तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

लाओती सयङ दक्षिण कोरिया गठन

रोजगारीको सिलशिलामा कोरियामा रहेका लाओतीहरुको एक भेलाले पापोहाङ लाओती सयङ दक्षिण कोरिया गठन गरेको छ । गत फागुन चार गते कोरियाको राजधानी सउल स्थित नाङ्लो रेष्टुरेन्टको सभाहलमा आयोजित भेलाले सयङ गठन गरेको हो। उक्त भेलामा सयङ गठनको औचित्यबारे बोल्दै सयङका संरक्षक हुकुम लाओतीले पारिवारिक सद्भाव, मेलमिलाप र परदेशमा लाओती बन्धुहरु माथि आईपर्न सक्ने बिबिध समस्याहरुको समाधान गर्नको लागि सयङ गठन गरिएको बताउनु भयो। उक्त भेलाले सर्वसम्मतबाट अध्यक्षमा रमेश लाओती,उपाध्यक्ष द्वयफुर्सदमा

तमु धीं दक्षिण कोरियाको बृहत भेला सम्पन्न सँगै जित गुरुङको नेतृत्वमा आठौं कार्यसमिति चयन

बोम्जन गुरुङ, दक्षिण कोरिया । “स्वदेश तथा विदेशका सम्पूर्ण तमुहरु एक हौं, आफ्नो पहिचान प्ये, छ्या, ल्हु लाई विश्वब्यापी बनाऔं” भन्ने मूल नाराका साथ “तमु बृहत भेला-२०१८” फेब्रुअरी १५ तारिक बिहीबारका दिन सउल-सिन्सोलदोङ स्थित नेपाल हाउसमा सम्पन्न भएको छ । सोही भेलाबाट तमु धीं दक्षिण कोरियाको आगामी दुई बर्षको कार्यकाल रहने गरि आठौं कार्यसमितिको चयन पनि भएको छ । सन् १९९९ मा स्थापना भएको तमु धीं दक्षिण कोरियाले कोरियन नयाँफुर्सदमा

थारु कल्याणकारीणीले सलनालमा भेटघाट गर्ने

  थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले सलनालमा पहिलो दिन फेबु्रअरी १५ मा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । सभाले कार्यक्रममा दक्षिण कोरियामा विभिन्न पेशामा कार्यरत सम्पुर्ण थारु समुदायलाई उपस्थित भै एक आपसमा परिचय, शुभकामना आदानप्रदान गरिदिनु हुन अनुरोध गरेको छ । हामीले सकेका सबैलाई भेटघाट गराउने लक्ष्य लिएका छौ । यो बिदाको समयमा सबै भेट्ने वातावरण मिल्ने भएकोले कार्यक्रम राखेका हौ । संस्थाका कार्यबाहक अध्यक्षफुर्सदमा

नेफेसो कोरियाको अन्तर्कृया कार्यक्रमको तयारी पुरा, केन्द्रिय सचिव कोरिया आउने

नेपाली संघीय समाज (नेफोसो) दक्षिण कोरियाले यही कोरियन पर्व सलनालमा फेब्रवरी १६ तारिख आयोजना गर्न लागेको बृहत अन्तरकृया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपालबाट सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिब अजम्बर काङ्ममाङ राई कोरिया आउने भएका छन् । राई अघिल्लो दिन १५ तारिक कोरिया आइपुग्ने सूचना तथा सञ्चार बिभाग प्रमुख सेर साङबो शेर्पाले जनाएको छ । नेफेस कोरियाले स्थापनाकालदेखि नै बिभिन्न समफुर्सदमा

तमु धीँ कोरियाको आठौ कार्यसमिती चयन गर्न सलनालमा बृहत भेला गरिने

दक्षिण कोरिया सन् १९९९ मा स्थापना भएको तमु धीं दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको लामो विदाको अवसर पारेर तमु (गुरुङ०) हरुको बाक्लो उपस्थितिको अपेक्षा सहित यहि २०१८ फेब्रुअरी १५ तारिक बिहीबारका दिन सउल सिन्सोलदोङ स्थित नेपाल हाउसमा एक बृहत भेलाको आयोजना गर्ने भएको छ । सोही बृहत भेलाबाटै आगामी दुई बर्षको कार्यकाल रहने गरि आठौं कार्यसमिति गठन गरिने र संस्थाको विधान अनुरुप नव गठित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई विधिवत्फुर्सदमा

