तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपाल तामाङ संघ दक्षिण कोरियाको अधिबेशन सम्पन्न, अध्यक्षमा मेघप्रसाद वाईवा
नेपाल तामाङ संघ दक्षिण कोरियाको आइतबार नवौ अधिबेशनले मेघ प्रसाद वाईवाको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको छ । सउलमा भएको उक्त कार्यक्रममा सबै पदाधिकारी सर्बसम्मत रुपमा चयन भएका हुन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष मल्लिका थकालीले जनजातिहरु सबै क्षेत्रमा एक जुट हुन पर्ने बताइन । ‘हामी आफ्नो अधिकारको लागि आफै लड्नु पर्छ । त्यसैले जहाँ जसरी भए पनि आफ्नो पहिचान,फुर्सदमा
तेस्रो भूपी शेरचन स्मृति तारा खेल (आर्चरी) जुन ३ मा हुने
थकाली सेवा समाज दक्षिण कोरियाले बिगतका बर्षहरूमा जस्तै यस बर्ष पनि तारा खेल (अार्चरी) काे अायाेजना गर्ने भएकाेछ। केहि बर्ष देखि थकाली समुदायको महान पर्व तोरन्ल्हको (फागु पुर्णिमा) अवसर पारेर तारा खेल प्रेमीहरुको मध्यनजर गर्दै भुपी शेरचन स्मृति तारा खेल (आर्चरी) आयोजना गर्दै आएको थियो। तर यस वर्ष बिबिध कारणवश उक्त खेल थकाली समुदायको महान पर्व तोरन्ल्ह(फागु पुर्णिमा)कै अवसरमा आयोजना गर्न नसकिएको हुनाले भूपी शेरचन स्मृति तारा खेल (आर्चरी) यहिफुर्सदमा
आदिवासी जनजाती महासंघ द.कोरिया ख्वाङजुले वृहत सांस्कृतिक कार्यक्रम गर्ने
आदिवासी जनजाती महासंघ द.कोरिया ख्वाङजुले वृहत सास्कृतिक कार्यक्रम गर्ने भएको छ । महासंघले गत वर्ष जस्तै २५६२औ बुद्ध जयन्ती,किराँति समुदायले मनाउदै आएको महान मौलिक पर्व यलेदुङ ५०७८ औं उभौली साकेला नाच तथा बिभिन्न सांस्कृतिक कार्यक्रम गर्ने भएकाे हाे। २०१८ मे २० तारिख आइतबार ख्वांजु 하남 3번도로 축구장हानाम 3नं. फुटबल पार्कमा उक्त कार्यक्रमको आयोजना गर्ने महासंघ ख्वांजू का कार्यक्रम संयाेजक शुसिल गुरुङले बताए । ‘समानता, सहआस्तित्व र आपसी सद्भाब हाम्रो कल्पनाफुर्सदमा
DSME मगर समाज गजेदो कोरियाले वैशाख (बुद्द) पुर्णिमाकाे अवसरमा सुभकामना अादानप्रदान गरे।
DSME मगर समाज गजेदो दक्षिण कोरियाले अाइतबार एक कार्यक्रमका बिच बुद्द पुर्णिमा अथार्त बैसाख पुर्णिमा मनाएका छन्। २००९ सालमा स्थापना भएकाे डिएस एफ इ मगर समाज गजेदाेले हरेक बर्ष बैसाख पुर्णिमाकाे अवसरमा शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गर्दै अाएकाे छ। यस बर्ष पनि समाजका अध्यक्ष सुरज राना मगरको सभापतित्वमा भएकाे शुभकामना अादानप्रदान कार्यक्रममा समाजका पुर्ब सल्लाहकार राजु राना मगर प्रमुख अतिथि रहेका थिए भने संचालन रविन राना मगरले र स्वागतफुर्सदमा
नेपाल तामाङ संघ दक्षिण कोरियाको नवौं अधिवेशनको तयारी पूरा
नेपाल तामाङ संघ दक्षिण कोरियाको नवौं अधिवेशनको तयारी पूरा भएको छ । मे ६ तारिख आइतबार सउलको नेपाल हाउसमा हुने कार्यक्रममा सहभागी हुन सबै कोरियाबासी तामाङहरुलाई आयोजकले आग्रह गरेको छ । ‘न्याय समानता, जातीय पहिचान सहितको संघीयता : संरक्षण सम्वद्र्धन गर्नु छ, भाषा, धर्म, संस्कार र साँस्कृतिक’ सम्पदा भन्ने मूल नाराका साथमा कार्यक्रम भब्य रुपमा हुने तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष उइना सिंह वाइवाले बताए । ‘हामी कोरियाको पुरानो संस्थाहरुफुर्सदमा
