तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

मगर समुदायको उधेली एवं साउने सक्राई पर्व भब्य रुपमा सम्पन्न

दीपा आले काठमांडौ मगर समुदायको मुख्य चाड भित्र पर्ने उधेली एवं साउने संकराई पर्व शनिबार सहिद स्मारक पार्क थानकोटमा भब्य रुपमा मनाए । प्रत्येक वर्ष साउन १ गते मनाईने  उधेली पर्वलाई मगर समुदायले रितु परिवर्तनको रुपमा मनाउंदै आइरहेका छन् अथार मगरात मगर प्रष्ठिानको आयोजनामा भएको कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिका नव निर्वाचित अध्यक्ष नविन रोका मगरले प्रकृतिलाई पुजा गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो । अध्यक्ष रोका मगर कार्यक्रममाफुर्सदमा

मगर समुदाय संकराई पर्वको तयारीमा

दीपा आले काडमाण्डौ अथार मगरात मगर प्रष्ठिानले यही साउन १ गते काठमाण्डौको थानकोटमा संकराई पर्व मनाउने तयारी गरेका छन् । प्रष्ठिानका अध्यक्ष बम कुमारी बुढामगरका अनुसार साउने संकराई पर्वमा मगर समुदायले खाने परिकारहरु, मगर नृत्य प्रस्तुत गरनका साथै  विभिन्न खेलहरु खेल्ने छन् । त्यस दिन लुतो फयाक्ने कार्यक्रम पनि रहेको बताउनु भयो । विशेष गरी यो पर्व मनाउनुको कारण रितु परिवर्तनको अवसरमा नाचगान गर्ने, बाली खाने किराहरुलाई नास होस् भनेरफुर्सदमा

आदिवासी जनजाति महासंघ साउदी अरबको अपिल

साउदी अरब साउदी अरबमा बैदेशिक रोजगारीमा गएका केही नेपाली कामदारहरु १५ दिनदेखि एक होटलमा बन्दी जस्तै बनेकाले चाडो उद्धार गर्न साउदी अरब स्थित राजदूताबासलाई नेपाली आदिवासी जनजाति महासंघले विज्ञप्ती जारी गरी आग्रह गरेको छ । पीडित मध्ये तेज बहादुर तामाइ०ले महासंघलाई सम्पर्क गरी आफूहरुलाई जति सक्दो चाडो उद्धार गर्न आग्रह गरेका छन् । म्यान पावरले भने जस्तो तलब नदिएको , दैनिक १२ देखि १४ घण्टासम्म काममा खटाउदै शारिरीक तथा मानसिकफुर्सदमा

आदिवासी, जनजाति मन्त्रालयको माग

  काठमाडौं । आदिवासी जनजातिहरुले छुट्टै आदिवासी जनजाति मन्त्रालयको माग  गरेका छन् । शुक्राबार नेपाल आदिवासी जनजाति महासंघले काठमांडौमा गरेको विषेश भेलाले उक्त माग गरेको हो ।  सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको खारेजी गर्ने चर्चा बाहिर आएपछि प्रतिष्ठान कुनै पनि हालतमा खारेजी हुन नदिनेमा जोड दिदै बरु अब छुट्टै मन्त्रालय स्थापना गर्न दबाब दिने निश्कर्ष निकालेको महासंघले जनाएको छ । ‘नेपालका आदिवासी जनजातिहरुको समग्र सामाजिक, सांस्कृतिक, भाषिक, आर्थिक, राजनीतिकफुर्सदमा

एनसिसिलाई निर्णय फिर्ता लिन जनजाती महासंघ कोरियाको दबाब

जीबी लामा सोल – आदिबासी जनजाती महासंघ दक्षिण कोरियाले चुसक कार्यक्रम बाडफाडमा तामाङ संघमाथि भएको विभेदकारी निर्णयलाई फिर्ता लिन नेपाली सम्पर्क समिति ( एनसीसी) लाई दबाब दिएको छ ।   सोलको दोंगदेमुनमा जनजाती महासंघका अध्यक्ष चित्र बहादुर मोक्तानको अध्यक्षतामा बसेको ११ जातीय संगठनको प्रमुख सहितको बृहत भेलाले चुसक कार्यक्रम बाडफाडमा तामाङ् संघले साँस्कृतिक कार्यक्रम गर्न पाउनु पर्ने निर्णयलाई कार्यान्वयन गर्न एनसीसीलाई दबाब दिएको हो । साथै निर्णय फिर्ता नलिए एनसीसीफुर्सदमा

