तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
काेरियामा मगर माघे संक्रान्ती कार्यक्रम भब्य रुपमा सम्पन्न
नेपाल मगर संघ दक्षिण कोरियाको आयोजना एवं थेगु शाखाको संयोजनमा यही जनवरी १४ तारिख आइतबार दक्षिण कोरियाको थेगु सहरमा माघे सक्रान्ती कार्यक्रम २०७४ भब्य रुपमा सम्पन्न भएको छ। हाम्राे पर्ब हाम्राे पहिचान,अाफ्नाे भाषा,भेषभुषा,धर्म संस्कार,संस्कृतिकाे संरक्षण तथा सम्बर्द्धन गराैं भन्ने मुल नारा सहित प्रवासमा रहेकाे मगर संघले मगर जातिकाे राष्ट्रिय पर्ब मनाएकाे हाे। नेपाल मगर संघ थेगु साखाका अध्यक्ष शालिकराम पूलामी मगरको सभापतित्व एवं नेपाल मगर संघ कोरियाका अध्यक्ष खड्क थापाफुर्सदमा
शेर्पा संघ दक्षिण कोरियाद्वारा आयोजित पत्रकार सम्मलेन सम्पन्न
शेर्पा संघ दक्षिण कोरियाले कोरियन नयाँ वर्ष (सलनाल) फरवरी 16 तारिक साँझ नेपालीको मौलिक पर्व स फ़ो. खि.लो 2145 औ ग्याल्बो लोशार सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिरहेको अध्यक्ष सेर साङबो शेर्पाले बताउनु भयो । पत्रकार सम्मेलनको क्रममा अध्यक्ष शेर्पाले ग्याल्बो लोशारको अर्थ र महत्ववारे प्रश्टयाउनु भयो । परपूर्वकालदेखी यस ग्याल्बो लोशार नेपालमा विशेष गरी हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा समुदायले मनाउनुदै आए पनि वर्तमान नेपालको संबिधानले राष्ट्रीय पर्वको रूपमा मान्यताफुर्सदमा
कोरियाको ख्वाङजुमा संयूक्त रूपमा ल्हाेसार तथा माघी पर्व मनाइने
च्वाइस किराती नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया ख्वांजू शाखाले यहि जनवरी २८ तारिख समस्त नेपालीहरूको राष्ट्रिय पर्वहरू तमू ,सोनाम् ,घ्याल्वो ल्हाेसार तथा माघी पर्व संयुक्त रूपमा आयोजना गर्ने भएकाे छ। “शास्त्र हराए संकार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संकृति हराए जाती हराउँछ” भन्ने मूल नाराका साथ गत वर्ष जस्तै गरि यस वर्ष पनि मनाउन लागिएको कार्यक्रमका प्रचार प्रसार विभाग प्रमुख मार्सल फागो लिम्बुले वताए। यसैगरी कार्यक्रम सम्योजक येना गूरूङफुर्सदमा
कोरियामा तमु (गुरुङ) ल्होसार/ल्होछार-२०७४” भव्यताका साथ सम्पन्न
बोम्जन गुरुङ, दक्षिण कोरिया । “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु।” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।” सदाको वर्षमा झैँ अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार/ल्होछार मनाउँदै आएको तमु धीं दक्षिण कोरियाको परम्परा अनुसार यस पटक पनि गत २०१८ जनवरी ७ तारिक आइतबारका दिन सउल स्थित सउल मेरिना (SeoulMarina – 서울마리나) हलमाफुर्सदमा
कोरियाबासी नेपालीहरूसँग माघे संक्रान्ती मनाउन देवी घर्तिमगर काेरिया आउँदै
नेपाल मगर संघ गणतन्त्र कोरियाले बिगत बर्ष जस्तै राष्ट्रिय सांस्कृतिक चाड – माघे संक्रान्ती पर्वको अवसरमा माघे संक्रान्ती बिशेष कार्यक्रम २०७४ राष्ट्रिय चर्चित लोक गायीका देवी घर्तिमगरको साथमा आगामी आइतवार जनवरी १४ तारिख थेगुमा मनाउने भएकाेछ। थेगु मगरसंघ शाखाको संयोजनमा संचालन हुन लागेको कार्यक्रममा नेपालबाट चर्चित लोकदोहोरी गायिका देवी घर्तिमगरको विशेष प्रस्तुती रहने छ भने स्थानिय कलाकारहरु बाट कौडा सालैजो नाच समेत रहने छ । मगर जातीकाे संस्कार,भाषा संस्कृतिलार्इ प्रवासबाटफुर्सदमा
