तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

महासंघको नेतृत्वमा पवन चामलिङ राई आउने

सोल, कोरियामा रहेका विभिन्न जातिय संघसंस्थाका छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको पाँचौ अधिवेशन यही आइतबार , नोभेम्बर २६ तारिख हुदै छ । अधिवेशन संगसंगै नयाँ नेतृत्वको चर्चा पनि संगै हुने गरेको छ । अब बन्ने छैठौ कार्यसमितीको लागि भने वर्तमान कार्यसमितीका बरिष्ठ उपाध्यक्ष पवन चाम्लिइ० राईको नाम अगाडी आएका छन् । २०१३ मा कोरियामा कामको शिलशिलामा आएका राई आए देखि नै आफ्नो काम संगै नेपाली समुदाय रफुर्सदमा

ख्वांजूमा वृहत सास्कृतिक कार्यक्रम हूने

फोनिजकोरिया सम्बाददाता आदिवासी जनजाती महासंघ द.कोरिया छेत्रीय कमिटी छल्ला नाम्दो ख्वाङजुले वृहत सास्कृतिक कार्यक्रम गर्ने भएको छ । यस अघि छेत्रीय कमिटी छल्ला नाम्दो ख्वाङजुले April 30 मा आयोजना गर्ने भनिएको २५६० औ बुद्ध जयन्ती, उभौली साकेला नाच तथा नयाँ बर्ष २०७४ शुभकामना आदन प्रदान कार्यक्रम बिभिन्न्न प्राविधीक कारण स्थगित गरि 2017 May 14 तारिख आइतबार ख्वांजु 병동 공원 फ्यंदों पार्कमा उक्त कार्यक्रमको आयोजना गर्ने कमिटीका महासचिव चोइस किरातीले बताएफुर्सदमा

नेफेसो कोरियाको गिम्फो क्षेत्रिय कमिटी गठन

फोनिज कोरिया संवाददाता गिम्फो संघिय समाजवादी फोरम नेपालको प्रवासी संगठन नेपाली संघीय समाज (नेफेसो) कोरियाले कोरियाको विभिन्न शहरमा क्षेत्रिय कमितिटी गठन विस्तारलाई तिव्रता दिएको छ । यसैक्रममा मे २१ तारिख आइतबार गिम्फो क्षेत्रिय कमिटी गठन गरेको छ । नुबेन्द्र थाम्सुहाइ०को अध्यक्षमा १४ सदस्यीय कार्यसमिती गठन गरेको छ । समाजका अध्यक्ष महोन्द्र राई र उपाध्यक्ष नुहाइ० राईको उपस्थितीमा गठित गिम्फो क्षेत्रिय कार्यसमितिमा उपाध्यक्ष जय प्रकाश खनाल र हर्क फागो रहेका छन्फुर्सदमा

किराँत राई यायोक्खा कोरियाले मे २८ बुसान र जुन ४ सोलमा साकेला उभौली पर्व मनाउने

किराँतीहरुको महान पर्व उभौली साकेलाको उपलक्षमा किराँत राई यायोक्खा दक्षिण कोरिया केन्द्रिय संस्थाले आउदो जुन, ४ तारिक आइतबारको दिन सौल को तुङ्ग्देमुनमा र किराया बुसान शाखाले मे २८ बुसानमा उभौली साकेला पर्व-२०७४ कार्यक्रमको आयोजना गर्ने भएको छ। वसन्त ऋतुको आगमन संगै बाली लगाउने समय अर्थात् बैशाख पुर्णिमाबाट सुरु भएर पन्ध्र दिनसम्म मनाइने उभौली पर्ब समयमै वर्षात होस्, अन्नबाली राम्रो होस्, जंगली जनावरले दुःख नदिऊन् भन्ने कामना गर्दै ढोलझ्याम्टाको तालमा नाचेरफुर्सदमा

कोरियामा किराती समुदायको साकेला रौनक

सोल दक्षिण कोरियामा किराती समुदाय आजकाल आफ्नो सांस्कृतीक पर्व उभौली मनाउन व्यस्त छन् । प्रदेशमा कामका व्यस्तताका बाबजुद पनि विदाको दिन हरेक आइतबार कोरियाका विभिन्न शहरमा पुगरे उभौली मनाइरहेका छन् । मे २१ तारिख कोरियाको दक्षिण पश्चिमी क्षेत्रमा रहेका एक मुख्य शहर ख्वागंजुमा उभौली मनाए भने गत आइतबार अर्को मुख्य शहर बुसानमा । किरात राई यायोक्खा दक्षिण कोरियाको आयोजनामा विभिन्न स्थानमा सो पर्व मनाउदै आएका छन् । आगामी आइतबार सउलकोफुर्सदमा

