तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

जनजाति पत्रकारलाई पुनर्ताजगी

यमकुमार वाइबा हेटौंडा-मकवानपुरमा विभिन्न सञ्चार माध्यममा सक्रीय रहेका आदीवासी जनजाति पत्रकारहरुलाई शनिबारएकदिने पुनर्ताजगी एवम् अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको व्यवस्थापन एवम् नेपाल आदीवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो ।     कार्यक्रममा आदीवासी जनजाति पत्रकारहरुका लागि समाचार लेखनमा आदीवासी जनजातिका मुद्दा, सञ्चारमाध्यम र आदीवासी पत्रकारको सम्बन्ध, जनजाति पत्रकारका लागि अवसर एवम् चुनौतीका विषयमा पुनर्ताजगी एवम् अभिमुखीकरणफुर्सदमा

भूकम्पमा मृत्यु हुने ७१ प्रतिशत आदिवासी जनजाति

फोनिज कोरिया संवाददाता काठमाडौं-विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेहरुमा ७० प्रतिशतभन्दा बढी आदिवासी जनजाति परेका छन् । नेपाल आदिवासी जनजाति महासंघले सरकारले दिएको तथ्यांकका आधारमा ७१ दशमलव ३६ प्रतिशत मृतकहरु आदिवासी जनजाति समुदायका परेको महासचिव पेम्बा भोटेले बताए । महासंघले बुधवार बिहान प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर यो तथ्याङकका आधारमा ती विकट क्षेत्रमा राहत तथा पुननिर्माणको काम अघि बढाउन माग गरेको छ । महासंघका महासचिव पेम्बा भोटेसहितको टोलीले कोइरालालाई भेटी अधिकांश उत्तरीफुर्सदमा

यायोक्खाले साकेला नगर्ने

रोशन राइ सोल-किराँत राइ यायोक्खा दक्षिण कोरियाले बिगतको बर्ष झैँ यो बर्ष को मे १७ तारिक आईतवारको दिन मनाउने भनिएको साकेला , यो बर्ष स्थगित गरेको छ । बैशाख १२ गते सनिबार र त्यस्तै बैशाख २९ गते नेपालको कालो दिन , बिनाशकारी महाभूकम्पले अतुलनीय मानवीय क्षती साथै भौतिक संरचनाहरु ध्वस्त पारेर सिङ्गो नेपाल र बिश्वभरिको सारा नेपालीहरुमा शोक छाएपछी यो बर्ष सदा झैं ढोल झ्याम्टामा साकेला नाँच ननाँचिने साथै सामान्यफुर्सदमा

मगर संघ कोरियाद्वारा राहत वितरण

निश्चल काउचा सोल -बैशाख १२ गते(२५ अप्रिल २०१५) शनिवार नेपालमा गएको प्रलयकारी भुकम्पमा परि हालसम्म मृत्यु हुनेकाको संख्या ७ हजार ९ सय १४ पुगेको छ। त्यस्तै, १६ हजार ३५ जना घाइते भएका छन् भने अर्बौको भौतिक क्षति पुगेको छ | देशलाई आईपरेको बिपतको घडीमा थोरै भए पनि मल्हम लगाउने उदेश्यले नेपाल मगर संघ कोरियाले सुरु गरेको राहत संकलन अभियान अन्तर्गत भुकम्पले अति प्रभावित जिल्ला गोर्खावाट राहत वितरण सुरु गरेको छफुर्सदमा

किराँत राइ यायोक्खाद्धारा साकेला स्थगित

रोशन राइ, सोल -किराँत राइ यायोक्खा दक्षिण कोरियाले बिगतको बर्ष झैँ यो बर्ष को मे १७ तारिक आईतवारको दिन मनाउने भनिएको साकेला यो बर्ष स्थगित गरेको छ । बैशाख १२ गते सनिबार नेपालको कालो दिन , बिनाशकारी महाभूकम्पले अतुलनीय मानवीय क्षती साथै भौतिक संरचनाहरु ध्वस्त पारेर सिङ्गो नेपाल र बिश्वभरिको सारा नेपालीहरु मा शोक छाएपछी यो बर्ष सामान्य भूँमी पूजा मात्रै गर्ने तर सँधा झैं ढोल झ्याम्टामा साकेला नाँच ननाँचिनेफुर्सदमा

भूकम्प पिडितलाई सहयोग गर्न जनजाती महासंघ कोरियाको अपिल

फोनिज कोरिया सम्वादाता सउल ः यतिखेर देश पुरै शोकमा डुबेको छ । शनिबार आएको महाभूकम्पका कारण सयौं व्यक्तिहरुले ज्यान गुमाएका छन् भने ठुलो जनधनको क्षति भएको छ । यस्तो दैविप्रकोपबाट ग्रस्त नेपालका लागि विभिन्न राष्टहरुबाट सहयोग समेत प्राप्त भइराखेको छ भने विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुले पनि सहयोग अभियान सुरु गर्न थालेका छन् । यसै क्रममा आदिवासी, जनजाति महासंघ दक्षिण कोरियाले पनि भूकम्प पिडितलाई सहयोग गर्न सम्पूर्ण कोरियावासी नेपालीहरुमा अपिलफुर्सदमा

कोरियामा साकेला मनाइने

रोशन राई सोल-किरात राई यायोख्खा कोरियाले यसपाली पनि भब्य रुपमा साकेला (उभौली) मनाउने भएको छ | गत आइतबार जु निक कम्पनी लिमिटेडको भवनमा बसेको यायोख्खाको बैठकले आउँदो मे १७ तारिक आईतबारको दिन यसपालीको साकेला बिशेष रुपमा मनाउने निर्णय गरेको हो | यायोक्खाका अध्यक्ष   दिनेश राईको अध्यक्षतामा बसेको बैठकले बिभिन्न प्रस्ताव हरु पारित गर्दै किरात राईहरुको सस्कृति,सस्कार सरक्षण गर्ने उद्धेश्यले  बिगतको बर्षहरु झै यो बर्ष पनि दक्षिण कोरियामा भब्य र सभ्यताकोफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...