तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
फोनिज केन्द्रले एफएनजेका संस्थापक अध्यक्ष सत्यनारायण श्रेष्ठ भएको जानकारी सहित संचारमन्त्रीलाई ज्ञापनपत्र बुझाए
फोनिज कोरिया संवाददाता काठमाण्डौ नेपाल आदिवासी जनजाति पात्रकार महासंघ (फोनिज) केन्द्रले नेपाल पत्रकार महासंघ (एफएनजे) का संस्थापक अध्यक्ष दिवंगत कृष्ण प्रशाद भट्टराई नभई सत्यनारायण बहादुर श्रेष्ठ भएको जानकारी गराउदै शुक्रबार संचारमन्त्री मोहन बहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् । सरकारले आम संचार प्रशिक्षण प्रतिष्ठानमा दिवंगत कृष्णप्रसाद भट्टराईको नाम जोडेर राख्ने तयारी गरिरहकोले त्यसको विरोध गर्दै फोनिजले मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।पत्रकारहरु संगठित हुुनेक्रममा पहिलो पटक २००८ सालमा पत्रकार संघ गठनफुर्सदमा
फोनिजका अध्यक्ष डण्ड गुरुइ० समावेशी पत्रकारिताबाट पुरस्कृत
फोनिजकोरिया संवाददाता काठमाण्डौ नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्दीय अध्यक्ष डण्ड गुरुइलाई प्रेस काउन्सील नेपालले काउन्सील समावेसी पत्रकारिता पुरस्कार २०७४ प्रदान गरेको छ । काउन्सीलको ४८ औ बार्षिकोत्सवको अवसरमा शुक्रबार राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट अध्यक्ष गुरुइ०ले पुरस्कार ग्रहण गरेका थिए । त्यसैगरी ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ मानसिंह विक , रविन थपलिया , अनिलकुमार कर्ण , मदन ठाकुर , सन्तोष रुचाल , महेशकुमार चौधरी र विजेताफुर्सदमा
थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको दोस्रो अधिवेशन हुँदै
सौल, थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको दोस्रो अधिवेशन आगामि अक्टोबर ६ तारिख शुक्रबारका दिन कोरियाको राजधानी सौलमा हुने भएको छ । कोरियाको महान चाड छुसकसँगै यस वर्षको अक्टोबर महिनामा परेको लामो छुट्टीको पारी हुन लागेको अधिबेशनमा विभिन्न सामाजिक संघसंस्था, जातीय, क्षेत्रीय, राजनीतिक पार्टी, पत्रकार, बुद्धिजीवी, व्यापारी, विद्यार्थी एंव कोरियामा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ । अधिबेशन नेपाल हाउसमा दिउँसो २ बजे सुरु हुने थारुफुर्सदमा
अधिवेशनको मिति तय गर्दै कार्यक्रम बाँडफाँड
आदिवासी जनजाती महासंघ दक्षिण कोरिया द्वारा यस महासंघ मातहतका संघ संस्थाहरु बिच आउदै गरेको चुसकको लागि सांस्कृतिक कार्यक्रम बाँडफाँड सम्पन्न गरिएको छ। सबै जातिय संस्थाका प्रतिनिधि, महासंघका सल्लाहकार लगायत समाजसेवी बुद्धिजीवीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ कोरियाले गत हफ्ता एनसीसी कोरियाले गरेको कार्यक्रम बाँडफाँड कार्यक्रममा भुलबस त्यसो हुन पुगेकोमा क्षमा याचना गर्दै किराँत याक्थुङ चुम्लुङ महासंघ मातहतको संस्था भएकोले आगामी दिनमा महासंघको निर्णय अनुरुप चल्ने प्रतिबद्धता जनाउनुहुँदै कार्यक्रमको मागफुर्सदमा
किराँत याक्थुङ चुम्लुङ केरियाको दशौ अधिवेशन सम्पन्न
सोल दक्षिण कोरियामा रहेका लिम्बु समुदायको साझा संस्था किराँत याक्थुङ चुम्लुङ दक्षिण केरियाले गत आइतबार सोलमा नयाँ कार्यसमिती चयन गर्दै दशौ अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले सर्वसम्मतरुपमा सुन्दर दिप आङदम्बे को नेतृत्वमा 25 सदसीय नयाँ कार्यसमितिको चयन गरेको छ । निर्वतमान अध्यक्ष सन्तोश मादेनको सभापतित्वमा सम्पन्न अधिवेशनलाई नेपाल आदिबासी जनजाती महासंघ कोरियाका अध्यक्ष चित्र मोक्तानले पानसमा दियो बालेर उद्घाटन गरेका थिए । उपस्थित सम्पुर्न महानुभाबहरुलाई उपाध्यक्ष गणेश लिम्बुले स्वागतफुर्सदमा
