाई अझ सक्रिय बनाउन कार्यसमितिमा केही हेरफेर गरिएको छफुर्सदमा