तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरिया आदिबासी जनजाति महासंघमा मोक्तान
सोल-आदिबासी जनजाती महासंघ कोरियाको अध्यक्षमा चित्र मोक्तान , सर्बसहमतिमा कार्यसमिति चयन आदीबासी जनजाती महासंघ कोरियाको चौथो अधिबेशनले चित्रब मोक्तानलाई अध्यक्ष पदमा सर्बसहमतिले चयन गरेको छ l गत अगस्ट ३० आइतबार नेपाल हाउसमा सम्पन्न अधिवेशनले सम्पूर्ण पदाधिकारीहरुलाई सर्बसहमतिमा चयन गरेको हो l उपाध्यक्षमा क्रमशः मल्लिका थकाली, पबन राई र ठाकुर भुजेल रहेका छन् l महासचिबमा बलराम पुन सचिबमा केन्जिङ योन्जन र नोमराज गुरुङ, कोषाध्यक्षमा नोगेन नेम्बाङ रहेका छन् l फुर्सदमा
आदिबादी जनजाती महासंघ कोरियाको नेतृत्व गर्न तयार छु – चित्र बहादुर मोक्तान
जिवनको हरेक पल र क्षणहरु अबसर र चुनौतिले घेरिरहेका हुन्छन । मेरो लागि यस्तै अबसर र चुनौतिको कडि हो नजिक आइरहेको नेपाली आदिबासी जनजाती माहासंघ दक्षिण कोरिया को आशन्न महा अधिबेशन पनि । २००८ मा स्थापित आदिबासी जनजाती महासङ्घ दक्षिण कोरियामा विभिन्न पेशा ब्याबसाय गरि रहेका आदिबासी जनजातिहरुलाई एकताबद्ध गरेर अन्य जातजातिहरु सङ्ग समानताको आधारमा मैत्रीपुर्ण सम्बन्ध पारस्परिक सहयोग, सामाजिक सदभाव राख्दै नेपालामा बिध्यमान जातिय भेदभाव , उपेक्षालाई दिर्घकालिन समाप्तफुर्सदमा
२१ औ बिश्व आदिबासी दिवस कोरियामा यसरि मनाइयो
सोल-कसरी मनाईयो त २१ औ आदिबासी दिबस कोरियामा ? हाम्रो फोनिज कोरियाका पत्रकार जीबी. लामाले तयार पार्नु भएको स्थलगत रिपोर्ट १. हुण्डी अन्त्य गर्छु भन्नेलाई मात्रै एनआरएनको नेतृत्व देउ —राजदुत कमानसिंह लामा २.आज विश्वमा हर्ष उल्लासको साथमा आदिबासी दिबस मनाईरहदा नेपालमा भने जनता सडकमा – चित्र मोक्तान (जनजाती महासंघ उपाध्यक्ष) ३.धर्म र जातियताको बहुल्याताको आधारमा क्षेत्र, प्रान्तको नामकरण गर्न सकिने तर सिंगो राज्य हिन्दुराज्य घोषणा गरे देशमाफुर्सदमा
मगर जातिलाई राज्यले फेरी अन्याय गर्यो
डोलु आले मगर नेपालमा मगर जातिको संख्या करिब १८ लाख रहेको छ । यो नेपालको कुल जनसख्याको ७.३% हुन आउँछ । मगर नेपालको आदिवासी जनजातिहरु मध्ये सबैभन्दा धेरै जनसंख्या भएको जातिमा पर्दछ । राज्यद्धारा भाषिक, धार्मिक र संस्कृतिक उत्पिडनमा परेका /पारिएका समुदाय माथि फेरी पनि नया संविधान बन्दै गर्दा मगरहरुलाई फुटाउने र राज गर्ने सिद्धान्त यहाँका शासकहरुले, राजनीतिक दलहरुले अनुसरण गर्न लागेको देखिन्छ। संघीय प्रदेशहरु निर्माण गर्दा जातीय पहिचानको आधारमा,फुर्सदमा
मकवानपुरमा आदिवासी दिवस भव्य रुपमा मनाईने
अशोक सुजन श्रेष्ठ हेटौडा -२१ औा विश्व आदिवासी दिवसका मकवानपुरमा बिबिध कार्यक्रमगरि भव्यताका साथ मनाईने भएको छ । नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) मकवानपुरको बिहीबार हेटौडामा बसेको बिस्तारित बैठकले यस्तो निर्णय गरेको हो । महासंघका जिल्ला अध्यक्ष तिर्थबहादुर थापा मगरको अध्यक्षतामा बसेको बैठकले बृहत र्याली, अन्तरक्रिया लगाएतका कार्यक्रम गर्ने निर्णय गरेको छ । दिवसमा जातीय भेषभुषामा प्लेकार्ड, झाकीसहितको बृहत र्याली निकालिने नेपाल आदिवासी जनजाती महासंघ मकवानपुरका सहसचिब जंगबहादुर गुरुङ्गलेफुर्सदमा