जनजाती महासंघ द. कोरिया द्वारा तामाङ् संघ लाई सुभकामन ब्यक्त

सोल/कोरिया – आदिवासी जनजाती महासंघ द. कोरियाले नेपाल तामाङ् संघ. द. कोरियालाई सुभकामना व्यक्त गरेको छ । आठौ महाधिवेशन बाट सर्वसम्मत चुनिएका सम्पूर्ण पदाधिकारी लाई महासंघले सुभकामना व्यक्त गरेको हो । “हाम्रो संस्कृति हाम्रो पहिचान , तामाङ् भाषा ,कला, संस्कृति जोगाउनु हाम्रो एकता, ताम्सालिङ् प्राप्ति र आर्थिक सम्वृद्धिको लागि हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराको साथमा सम्पन्न भएको आठौ महाधिवेशनले, अहिलेको पहिचान सहितको अन्दोलनलाई समेट्दै सम्पूर्ण तामाङ् समुदाएको हक, हित अधिकारकोफुर्सदमा

कोरियामा ३४ औ मगर दिवस मनाईयो

सोल – नेपाल मगर संघ दक्षिण कोरियाले ३४ औ मगर दिवस भब्य रुपमा मनाएको छ | प्रथम सहिद लखन थापा मगरको तस्विरमा माल्यार्पण गरेर शुरु गरिएको कार्यक्रममा कोरियामा रहनु हुने मगरहरुको बाक्लो उपस्थिति रहेको थियो | सोल स्थित नेपाल हाउसमा भएको कार्यक्रममा संरक्षक अप्त पुन मगरले बिचार र धार फरक भए पनि कोरिया रहेका सबै मगरहरु एक जुट भै अगाडी बढन आग्रह गरे | नेपाल मगर संगकी केन्द्रिय सदस्य मिनाफुर्सदमा

मगर सङ्घ कोरियाले मगर दिवस, बार्षिक साधारण भेला र सम्मान कार्यक्रम गर्ने

सौल -सुब्बा राना  नेपाल मगर सङ्घ, दक्षिण कोरियाले यही फेब्रुअरी २८ तारिख आइतबारको दिन मगर दिवस मनाउने भएको छ । उक्त दिन संघको बार्षिक भेला तथा सम्मान कार्यक्रम पनि राखिएको कुरा सङ्घका अध्यक्ष खड्ग थापा मगरले  जानकारी दिएका  छन्  । विशेषत: कोरियामा रहेका सम्पुर्ण मगरहरुको हकहित, मगर भाषा,कला सँस्कृतीको जगेर्ना गर्ने उद्देश्यले स्थापना गरिएको यस सँस्थाको बेग्लै पहिचान रहेको कुरा सँरक्षक अप्त पुनमगरले जानकारी दिएका  छन्  । मगर संघ कोरियाकोफुर्सदमा

पुन समाज कोरियाको भेटघाट कार्यक्रम सम्पन्न |

सौल -कोरियन महान पर्व सलनालको पावन अवसर मा पुन समाज दक्षिण कोरिया द्वारा आयोजना गरिएको भेट्घाट तथा रमझम कार्यक्रम सोल तोङ्देमुन स्थित डि आर इन्टर्नेस्नल रेस्टुरेन्टको सभा कक्षमा भब्यताका साथ सम्पन्न भएको छ । पुन समाज दक्षिण कोरियाका अध्यक्ष नर बहादुर पुनको सभापतित्व र समाजका सचिब सुदिप गर्बुजा पुनको सन्चालनमा  सम्पन्न कार्यक्रममा समाजका बरिष्ठ उपाध्यक्ष याद गर्बुजा पुनले उपस्थित सम्पूर्ण आगन्तुकहरुलाई स्वागत गर्दै शुभकामना ब्यक्त गरेका थिए भने समाजका कोषाध्यक्षफुर्सदमा

कि रा या बुसानद्वारा कार्यक्रम सम्पन्न

कोरियाको नयाँ वर्ष तथा ठुलो चाड सलनालको दोस्रो दिन सोमबार किरात राई यायोक्खा बुसानले रातृभोज तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको थियो । बुसान स्टेशन नजिकै रहेको न्यु लिटिल इन्डिया नेपाली रेष्टुराँमा भएको कार्यक्रममा भेला भएका नेपालीहरुले विभिन्न कार्यक्रम गरि मनोरञ्जन गरेका थिए । किराती बाजा ढोल झ्याम्टासहितको साकेला गीति धुनसँगै सुरु भएको कार्यक्रममा किराती युवाहरुले साकेला सिलि गरेर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरे । कि रा या बुसानका सचिब बिनोदफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...