तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

डिएस. एम .इ .याक्थुङ सयङ गजेदोमा चासोक तङ्नाम मनाईयो

गजेदो-प्रकृति पुजक किरात लिम्बुहरुको मौलिक चाड चासोक तङ्नाम (उधौली) न्वागी पुजा गत सनिबार डि. एस. एम.इ. याक्थुङ सयङ गजेदो दक्षिण कोरियाले कोरियाको गजेदो स्थित इन्डियन रेस्टुरेन्टमा भब्यताको साथ सु सम्पन्न गरेको छ। सयङको अध्यक्ष अंसुबर्मा लिम्बुको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अथिती कि. या. चु.क्षेत्रीय कमिटीका अध्यक्ष चित्र आङ्देङ्बे विशेष अथिती कि. रा. या. डि.एस. एम. इ का अध्यक्ष सेखर राई अथितिहरुमा मगर समाज डि.एस.एम.इ. का अध्यक्ष सरोज राना देउफुर्सदमा

कोरियामा लिम्बुसमुदायले चासोक ताइ०नाम मनाए

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा विभिन्न सिलसिलामा रहेका लिम्बु समुदायले आफ्नो सांस्कृतीक  पर्व चासोक तइ०नाम गत आइतबार सउलमा भेला भएर भब्यरुपमा मनाएका छन् । किरात याक्थुम चुम्लुइ०  कोरियाको नेतृत्वमा आयोजना गरेको कार्यक्रमलाई औपचारिक र सांस्कृतीक दुई भागमा विभाजन गरी सम्पन्न गरिएको थियो । औपचारिक कार्यक्रममा प्रमुख अतिथि सउल राजदूताबासका श्रमसहचारी देवराज ढकालले नेपालमा रहेका विभिन्न जातजातिहरुको मौलिक पर्व र चाडहरुलाई सबैले माया गर्नुपर्ने बताए । साथै विषेश अतिथि आदिवासीफुर्सदमा

कोरियामा ह्योल्मो सोनाम ल्होसारको भव्य तयारी

  ह्योल्मो सम्पर्क समिति-दक्षिण कोरिया द्वारा वार्षिक रूपमा आयोजना गरिने ह्योल्मो सोनाम ल्होसार कार्यक्रमको सम्पुर्ण तयारी भई सकेको  जानकारी यस संस्थाका अध्यक्ष श्री पेम्बा दोड०बा ह्योल्मोले गराउनु भयो । आफ्नो मौलिक परम्परा र  रितिरिवाज लाई निरन्तरता दिदै यस वर्षको २१४४औं (च्याह ल्हो) चरा वर्षको ह्योल्मो सोनाम ल्होसारको आगमन लाई भव्य रूपले स्वागत गर्ने र दक्षिण कोरियामा रहनु भएका सम्पुर्ण ह्योल्मोवन्धुहरू एकजुट भई एक आपसमा मेलमिलाप र सोनाम ल्होसारको शुभ-कामना आदानफुर्सदमा

कि.या.चु. कोरियाले चासोक तङ्नाम डिसेम्बर ११ मा मनाउने…

फोनिज कोरिया संवाददाता सोल किरात याक्थुइ० चुम्लुइ० (कियाचु) कोरियाले किराँतीहरूको एक माहान चाँड चासोक तङनाम (उधौली) को आगामी डिसेम्बर ११ तरिख सउलमा गरिने भएको छ । सउलको म्यङदोङ स्थीत सउल ग्लोबल कल्चर सेन्टरमा आइतबार गरिन लागेको किरायुले जनाएको छ । यो बर्ष पनि सदाका बर्षहरू झै बिभिन्न मौलिक खानाका परिकारहरू, साँस्कृतिक र परम्परागत झाँकीहरू, परम्परागत जातीय भेषभुषा सहित किराँत याक्थुङ चुम्लुङूले चासोक तङनामलाई भब्य रूपमा मनाउँन तयारी गरिरहेको आयोजकले जनाएकोफुर्सदमा

जनजाति महासंघको महाधिवेशन मंसिरमा

  काठमाडौं, नेपाल आदिवासी जनजाति महासंघको नवौं महाधिवेशन आगामी मंसिर दोस्रो साता हुने भएको छ । महासंघ संघीय परिषदको बैठकले आउँदो मंसिर ११ देखि १३ मा महाधिवेशन गर्ने निर्णय गरेको हो । महासंघको विधानअनुसार महाधिवेशन गत चैतमा सम्पन्न भइसक्नुपथ्र्यो । ‘आन्तरिक कारणले महाधिवेशन केही ढिलो भएको छ,’ महासंघका अध्यक्ष नगेन्द्र कुमालले  भने, ‘मिति तय भएको छ । केही दिनभित्र महाधिवेशनस्थल टुंगो लाग्छ । महासंघमा ५६ जातीय संस्था संलग्न छन् ।फुर्सदमा