कोरियाबासी मगरहरुले भब्य रुपमा मनाए भुमे पर्व

नेपाल मगर संघ केन्द्रिय कमिटी सउल तथा थेगु, किम्हे गजेदो शाखा कमिटिको संयुक्त आयोजनामा भूम्या पर्वको अवसरमा गत आइतबार भेटघाट तथा बनभोज कार्यक्रम (चिन्डिकिडुपकी दैसिने ) भब्य रुपमा मनाइएको छ । बिशेष गरी यो चाड असार १ गते पर्ने भए पनि यहाँ भने केही दिन अगाबै सबैको बिदाको अनुकुलता मिलाएर मनाइएको हो । प्रबासमा रहेर पनि आफ्नो मौलिक सस्कृतिको संरक्षण, सम्बर्धन एक आपसमा परिचय तथा भेटघाट गर्ने उदेश्येले कार्यक्रम राखिएकोफुर्सदमा

कोरियाबासी मगरहरुले भब्य रुपमा मनाए भुमे पर्व

नेपाल मगर संघ केन्द्रिय कमिटी सउल तथा थेगु, किम्हे गजेदो शाखा कमिटिको संयुक्त आयोजनामा भूम्या पर्वको अवसरमा गत आइतबार भेटघाट तथा बनभोज कार्यक्रम (चिन्डिकिडुपकी दैसिने ) भब्य रुपमा मनाइएको छ । बिशेष गरी यो चाड असार १ गते पर्ने भए पनि यहाँ भने केही दिन अगाबै सबैको बिदाको अनुकुलता मिलाएर मनाइएको हो । प्रबासमा रहेर पनि आफ्नो मौलिक सस्कृतिको संरक्षण, सम्बर्धन एक आपसमा परिचय तथा भेटघाट गर्ने उदेश्येले कार्यक्रम राखिएकोफुर्सदमा

शेर्पा संघ दक्षिण कोरिया द्वारा साँस्कृतिक कार्यक्रम प्रचार प्रशार तिब्र

फोनिज कोरिया संवाददाता सउल शेर्पा संघ दक्षिण कोरियाद्धारा नजिकैदै गरेको कोरियन नयाँ वर्षा (सलनाल) मा नेपालीहरुको मौलिक चाड मे मो च्या लो २१४४ औ ग्याल्बो ल्होसार विशेष सांस्कृतिक कार्यक्रमको प्रचार प्रशार तिब्र परिएको छ। शेर्पा संघद्धारा बिभिन्न संघ संस्थाद्धारा आयोजित कार्यक्रम मार्फत प्रोमो पोस्टर सार्वजनिक गरेको छ। यसैक्रममा गत आइतबार सउलमा सम्पन्न तमू ल्होसार कार्यक्रममा संस्कृतीक कार्यक्रमको पोष्टर सार्वजनिक गरिएको थियो । बिगतको भन्दा कार्यक्रम भब्य सफल बनाउन स्थान देखिफुर्सदमा

किरात राई यायोक्खाले आगामी आइतबार चियापान गर्ने

फोनिज कोरिया संवाददाता सउल किरात राई यायोक्खा दाक्षिण कोरियाले गर्न लागेको “सुम्निमा सांगितीक सौगात भाग – ३ ” नामक कार्यक्रमबारे प्रचारप्रसार हेतु यही डिसेम्बर २५ तारिक आईतबार सउलमा चियापान कार्यक्रम गर्ने भएको छ । सो सांगीतिक कार्यक्रमलाई सफल बनाउन कोरियामा रहेका सबै संघ संस्था र बिभिन्न पेशामा आबद्द नेपालीहरु बीच आपसी समन्वयात्मक भूमिका कायम गर्न भेट घाट तथा चियापान कार्यक्रमको आयोजना गर्न लागेको हो । आगामी जनवरी १ तारिक गर्नेफुर्सदमा

शेर्पा संघ दक्षिण कोरिया द्वारा सलनाल मा साँस्कृतिक कार्यक्रम गर्ने……

फोनिज कोरिया संवाददाता सउल शेर्पा संघ दक्षिण कोरिया द्वारा कोरियाको दोङदेमून स्थित बसेको बैठकले नजिकैदै गरेको कोरियन नयाँ वर्ष (सलनाल) मा नेपालीहरुको मौलिक चाड  “मे फो च्या लो ” २१४४ औ ग्याल्पो लोशारको अवशर पारेर शेर्पा संघ कोरिया द्वारा  ग्याल्बो लोशार विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने शेर्पा संघको अध्यक्ष सेर साङबो शेर्पाले  बताउनु भयो। कार्यक्रमलाई भब्य सफल पार्न नेपालबाट नव चर्चित गायक लक्पा शेर्पा र डि जे ङवाङ कोरिया आउनेफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...