फ़रवरी १६ मा हुने ग्याल्बो ल्होसार साँस्कृतिक कार्यक्रमको तयारी पूरा‘

  शेर्पा संघ दक्षिण कोरियाले कोरियन नयाँ वर्षा सलनालमा फेब्रवरी १६ तारिख मनाइन लागेको नेपालको राष्ट्रीय मौलिक पर्व स.फो.खिलो २१४५ औ ग्याल्बो ल्होसारको सांस्कृतीक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष सेर साङबो शेर्पाले जनाएको छ । यस पटकको सांस्कृतिक कार्यक्रम भब्य र सभ्यरुपमा सफल पार्न स्थानीय कलाकारहरुले राष्ट्रीय मौलिक पहिचान झल्किने बिभिन्न नित्यहरु र गित संगीतको तयारी गरीरहेको आयोजक कमिटिको सदस्य युगेल तेन्डूब शेर्पाले बताए । भाषा लिपि, मौलिक चाडबाडफुर्सदमा

ल्होसारलाई जातिय विभाजन गर्न गलत हो, यसकारण एउटै ल्होसार मनाउन आवश्यक छ

नेपालको राष्ट्रिय राजनैतिक परिवर्तन पश्चात् लोकतन्त्र, गणतन्त्रमा मुलुक प्रवेश गरे सँगै नेपालमा रहेका बहु जाती, भाषिक ,धार्मिक, संस्कृतिकरूपमा जो आफुलाई पिछडिएका महसुश गरे ती सबै जाति समुदायले आफ्नो बिगतमा खोसिएका हक अधिकार संबिधानमा सुनिश्चित गर्दै साँस्कृतिक रुपमा आ – आफ्नो मौलिक पहिचान र साँस्कृतिकलाई बिकाश गर्न हिमाल, पहाड, तराई, मधेशमा चौतर्फी खुलेर चाड पर्व मनाउन थालेको देखिन्छ जून सकारत्मक पक्ष हो । अझ रोजगारीको लागि विश्वको बिभिन्न मुलूकमा पुगेका नेपालीहरुलेफुर्सदमा

नेपाल तामाङ समाज ख्याङसाङ्नाम्दो, बुसान दक्षिण कोरियाको प्रथम भेला सम्पन्न।

नेपाल तामाङ समाज ख्याङसाङ्नाम्दो, बुसान दक्षिण कोरियाको प्रथम भेला २०१८/०१/२८ तारिख आइतबार दक्षिण कोरियाको किम्हे शहर स्थित नमस्ते रेस्टुरेन्टमा सम्पन्न भएको छ। तामाङहरुको संस्कृति ,पहिचान, भेषभुषा, धर्मको संरक्षण सम्बर्द्धन एवम् जगेर्ना तथा प्रवासमा रहेका तामाङहरुलाइ कसरी एकत्रित गर्न सकिन्छ भन्ने मुल नाराका साथ उक्त भेला ख्याङ्साङ्नाम्दो (जिन्जु,किम्हे,बुसान,मासान,याङ्सान,मिर्याड़,गजेदो)क्षेत्रलाई समेटिएर सम्पन्न गरिएकाे हाे । नेपाल आदिवासी जनजाती महासघं बुसान शाखाका अध्यक्ष तपस तामाङको सभापतित्वमा  नेपाल तामाङ संघ दक्षिण कोरियाको केन्द्रिय अध्यक्ष उइनाफुर्सदमा

एनसीसी र आदिवासी जनजाति महासंघ काेरिया विचको वार्ता सफल ।

केशर दर्लामी मगर नेपाली सम्पर्क समिती कोरिया र नेपाल आदिवासी जनजाति महासंघ कोरिया बिच सांस्कृतिक कार्यक्रम बाँडफाँडको विषयलाई लिएर सृजना भएको विवादकाे अन्त भएकाेछ। एनसीसीले हरेक कोरियाली महान पर्व तथा लामो विदाको अवसर पारी गरिने सांस्कृतिक कार्यक्रम बाँडफाँडको विषयलाई लिएर सृजना भएको विवादकाे अन्त भएकाेछ।यस्ताे बिबाद निरन्तर रुपमा रहदा नेपाली-नेपाली बिच संस्थागत र भावनात्मक रुपमा असहज परिस्थिति बढ्दै गएको र भोलिको दिनमा अझ यसले लिनसक्ने विकराल रुपले सामाजिक रुपमा ल्याउनफुर्सदमा

थाकस कोरियाद्वारा सञ्जीत महतो र रीमा थारुलाई सहयोग

थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले सञ्जीत महतो अक्ष्यकोषका लागि एक लाख ५ सय रुपैयाँ प्रदान गरेको छ। चितवनमा आयोजित पाँचौं खिचरा महोत्सवको अवसरमा कोरिया च्याप्टरका अध्यक्ष शिव चौधरी र भूमीसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले संयुक्तरुपमा सो बाराबर रकमको चेक हस्तान्तरण गरेका थिए। त्यस्तै रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नं. २ गोपालपुर बस्ने रीमा थारुलाई एक लाख १ सय ५१ रुपैयाँ हस्तान्तरण गरिएको छ। बनगाई मावि कक्षा ९ मा अध्यनरत १४फुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...