तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सुनुवार सेवा समाज दक्षिण कोरिया साखाको प्रथम साधारणसभा सम्पन्न

कोरियन नयाँ वर्ष तथा चाड सालनालको  अवसर पारेर आइतबार सुनुवार सेवा समाज दक्षिण कोरिया शाखाको प्रथम साधारण सभा सम्पन्न भएको छ । कोरियाको राजधानी सउलको धोङ्देमुनस्थित पूजा रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा विभिन्न व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा कोरियामा रहेका सुनुवारहरु भेला भएका थिए । सुनुवार सेवा समाजका अध्यक्ष हुसन सुनुवारको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्पूर्ण सुनुवारहरुको हित, भलाई, आपसी सद्धभाव, एकताको लागि आफ्नो भेषभूषा कला र संस्कृतिको संरक्षण गरि सबै समुदायमाझ आफ्नो पहिचानफुर्सदमा

तामाङ संघ दक्षिण कोरियाद्वारा सोनाम ल्होछार शुभकामना

सोल-नेपाल तामाङ संघ दक्षिण कोरियाद्वारा आयोजित २८५२”टे” (मकर) ल्हो सोनाम ल्होछार सास्कृतिक कार्यक्रमलाई भब्यरुपमा सफल पार्नको लागि अग्रिम भौतिक, नैतिक र आर्थिक रुपले सहयोग गर्नु हुने आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरुलाई नेपाल तामाङ दक्षिण कोरियाको तर्फबाट हार्दिक आभार प्रकट गर्दछ ।     तपाई हाम्रो महान राष्ट्रिय चाडलाई उत्कर्षमा अडिक राख्ने, संरक्षण र सम्बर्धन गर्ने जिम्मेवारी पनि तपाई हाम्रो नै हो । यस ल्होछार सास्कृतिक कार्यक्रम 7th Feb, 2016 मा यहाँहरु सबैजनालाई चुलोफुर्सदमा

कोरियामा मगर जातिले माघी भब्य मनाए

सोल-नेपाल मगर सङ्घ दक्षिण कोरियाले सउलमा  आयोजना गरेको मगर – माघे सक्रान्ती विशेष कार्यक्रम अत्यन्त सफलता पुर्वक सम्पन्न भएको छ ।   नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष खड्ग थापा मगर ज्यूको सभापतित्वमा सँचालन भएको  उक्त कार्यक्रमको प्रमुख अतिथी भने नेपाली राजदुताबास दक्षिण कोरियाबाट श्रम सहचारी अनिल गुरुङ्ग ज्यूले गर्नु भएको थियो । विशेषत: यो अत्यन्त चिसो मौसम अनि कार्य ब्यस्तताको बाबजुद पनि आफ्नै कार्यक्रम सम्झी पाल्नुहुने सम्पुर्ण संघ सँस्थाकाफुर्सदमा

कोरियामा तमु ल्होसार कार्यक्रमको तयारी पूरा

सोल-तमु धीँ दक्षिण कोरियाको आयोजनामा हुन गईरहेको तमु ल्होसार कार्यक्रम २०७२ को तयारी पूरा भएको छ । तमु जातिको महान पर्व ल्होसार विगतको वर्षहरुमा झैँ यस वर्ष पनि दक्षिण कोरियामा तमु धीँले भब्य रुपमा मनाउन लागेको हो ।     भेँडा बर्ग ( ल्हु ल्हो) को बिदाई र बाँदर बर्ग ( प्र ल्हो)को स्वागत गर्दै यसपाली ल्होसार मनाउन लागेको तमु धीँका अध्यक्ष प्रदीप तमुले जानकारी दिए । तमु जातिले विभिन्नफुर्सदमा

तामाङ संघ कोरियाले डोलफार्सुन पुजा पाठ तथा शान्ति दिप प्रज्जलन गर्ने

नेपाल तामाङ संघ दक्षिण कोरियाले २०१६ जनवरी ३ तारिख अाईतवारको दिन नागार्जुन गुम्वा जिहेङमा डोलफार्सुन (अार्य तारा तथा गुरुपद्यम सम्भवा) पुजा पाठ र सामुहिक शान्ती दिप प्रज्जलन गर्ने भएको छ ।   उक्त डोलफार्सुन पुजा पाठ/मोलम तथा सामुहिक शान्ति दिप प्रज्जलन गरि पुण्यलाभ लिई मन शान्त वनाउन सो कार्यक्रममा कोरियामा रहनु भएका सम्पुर्ण बौद्ध धर्मलम्विहरुलाइ उपस्थित भई दिप प्रज्जलन गरी प्रसाद ग्रहन गर्नु हुन तामाङ संघले हार्दिक अनुरोध समेत गरेकोफुर्सदमा