तमु धिँ कोरियाको विभिन्न विभागिय समिती गठन गर्दै आठौ कार्यसमितीको पहिलो बैठक सम्पन्न
सोल तमु धिँ दक्षिण कोरियाको हालै पुर्णता पाएको आठौ कार्यसमितीको पहिलो बैठक गत आइतबार सउलमा सम्पन्न भएको छ । बैठकले संस्थालाई थप व्यवस्थीत र मर्यादित बनाउने उद्देश्यले चार विभाग गठन गरी विभागिय पदाधिकारी चयन गरेका छन् । जसमा ईन्द्रराज गुरुङको संयोजकत्जमा गठित खेलकुद विभागमा देवेन्द्र गुरुङ र टेक गुरुङ सह संयोजक रहेका छन् । त्यस्तै सचिव लेसन गुरुङको संयोजकत्वमा गठित संचार विभागमा रेखे गुरुङ र बम्जन गुरुङ सह संयोजक रहेकाफुर्सदमा
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैटौं महाधिवेशन सम्पन्न, अध्यक्षमा डण्ड गुरुङ निर्वाचित
काठमाडौं: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैटौं संघीय महाधिवेशनबाट अध्यक्षमा डण्ड गुरुङ पुन: निर्वाचित भएका छन् । चैत २३–२४ मा संघीय राजधानी काठमाडौंमा सम्पन्न फोनिजको छैटौं महाधिवेशनबाट गुरुङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । नयाँ कार्यसमिति वरिष्ठ उपाध्यक्षमा गजुरधन राई, खुलातर्फ उपाध्यक्षमा लक्की चौधरी, महिला उपाध्यक्षमा देविका घर्तीमगर चयन भएका छन्। महासचिवमा भने मनोज घर्ती मगर सर्वसम्मत भएका छन्। वरिष्ठ उपाध्यक्ष राई यसअघि महासचिव र नवनिर्वाचित महासचिव मगरफुर्सदमा
दक्षिण कोरियामा तामाङ पत्रकार संघको शाखा गठन
दक्षिण कोरियामा क्रियासिल तामाङ पत्रकारहरुले तामाङ पत्रकार संघ दक्षिण कोरिया गठन गरेका छन् । आइतबार सउलमा मेघप्रसाद वाईवाको अध्यक्षतामा ११ सदस्सीय समिति गठन भएको हो । यो नै तामाङ पत्रकार संघको पहिलो प्रवास शाखा हो । गठित संघको उपाध्यक्षमा सिमा लामा, सचिवमा अमिर योञ्जन तामाङ, सहसचिवमा राजिब घिसिङ र कोषाध्यक्षमा दुधबहादुर लोप्चन तामाङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा गोकुल थोकर, किशोर ब्लोन, सुरेश थोकर तामाङ, बाबू साइला, बिमल लामा रफुर्सदमा
नेपाल तामाङ संघ दक्षिण कोरियाको नवौं अधिवेशन मे ६ मा हुने
नेपाल तामाङ संघ दक्षिण कोरियाको नवौं अधिवेसन आगामी मे ६ तारिख आइतबार हुने भएको छ । संघले एक विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी गराएको हो । कोरियामा रहेका बिभिन्न पेशा र क्षेत्रमा आबद्ध सबै तामाङहरुलाई अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ । उक्त अधिवेशनले दक्षिण कोरियामा रहेका तामाङहरुलाई भावानात्मक रुपमा एकजुट हुने अवसर प्रदान गर्ने विस्वास लिएका छौ । संघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथैफुर्सदमा
नेपालको पहिलो आदिवासी द्यःला
को हुन् द्यःला ? नेपाल जातीय विविधता र उपजातिहरुको समिश्रण भएको देश हो । त्यसमाथि पनि नेवार समुदायभित्रको जातिगत संरचना र विविधता एकआपसमा जेलिएको छ । नेवारहरु नेपालका आदिवासी-जनजाति हुन् । यही नेवार समुदायकै एक उपजातिका रुपमा द्यःला समुदायको अस्तित्व रहेको छ । विगतमा यस समुदायलाई अछुत मानेता पनि त्यही समुदायलाई विभिन्न मन्दिरहरुमा पुजारी वा संरक्षक मानिएको पाइन्छ । विभिन्न मन्दिरमा विनारकम सुँगुर, हाँस, माछालगायत बुझाउनुपर्ने व्यवस्थासँगै जात्रामा लिंगो व्यवस्थाफुर्सदमा