तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा आदिवासी दिवसको सन्दर्भ

विश्व आदिवासी दिवस भन्नाले संसारभरीका आदिवासी जनजातिहरुले आफ्नो अधिकार उजागर गर्ने दिन् । आ आफ्नो कला र संस्कृती प्रस्तुत गर्दै आफ्नो हक अधिकारको चर्चा गर्ने दिन । विश्वभरी नै पछिल्लो समय हप्ताभरी यो दिवस मनाउने गरिन्छ । नेपालका आदिवासी जनजातिहरुले पनि यो दिवसलाई देश विदेशमा मनाउदै आएका छन् । यसैक्रममा दक्षिण कोरियामा पनि ढिलैभए पनि अगष्ट २१ तारिख यो दिवस मनाएका छन् । संयुक्त राष्ट्र संघ गठन भएको ५० वर्षपछिफुर्सदमा

हरेक विभेदको विरुद्ध एक हुन आदिवासी जनजातिको आग्रह

फोनिज कोरिया संवाददाता सउल कोरियामा रहेका आदिवासी जनजाति सरोकारवालाहरुले विद्यमान हरेक विभेदको विरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्ने धारणा राखेका छन् । आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले २२ औ विश्व आदिवासी दिवसको अवसरमा आइतबार सउलमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले सो धारणा राखेका हुन् । कार्यक्रममा वक्ताहरुले आदिवासी जनजातिहरु भावनात्मकरुपमा एक्तावद्ध भई आर्थिक सवल हुनुपर्ने  र जातिय भेषभूषा मात्रै प्रदर्शन गरेर अधिकार स्थापना गर्न नसकिने जस्ता धारणहरु व्यक्त गरेका थिए । कोरियाकोफुर्सदमा

कि रा या बुसान द कोरियाको प्रथम अधिबेशन सम्पन्न

बुसान, किरात राई यायोख्खा बुसान दक्षिण कोरियाको ऐतिहासिक प्रथम अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । १४ अगस्त आइतबार बुसान स्थित( 초량) स्टेशन नजिकै रहेको YMCA हलमा भब्यरुपमा सम्पन्न भयो । पहिलो अधिवेशनले पुनः आनन्द राईकै अध्यक्षमा १५ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । कायक्रमका प्रमुख अतिथि दिनेश राईको संयोजकत्वमा गठित रबिन राई र सुनिल दिप्त राई गरी तीन सदस्यिय निर्वाचन समितिद्वारा आनन्द राईलाई दोस्रो पटक पनि अध्यक्ष पदमाफुर्सदमा

फोनिजको १७ औ स्थापना दिवसमा पत्रकार पुरस्कृत

फोनिज कोरिया संवाददाता काठमाण्डौ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा जनजातिका विषयमा समाचार लेख्ने तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । राजधानीमा भएको कार्यक्रममा छापा माध्यमबाट मीरा राजभण्डारी अमात्य, अनलाइन माध्यमबाट देवकुमार सुनुवार र रेडियो माध्यमबाट बुद्ध योञ्जन तामाङलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा बोल्दै. नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठनका उपध्यक्ष चन्द्रबहादुर गुरुङले २०४६ सालपछि नेपाली पत्रकारितामा धेरै परिवर्तन आएको बताउनुभयो । पत्रकारिता संवेन्दनशील पेशाफुर्सदमा

किरात राई यायोख्खा बुसानको प्रथम अधिवेशन हुने

बुसान, किरात राई यायोख्खा बुसान दक्षिण कोरियाको प्रथम अधिवेशन आगामी अगस्ट १४ तारिख आइतबार हुने भएको छ । बुसानस्थित हुन ( 초량) स्टेशन नजिकै  रहेको YMCA हलमा हुने गइरहेको अधिवेशन मध्यान्ह् १२ बजेदेखि कार्यक्रम सुरु हुने भएकोले समयमै उपस्थित हुनको लागि पनि आयोजकले अनुरोध गरेको छ । किराया बुसानको स्थापना पश्चात पहिलो पटक हुन गईरहेको अधिवेशनबाट किराया बुसानको  नयाँ कार्यसमितिको चयन गरिने भएको छ ।  नयाँ नेतृत्वको लागी आवश्यक पदपुर्तीकोफुर्सदमा