कोरियामा तमु ल्होसार आयोजक समिति गठन

धन गुरुङ सोल, तमु समुदायको महान पर्व तमु ल्होसार/ ल्होछार भब्य रुपमा सम्पन्न पार्न तमु धीँका अध्यक्ष प्रदीप तमुको संयोजकत्वमा तमु ल्होसार मुल आयोजक समिति गठन गरिएको छ । गत आइतबार धीँका अध्यक्ष प्रदीप तमुको अध्यक्षतामा सम्पन्न नयाँ कार्यसमितिको दोस्रो बैठक साथै बृहत तमु भेलाले सदाको वर्षहरुमा झैँ यसवर्ष पनि ल्होसारलाई भब्य र ब्यवस्थित रुपमा सम्पन्न गर्न मुल आयोजक कमिटीको साथै विभिन्न उप समितिहरु गठन गरेको हो ।    फुर्सदमा

कोरिया चुम्लुङले चासोक तङनाम भब्य साथ मनाउने

सोल -किरांत याक्थुङ चुम्लुङ कोरियाले सदा झैँ यो बर्ष पनि बिभिन्न उत्सब गरेर चासोक तङनाम भब्य साथ मनाउने निर्णय गरेको छ | चुम्लुङको  गत आइतबार बसेको बैठकले आउदो डिसेम्बर २७ का दिन लिम्बु जातिहरुको प्रमुख चाड चासोक तङनाम मनाउने निर्णय गरेको हो |   कार्यक्रम प्रबासी मजदूर युनियन (एमटियु) को हलमा हुने जनाइएको छ |कार्यक्रमलाई रोचक र मनोरंजन पूर्ण बनाउन लिम्बु जातिहरुको कला सस्कृति प्रदर्शन गरिने भएको हो |  फुर्सदमा

जनजाती महासंघ कोरियाले पहिचानको आन्दोलनलाई समर्थन गर्ने

सोल-जनजाती महासंघ कोरियाले नेपालमा भईरहेको जातीय पहिचान सहितको संघियता र संघियता सहितको संविधानको लागी आर्थिक र नैतिक समर्थन गर्ने भएको छ l १३ तारिक आइतबार सोलस्थित नेपाल हाउसमा बसेको चौथो कार्यसमितिको पहिलो बिस्तारित बैठकले सो निर्णय गरेको हो l   महासंघका अध्यक्ष चित्र मोक्तानको अध्यक्षतामा बसेको बैठकले नेपालमा भइरहेको पहिचानको आन्दोलनलाई सरकारले बन्दुकको भरमा दबाउन खोजेको निष्कर्ष निकाल्दै सरकालाई बार्ताको मध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ l    फुर्सदमा

लिम्बुवान संघर्ष समितिप्रति कोरिया चुम्लुङको ऐक्यबद्धता

सोल-किराँत याक्थुङ चुम्लुङ कोरियाले एक प्रेस बिज्ञप्ति जारी गर्दै चुम्लुङ केन्द्रिय कार्यालयको समन्वयमा विभिन्न संघियवादी राजनीति दल लगायत लिम्बुजन्य संघ संस्थाहरूको सक्रियतामा गठित ‘लिम्बुवान संयुक्त संघर्ष समितिको काम कर्तव्यप्रती ऐक्यबद्धता’ जनाएको छ |   अध्यक्ष सन्तोष मादेन र महासचिब उत्तम खजुमद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा बहुजाती,भाषा,भेषभुषा,लिपि,धर्म ,संस्कार संस्कृतिको धनी मूलुक नेपालमा लिम्बु जाति लगायत अन्य जातिको मौलिक अस्तित्व र पहिचानलाई किनाराकृत गर्दै जायज मागलाई बिना सम्बोधन अगाडि बढेको प्रती घोर आपत्तिफुर्सदमा

आङकाजीलाई तुरुन्त रिहा गर

सोल-जनजाती अभियन्ता तथा आदिवसी जनजाती महासघका पूर्व महासचिब आङकाजी शेर्पालाई तुरुन्त रिहा गर्न नेपाल आदिवाशी जनजाती महासंघ दक्षिण कोरियाले सरकारसंग माग गरेको छ |     महसंघद्वारा जारि बिज्ञप्तिमा शेर्पालाई पक्राउ गरेर गैर जिम्मेवारीपूर्ण काम गरेको भन्दै तुरुन्त रिहा गर्न माग गरेको हो | शेर्पालाई बुधबार २:३० बजेतिर बौद्धको शेर्पा गुम्बामा शेर्पा स्वायत्त प्रदेश बन्द सफल पार्ने बारेको बैठक सकेर निस्कँदै गर्दा सादा पोशाकमा आएका प्रहरीले पक्राउ गरेको थियो |फुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...