महासंघबाट तमु ल्होसार कार्यक्रम सफलताको शुभकामना
“शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए जाति हराउँछ ”भन्ने नाराका साथ तमु धिं दक्षिण कोरियाले परदेशमा रहेर पनि आफ्नो धर्म, संस्कार, संस्कृतिलाई निरन्तरता दिन र बचाई राख्न भोलि आइतबार सउलमा आयोजना गरिन लागेको तमु ल्होसाररल्होछार कार्यक्रम भब्य सफलताको आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले हार्दिक शुभकामना ब्यक्त गरेको छ । नेपाल आफैमा बहुजातीय बहुसाँस्कृतिक विविधताले भरिपूर्ण देश भिन्न(भिन्न परम्परा रितिरिवा ले सु सज्जित छ। त्यही संस्कृतिहरु मध्यकोफुर्सदमा
तामाङ संघले २८५४ औं सोनाम ल्होछार मनाउने
नेपाल तामाङ संघ दक्षिण कोरियाले २८५४ औं सोनाम ल्होछार मनाउने भएको छ । कोरियनहरुको चाड सलनालको पहिलो दिन अर्थात फेबु्रअरी १५ तारिखमा कार्यक्रम हुनेछ । संघको आइतबार बसेको बैठकले अध्यक्ष उइनासिंह वाइवाको संयोजकत्वमा २५ सदस्यीय मूल आयोजक समिति पनि गठन गरेको छ । ‘सोनाम ल्होछार तामाङ समुदायको ठूलो चाड हो । अब चरा बर्ष सकेर नखी ल्हो अर्थात कुकुर बर्ष लाग्दैछ । हामी बिदेशमा छौ । सबै मिलेरफुर्सदमा
स्याङ्जा भिरकोट आर्थर तमु कोरियाले तमु खि ल्होसार मनाउने
स्याङ्जा भिरकोट आर्थर तमु कोरियाले तमु जातिको महान पर्व तमु ल्होसार मनाउने भएको छ । डिसेम्बर ३० तारिखमा दोङ्देमुनको लुम्बिनी रेष्टुरेन्टमा आयोजना गर्न लागेको तमु खि ल्होसार २०१८ लाई भब्य बनाउन तयारी अन्तिम चरणमा पुगेको समाजको अध्यक्ष नर कुमार गुरुङले जानकारी दिए । उक्त दिन ल्होसारको शुभकामना आदानप्रदानसंगै स्योकैं र सम्मान कार्यक्रम पनि रहेको अध्यक्ष गुरुङले बताए । तमु ( गुरुङ ) जातिले पौष १५ को दिनलाई आफ्नो वर्ग (ल्हो)फुर्सदमा
प्रेस विज्ञप्ति जारी गर्दै आदिवासी जनजाति महासंघ कोरियाको पहिलो बैठक सम्पन्न
नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको पाँचौ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक महत्त्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ। डिसेम्बर १७ तारिख आइतबारका दिन महासंघका नवनिर्वाचित अध्यक्ष पवन चाम्लिङ राईको अध्यक्षतामा सउल स्थित नेपाल हाउसमा बसेको बैठकले विगत केही वर्ष यता एनसिसी कोरियाले चुसक, सलनालमा गरिने सांस्कृतिक कार्यक्रम बाँडफाँडको क्रममा यहाँको जातीय संघ संस्थाहरु माथी गरेको विभेदलाई लिएर चिसिएको संवन्धलाई सुदृढ गर्दै विदेशी भुमिमा नेपाली बिचको एकता र सामाजिक संस्थागतफुर्सदमा
काेरियामा चासाेक तङनाम ५०७७ भब्य रूपमा मनाइयाे।
हामी हाम्रो पहिचान र अस्तित्वको लागि एक हौ भन्ने नाराका साथ किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले लिम्बु जातिकाे महान पर्ब चासाेक तङनाम भब्यताकाे साथ मनाएकाेछ।२०१७ डिसेम्बर १० तारिख आइतबारका दिन कोरियाको राजधानी सौलमा नेपालको रास्ट्रिय तथा किरात लिम्बु जातिहरुको महान पर्व चासोक तङ्नाम ५०७७ भब्यताका साथ मनाइएको हाे। कार्यक्रमको सभापतित्व कि.या.चु. कोरियाका अध्यक्ष सुन्दर दिप आङ्देम्बेले गरेका थिए भने प्रमुख अतिथिको रुपमा नेपाल् आदिबासी जनजाती महासघ काेरियाका अध्यक्ष पवन चाम्लिङफुर्सदमा