नेवा: पुच: दक्षिण कोरियाद्वारा सरिता महर्जन परिवारको उपचार्थ आर्थिक सहयोग प्रदान
नेवा: पुच: दक्षिण कोरिया द्वारा सरिता महर्जन परिवारको उपचार्थ आर्थिक सहयोग प्रदान गरिएको छ । ११ अगस्त शुक्रबारका दिन वोर्ल्द नेवा: अर्गनाइजेसन कोरियाका सम्योजक गम्बिर मान श्रेष्ठ र नेवा: पुच: दक्षिण कोरियाका सम्रक्षक रमेश श्रेष्ठ लगायता साथीहरुले काठमाडौ जिल्ला लगन स्थित गव्फल निबासि २२ बर्षकी सरिता महर्जनलाई सहयोगार्थ १ लाख १० हजार रुपैया हस्तानन्तरण गरिएको हो । मृत्यु समयाबधि समेत तोकिसकेका पितालाई सरिताले आफ्नो जिबनको मृत्युसंग लड्दै आफ्नै कलेजो दानफुर्सदमा
अगस्ट १३ तारिख किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १० औँ महाधिवेशन हुने
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १० औँ अधिवेशन यहि अगस्ट १३ तारिख आइतबार दोङ्देमुनको नेपाल हाउसमा हुने भएको छ । अबिधेशनको सम्पुर्ण तयारी सकिएको किरात याक्थुम चुम्लुङ अध्यक्ष सन्तोष मादेनले जानकारी दिए । साथै चुम्लुङ् संस्थानिकट कोरियाको क्षेत्रगत शाखाहरु किम्हे, थेगुबाट प्रतिनिधित्व हुने अध्यक्षले बताए । हरेक दुई दुई वर्षमा अधिबेशनमा कोरिया रहेका सबै जनजातिलाई उपस्थित भैदिन संस्थाका महासचिब उत्तम खजुमले अधुरोध गरेका छन् । ‘यो सबै कोरियामा बस्नुहुने किरातफुर्सदमा
आदिवासी जनजाति महासंघ कोरियाको ख्याइसाइ० नाम्दो क्षेत्रिय समिति गठन
सौल, नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाले ख्याङसाङनाम्दो क्षेत्रिय समिति गठन गरेको छ । तदर्थ समितिद्धारा गत आइतबार सम्पन्न प्रथम अधिवेशनबाट तपन तामाइ०को नेतृत्वमा २९ सदस्यि समिती गठन गरेको हो । कार्यसमितीमा बरिष्ठ उपाध्यक्षमा मिलन सोझे राई , उपाध्यक्षमा मिलन लिम्बु र खगेन्द्र पालुङ्वा लिम्बु, महासचिवमा सुरेश सिं सम्बाहाङफे , सचिवमा राम काजी भडेल र दोस्तिहाङ राई तथा कोषाध्यक्षमा दावा शेर्पालाई चयन गरेका छन् । त्यसैगरी सदस्यहरुमा जिन्लाप तामाङ,टेम्बा लामाफुर्सदमा
घेदुङ ईजरायलले दोलखाको विद्यालयलाई आर्थिक सहयोग
नेपाल तामाङ घेदुङ ईजरायलले दोलखाको विद्यालयलाई आर्थिक सहयोग गरेको छ । शिक्षा नै चेतनाको मुख्य स्रोत भन्ने मूल नाराका साथ तामाङ समुदायको हितका लागि साक्षरता अभियान बढाउन नेपाल तामाङ घेदुङ इजरायले “शैक्षिक आर्थिक कोष” स्थापना गरेको छ । सो कोषबाट दोलखाको बालोदय माध्यामिक विद्यालयलाई एक समारोह बीच ५० हजार हस्तान्तरण गरिएको हो । डुसिखर्क, कालिङ्चोक गाउँ पालिका दोलखा को प्रतिनिधि गोपाल बुढाथोकी मार्फत नेपाल तामाङ घेदुङ पूर्ब अध्यक्ष तथा सल्लाहकारफुर्सदमा
लिम्बू जातिको सम्पदा सरंक्षण गर्न सर्बोच्चको आदेश
काठमाडौं-सर्वोच्च अदालतले किराँत समुदायको ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका धरोहर बचाउन सरकारलाई बुधबार अन्तरिम आदेश दिएको छ । उत्तर-दक्षिण लोकमार्ग निर्माण क्रममा पूर्वी जिल्लामा विशेषगरी लिम्बू जातिका मौलिक एवं सांस्कृतिक धरोहर मासिएको भन्दै दायर एक रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश जारी गरेको आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । किरात समुदायको भावनासँग जोडिएका धार्मिक र सांस्कृतिक सम्पदा मास्ने कार्य हुँदाफुर्सदमा