जनजाति महासंघ कोरियाले सलनालमा छुट्टै कार्यक्रम बाडफाड गरयो

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा जातिय संघसंस्थाहरुको छाता संगठन आदिवासी जनजाति महासंघ कोरियाले आगामी कोरियन राष्ट्रियपर्व सलनालदेखि जातिय संस्थाहरुलाई छुट्टै कार्यक्रम बाडफाड गर्ने भएको छ । आइतबार सबै जातिय संस्थाका पदाधिकारी सहित दोइ०देमुनमा सम्पन्न महासंघको वैठकमा सो निर्णय गरेको हो । बैठकले आगामी सलनालको जनवरी 28 तारिख किरात राई यायोक्खालाई सांस्कृतीक कार्यक्रम गर्ने र थारु कल्याणकारी सभालाई भाग्यशाली चिट्ठा कार्यक्रम गर्ने गरी कार्यक्रम बाडफाड गरेको छ । महासंघ अन्तरगतफुर्सदमा

आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको क्षेत्रीय कमिटी गठन

फोनिज कोरिया सम्वाददाता ख्वाङ्जु, आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले दक्षिण कोरियाको छल्लानाम्दो स्थित ख्वाङ्जुलाई केन्द्र बनाएर पहिलोपटक क्षेत्रीय कमिटी गठन गरेको छ। ख्वाङ्जु स्थित “विदेशी सहयोग सेन्टर” मा पत्रकार तथा समाजसेवी राजु श्रीको प्रमुख आतिथ्यमा भएको भेलाले अध्यक्षमा पर्वत राइलाई सर्वसम्मत रुपमा चयन गर्दै ३१ सदस्यीय कार्य समिति गठन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष प्रणाम राइ , उपाध्यक्ष द्वय पासाङ नोर्बु शेर्पा र कृष्ण गुरुङ, सचिवमा मार्सल फागो र सहसचिवमाफुर्सदमा

शेर्पा किदूक दक्षिण कोरियाको नाम र लोगो परिवर्तन

फोनिज कोरिया सम्वादाता सउल कोरियामा रहेका शेर्पा समुदायको सामूहिक संस्था शेर्पा किदूक दक्षिण कोरियाको नाम परिवर्तन गरीएको छ । शेर्पा सघं दक्षिण कोरिया नाम रहने गरी लोगो पनि परिवर्तन गरिएको संघले जनाएको छ । गत महिना मात्र निर्वाचित नव कार्यसमितिको पहिलो बैठकमा संस्थाको नाम समय सापेक्ष नभएको भन्ने गुनासोमा व्यापक छलफल गरी परिवर्तन गरिएको हो । गत सेप्टेम्बर २५ तारिख फेन्तेक स्थित स्वयम्भू रेष्टुरेन्टमा बसेको बैठकले निषकर्श निकाल्न नसकेपछि थपफुर्सदमा

किरायु कोरियाको नेतृत्वमा बालकृष्ण बान्तवा

फोनिज कोरिया संवाददाता सउल किरात राई यायोक्खा दक्षिण कोरियाके आइतबार सउलमा सम्पन्न १२ औ अधिवेशनले सर्वसम्मतमा बालकृष्ण बात्तवालाई अध्यक्ष घोषणा गर्दै नेतृत्व सुम्पेको छ । अधिवेशनले चयन गरेका १५ सदसीय नयाँ कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा  नुहांग राई र उपाध्यक्ष द्धयमा सिता राई बुसानको लागि सुजित राई चयन भएका छन् । त्यस्तै हांखिम राई महासचिव , पदम दुवि राई सचिवमा र धनुजा राई कोषाध्यक्षमा चयन भएका छन् । साथै सदस्यहरुमा दर्गाकला राईफुर्सदमा

किरात राई यायोख्खा दक्षिण कोरियाको १२ औं अधिबेसन हुने

सउल प्रवासमा रहेका सम्पूर्ण किरात राईहरुको हकहित तथा एकताका लागि स्थापित किरात राई यायोख्खा दक्षिण कोरियाको १२ औं अधिबेसन यहि अगस्ट २८ तारिखमा हुने भएको छ । उक्त कुराको जनाकारी उपाध्यक्ष बालकृष्ण बान्तवाले दिएका हुन् । सउलको दोङदेमुनस्थित नेपाल हाउसमा हुन लागेको सो अधिवेसनमा दक्षिण कोरियामा रहेका बिभिन्न क्षेत्रिय् ,राजनैतिक र सामाजिक संघ संस्थाका प्रतिनिधीहरु र कोरियामा कार्यरत राई दाजुभाइ दिदीबहिनी , पत्रकार , बिध्यार्थी ,ब्यापारी लगाएत सम्पूर्ण कोरिया बासिफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...