कोरियामा लिम्बू चाड सिसेक्पा तङ्नाम मनाए

फोनिज कोरिया संवाददाता गजेदो   विदेशमा रहेता पनि नेपालीहरुले आ आफ्नो चाड पर्वलाई भने विर्सन सक्दैन्न् । हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका लिम्बू समुदयाले पनि आफ्नो चाडलाई मनाउदै आएका छन् । यसैक्रममा दक्षिण कोरियाको खजे दो ओक्पोमा लिम्बुहरुको चाड सिसेक्पा तङ्नाम भव्यताका साथ मनाइएको छ । Dsme याक्थुङ् सयङ्को आयोजनामा सम्पन्न सिसेक्पा तङ्नाम्को सुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रममा किरात याक्थुम चुम्लुइ० कियाचु कोरियाका अध्यक्ष सन्तोष मादेन प्रमुख अतिथि रहनुफुर्सदमा

जनजाति नेता आइ०काजिको राजिनामा अस्विकृत

फोनिज कोरिया संवाददाता काठमाण्डौ , संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य आइ०काजी शेर्पाको राजीनामा पार्टीले अस्विकृत गरेको छ । शेर्पाले उठाएका उचित सरोकारहरु प्रति पार्टीको गम्भिर ध्यानकर्षण भएको भन्दै राजीनामा अस्विकृत गरेको  जानकारी गराएको छ । राजीनामालाई सार्वजनिक संजालमा राखी गरेको गल्तीप्रति शेर्पाले क्षमा माग्दै आगामी दिनमा यस्तो नगर्ने र पार्टीले दिएको जिम्मेवारी वहन गर्ने प्रतिबद्धता जनाएका छन् । शेर्पाले  पार्टीमा व्यक्तिगत हावी भएको र समावेशी प्रतिनिधित्व भन्दा नातावाद भएकोफुर्सदमा

तामाङ संघले छुसक सांगीतिक कार्यक्रमबारे वृहत भेला गर्ने

मेघप्रसाद वाईवा तामाङ ,सोल -नेपाल तामांग संघले छुसक सांगीतिक कार्यक्रमबारे वृहत छलफल गर्ने भएको छ ।कोरियन चाड छुसकलाई लक्षित गरि यहि जुलाई ३१ तारिख आइतबार सो वृहत भेला गर्न लागेको हो । दोङ्देमुन स्थित लक्ष्मी रेस्टुरेन्ट एण्ड बारमा छुसक सांगीतिक कार्यक्रमको बारेमा वृहत छलफल गर्न लागेको तामांग संघले जनाएको छ । संघका अध्यक्ष उईनासिङ वाईवा तामाङले कोरियामा रोजगारीका लागि प्रवेश गरि नेपाल तामाङ संघमा आबद्ध सम्पुर्ण तामाङ दाजुभाइ तथा दिदिबहिनीहरु , सल्लाहकारफुर्सदमा

जनजाति नेता आइ०काजी शेर्पाले संघीय समाजवादी फोरमबाट राजीनामा दिए

  फोनिज कोरिया संवाददाता काठमाण्डौ आदिवासी जनजाति नेता आइ०काजी शेर्पाले संघिय समाजवादी फोरम नेपाल पार्टीबाट आज राजीनामा दिएका छन् । शेर्पाले  पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएको विज्ञप्ती जारी गरी जनाएका छन्  । उनले पार्टीले परिभाषित गरेको भन्दा ब्यक्तिगत हावी भएको र समावेशी प्रतिनिधित्व भन्दा नातावाद भएको भन्दै असन्तुष्टी पोखेका छन् । पार्टीबाट राजीनामा दिए पनि आदिवासी जनजाति , मधेसी , थारु, महिला लगायत वर्गिय उत्पीडनमा परेकाहरुको मुक्तीको लागि आफू सदैवफुर्सदमा

जनजाति महासंघ कोरियाले विद्यार्थि सहयोगार्थ चलचित्र प्रदर्शनी गरयो

  फोनिज कोरिया संवाददाता सउल नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले नेपालमा अध्यापन गराइरहेको ३ विद्यार्थिलाई सहयोग गर्ने उद्देश्यले सउलमा आइतबार नेपाली कथानक चलचित्र गाजालु  प्रदर्शन गरेको छ । कोरियाको राजधानी सउलको झोगेसा गुम्बामा प्रदर्शन गरिएको  हलमा दर्शकको भब्य उपस्थीती रहेको आयोजकले जनाएको छ । महासंघद्धारा  पूर्ण छात्राबृद्धीमा आवासीय सुविधा सहित पोखरामा पढाउदै आइरहेको दुर्गम जिल्ला डोल्पाको ३ जेहेनदार विद्यार्थिलाई सहयोग गर्न चलचित्र प्रदर्शन गरिएको हो । अब नगरौ अज्ञान्ताकोफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...