तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
फोनिजको सातै प्रदेशमा नयाँ संरचना गठन गरिने , सल्लाहकारको मनोनित र विभिन्न विभाग गठन
काठमाडौं, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को दोस्रो संघीय परिषद् बैठकले प्रादेशिक संरचना निर्माण गर्ने भएको छ । फोनिजको दोस्रो संघीय समिति बैठकले सात वटै प्रदेशमा प्रदेश समिति गठन गर्ने निर्णय गरेको हो । मंगलबार काठमाडौंमा सम्पन्न फोनिजको दोस्रो पूर्ण संघीय समिति बैठकले गरेको निर्णय अनुसार असार २३ गते प्रदेश नम्बर १, असार २४ गते प्रदेश नम्बर २, साउन ५ गते प्रदेश नम्बर ३, असार २९ गते प्रदेश नम्बर ४,फुर्सदमा
नेपाल मगर संघ किम्हे बुसान शाखाको तेस्रो अधिवेशन सम्पन्न
नेपाल मगर संघ कोरिया किम्हे बुसान शाखाको गत आइतबार सम्पन्न तेस्रो अधिवेशनले नयाँ नेतृत्व सहितको ४० सदस्यीय कार्यसमिती चयन गरेको छ । युद्ध सलामी मगरको नेतृत्वमा चयन गरिएको नयाँ कार्यसमितीमा क्रमशः धन सलामि मगर , अशिम आले मगर , माया पुर्जा मगर , दिल तारामि मगर र सन्त थापा मगरलाई उपाध्यक्षमा चयन गरिएको छ । त्यस्तै महासचिवमा प्रबिन थापा मगर सचिवमा दिपेन पुलामि मगर, कोषाध्यक्षमा तिलक राना मगर र सहफुर्सदमा
तमु धीं दक्षिण कोरियाद्वारा स्योंकैं (वनभोज) आयोजना गरिदै
सउल, तमु धीं दक्षिण कोरियाले विगतमा जस्तै यो वर्ष पनि बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी जून २३ तारिक शनिबार र २४ तारिक आईतबार छुङछङ नाम्दोको बोर्याङ शहरमा रहेको बोर्यङको थोङनामु रिसोर्ट लोग्ली (충남 보령시 해안로 705-44)मा उक्त बनभोज कार्यक्रमको आयोजना गर्न लागिएको हो । स्योंकैं (वनभोज) कार्यक्रममा सहभागी बनौं, अति सुन्दर रमणीय मनमोहक दृष्यहरुसँगै प्रवासी थकित मनलाई शान्त र आनन्द दिलाऔं भन्ने नारासहित हुन लागेको उक्त बनभोजफुर्सदमा
नार्गजुन गुम्बाको १० औ बार्षिकोत्सब विश्व शान्तिको कामना गर्दै पुजापाठ
सउलको नागार्जुन गुम्बाले बुद्धजयन्ती तथा गुम्बाको १० औँ बार्षिकोत्सब आइतबार मनाएको छ । कार्यक्रममा दक्षिण कोरियामा रहेका दर्जन बढि लामागुरुहरुले पुजापाठ गरेका थिए । ‘यो पुजापाठ विश्व शान्तिको लागि हो । २५६२ औँ बुद्ध जयन्ती र हाम्रो गुम्बाको स्थापना भएको पनि १० बर्ष पुरा भयो । त्यसैले पनि यो कार्यक्रम विशेष भएको छ ।’ नार्गजुन गुम्बाका संस्थापक तथा प्रमुख लामा उर्गेन लामाले भने । ‘हामीले गर्ने पुजापाठ विश्वका सबै जीवितफुर्सदमा
भद्रगोल टेलिसिरियले तामाङ समुदायको अपमान गरेकोमा तामाङ संघ दक्षिण कोरियाको बिरोध
नेपाल तामाङ संघ दक्षिण कोरियाले नेपाली टेलिसिरियल भद्रगोल( १७१) अंकमा सुन तस्करीमा तामाङ समुदायलाई जोडेर देखाएको प्रति विरोध जनाएकोछ । संघले बिज्ञप्ति जारी गर्दै उक्त शृङ्खला तुरुन्त युट्युबबाट हटाई अब प्रसारण हुने शृङ्खलामा माफी माग्न माग गरेका छन् । बिज्ञप्तिमा भनिएको छ, ‘सुन तस्करको पात्र किन तामाङ ? र उनलाई जबर्जस्ती तामाङ भाषा किन बोल्न लगाइयो ? यसमा हाम्रो आपत्ति छ ।’ संघको अध्यक्ष मेघप्रसाद वाइबा र महासचिव गोकुलफुर्सदमा
नेपाल मगर संघ किम्हे बुसान शाखा काेरियाकाे तेश्रो अधिबेशन जुन ३ तारिख हुने