आदिवासी जनजाति राष्टिय पत्रकारिता पुरस्कार प्रदान गरिने
काठमाडौं, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले आदिवासी जनजाति राष्टिय पत्रकारिता पुरस्कार २०६२ (आइभिए अवार्ड) बाट पुरस्कृत हुनेको नाम घोषणा गरेको छ । फोनिजले एसियामा आदिवासी जनजाति गठबन्धन (आइभिए अवार्ड) को सहयोगमा हरेक वर्ष विश्व आदिवासी दिवसको अवसर पारेर प्रदान गर्दै आएको पुरस्कारबाट यस वर्ष छापा, रेडियो तथा टेलिभिजनका गरि ६ जना पत्रकारहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा छापातर्फ सन्ध्या टाइम्स दैनिकका सुरेशकिरण मानन्धर र हिमाल खबरपत्रिकाका देविका घर्तीमगर,फुर्सदमा
कोरियामा २१औं विश्व आदिबासी दिवस अगस्त ९ मा मनाइने
फोनिज कोरिया संवाददाता सोल – नेपाल आदिबासी जनजाती महासंघ गणतन्त्र कोरियाले हरेक वर्ष मनाउदै आएको विश्व आदिबासी दिवस यहि अगस्त ९ तारिख आइतबारका दिन मनाइने भएको छ | महासंघको यहि जुलाई १९ तारिख भक्त शेरचनको अध्यक्षतामा बसेको बिशेष बैठकले उक्त निर्णय गरेको हो | यति बेला नेपालमा संबिधान निर्माणको प्रक्रियामा प्रमुख ४ दल बीच भएको १६ बुदे सहमति पश्चात संविधानको मस्यौदा जनताको सामु प्रस्तुत गर्दै सुझाब संकलन कार्यफुर्सदमा
आमभञ्ज्याङ्मा आदिवासी जनजातीलाई तालिम
अशोक सुजन श्रेष्ठ हेटौडा -नेपाल आदिवासी जनजाती महासंघ, आमभञ्ज्याङ्गले १५ दिने मुढा बनाउने तालिम असार ५ मा सम्पन्न गरेको छ । तालिममा तीन पुरुष र ८ महिलासहित १५ जना आदिवासी जनजातीको सहभागिता रहेको थियो । समापन कार्यक्रम आमभञ्ज्याङ्ग गाबिस सचिव युवराज पौडेलको प्रमुख आतिथ्य तथा नेपाली काग्रेसका आमभञ्ज्याङ्ग सभापती बलराम घिमिरेको बिशेष अतिथ्य रहेको थियो । तालिम समापनकै अबसरमा गाबिसका सचिव पौडेलले तालिममा सहभागीहरुलाई प्रमाणपत्र बितरण समेत बितरण गर्नुभएकोफुर्सदमा
हेटौडामा जनजाति युवालाई केश काट्ने तालिम
अशोक सुजन श्रेष्ठ हेटौडा-आदिवासी जनजाति युवाका लागि आयोजित एक महिने कपाल काट्ने तालिम आज(बुधबार) हेटौडामा समापन गरिएको छ । जिल्ला बिकास समिति मकवानपुरको आर्थिक सहयोगमा नेपाल मगर संघ मकवानपुरले कार्यक्रम आयोजना गरेको हो । २० जना आदिवासी जनजाति युवक/युवती सहभागी तालिममा जितेन्द्र ठाकुर ‘राजा’ले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा जिल्ला बिकास समिति मकवानपुरका स्थानीय बिकास अधिकारी भोजराज खतिवडाको प्रमुख आतिथ्य तथा आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरका उपाध्यक्षफुर्सदमा
ताप्लेजुङ पहिरोपीडितका लागि चुम्लुङले सहयोग संकलन गर्दै
फोनिज कोरिया संवाददाता सोल- ताप्लेजुङको पाँच गाबिसमा बुधबार गएको बाढीपहिरोबाट पीडित परिवारलाई सहयोग गर्न किरात याक्थुङ चुम्लुङ कोरियाले आर्थिक सहयोग संकलन तीब्र बनाएको छ | उसले कोषाध्यक्ष नोगेन नेम्बाङको संयोजकत्वमा सहयोग संकलन समिति गठन गरेर रकम संकलन तीब्र बनाएको हो | चुम्लुङले बिपतमा परेका परिवारलाई सहयोग गरिदिन कोरियामा रहेको नेपाली समुदायलाई अपिल गरेको छ | बाढीपहिरोमा परि ५१ जनाले ज्यान गुमाएका छ्न भने मानिस अझै पनि बेपता छन त्यस्कोफुर्सदमा