नेपाल मगर संघ किम्हे बुसान शाखा गणतन्त्र कोरियाको तेश्रो अधिबेशन आउदो जुन ३ तारिख आईतबार किम्हेमा हुने भएको छ। भेषभूषा, भाषा, कला ,संस्कृती भनेको सम्पत्ती हो यसलार्इ विदेशमा रहेर पनि संरक्षण गर्नु पर्छ। र विदेशको ठाउमा भैपरी आउने समस्याहरूलाई समाधान गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको नेपाल मगर संघ किम्हे बुसान शाखाले संस्था स्थापना भए संगै विभिन्न सामाजिक कार्यहरू गर्नुका साथै यस क्षेत्रका सकृय संस्थाहरू संग हातेमालो गर्दै अगाडी बढिरहेकोफुर्सदमा
जनजाति महासंघ ख्वागंजुले यही मे २० मा सांस्कृतीक कार्यक्रम गर्ने
नेपाल आदिवासी जनजाति महासंघ कोरियाको क्षेत्रिय शाखा ख्वागंजुले आगामी मे २० तारिख दुई पर्वलाई समेटेर आयोजना गर्न लागिएको सांस्कृतीक कार्यक्रकको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । २५६२ औ बुद्ध जयन्ती र किराती समुदायको यलेदुइ० ५०७८ औ उभौली पर्वको साकेला नृत्य लगायत विभिन्न सांस्कृतीक कार्यक्रम गर्न लागेका हुन् । समान्ता, सहअस्तित्व र आपसी सद्भाव हाम्रो कल्पना , आप्mनो मौलिक संस्कार संस्कृतीको जर्गेना हाम्रो चाहना,, भन्ने नाराको साथ राज्यबाट ओझेलमा पारिएकाफुर्सदमा
कोरियाबाट बन्दी सहायता नेपाललाई मगर संघ किम्हे शाखाको रु.२ लाख सहयोग
नेपाल मगर संघ किम्हेरबुसान शाखाले सलनालको अवसरमा १५ फेब्रुवरीमा किम्हेमा आयोजना गरेको झोर्ले सांगितीक सौगात भाग १ कार्यक्रमको उदेश्य अनूरूप बन्दी सहायता नेपाललाई सहयोग रकम हस्तान्तरण गरेको छ। नेपाल मगर संग किम्हे बुसान शाखा स्थापना गर्न अगुवाई गर्नु हुने संस्थापक सल्लाहकार द्धय केबी पुन, कर्ण पुन सल्लाहकार सुवाश थापा, सदस्य अर्जुन श्रीष नेपाल मगर संघ दक्षिण कोरियाका निवर्तमान सह(कोषाध्यक्ष शुसीला थापाले संयुक्त रूपमा बन्दी सहायता नेपालकी अध्यक्ष ईन्दिरा राना मगरलाईफुर्सदमा
तमुधिँ कोरियाको थेगु क्षेत्रिय शाखा गठन
लेसन गुरुइ० दक्षिण कोरियामा बसोबास गर्दै आएका गुरुइ० समुदायको साझा संस्था तमु धिँ दक्षिण कोरियाले क्षेत्रिय शाखा गठन गरेको छ । नेपालीहरुको बाक्लो बसोबास रहेको कोरियाको एक मुख्य शहर थेगुमा गत हप्ता पहिलो क्षेत्रिय शाखा गठन गरेको हो । थेगु वरीपरी विभिन्न पेशा र व्यवसाय गरी बसोबास गरेका तमु समुदायहरुलाई समेटी सम्पन्न अधिवेशनले हर्क गुरुइ०को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा विनोद गुरुइ० र राजु गुरुइ०फुर्सदमा
याक्थुङ चुम्लुङ कोरियाले १८ औँ वार्षिकोत्सब मनाउदै
टंकेश लिम्वू किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आउने आइतवार मे १३ तारिखका दिन आफ्नो १८ औ वार्षिक उत्सव भव्य रूपमा मनाउने भएको छ । कार्यक्रम आन्सान स्थित ट्रेन लाइन नं ४ को 초지 역,안산시 단언구초지등-677 मा मनाइने भएको छ । कार्यक्रममा लिम्वू समुदायसंग सम्वन्धित च्याब्रुगं नाच, धान नाच,हाक्पारे ख्याली पालाम, लिम्बू पोषाक तागाबा मेख्लि, लिम्बू मौलिक परिकारहरू कार्यक्रमको आकर्षण रहने छ। साथै विभिन्न साँस्कृतिक कार्यक्रम र परम्परागत खेल छेलो हान्नेफुर्सदमा